nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138906 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-25-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि (तीजको बेलामा रातो पहिरनमा चिटिक्क परेर)-

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

यहि गीत् गएर नाच्दै छु जिम्माल् बा म, कति राम्रो गीत् लेखिदिनु भाको।

कुम्ले, तिम्रो कथा दामी छ, तिम्ले मलाइ खीर् नदिएनि मैले थुप्रै खाना ल्याइद्याछ सबैलाइ भनेर :)

ओहो ठुली कति राम्रो कुर्था सुरुवाल् पाएछौ, तितौरीको नि राम्रो छ, मलाइ नि चाहिन्छ नाइ :(

मिस् म त आएँ हजुर् कता? ल छिटो केके पकाछ लिएर आओ त सबै जना।
फेरि भरे माछा खान जानुपर्छ के पुन्टे दाइकाँ। माछा खान हुन्छ र भन्या आज? अब दाइहर्ले भनेछि हुनि त होलानि, खाइदिन्छु म त।

जिम्माल् बा केको डाइटिन् नि अब, खाने हो बेस्कन म त। :)
 
Posted on 08-25-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो माथिको पकाको चाहिँ अपिस् मा काम् गर्दा गर्दै हिहि। भरे चाहि सेल् बनाउन चामल् भिजाछ घरमा। अहिले म हांस्दिन तिम्रो सेल्म तितौरि भरे आफ्नो कस्तो हुन्छ हेर्छु अनि मात्रै हिहि
 
Posted on 08-25-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, तिमी किन ढिलो आज? केटाहरुले ल्याउनु भन्नु भएको थियो मिसले त, तर तिमीले पनि ल्याएछौ, धेरै राम्रो भयो। फुलौरेले "सान्नानी किन छुटिन्?" भनेर मलाई दिक्क पारिसक्यो। अब उस्ले पनि बुझ्छ नि सान्नानी के गर्दै थिइन् भनेर। अनि खीर तिमीलाई पनि राखिदिएको छ। अझ अरु पनि छ घरमा, जानि हो त खान? हे हे हे!!
 
Posted on 08-25-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी सेल जस्तो भएनी खान पाए भैहाल्यो नि । मित्तो छ सेल नि । :D
 
Posted on 08-25-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, कस्तो राम्रो सेल, हेर्दा पनि जेरि जस्तै छ खाँदा पनि त्यस्तै छ हो?:)
हे हे हे हि हि हि सत्ते हाँसेको भए मरिजाम हे हे हे हि हिहि
 
Posted on 08-25-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, कुम्ले, मुलाई जाँ सम्म लाउँच, TROUTS त समुन्द्रे माछा हो के रे, असला चईं रहु जस्तै खोले। रहु, असला जस्ता माछा हाम्तिर मत्र बढी प्रचलित जस्तो लाउँच, यता तिर हत्त पत्त पाईन्न। मेरो सहराँ चईं बँगालीहुरले उतैआँट बरफको ढिक्काँ जमाएर ल्या’को बेच्छन् के रे, अनि तेई किन्ने अरेछु।

अब निस्कि हाँले के रे बजारतिर, हेरुम्ला त्याँ असला नि पाम्छ कि पाम्न। पाईयो भुने प्याकेटाँ अउँरेजी नाउँ नि लेख्या र’च भुने भरै भन्दिम्ला।

सेल जस्तो टेंडे भएनि बुईनीको हातले बनेको हो के रे, मिठै होला नि, तितौरी!

कोल्ले भन्यो माछा खान हुन्न भुनेर? माईतीले जे जति बनाम्चन् सबै हुसुर्नु पर्च आज त!
 
Posted on 08-25-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे दाई तो के जाति ठेल्प्या (Tilapia) भन्ने माछो त हाम्रा तिर हुने रउ रउ अस्तै लाउछ मलाई, मिठो पो हुन्छ ए गाँठे!

बरु हाम्रा तिर रुवा ला'को बेलाँ माछा खान हुन्न भन्ते के हो कुन्नि।
 
Posted on 08-25-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा हजुर् हासेको यहा सम्म सुन्दै छु म हे.हे..हे.हे गरेको :(

बरु हाम्रो पुन्टेदा नै जाति बुइनिको हात् ले बना'को मिठो भन्ने :-)

ठुलि ले पनि मिठो भनि म त कस्तो फुर्किए इहिहिहि :D

सान्नानि तिमिले भरे बनाइ सकेपछि नि सम्झि सम्झि नहास्नु ल मेरो सेल् लाइ :O
 
Posted on 08-25-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी त नि, बिर्खे? आफूले खान नमिलेनि तिम्री भाउजुलाई ख्वाउन परो नि! ;)

ल, अबेरै भै सको! बजाराँट फर्केसि कुरा अरम्ला!
 
Posted on 08-25-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ धन्न फुलौरे ले त सम्झे छ नि त मलाइ तिम्ले नसम्झेनि, कुम्ले। :)

ओहो पुन्टे दाइ कति ख्याल् राख्ने हाम्री भाउजुको? उन्कै लागी बर्त बस्न लाछ भनेर त होलानी।
 
Posted on 08-25-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, आएँ!

कुम्ले, तो के जाति असला त पाईन्न रे यता! रहुको नि अँउरेजी नाउँ त तो वैज्ञानिक मत्र लेखेको छ। “LABEO ROHITA” रे।

ल, अब म चईनि माछा पकाम्न तिर लागें। माछाको बरफ पग्लिंदै छ के रे। मसला पिस्नलाई तयार छ। के के होला मसला, अन्दाज मारम त लु गाम्लेहुरले! अरुले नमिलाएनि, मास्टर्नी नानीले त मिलाउनु होला भन्नि आस छ के रे।

मुनिको लसुनआँट शुरु अरम, अनि दाईने तिर घुमम्, तो पोलेको सुकेको खुर्सानी तिर! तो माझको तीनै थोक नि ठ्याक्कै मिलाम्निको त घरै आ’र माछा बना’र ख्वाउनि भएं, लौ! मेरी धोबिनीको च्यात्त्याऽऽऽऽ पेटिकोट कै कस्सम्!

 
Posted on 08-25-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!! पून्टे दाई!!

धेरै धेरै धन्यवाद प्रयास गरिदिनु भएकोमा। अब यसैको नामको भर मा भएपनि तिनीहरुलाई गफ लाउनु पर्ला जस्तो छ।

मसलाको बासना यहाँ सम्म आइपुग्यो दाई।

:-)
 
Posted on 08-25-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले दर खानको लागि खानेकुरा बनाएर ल्याएको छु। सबैजना आउनुस्, विशेषत: महिला वर्ग, मास्टर्नी दिदी, तितौरी, ठूल्नानी, सान्नानी अनि अरू सबैलाई तीजको शुभकामना!!!

 
Posted on 08-25-06 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दा को मसला लसुन् , खुर्सानि चै चिने , अर्को एउटा तोरिको पेस्ट् जस्तो छ :) अरु त आएन ।
चित्रे ले चै चाइनिज् बफे नै उठाए र ल्याइदिया जस्तो छ हिहिहि
 
Posted on 08-25-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पून्टे दाइले माछा पकाम्न थाल्नुभा' रैछ। त्यो मसलामा लसुन र खुर्सानी बाहेक अरू त था' भएन मलाई, मेथी, जिराको धुलो, धनियाँको धुलो, हिङ्, यस्तै यस्तै होला। तर मैले नि गेस मात्र गरेको है। नचाखी त थाहा नै हुँदैन।
 
Posted on 08-25-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lasun, khursani, timmur, sarsyu, ........., tori, bichko euta hing jasto chha.
 
Posted on 08-25-06 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब? लसुन र खुर्सानी त मैले नै भन्देको नि! अरु नि मिलाम्, लु! ठ्याक्के दाँया दाँयाऽऽऽऽ घुम्दै!

म चईं मसला पिस्न सकियो के रे, अब मोल्न जान ला’! :D
 
Posted on 08-25-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!! चित्रेले साच्चिकै बिहेको भोज पो दिनलाग्यो कि के हो?? यदि दर नै हो भने त झन बिहेको भोज कस्तो होला?? ल ल तिम्रो भोज चाहि खान आइन्छ है। :)
 
Posted on 08-25-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरती बुईनीले अलि अलि पारा ल्याई है!

सर्स्यौं र तोरी मिलाई। तो दुईटाको बिचको नि भनम्!

अनि, भने नि, माझको तिनवटै ठ्याक्कै मिलाम्नि को घरै आ’र माछा बना’र खुवाउँछु!

हिन्ट दिम्? :p
 
Posted on 08-25-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters