[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 263928 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-05-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि के जान्छ ! ! !

जदौ


 
Posted on 12-05-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेही भन्या चिप्ले साह्रै पिडादाइ हुन्छ आइ ह्यव बिन दियर। अब खाली पिउने बस्ने अरु उपाय मखु छु जुला लहरे ,डाङ्डर असती ले त ४ ओटै निकाल भन्दै थ्यो एउटा निकाल्दा त त्यस्तो छ ४ वोटा निकाल्दा के हालत होला त।
अनी सप्पै जना लाई बोल्न नि किन गाह्रो भा हो आज खल जदौ ठोक्दै भाग्दै छन बा।
लहरे,चेली,रिट्ठे,ठुलदाइ,सम्धी ज्यु,चिप्ले,हर्के सप्पै लाई साँढे एक राउन्ड को जडौ ठोके मैले नि ल जा त।
खै चिप्ले जिस्काउ दिवस त् सफल हुन लागेन है लहरे ?
 
Posted on 12-05-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती  लहरे दिवसको मैले खिचेको फोटो हेरम है !

 
Posted on 12-05-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न बिस्ट्या ताल मलाई उक्साको, फेरी म पनि के ताल को होला
उस्किए म पनि - ल के गर्नु पर्‍यो

चिप्ले अंकल लाई के गर्नु पर्‍यो त - अंकल त हो नि
दाँत झरिसकेयो, एक पफ तान्दा नि हाछिउँ आउने लाई के भन्ने त
निकै लुरे कम्जोर राइछ हाम्रो चिप्ले अंकल - हुँदा हुँदा तातो चिसो नि
खान नहुने भयो है - के भा होला - कस्तो बोर भयो है मलाई त

तारेमाम मै गरेको छैन मैले आज त
ल ठोके है ठुलि, ठुल्दाइ, चिप्ले अंकल, बिस्टे, जिम्बाल, हर्के दाई, चेली अनी बर्गन्डी
के छ त 

 
Posted on 12-05-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन चक्र
अन्तिम भाग

बजार मा आयो। 

लन्च टाइमको सहि सदुपयोग गरौं, जीवन चक्र पढौं।


 
Posted on 12-05-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के भन्या ठुल्दाइ एस्तो अन्तिम भाग रे,ह्या यो त टन्नै भाग जाला जस्तो थियो त किन एती चाडै बिट मार्नु भा हो,ल म लागे पढ्न,उतै प्रतिकृया जनाउला लन्च सँगै
 
Posted on 12-05-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ, नमस्ते, तारेमाम्-सलाम ठुल्दाइ, बिस्टे, चिप्ले, लहरे, हर्के, जिम्माल बा, चेली, ठुलि, रिट्ठे सबैलाई होलसेल मा !

बौचा कस्तो लाग्यो त 'बौचा डे' को फोटु? तिमीले राख भनेर मात्र राखेको है ! रिसाउन नपाइ !

सान्न्नानी खोइ आज? हिजो देखी गायब? मैले मेरो नाम बर्गन्डे कल्ले राखेको भनेर छान्बिन आयोग गठन गर्छु भनेर हो कि क्या हो ! छानबिन गर्नु पर्ने देखिन्छ !

चिप्ले सोम लाई बङारा ले दु:ख दिएछ ! कस्तो निर्दयी डाउडर रछ त ! तेस्तरि दुखुन्जेल नि थुतनी हो र बङारा? बरु बुद्दी जानेर चटक्क सँग क्रिस्मस ट्याम मा हाम्रा तिर आ'र भन्या भे मै चट् पार्दिन्थी नि ! किन डाउडर का जानु पर्‍यो? ओहो


 
Posted on 12-05-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले पनि मध्यान्हको जदौ ठोकिदिएँ आफ्नै इस्टाइलमा ल जा त।
लौ रिट्ठेले कस्तो फोटो टाँसेको, बाउचा त चिन्नै नसकिने भएको रहेछ।
बिष्टे, पिउने पनि मन लाग्या कुरा ठीक्क तापक्रममा पिउन हुने भए पो।
बाउचा, बिषालु पदार्थ पनि पठाउँछ अनि बोर लाग्यो पनि भन्छ। नियमित धूम्रपान गर्ने मान्छे भएको भए मलाई झन् के के भैसक्थ्यो होला। अहिलेसम्म ४ खिल्ली खाँदा यो हाल छ।

सबै हसुर्दै होलान् मजाले मैले पनि अलीअलि त ट्राइ गर्नै पर्‍यो। दाँत दुख्दैमा पेटले किचकिच नगर्ने भए त हुन्थ्यो नि।     
 

 
Posted on 12-05-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टालइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
टन्न खाइयो। ढ्याउुउुउुउुउुउुउु।


चिप्ले को दाँत पनि वाइस्याल मार्काको रहेछ, दु:ख दिएको छ दिएको छ। छिटो दाँत ले शान्ती पाउन। असली दाँत बनाउने पसल, न:घल मा संपर्क राख्ने कि ?


 
Posted on 12-05-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्गन्डीको टाउको ठटाउन नपुगेको हो -

हैन महिला संघ खोइ आज

सान्नानी दुई तीन दिन देखी गाएब छ -
चेली  आएर मलाई दोष दिएर गइ
दिपिका त आउदै होली - एक दुई घण्टा पछी आएर नमस्कार गर्ली - अब त्यती बेला आएर
शुभ प्रभात भन्ने त चान्सै भएनी नि कि कसो फ्रेन्ड - फ्रेन्ड भन्या साथी भनेको - फेरी नबुझ्ली  

आफ्नो बिदा छ तैपनी साझा मा आइराको छु
बिदा नहुने हरु त आइदिए हुन्थ्यो नि - काम पनि कती गर्न सकेको -

कती कराउनु - ल लागे म पनि - पछी आउँला - कोही आयो भने

 
Posted on 12-05-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहे लहरे कता हिड्या नि फेरी, बिदा मनाउने त चौतारी मै त हो नि । बाहिर हिउं होला। चिसोले समात्ला। यही बस।

 
Posted on 12-05-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गफ गर्न अरु कोही पनि हुनु पर्‍यो नि ठुल्दाइ
आफु एक्लै के बस्नु भनेर नि

 
Posted on 12-05-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ म पनि आए, किन तातेको लहरे त्यसरी।
गफ मार्ने भए मारम, के छ् र दुई चार मारियो भने भरे सेकुवा बनार खानु पर्छ चार्पाने सँग।
 
सान्नानी
Posted on 12-05-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 12-05-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो बाहिर गएर आको त चिसो राइछ
मार्ने हो त बिस्टे - लौ मारौ लौ आउ त
सान्नानी पनि आइ - के छ सान्नानी - कता भुमिगत भएर आएको


 
Posted on 12-05-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानी काँ हराइर्थिस एत्तिका दिन,इस्कुल जान्छु भनेर कहाँ जान्छे ह अचेल यो दिन्भर।

अनी सबै ठीक छ् बा तेरो ?
ला आईज आईज बस।


 
सान्नानी
Posted on 12-05-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरबा म स्कुलै गा त होनी औरेजी कत्ती आइसक्यो मलाई अनी कत्ती पाठ दिनुहुन्छ के मास्टर्नी माइजुले चौतारी मा आउनई भ्याउँदिन

लहरे पहरे अस्ती माफि मागेको रे हो तिम्ले?

अनी बर्गन्डे खै त?


 
Posted on 12-05-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो नि - माग्या पनि हो
पायो कि पाएन त्यो चाँही थाहा भएन -
दिएको भए पाइन्थ्यो होला
 
Posted on 12-05-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

जिम्दै छु है!

लहरे, ठूल्दाई, दीप, चेली नानी सपैको पढेर कमेन्ट हानौँला है अलि पछि!


 
सान्नानी
Posted on 12-05-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aww लहरे किन माफि मगिरनु पर्ने नि तिम्लाई हरे
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters