world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०२ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 581]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 174318 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२--
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 102 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

नेपेदाइको गजल ठूलीको लागि
 
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
 
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है

 

 



चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


 
Last edited: 24-Feb-08 11:03 AM

 
Posted on 02-26-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चित्रे, के छ हा.ख.?
सञ्चै सुबिस्तै?
झरीमा परि खोज्दै हो कि कसो?



 
Posted on 02-26-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजार आँखा हेर्ने मेरी मायालु लाई
हजार हात छेक्ने मेरी प्रेयशी लाई
कशोरी म भेटु म देखु उनी लाई
यी बाधा छिचोली अँगालु उनी लाई

के हुँदै छ गाउले पातकीहरु,
आज पनि म ब्यस्त भएर बिजी छु,
आउँदै जादै गरुला, मोज गर्दै गर्नु,
तारेमाम

 


 
Posted on 02-26-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ति गरें है साथिहरुलाई।

खै मायालुहरु छन भने बसम केरे नभए ख्याँस्सीम् त नी  ---


 
Posted on 02-26-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chilim samaj ko birodhi ta nabhanun, aafnai dai haru hununchha tyaha. chilim ko chhin birodhi nai hu hai ma.
Lahare, bihan bihan dami geet samjhaidiyau timle!!
Deep jyu, ख्याँस्सीम् bhanya k ho? hadigaule bhasha ho?

 
Posted on 02-26-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


OMG deep jyu aaunu bhaecha. deep jyu lu maileni hajurlaai darsan gare hai. hajurko maayalu(ma) yetai chu khit khit khit

 
Posted on 02-26-08 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली यतै भए पछि किन ख्याँस्सीनु पर्यो र? हिजो ठुलीलाई छडके अक्षरमा दर्शनाभिलाषी र प्रार्थी अन्तरगत दुबै ठाममा आफ्नो नाम  राखेर सपनाको निमन्त्रणा दिएर सुतियो भरे त "टेक्सास जानु पर्ने भएकोले --" भन्ने ब्यहोरामा असमर्थताको प्रतिउत्तर आयो सपनामै। कस्तो बर्बाद। झस्केर उठियो नी। त्यस्पछि निन्द्रै लागेन। :)

ख्याँस्सीनु भन्या जानु हो चेली  -- पस्चिमी नेपालको शब्द हो क्यारे -- हाँडीगाउमा त ख्याँस्सीनुलाई अनेक रुपमा सुनिन्थ्यो -- जस्तो केटीहरुले पाए "मर" भन्थे -- कसैले "अन्मरी" भन्थे -- साथि भाईहरु सँग "बत्तिने हैन?" भनिन्थ्यो -- यस्तै अनेक रुप थिए ---


 
Posted on 02-26-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन लौन यो दीप् ज्युले किन येस्तो कुरा जन्नु भएको होला। हजुरले मलाइ भनेर अरु कसैलाइ निमन्त्रना पथाउनु भो होला। अब हजुरले पथाको निमन्त्रना पाको भए त्यो जाबो तेउसास त के यो दुनिया नै चोदेर अौथे।


 
Posted on 02-26-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ति गरें है साथिहरुलाई

दीप ब्रो, चेली, लहरे, चित्रे बुरो, रिट्ठे शान सबैमा लम्पसार परेर नमस्ते हे ह

अनी हाम्री पयारी बुइनी ठुलु मा धेरै धेरै सम्झना


 
Posted on 02-26-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त पातकिहरु,
रिट्ठेको का वा पनि खोस्नु परो कि? यसो चौतारी न सम्हालिकन सक्कली जिम्मालेको नक्कल गर्न थाले जस्तो छ। जता तरुनी उतै भुल्यऔ नि, भने जस्तै।
 
Posted on 02-26-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल्दाइ तारेमाम
यो रिट्ठेलाई बर्खास्त गर्नु पर्ला जस्तो छ हा हा

 
Posted on 02-26-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी!
सप्पैलाई जदौ !

ह्यात्तेरी, आज त साह्रै अबेर सम्म सुतिएछ।

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस
यी  हातले  सधैँ सधैँ   नेपाल लेख्न पाइयोस



 
Posted on 02-26-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


याहु मेरो झिल्के दादु अौनु भयो,झिल्के दादु अौनु भयो। मैले त दादु म नभएको बेलामा मात्र साझामा अौनु हुन्च भन्थानेको। दादु सङ बसेर कुरा नगरेको नि धरै भै सक्यो। अनि हजुर हाम्रोमा घुम्न कहिले अौने।



 
Posted on 02-26-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute bro,

Wish granted

 
Posted on 02-26-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलु म अब बिर्खे दाइको बिहेमा नगै भएन, हिजो राती अचानक फोन आयो, जिम्माल बा को साली छिन रे, साह्रै नै राम्री, अब तिम्रो लागि एउटी घरका दुई जना भाउजु, म भाउजु लिएर आउछु है, अनी तिम्रो ह्यान्सी सँग कहिले हो त बिहे गर्ने? 

 
Posted on 02-26-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन नि, का हुनु ठुल्दाइ
यसो कान्ला तिर गा' थे
तरुनी देखेर त डर लाग्छ मलाई त अचेल
आफु परे सोझो साझो छक्का पन्जा जान्दिन
झिल्के जदौ-- लम्पासार नै परेर नमस्ते अरे
त्यो सेतो सर्टमा कालो दाग लाग्ल नि लम्पसार पर्दा
भउते जिम्दै रछ त
अब हातले नेपाल लेख्न त सोच्नै पर्छ भउते
बरु यसरी परिमार्जन गर्नु पर्छ होला
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस
यी कि-बोर्ड बाट  सधैँ सधैँ  नेपाल लेख्न पाइयोस





 
Posted on 02-26-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्खाको भेल jasto हुरुरु आउछन हुरुरु जान्छन

के हो यो चौतारी
 
Posted on 02-26-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब तिम्रो लागि एउटी घरका दुई जना भाउजु झिल्के दादु हजुरको बिहे हेरेचि मात्रै मेरो बिहे गेर्ने। मलै त अस्तै नै भनेको होइन भाउजुको मुख नदेखे सम्म मेरो बिहेको कुरै नगर्नुस्। लु दाइ झत्तै भाउजु लिएर अौनुस म धोकामा हजुरहरुलाइ बातो छेक्न रेदि भएर बसि राख्चु।


 
Posted on 02-26-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलु, मेरो बुडी भन्या बिर्खे दाइको साली हो खित खित खित खित खित

 
Posted on 02-26-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु बिर्खे दाको सालि भएनि थिकै चनि। लु झत्तै लिएरा घर अौनुस्। अनि मलाइ बोतो छेक्दा के गिफ्त् दिनु हुन्च हजुरले।


 
Posted on 02-26-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई त हिराको फुली नलिई कहाँ आउछु र, झिल्के दाइको इज्जत्को पनि त सवाल छ नि

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters