[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 200276 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-13-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taremam,

ताअाअाअा bhaneko ke ho gamle ho?


 
Posted on 10-13-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul da, ja bhavi dhua la,

suntale, ke ca haalkhabar?

kanchi, how r u?

crazy, what's up?

ritthe, hasuri sakya ho?


 
Posted on 10-13-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् अनि सनिबारे जदौ गाम्लेहरु!

उफ्रि, सुन्तले, रिट्ठे, क्रेजी, ठुल्दाइ, कान्छी, पून्टे दाइ जम्मै लाइ नमस्ते। सबैको सप्तान्त राम्रो सङ बितोस।

 

 


 
Posted on 10-13-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै तारेमाम् अनि कुलेलम हो जस्तो छ नि आज।

 
Posted on 10-13-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे के छ हालखबर?

सुन्तले , हामी छौं नि येहां। रामप्यारिलाइ सन्चै छ?


 
Posted on 10-13-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम प्यारी बहुत अच्छा छिन। बरु उता को के छ कुन्नि?

हैन रिठ्ठेको tragedy नै पर्या हो त!


 
Posted on 10-13-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री, रिट्ठे, नेप्चे, सुन्तले, क्रेजि लोप् , कान्छि सबैमा पुन: तारेमाम्।


उफ्री, जिं जा नये धुन। छि ज्योनाँ  भबि धुन ला?


बाकी गाम्लेहरुलाई कुम्भकर्णे  जदौ।


 


 
Posted on 10-13-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लप पो कहिले पर्या थ्यो र भन्या। लप नपरि ट्र्याजिडि हुन्छ र भन्या?
खोइ मलाइ थाहा भएन। यो प्रस्न रिट्ठेलाइ नै गरे कसो होला?
 
Posted on 10-13-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul da, ma chiya piudai.

 

आफु त चियामा बेसार, तर्कारिमा चिनि हाल्न थालि सके। हुदाँ हुदाँ भुन्टिलाइ पार्कमा डुलाउन लग्यो कस्को पुन्टिलाइ बोकेर आँउदो रैछु। फेरि साट्न जान्छु। हिजो त भुन्टि को बा लाइ बोलाँउदा समेत " ए रिट्ठे" भनेछु। कत्रो बबाल भयो।


 
Posted on 10-13-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईईईईईई!

रामोऽऽऽऽऽऽऽऽऽऽ राम! धित मर्ने अरि सुत्न पाम्नि कईले होला? कि अब मरेसि मत्रै सुत्या सुतेई हो?
 
Posted on 10-13-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दा, दर्शन,

आज  पनि तालुमा पालिश भैसक्यो?


 
च्याँङवा
Posted on 10-13-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजु मो तोङ्बा खाएरा झ्याप भाछा बाल्लु उठ्यो, मेरु लोल भान्नि खाच्चार नि तोङ्बा खारा झ्याप भाछा बाल्ला उठ्यो, च्याङ्रा नि तोङ्बा खारा झ्याप भाछा बाल्ला उठ्यो, यो च्याङ्रा मेरु छेउमा आउनाई मान्दाइना भानेकु के भाको होला?

यो पुन्टे भान्नि पो मेरु गाउको पारे जास्दु छा ग्यात्सो आर्गाई नाम राखेरा आए जास्दु छा, मोइच्याँङ्ले ग्यात्सुको घोर्ले छोरा पाईदिन्छा भान्छा मोलाई ता कास्तु डार लाग्छा भाने


 
Posted on 10-13-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ,

मरि लानु के छ र,
सहुलाइ लात हानेर नि सुत्नु पर्यो नि, कस्सेर।

अनि गाना बजाना हुदै होला केरे, अव त दशै नि आयो।

उफ्रि,
तिमि पनि RN prepare गरिर हो? LA म भन्या हैन?

अनि त्या बाट हाम्रा पालामा त लब् नपरि नै पर्थे धेरै tragedy त। कुन्नि आजकल् के हो?


 
Posted on 10-13-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale, maile prepare garne bhanera socheko chahi chaina. tara pani kehi upaya bhayena bhane tyo pani garnu parla tara kasto garo cha re. aba ta padhna man nai lagdaina budeskalma.

chyangbaa,

Chiya (tongba )khanu bhayo?


 
च्याँङवा
Posted on 10-13-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइले ता हिजाइ खाको तोङ्बा..... आइले चाइ नुन् चिया खागो.....

मेरो खाप्पार मा टान टान गारेको छा हिजो तोङ्बा धेराइ खाछा...... मेरो खाच्चारले मोइच्यांङ्को भाग खाई दियो भानेर रिसले मोइले नि खाच्चारको भाग खाइदेको कात्ति धेर भाछा.....

बिहाना उठ्दा खाच्चार र मो सांगै सुतेको राइचा..... खच्चारको दुइ खुट्टाको बिच्चामा पारेचा मो ता..... झान खाप्पार पानि नुहाको जास्ताइ भिजेको राइछ बिहाना उठ्दा...... रा मोइले पानि पो पारेछ कि भानेरा हेरिकु पानि नि पारेको चाइना..... मोइले ता कुराइ बुझ्दाइना के भाकु के भाकु


 
Posted on 10-13-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भये आज तपाइ पबित्र हुनु भयो, च्याङ्बा दाइ।

कुरा बुझ्नु पार्दैन


 
Posted on 10-13-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त पालिस चईं होईन, "साहरुख अस्टाईलवा बाल कटवाईदिन्छु हमि, पुनटे दाजु तपाईंलाई" भनेछ के रे मदनवाले, अनि कुरेर बसि रा'छु। बज्जेले को मैचालाई "आई लभ यू टु" भन्देछ के रे, कतै बौ चा हरुको बेस्सरी पिटाई खा'र अस्पतालाँ लडि रा' त छैन?

क्यार्नु, सुन्तले जि। आफ्नो त कर्मै यस्तो! साहुलाई लात हाने भात हुसुर्ने क्यारि हो, हाम्लाई नि सिकाम्, दुई लातै हान्दिन्थिम्। आज ब्यानै हुँदी केटाहरु लागेछन् के रे बँदेल को शिकार किन्न। ४ घण्टाको बाटो रे। भरै सम्म आईपुगे त साँधेको बँदेल र कोदाऽ रउसि खाँदै फिट्नि होला नि २१ पत्ति!

ओए, च्याङ्बा हो कि च्याङ्ग्रा हो? म्हो ग्यात्सो स्यात्सो हाईना। तर म्हो ग्यात्सोलाई चिन्चा। ग्यात्सो जात्रो त म्हेरो घोर्ले छोरो नाई तियो, हैजाले लयो प्होर साल। आबु, तों चाईं तोङ्बा तोङ्बा म्हात्रै बान्चा, हातमा प्हाको तारुनीलाई बोन्दा नि तोङ्बालाई नै मुया गार्चा जास्तो चा देरै, आनि ग्यात्सो तिरै लागि हाल्चा नि ता त्हेरो मुन ला'को तारुनिहारु। बारु, माईले बानेको मान्चास बाने, तोङ्बालाई नै बे गार, आनि तोङ्बाले पा'को त्हेरो घोर्ले छोराको नाम छोङ्बा राख्। "च्याङ्बा, तोङ्बा, एन्ड छोङ्बा, दि ह्यापी फ्यामिली" बानेर स्टुडियोमा फोटु किच्ना जा आनि। आनि तो फोटु, त्हेरो तो "लोल" नाम गारेको खाच्चारको गाँटीमा जुन्डाईदे।

कुरा बुजेको हो? हाईना बाने, गुम्बामा गाईर तपेस्स गार, आनि बुद्दा बागवनले बुजाईदिन्छ तोलाई। बुद्दा भागवनले नि बुजाउन साकेन बाने चाईं ब्हीर बाट हाम फालेर मोर, यामराजले ता पाक्कै बुजाम्चा बुजाम्चा!

 
च्याँङवा
Posted on 10-13-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए ग्यात्सो राइछ मोइच्याङ्को पाचि पाचि लागेर आइचा भानिरा...... म्हो तेत्तिकाइ डाराएचा होइना राइछ।

म्हो ता तोङ्बालाइ भान्दा बाढ्ता माया मोइच्याङ्लाई गार्चा...... तोङ्बा खाएपाछि म्हो तोङ्बा भान्दा बाडि मोइच्याङ्लाई साम्झिन्चा.....तारा पासाङ्लाई नि अलि अलि साम्झिन्चा......

म्याह्रो घोर्ले छोराको नाम ता मोइच्याङ्ले राग्चा भानेगो छा........को जास्दो आनुहारा भाको पाउछ त्यो बिचार गारेरा राख्नु पार्छ भानेको चा........म्हो जास्दो आनुहर भाको पाउचा कि...... ग्यात्सो जास्तो अनुहार भाको पाउछ कि...... खाच्चार जास्दु आनुहार भाकु पाउछ कि...... त्यो धातुरे जास्दु आनुहार भाकु पौछा म्होइले आइले भान्ना साक्दाइना.....म्हो मोइच्याङ्लाई सोधेरा भान्चा।

म्यह्रो लोल भान्नि खच्चार ता कास्दु खुसि हुन्जा मोइच्याङ आउना लायो भाने......म्हो ता कुराइ बुझ्दाइना


 
च्याँङवा
Posted on 10-13-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-13-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
शनिवारे दीवाकालीन अल्छीलाग्दो जदौ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters