[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ##चौतारी ७०##

[Please view other pages to see the rest of the postings. Total posts: 679]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE


[VIEWED 241323 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-17-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७०

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारीवासीहरूको वरियताक्रम:- (source: ठूली)

जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो



जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू



 
Posted on 08-21-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसलाई ब्यानै यो कैतापुष्प सङगै स्वस्ती गर्या थें के रे -- नजर भएन?

आउ न आउ छि लौ न कस्तो तिमी त भन्छन कैले
लौ न त लौ भन्यो भन्छन् कैले भने मैले?
सपना तिम्रै-लैजाउ बिपना पनि भन्छन् कैले
लैजाउँ भन्छु भन्छन आफु खुसी गर्दा त ऐले
सोध्छन पोखिने भो रहर सम्हाल्न आउने कैले
सङ्गाल्छु भन्छु भन्छन के सुर हो भन त पैले
झिम्काउँछन परेली ऐले सोध्छन् अनि के सोच्या हँ तैले
दिक्कै पार्छन यसै गरी पर्भो मरी जाम ढाँट्या हैन मैले
*********
सरको कछ्या हुँदी त जानै मुन लाउदैन क्यार्न हुन -- मिसको कच्छे चै फेरी भन्दा हुँदी पिङग जस्तो जत्ति मच्चायो उती मजा आम्नी।
 
Posted on 08-21-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) रापती
२) मादी
३) तम्मर
४) बिर्स्यो
५) मेची

खै हो जस्तो त यीनै लाग्च क्यारे
 
Posted on 08-21-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टायरा भौभौती भनेछ बाबै चिप्ले रे तारेस्वरीलाई --- जेमराजले पछी तार्ला है कराईमा ---
 
Posted on 08-21-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow दीपदाइ कस्तो राम्रो कैता ! कसरि लेख्नि होला यस्तो राम्रो राम्रो कैता हरु src=/sajha/chat/smileys/m-biggrin.gif>

हरि चिप्लु के छ खबर् साथि darsan gare hai :)

ए बल्ल कुर बुझे हजुर्बा को हेहेहे म त मलाइ हल्लाबाज् भन्या भनेरे bhaeko ke.
 
Posted on 08-21-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

) हेटौँडा कुन नदिको किनारमा छ? राप्ती
२)दमौलीमा कुन खोलाको पुल हो जुन तरेर पोखरा गइन्छ? मर्स्यान्दी
३)धरान बाट धनकुटा जाँदा बाटोमा एउटा ठुलो नदिको पुल आउँछ भन्नुहोस त्यो नदिको नाम के हो? तमोर
४)सबैजना काठमान्डु बाट पिकनिक जाने गल्छिमा त्रिशूलीमा कुन खोला मिसिएको छ?
५)काकषभिट्टालाई भारतको पानिट्याङ्कि संग छुट्ट्याउने खोलाको नाम के हो? मेची
 
Posted on 08-21-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरीकाले सबै मिलायो ल --- बिर्स्या चै महेस खोलो हो की भन्छु म।
 
Posted on 08-21-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिकेले ४ वटा मिलाएर ४ अंक प्राप्त गरेता पनि.....गरे ता पनि..... 'बिर्स्यो' भन्ने कुनै खोला नभएकोले २ अंक हुस्सु दन्ड स्वरुप माइनस गरेर, दीपले महेश खोला मिलाएकोमा उक्त माइनस गरिएको अंकमा अरु २ अंक थपेर ४ अंक प्रदान गरिएको छ।
पुरस्कार को असला माछा, ताजै सिलमा उनम कि सुकाएर उनम दीपेश्वर???
 
Posted on 08-21-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेलाई एउटा पुरक प्रश्न-

१) रापती र राप्ती खोलाहरु कुन कुन हुन र कहाँ कहाँ पर्छन?
२) पोखरा जाँदा मर्स्याङ्ग्दी दमौलीमा तर्ने भए मुङलिनमा त्रिशुलि तर्दा कुन खोला नजिकै मिसिएको थियो?
लोल!

अंक कति र माछा कति यो प्रश्न को उत्तर आए पछि।

 
Posted on 08-21-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत, अलि कति ले ढिला भएछ। ह्यारिस सोम ले पहिलै जम्मै मिलाइ सकेछ।

तिरु आन्टी लाइ नमस्ते गरे है।

कस्तो दामी हो यो दीप ब्रो को लेखाइ फिरि।

थुली,
जहा खेलेर हारेको हो, त्यही गएर रिफन्ड माग न। अब म सङ पो माग्छे बा। आफै त महदेव उत्तानो पर, कस्ले देला बर। तिम्रो त्यो हारेको पैसो ले त आफ्नो ३ महिना त हैन, २ महिना चाइ मज्जा ले टर्थ्यो।

बाकी जम्मै लाइ नमस्ते छ है।
 
Posted on 08-21-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब केहि तात्तो न छारोको प्रश्नहरु- :)

१) किसमिस र अंगुरमा के समानता छ?
२)आलु-काउलि र काउलि- आलुको तरकारिमा के भिन्नता छ?
३)साल र अग्राख भनेको के हो?
४)बयरको झ्याङ हुन्छ कि रुख हुन्छ?
५)काँक्रो बाहेक थाँक्रो चाहिने कुनै २ वटा तरकारिको बोटहरुको नाम भन्नुहोस?

धन्यवाद्!
 
Posted on 08-21-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Connection Failure
 
Posted on 08-21-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे जिजुबराजे हउर लाइ मेरो नि न्उस्कार छ है.
 
Posted on 08-21-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे तितौरिको जिजुबराजे ????
हम्म्म्म....
के छ नेप्चाल बा?
 
Posted on 08-21-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किसमिस र अंगुरमा के समानता छ? - sunkissed (sukeko bhanyaa ke) and fresh ! :P
२)आलु-काउलि र काउलि- आलुको तरकारिमा के भिन्नता छ? eutai ho
३)साल र अग्राख भनेको के हो?
४)बयरको झ्याङ हुन्छ कि रुख हुन्छ?
५)काँक्रो बाहेक थाँक्रो चाहिने कुनै २ वटा तरकारिको बोटहरुको नाम भन्नुहोस?
थाँक्रो bhaneko ke ho ?

done!
 
Posted on 08-21-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)सुकाको अङुर
२)
३)काठ का प्रकार हरु
४) रुख
५) घिरौला, फर्सी, लौका

 
Posted on 08-21-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1 ko samanta po re chha---> dubai angur ho !
 
Posted on 08-21-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन तिरु ले के भनेकी त्यस्तो हाम्री आर्ना छोरी नि स्कुल जाने भाईसकिरे। लौन कहिले देखी?
बिर्खे दाई सुपादी छैन ल्वाङ हुन्छ
ओि हरी कन्जुस उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ मलाई कहिले तिम्ले पैसो दिएु। पाको भए तिम्ले नै लिन्त्यो मेरो पैसा
चिप्लु के गेर्नु यस्तै छ यहाँको चलन।
लोवी निप्छे
 
Posted on 08-21-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए जिम्माल बा। कति छिटो छिटो सोधेको? अलि बिस्तराइ सोधुम न। लन्च त सन्ती सङ खान पाउ न।

 
Posted on 08-21-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो! अचाक्ली गर्ने के अन्त केटाहरुले! कस्तो कस्तो क्वेसन सोध्ने! आबो मोलाईपनि बबाल क्वेसन शुट गर्नु मन पर्यो हौ! आबो आफ्नो आफ्नो गिदी युज गर ल पाट र पाट्नीहरु!

१) हाम्रो धरानको देसीलाइनमा भको अशोक अग्रवालको हार्डवेर पसल कत्ता पट्टी फिर्केको छ?

२) हाम्रो धरानमा दुइटा सिनेमा हलहरु छन्त हो, आबो भन कि माथ्लो हल र तल्लो हल भन्नाले कुन कुन हललाई बुझाउछ?

३) हाम्रो धरानमा भाको सेउती खोलाले कुन कुन सिटीलाई छुट्याउछ?

४)हाम्रो धरानमा भानुचोकमा भाको भानुपाटले कुन हातमा किताब बोकेर कत्ता पट्टी फिर्केर बसेको छ?

६)हाम्रो धरानको तिन्कुनेमा भाको इन्जिनेरिङ क्याम्पसको पस्चिम पट्टीको क्षत्रलाई के क्षत्र भन्छ?

७)हाम्रो धरानको हात्तिसार क्याम्पसको नजिकै भाको मन्दिर कुन मन्दिर हो?

८) हाम्रो धरानदेखि उत्तर उकालो गयो भने भेडेटार आउछन्त हो, आबो त्यो भेडेटार कुन् जिल्लामा पर्छ?

९)हाम्रो धरानको बुढा सुब्बामा भको बाँस झ्याङको बिशेषता के हो?

लु आबो सब गिदी खेलाउदै गर कि मो पछि टाइम पाउने बित्तिकै आउछु ल!

मो टाप आबो!
 
Posted on 08-21-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

5. फर्सी, लौका
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters