[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७२~~

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 185251 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-26-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७२

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 72 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
नेप्चे:

भउते:

 
Posted on 08-27-07 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त मीस दी को गीत सुन्ने इन्तेजार मा छु।
इन्तहा हो गयी इन्तेजार की....................
 
Posted on 08-27-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइलाइ सुझाव:-

कसैलाइ (हरी, बिर्खे, भौते, रिठ्ठे)फोन गरेर फूनबाटै रेकर्ड गराउनुस्, अनि अपलोड गर्न अनुरोध गर्नुस्।
 
Posted on 08-27-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस्, यस्तो पो रमाईलो! मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्, साझाको अरु कुनै थ्रेडले सक्दैन चौतारीलाई! जय होस् तिमेरु सबैको!

बाई द वे, मेरी बुढी कहिलै केहि लेख्दिनन्, तर चौतारी पढ्छिन् बेला बखताँ। हिजो रात भरि सपनामा नि हाँस्या हाँस्यै थि मदनवाको गीत दामी भनेर। कतै सुटुक्क आज दिन भरि अफिसमा बसेर मदनवालाई भोट हालेको हालेई त गरिनन्? केर्न जानु परो!
 
Posted on 08-27-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त चित्रेले धाँधली चईं गरेकै हो! मेरो तो पुरानो गाना भे' नि भोटिङ् लिस्टाँ हाल्न पर्नि!
 
Posted on 08-27-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदा, ल चित्रेले भनेजस्तै फोन बाट रिकट गराउनुस। यो प्रविधीको जमानामा पनि के मन मारेर प्यानासोनिक ट्रान्जििस्टर काँधाँ बोकेर खप्पराँ हात ला'र बस्नु। म रेकट गरेर राखिदिन्छु।
 
Posted on 08-27-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिलिप्स हो, काजी, फिलिप्स! काँ'र पेनासोनिक हुनु?
 
Posted on 08-27-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नभए मेसिन्जराँ पठाउनुस न। म त्यसलाई खरानी र कुचोले ठीकपारेर यता टाँस्दिम्ला।
 
Posted on 08-27-07 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! पून्टेदाइ, आजको टप थ्री र भोलिको टप थ्रीको फाइनल हुन्छ क्या! आज भोटिङ् लिस्टमा राखे नि भोलि राखे नि यौटै हो। बरू फूनमा रेकर्ड गराएर हुन्छ कि यम यस यन मा पठाएर हुन्छ, भोलिको भोटीङ् को लागि अपलोड गराइहाल्नुस्। मौका खेर नफाल्नुस्!

ए भौते! पून्टेदाइलाइ सहयोग गरम् त!
Last edited: 27-Aug-07 08:21 PM

 
Posted on 08-27-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ... खेँ....

अरे तोरि के!!
हमि जानेथियो कि हजुरलोग हम्रो गना बहुते दिलसे सुन्नुभेएछ त हम्को चौतारि आइडेल बनाउनु भेएछ। हमि सम्पुरन गावँलेको ढेर सारा धन्वाद दिएछ। और भि बढियाँ बढियाँ गना गावनेको काँमिटमैन्टवा करेछ!
आगेसे वोट कर्ने सब गावँलेको धन्वाद दिएछ और पिछारिसे लुकेर वोट करनेको भि हमि धन्वाद करेछ!
हमि सुनेँ पुनटिया भोजि भि हमार गना बहुते दिल से सुनेछ त हमि भौजिको भि सलाम मारेछ और भनेछ पुनटे दाजु को भि चौतारि आइडियाँल-२ मे जानेको अकराँज करिहाल्नुहोस!

फिर से सबको धन्वाद!

जे राम जि कि।
 
Posted on 08-27-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यम यस यन, फेम यस यन, के मत्र गर्न खोजिनम् र? कसैले सकेनन्, तिम्ले के सक्थेऊ र, भउते काजी?

आईडल बन्ने वालों कि गाना ईत्नि आसानी से नहिं सुन पाओगे, यार! सला, अनु मलिक और अलिशा की शादी होती हमारे गाने बडियाँ मानकर सहमत हो कर। जाबेद साब खुदाको सुकर कर्तें। मिनि और हुसेन छान्स, ट्वाईस, थ्राईस...हजारौं बार फर्माईस कर्तें। और उदित जी अपना हि नदनवाको भि लात मार्तें!

देख्ते रहो, बबुवा!
 
Posted on 08-27-07 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोलवा!!

ओ मारा सला पापडवालेको!!

लाग्छ पुनटे दाजु अफ्नो धमाकेदार ऐन्टरिके करारि तयारि करेछ!

खेँ.... खेँ... खेँ...
 
Posted on 08-27-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड्डू भैया! आज जितेकोमा तिमीलाइ बधाइ! तर चौतारी आइडलको फाइनल भा'को छैन। तिमी गाला राउण्डमा प्रवेश गर्यौ। अब भोलिको टप थ्री बाट पनि गाला राउण्डमा आएपछि फाईनल हुन्छ कुनै दिन। यसको लागि पिराउटिस् गरिराख्नु।

पून्टेदाइ, फूनबाट त हुनुपर्ने हो, टराइ मारम् न!
 
Posted on 08-27-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज साह्रै निन्द्रा लग्यो।।।भोली प्रौद कक्छ्या लिन जाँदा कुर गरौला हैत।।।शुभरात्री है साथी हो!!
 
Posted on 08-27-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब हार्ने ले आँखा भरि आँशु बनाएर स्टेजमा लास्ट पर्फमेन्स गर्न परो के रे नि।

यो प्योर फश्चिमी गन्धर्व गीत, उही भाका, उही लय, उही शब्दमा, भउतेको तर्फबाट।






 
Posted on 08-27-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा र अरु बिजेता हरुलाई बधाइ!

म नि टिराई मार्नु पर्ला, भोलिको लागि! ल मलाई भोट् दिनुस् है सबैले, मेरो नुम्बर् हो ० सुर् न ताल्।

प्रचार् प्रसार् गरेकिम्, मिस्स् को भाषा।
 
Posted on 08-27-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते दाई, गजाब् छ, यो त पुराना भन्दा अगाडि आयो।
 
Posted on 08-27-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! सकिएन बाबै चौतारीलाई!

रमईलोले उकुस मुकुस पारेर निन्द्रा नि नपर्नि होला अब। भोलि सखारै फिरि जानु छ खेत खन्न!

बरु, अब रुबरु राउन्ड नि हानम् न!

धत्! म त सुत्न गएं यार!

भगुत भैया, फिक्रि मत करो! तुम बढे सिंगर बन्के निकलोगे। तुझमे वो क्वालिटी हे! सारे चोतारी तुम्हारे एल्बम कि फ्यान बनेङ्गे। गुड लक!
 
Posted on 08-27-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन को को छ ह?
 
Posted on 08-27-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदन्वा लाई बधाई छ !

अब रु-ब-रु आउछ भने बस्ने हो हैन भने सुकला दिने

भन है केटा हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters