[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 303231 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-28-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-28-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सान्ननी को अगाडि को दुइटा कपाल जे होस् दामी रइछ

 
Posted on 05-28-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe, parbate, rahuldai, jimmaal baa, Biste, Spring sabailai JADAU .............

Thuliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii  .:-))))))))))))))))))))))))))))))))))))))))))))))))))))))

 
Posted on 05-28-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के आज 'जदौ' ले मात्र पुग्दैन, 'गनतान्त्रिक जदौ' चाहिन्छ हाम्लाई ! लोल
तिमी चिनजान कै मान्छे परेउ तेइ भ'र लि दिये मैले

 
Posted on 05-28-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल    गणतान्त्रिक जदौ,
आजको दिनले देश र नेपाली जनतालाई धेरै धेरै माथि र बिकासशिल देश बनाउन सकोस, एउटा नेपालीको सच्चा कामना

अनी रिट्ठे शान तिमी पानीपोखरिबाट निस्क्योउ त हे हे
 
Posted on 05-28-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खरै प्राप्त समाचार अनुसार ठूल्दाई भनिने राहुलभाई रायमाझिले पत्निपती बाहेक कसैको पती नबन्ने निर्णय गरेका छन्। उक्त निर्णयले केहि घाटा पनि लगाउने निश्चित छ। अरपबपती, खरबपती त गए गए सम्पती समेतको बिजोग पर्न सक्ने कुरा जानकारहरु बताउँदछन्। यस्तै पशुपती जाँदा पनि गौशाला पुगेपछि खुट्टा अगाडि नसर्ने निश्चित छ।

उता पर्वते पुडासैनी अर्को मुर्छाको तयारिमा दत्त चित्त भएर लागेको समाचार प्राप्त भएको छ। हालै प्रकाशित समाचारमा जस जसले  राष्ट्रपती बन्ने मनसाय राखेका थिए सबैले एक एक गर्दै आफ्नो नाम विथड्र गर्दै लगेकोले पर्वते पुडासैनि जम्मा नाम बाट विथड्र गरिएको नाम घटाउनमा व्यस्त छन्। सबै नाम हटेर आफ्नो बाँकि भए पछि, लौन नि भगवान जब देता है छप्पर फाडके देता है भन्दै अति खुसिमा उनि मुर्च्छा पर्ने निश्चित प्राय:  छ! र यसपटकको मुर्च्छा बाट होश आउने प्रोब्याबिलिटी राजसंस्था हटेर नेपालमा शान्ती आउने प्रोब्याबिलिटि संग ठ्याक्कै मिल्न जाला जस्तो देखिएको कुरा जानकारहरु बताउँदछन्।

यता हाँस्दा हाँस्दा गाला सुन्निएको अवश्थामा चौतारीकै एक कुनामा फेला परेका बिस्टराम बिस्टेको हाँसो सरुवा हाँसो परिणत हुँदा सान्नानि उक्त हाँसोले प्रभावित भएकि छिन्। उक्त हाँसोले च्यापेपछि दुबै गाला फुलेर बेलुन जस्तो हुने र च्यापु खुम्चिएर च्याम्पटी जस्तो हुने गर्दछ।

आजको प्रश्न- च्याम्पटी भनेको के हो? ( ठुल्दाई, लहरे र रिट्ठेले उत्तर भन्न नपाई)


 
Posted on 05-28-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जीम्माल बा

 हाम्री ठुलि भेटियीन भनेर कस्तो खुशी भाको त फेरी म आउने बित्तिक्कै गायब
 
च्याँङवा
Posted on 05-28-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गानातान्तारा बानेकु चाइं के राइचा? के के कार्ना पाउनि राइचा यो गानातान्तारामा लु बान बान.....
यो म्हेरो लोल खाच्चार पानि बुरुग बुरुग उफ्रिन्दाई छ आजा गानातान्तारा आयु बानेरा....
येल्ले आस्ति देखिन सुन्दारी सुन्दारी खाच्चारनी हेर्ना पाउनि भो बानेरा हाल्ला कार्दाइ थियु,
यो गानातान्तारा आए पाछि हेर्ना पाउनि जास्दु छ त्याई बाएरा होला येल्ले हाल्ला गारेकु।
मोइच्याङले सुन्यो बाने मार्जा बानेकु मान्दाई मान्दाईना के कार्ने होला मोलाई ता उदेग लागेरा आउजा काइले काई

 


 

 


 
Posted on 05-28-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राष्ट्रपती को कुरा भैरहेको बेला च्याम्पतिको कुरो कहाँ बाट आयो?

लोल जिम्माल लोल।


लौ भन्नुस्, च्याम्पती भन्नाले के बुझिन्छ?


 
Posted on 05-28-08 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्गबा मदनवा वार्ता: बिषय गणतन्त्र

 

च्याङ्बा- "यो गानातान्तारा बानेकु चाइं के राइचा? के के कार्ना पाउनि राइचा यो गानातान्तारामा लु बान बान..... "

मदनवा- " चयाङबा दाजु जे राम जि कि। हमिलाई भि बहुते बात त मालुम छेन पर हमि बुझेँछु कि गनतन्तर जो छ बहुते बढियाँ चिज छ।"

च्याङ्बा- " आयो धादुरे आबा सापाई जानेकु जास्दो गारेरा काराउना! तोँलाई भोटेकोसिमा फाल्ना नापुगेकु, गानातान्तारा पानि चिज हुन्चा? चाउँरिको दुधको पो चिज हुन्चा! म्होलाई जे पायु तेइ भानेरा जाङ नाचाला!"

मदनवा- "अरे चयाङ्गबा दाजु, हमि भन्दे थियो हुजुर बिचमे टोकिदियो, त गनतन्तर जो छ..........."

च्याङ्बा- " चुप लाग धादुरे!! काटिदिन्चा म्हाइले यो खुगुरिले! म्ह कुकुर हो तोँलाई टोक्नुलाई?? जे पायो तेइ भान्दोरेछा, गार्दान सार्दान छिनालिदिन्छा म्ह तेरो!"

मदनवा- " अरे दाजु काहे को गुस्सा भइलिनुहुन्छ हुजुर, उ हमि भनेँ कि हुजुर बिचमे रोकिदियो!"

च्याङ्बा- " आगि नाइ भान्नु पार्दाइना ता? लु भान के हो गानातान्तारा?"

मदनवा- " उ गनतन्तर जो छ हुजुर, बढिया सिस्टम छ। हँ? त दिलमे लगेको बात जो छ बोलनेको पावँछ। हँ? त करनेको दिल करेको सब बात करनेको पावँछ। हँ? त खानेको जो चाहे छ हुजुर वो हुजुर खानेको पावँछ। त ऐसन छ गनतन्तर।"

च्याङ्बा- " तोँ धादुरे यता हेर्।"

मदनवा- " भइहाल्छ हुजुर, पर कथि बात छ?"

च्याङ्बा- " आझा याता आइजु नाजिकमा! यो म्हेरो खास्रो हात हेर्। थु ....थु....। आनि लु यो थाप्पाड खा तोँलाई धादुरे!"

(प्प्च्च्याट्ट्ट्ट्ट्टsssssssssssssssssssssssssssssssssssss!!!!!!!!)

मदनवा- " हायsss येया रे बाबा!! हाय रे! आथा रे बाबा! बुरबक बहुते जोरसे मारेछ कनपटिमा हायssss येया रे बाबा!....त हमि बोलेँ छु, बुझाए छुँ बात पर हमिलाई थप्पड हानेछ हुजुर। हँ? त कैसन जमाना छ। हँ? त नेकिको जमाना छेन। हँ? काहे को पिटिहालनु भयो हमिलाई हुजुर?  हँ? बताउनुहोस?? "

च्याङ्बा- " हेँख्... हेँख्... हेँख् ....पाइला दा म्होइँले तेरो थुदुनो हेर्यो, आनि म्हेरो हात चिलायु, आनि कोल्लाई भागुराउँ कोल्लाई भागुराउँ भायो म्होँलाई, आनि गानातान्तारामा मान लागेकु गार्ना पाउँछा भानेरु तोँलाई भाकुर्यो हेँख् हेँख् हेँख्...

 


 
Posted on 05-28-08 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmaaalbaa le sarai hasaune yaar heheh hehe eheheh ehehehe
 
Posted on 05-28-08 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेँख् हेँख् हेँख्... हेँख् हेँख् हेँख्... हेँख् हेँख् हेँख्... हेँख् हेँख् हेँख्... हेँख् हेँख् हेँख्...
 
च्याँङवा
Posted on 05-28-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेँख्... हेँख्... हेँख् .

बाल्ला आजा धादुरे म्हेरो फेला पार्यु मोइले माज्जाले भागुर्यो.........

 


 
Posted on 05-28-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto hassau da raicha
 
Posted on 05-28-08 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला गनतनतर कथि आयो सबके सला पंख पलाइलियो। हँ? सला जब हमि सलिके से बुझावँदे थिएँ त हमि झापड खाइलियो। सला सब के दवाइ मिल्छ हुजुर पर मुरखवाके जो छ दवाइ छेन। कोनो काम सला करनेको दिल करदेन। चयाङबा जो छ कथि चिज छ हँ? त हमि सोचेँ कि बुरबक कुछ बुझे छेन त बुझावनेको तयारि करेथिएँ, पर सुसरा हमरो कनपटीमे वार कियो। थोडै हम्रो कनपटी उकरके खच्चरवाके बदन छ? हँ? सला सालोँ साल जो छ मेहनत मजदुरि करके भि हमि पह्रेछ। पह्राइ लिखाई सला सब के सब गुन्डालोगन गोलखाँडि लगाइदिन्छ, सला यहि गनतन्तरको बात किएछ के नेतालोगन?? हँ? हमरो एक्टा नौकरी छ, त सला उ पे भि जो छ निशान्त भैया आँख गडाएछ हमि बुझेछुँ। त परिसकिरैप्सनको दवाइ जो छ सला सब के सब चुराइलिन्छ और खाईके सला मैदानपे सोनेको जान्छ। हँ? सला कोइ तरिका छ के यो? जब हमि गावँमे बिमारिको देखनेको जान्छ त सला रस्तेपे टोक टोकके दवाइ चुराइलिन्छ। हँ? दि हालुँ सला बिमारिको लागि दवाइ छेन, नदिहालुँ सला अफ्नो लाइफके कोनो गैरन्टि छेन। हँ? सला ऐसन गनतन्तरको बात किएछ के नेता लोगन?? हँ? आज हमि झापड खायो, हमि देखेँ लोग बहुते हँसिलियो। पर कोनो बात छेन, कलजुगमे भि जो छ सला सत्य जितनेको छ। एक दिन आवँछ जब हमि सब गुन्डा लोगनको गोलखाँडि लगावँछ।

जे राम जि कि।


 
Posted on 05-28-08 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मदनबा आएछ आज राती , गनतन्तर आयो भनेर खुशी मनाउने भएको थियो, खायो च्याङबा को झापड्, बिचरा!! केही छैन तिम्रो पर्बतिया दाजु भईन्जेल ढुक्क हौ, म ठीक पार्छु त्यो च्याङबा र त्यस्को लोल खच्चडलाई 
लरकी मिलेपछी त हामीलाई भुल्यो भनेको त आयो अब आउने गर है ,तिम्रो लरकी लाई पनि देखाउन मदनबा, कुन भाग्यमानी रहिछे हामी पनि हेरौ
 
Posted on 05-28-08 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>त हमि सोचेँ कि बुरबक कुछ बुझे छेन त बुझावनेको तयारि करेथिएँ, पर सुसरा हमरो कनपटीमे वार कियो।<<<

ग् ग्ग्ग ग् ग्गग् ग्गग् ग्ग.......... गन्तान्त्रिक हसाइ

ल पहिलो सन्ध्याकालिन गनतान्त्रिक शुभ सन्ध्या


 
Posted on 05-28-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जनालाई फ्याफूल्ला है!!! काम छैन !!! तेसै बस्या घरमा!!!
 
Posted on 05-28-08 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन गणतान्त्रिक नमस्कार

रिट्ठे ज्यु र पर्बत्या ज्यु यसो गाना बजाइदेको भए पनि हुन्थ्यो नि

बिचरा मदन्वा लाई त्यो बदमाश च्यङ्बाले झापाड लाइदेछ। कस्तो मात्तेको होला


 
Posted on 05-28-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुम दिल्की धड्कन मे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters