[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 197786 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-13-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि शनिवारे दीवाकालीन अल्छीलाग्दो जदौ ! 
 
Posted on 10-13-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aja ritthe badelko masu kinna nepal pugecha?

Ho Punte daai?

Chitre, how r u?


 
Posted on 10-13-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-13-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, साझा डट कम मा चौतारी फुल फुल्यो,
तेई फुललाई हेरर मन भुल्यो,
ओ-ओ हाम्रो चौतारी!

अल्छी लाउनि जति बल्छी हाल्न जाऊ।

मदनवा बज्जे हरा'को हराई भो। कहाँ हो भुनेर फुन मारेको, ऊ भन्छ, "अरे, पुनटे दाजु! हमि काहाँको बोलेछु कि साहरुख खान अस्टाईलमा बाल कट्वाईदिनछ? हमि त सोंचेछु कि हुजुरलाई पिरेम चोप्डा अस्टाईल सुहाम्छ, हँ? थोडा धैर्य कर्नुस, हमि एवटा लोप लैटरछा सकेर आम्छ।"

सला, प्रेम चोप्डा स्टाईल चाहिएको भए त रेडिमेड नै छ नि!
 
Posted on 10-13-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe, kina haaseko tesari?

Nepche, khana khayo?

PoonTe dai, badelko masu malai pani pathai dinu na. rittheko hatamaa


 
Posted on 10-13-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई अनी आज ढाका क्लब आउने होइन भन्या?


 
Posted on 10-13-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani audiachhu tyo club ma.......ritthe. malai kura hai.
 
Posted on 10-13-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफ्कोर्स उफ्री, तिमी आउने हो भने त म रातो कार्पेट ओछ्य्याउन लाउछु झन, बरु कती खेर आउने त्यो चाँही भन है?
 
Posted on 10-13-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन तेहा बस्ने ठाँउ हुदैन र कार्पेट ल्याउने? मेचमा बस्ने होइन र?
भुन्टि र भुन्टिको बालाइ पनि लिएर आँउछु है?

 

नेप्चे, किन घरि घरि झुल्किने र अस्ताउने गर्छ?


 
Posted on 10-13-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, उफ्री के छ हालखबर? दुई जना संगै हो आज? ढाका क्लब जाने रे। ढाका क्लबमा के छ आज रिठ्ठे?

लौ अरु नि सबैलाई नमस्कार।


 
Posted on 10-13-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-13-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बस्ने त मेच मै हो तर तिमी हिंड्ने बाटोमा  रेड कार्पेट ओछ्याइदिन्छु भनेकोमैले त

भुन्टी, भुन्टी को बाँ लाई पनि ल्याउदा हुन्छ
 
Posted on 10-13-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुन्टिको बाको कुरा कत्ति सम्झाउन सक्या होला भन्या उफ्रीले, हाम्रो रिठ्ठेलाई तेत्रो तोड पर्‍या बेलाँ झन।
 
Posted on 10-13-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे गुरु लाई नमस्ते गरे
आज ढाका क्लब मा दशै पार्टी छ क्या दाई
आउने हैन त भन्या?
 
Posted on 10-13-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचु पाट के छ? दशै को शुभ-कामना पनि दिन पाँ हैन खै, मान्छे बेपत्ता

ल धेरै धेरै शुभ-कामना है


 
Posted on 10-13-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे,
मलाइ आजकल येस्तो हुन्छ, तिमिलाइ नि?

आफु त चियामा बेसार, तर्कारिमा चिनि हाल्न थालि सके। हुदाँ हुदाँ भुन्टिलाइ पार्कमा डुलाउन लग्यो कस्को पुन्टिलाइ बोकेर आँउदो रैछु। फेरि साट्न जान्छु। हिजो त भुन्टि को बा लाइ बोलाँउदा समेत " ए रिट्ठे" भनेछु। कत्रो बबाल भयो।


Antare bro, kat dinama dekhe maile tapaailai aja. namaste.

 

Gwachu, sanchai?


 
Posted on 10-13-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त यता परियो नत्र त सोच्न हुन्थ्यो। अनि के त्याँ नि जाँड खाएर झगडा गर्नि त होला नि, नेपालीको बानि। आफूले त अचेल झगडा गर्न छोडियो के रे आएर नि के मजा भो र?

बरु झगडाँ नपर्नु, उफ्रीले पिर गर्लिन। पुन्टेदाई आउँछन् कि? बुढाको तालु सेक्लान जंड्याहाहरुले बिचार गर्नु। फेरि हाम्ले याँ कस्को तालुको कुरा गर्नि नि? चौतारी नै खल्लो हुन्छ।

 

Last edited: 13-Oct-07 05:00 PM

 
Posted on 10-13-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठीक भनेउ उफ्री मलाई पनि ठ्याक्कै  तेस्तै तेस्तै हुन्छ भन्या आजकाल
दिमागले काम गर्न छोड्छ भन्या
हिजो बिहान अफिस गएर आफ्नो डेस्कमा बसेर काम गर्न थाले भनेको त एक्चिन पछी त्यहा बस्ने केटी आएर
'हाइ रिट्टे यू लाइक माइ चेअर?" भने पछी पो झसँग भ'को म

अनी अघी खाना खान बस्दा नि किन मिठो लागेन किन मिठो लागेन भन्या त तरकारी मा त नुन हालेकै रहेनछु भन्या क्या बोर
त्यो त त्यो अर्को कूरा सुनन उफ्री, हिजो बेलुका कम्प्युटर खोलेको केही आउँदैन बा, डिस्प्ले साउन्ड केही छैन, पछी पो थाहा पाये त पावर कोर्ड नै जोडेको रहेनछु
के भाँ हो कुन्नी यस्तो है उफ्री?


 
Posted on 10-13-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा अन्तरे दाई पनि अत्ती हसाउने
पुन्टे बुढा खै आउँदैनन क्यारे
 
Posted on 10-13-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन गाँउ पर्यो येति छिटो दशैको पाटी सुरु हुने?

होइन ब्यारे रिट्ठे,

तिमी जति अरुलाइ फाइटमा जित्न सक्छ, मलाइ तेति खुशी लाग्छ। तर पिटाइ खाएर चाहि नआउनु।
जति खेले नि हुन्छ फाइट।

पुन्टे दाइको तालुको चाहि निगरानि राख्नु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters