[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 179825 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 03-10-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मौसम यो चिसो को लागि एउटा सेर

सधैंको जाडो, ठाडो , रित्तो र भित्तो
तिमी सँगको सम्सर्ग को राप चिताए


besure bhaye ni euto jodna man lagyo. Unkai lagi.

bahab ma asar pare maaf pau.
 
Posted on 03-10-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !

सधैंको जाडो, ठाडो , रित्तो र भित्तो
तिमी सँगको सम्सर्ग को राप चिताए

कर्द चम्कदै जाँदा एउटा पाप चिताएँ
खिया लुकाउन खुकुरीको दाप चिताएँ
 
Posted on 03-10-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source: lifted from d c nepal dot com without permission :-)



;]tf] ufhn



lxdkft eof] cfh jiff}{ jif{ 5'/L w;L
vf]h]sf] lbg xf] cfh cd]l/sf a;L a;L .

a};6\6L jif{df vf]Hbf kfPsf] lxd–z}n of]
;]tf] ufhn nfP/ n]V5' d}n] 3/} a;L .

gu/sf]6df sf]6L k|0fo uLt ufpF5gs'g} ?s'd kfNkfdf Hofg xfN5g\ lxp v;L .

lxdsf] vftdf kf}8L k|]dsf] tf/ gfKt5g\,
EoflnG:6fOg8]Ú /ftL b'j} ;'T5g\ km+;L k;L .

lxpsf vfn 5g\ kf]yf bfz{lgs lxdfn 5gsf7dfG8" / j'8la|h b'j}df lxd g} 3;L .

dftf wtL{ b'a} of}6L 5f]/L x'g\ alxgL b'j}
h] ;+em] klg xfd|} x'g\ lxdfgL b]zsf] s;L .

lxdz}n b'j}df 5g\ p7]sf dflnsf k/L
g]kfnLsf km'6] cfFvf u|ØfG8Soflgog} v;L .

;Eotfsf] dxf/fhf cd]l/sf d eGby]+
lxdfno eof] cfh n'Sg'kg]{ u'kmf k;L .

lxdsf vft 5g\ ;]tf ufhn' nf]rg} e/L
;dfgtf b'j} b]z vf]h]sf] 5' ot} a;L .

)

of] cg'i6'k\ 5Gbdf n]lvPsf] uhn xf] . lkËnsf zf:qLo 5GbnfO{ klg uhndf k|of]u ug{ ;lsG5 . To;f] ubf{ sflkmof / /lbkmsf] k|of]u dtnf / c? zfo/Ldf klg ug'{k5{ . /lbkm eg] ;j{bf j}slNks g} xf] . eP pQd g eP klg sflkmof 5 eg] uhn aG5 . o;df /lbkm 5}g, sflkmof dfq k|of]u ul/Psf] 5 . cg'i6'k\ ax/df uhn n]Vbf oL ?Sg jf csf{gnfO{ Wofg lbg'k5{ . k|yd / t[tLo kfpsf] ;ftf}+ cIf/ bL3{ clg låtLo / rt'y{ kfpsf] ;ftf}+ cIf/ x|:j x'G5 / ;a} kfpsf] kfFrf} cIf/ x|:j / 5}6f}+ cIf/ bL3{ x'G5 . k|To]s x/km !^ cIf/sf] x'g'k5{ .



 
Posted on 03-11-07 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

which font is this?

I guess I don't have this font so can't read.

:-(
 
Posted on 03-11-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे-गुरु:
कर्द चम्कदै जाँदा एउटा पाप चिताएँ
खिया लुकाउन खुकुरीको दाप चिताएँ

हा हा हा !

भउते-चेलो:

आफ्नै बुढी औँला काटे कलीको यी द्रोणले
त्यो औँला म पाउँ भनी अभिशाप चिताएँ :P (आफ्नो औँलाले काम गर्न छाड्यो, गुरुको औँला जोडजाड गरे क्यै हुन्छ कि :-) )

:p :p :p jpt. :-)

शिरिष गुरुको यो गजल बेजोड छ ल ! बधाइ छ।
 
Posted on 03-11-07 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल डाक्टर

गजल अरबी शब्द हो या फारसी - गजल लेखनको परम्परा दशौ“ शताब्दीबाट शुरू भएको हो या तेह्रौ“ - नेपालका प्रथम गजलकार मानिने मोतीराम भट्ट कसरी गजल लेख्न प्रेरित भए - गजलबारे यस्ता अनेक विवादास्पद प्रश्नका उत्तर छन्, उनीस“ग । हो, गीतकार कृष्णहरि बरालले त्रिभुवन विश्वविद्यालयबाट यही मध्यफागुनमा गजलमा विद्यावारिधि गरेका छन् । शोधक्रममा उनले गजल अरबी शब्द भएको र शुरूवात दशौ“ शताब्दीबाटै भएको पुष्टि गरेका छन् ।

मोतीराम वनारस पढ्न जा“दा गजलप्रति आकषिर्त भएका र उनले त्यहा“ सङ्गीतसमेतको प्रशिक्षण लिएको बरालको शोधमा उल्लेख छ । उनले 'गजलपरम्परा र मोतीराम भट्टको गजलकारिता' शर्ीष्ाकमा दर्ुइ वर्षलगाएर शोध पूरा गरेका हुन् । शोधमा गजल सिद्धान्तस“गै यसको विश्वपरम्परासमेत चर्चा गरेका छन् उनले । बराल भन्छन्, "शोधलाई पुस्तकको रूप दिने योजना छ ।"

समालोचना, भाषाविज्ञान, व्याकरण, पाठ्यपुस्तक, गीतसम्बद्ध उनका तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिवि नेपाली केन्द्रीय विभागका उपप्राध्यापक बरालले मेरो संसार तिमी नै हौ, किन हजुर नबोलेको, यी हल्लाहरू हुन्, के भूल भयो प्रिया, मैले त्यही भएर मन पराएको जस्ता कैयन् गीत रचेका छन् । आफ्नो लेखनलाई आम्दानीका हिसाबले र्'अर्धव्यावसायिक' भन्न रुचाउ“छन् उनी । "कतिले दिन्छु भन्छन्, दि“दैनन्, कतिले छैन भन्छन्," गीत लैजानेहरूबारे बरालले भने, "कतिपय अवस्थामा धर्म पनि हो जस्तो लाग्छ ।"
http://www.kantipuronline.com/Nepal/indreeni.php

 
Posted on 03-11-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Vivash me

धन्यबाद गजलका लागी !

उक्त गजलमा तपाईले काफीया नदोहराउनु भएको भए राम्रो हुने थियो होला ! यस बिषयमा यो धागोमा कतै छ, दोहरिने काफिया बारेमा !

छन्दमा लेखिएका गजलहरु बुझ्न अलि अफ्ठ्यारा हुन्छन् र अक्षर पुर्याउनु पर्ने बाध्यताले गर्दा शुद्द गजलमा जस्तो शब्दका किफायति हुदैनन् ! या आफ्नै बुझ्ने क्षमताको कमी ???

तपाई, छन्दमा लेख्न सक्ने खुबी हुने मान्छेले बरु बहरमा गजल लेख्नु भए सुनमा सुगन्ध हुने थियो ! हुन त यस्तो खाले प्रयोग पनि राम्रै हो ! आफ्नो त ह्याउ छैन !

wine tasting नभई chocolate chip cookies जस्तो भो क्या - बेला बेलामा चकलेट टोकिने (उहि शब्दहरु दोहरिएको कारणले गर्दा र एकै बिषय बस्तुमा केन्द्रित भएको हुनाले गजल भन्दा बरु कबिताको शैलीमा लेख्नु भए expression बेस हुन्थ्यो की ??)

जहोस् - अरु नि जाबोस् बिबस जी !
प्रयास राम्रो छ !
 
Posted on 03-13-07 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish ji, thank you for excellent feedback. Very valuable to the author.
Namaskaar ji, this is in preeti font.

Here is another one (posted without permission again from dc nepal dot com):



uhn

d'tsfl/a jx/ d';Ddg ;flnd



u'dfgL

u'dfgL ltdLn] dnfO{ e'nfof}

sxfF ;fu/} kf/ kmfnL e'nfof} .



tnfpm sxfF 5g\ ;+u} kf}l8Psf

g kUn]/ 5ftL kvfnL e'nfof}



lax] e} uof} b"/ 5f8L dnfO{

lbafgf lyPF nft xfgL e'nfof} .



lyof} sf]dnL /fi6«sL 9's\9'sL g}

km;fP/ 5ftL g/fvL e'nfof} .



u'dfgL ;x]nL / g]kfn g} xf},

g e]6\g] eg]/} d';f/L e'nfof} .



r9fO{ u/L 5f} ltdLn] dnfO{ Û

d ofofj/} x"F gdf/L e'nfof} .



of] uhn kmf/;L zf:qLo jx/df n]lvPsf] xf] . o;nfO{ d'tsfl/a jx/ d';Ddg ;flnd

eGb5g\ . of] oL ?Sdaf6 aGb5 M kmpmn'g\ kmpmn'g\ kmpmn'g\ kmpmn'g\ . o;nfO{ ;+s]tdf o;/L n]lvG5 M !@@ !@@ !@@ !@@ . of] x|:jnfO{ ! / bL3{nfO{ @ eg]/ b]vfPsf] xf] .


 
Posted on 03-14-07 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vivashme

I admire your courage and attempt to write a ghazal in classical beher although not all the sher follow laghu and dirgha fully.

I am sorry to admit that I did not understand a thing with that ghazal of yours. It does look like. in an attempt to write a ghazal in accordance with rahsso and dirgha only.

Ghazal should possess some "ookti" that deviate from the normal but this one possess too much of ookti-bachitra which makes beyond comprehension.

I hope you will take the criticisms positively.

I am confused- Are you the real writer or just coping and pasting??
 
Posted on 03-14-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिजेका परेली ओभनो मान्दै कति रात बिताएं
उधारो मायाको भिखारि बनी एउटा बात चिताएं ।
 
Posted on 03-17-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Recycled ghazal:

ओत खोजेर हिड्दा तिम्रो घर, मन्दिर जस्तो लाग्यो !
तिमीले खेल्दै कोरेका ती रेखा, तक्दीर जस्तो लाग्यो !

नितान्त एक्लो महसुस भएन कुनै एकान्तमा
तिम्रो उपस्थिती मेरो मनमा, तस्बीर जस्तो लाग्यो !

तरल सतह माथी हिडि रहेका पाईलाहरु
बिश्वाशको आधारले होला, सुस्थीर जस्तो लाग्यो !

बिर्सेर मैले जब एकै क्षण भुलें तिमीलाई
जमीन प्रक्रिति र समय नै, अस्थीर जस्तो लाग्यो !

उड्न खुल्ला आकाश नै उपहार दिएका हौ
बाधिन आउं आउं लाग्ने माया, जन्जीर जस्तो लाग्यो !
 
Posted on 03-28-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

under construction:

दिलको भनाई सुनि दिएं !
तिम्रो नजदिक आई दिएं !

आफ्नो सहि गर्न भनिएथ्यो
सोझै तिम्रो नाम लेखि दिएं !
 
Posted on 03-28-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलको भनाई सुनि दिएं !
तिम्रो नजदिक आई दिएं !

आफ्नो सहि गर्न भनिएथ्यो
सोझै तिम्रो नाम लेखि दिएं !


परिस्थितीको त दास हुं नै,
भाग्य पनि कृपामा छाडि दिएं !
 
Posted on 03-29-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलको भनाई सुनि दिएं !
तिम्रो नजदिक आई दिएं !



आफ्नो सहि गर्न भनिएथ्यो
सोझै तिम्रो नाम लेखि दिएं !




परिस्थितीको त दास हुं नै,
भाग्य timrai कृपामा छाडि दिएं !



जब बस्ने ईच्छा ब्यक्त ग-यौ ,
म जबरजस्ति थाकी दिएं !



alternatively,
जब बस्ने ईच्छा ब्यक्त ग-यौ ,
म पनि धेरै नै थाकि दिएं !
 
Posted on 03-29-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति यो गजल् सुन्यो, तेत्ति नै मिथो लाग्छ।। जगजित् का गजल् हरुमा सबै भन्दा राम्रै येइ नै लाग्छ। कति सटिक् छ।।


उम्र जलवों में बसर हो, ये जरूरी नहीँ
हर शबे गम कि शहर हो, ये जरूरी नहीं!!

चश्मे शाकी से पियो, या लब्-ए सागर से पियो,
बेखुदी आठओं पहर हो, ये जरूरी नहीँ । ।

नींद तो दर्द के बिस्तर पे भि आ सकती है,
उन्कि आगोश् मे सर् हो ये जरूरी नहीँ।।

शेख करता है यहाँ मस्जिद में खुदा को सजदे,
उस्कि सजदों मे असर हो, ये जरूरी नहीं।।
 
Posted on 03-29-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी बेच्ने बजार खोज्दै हिंडेछु
लाख गुमाएर हजार गन्दै हिंडेछु ।
 
Posted on 04-11-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई जी

खुशी बेच्ने बजार खोज्दै हिंडेछु
लाख गुमाएर हजार गन्दै हिंडेछु ।


राम्रो लाग्यो ! अरु पनि टासम् न !

म नि एउटा रिसाईकल गर्न थाल्या - बढ्दै बढेन दुईटा शेर सिबाए !

८‌‌‍‌ र ‌ ७ को फर्म्यात् मा लेख्न खोजेको

सिताराका संरचना फेरि आकास भरि ।
तिम्रो नाम लेख्न मन लाग्यो उल्लास भरि ।

निभेका बत्ति बाल्दिन, तिम्रो मुस्कान माग्छु
दिगो उज्यालोले पोत्छु, म त निबास भरि ।
 
Posted on 04-13-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalese Society Texas would like to announce that Mr. Shambju Jeet Baskota is going to release two Gazal Cd's written by Ms. Sabeena Mishra for the first time in the history of Nepal during Nepalese New Year 2064 Celebration on 15th April 2007.

1. Gazal based Sai Bhajans
2. Sai Bhajans
Price: $10 each (Only cash is accepted)

Gazals have been visualized in the Hindu Temples in Nepal and 3 visualization will be shown on that day. Nepalese Society Texas would like to request all of you to come on the auspicious celebration with your family and children and support this good cause.

Venue: Kginfhts Inn 120 W. Airport Fwy. Irving, Texas 75062
For more information: www.nepalesesociety.org
 
Posted on 04-15-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अचेल राजनीतिको माहोल जताततै
जन्तीको बगाल पनि जुलुस हुन थाल्यो ।

कतिखेर आस्था बदल्ने हो फाईदा हेतु ?
घरका मान्छे बिच खासखुस हुन थाल्यो ।

to be continued...
 
Posted on 04-25-07 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हतार लाग्यो टांस्न ...छिट्टै अरु लेख्न पाम् ॥


कोठाको फोहर गंलैचा भित्र लुकाई,
झ्याल बाहिरको सफाई हेर्दै दङ्ग छु ।

अरु सित बोली रहन जरुरी नै ठानिन,
आफैसित कुरा गरि रहेरै मस्त छु ।

अरु चाखेर फरक पाउने मन छैन,
संधैभरि एकैथरि खाएर सन्तु्ष्ट छु ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters