[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६७~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 254737 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-06-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६७

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


-चौतारी - भाग ६७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 67 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


*गोताएँदाइको ब्लग
* क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित, गाम्लेहरुद्वारा चाँडैनै यी कार्यक्रम हरु फिर्ता आउनु पर्ने माग, नआएमा अस्थिरता बढ्न सक्ने चेतावनी
* चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
* भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
* चौतारीको गताङ्कमा तितौरी र चिप्ले को जन्मदिन भव्यताकासाथ सम्पन्न


अन्तरेको कविता

भो शिष्ठताका कुरा नगर,
अब मीठो बोलि के रुखो वचन के?
सिमाना मुटुकै मिचे पछि,
अब साँध दोसाँधको गुनासो के?

भो तिर्सनाका कुरा नगर,
अब त्रिप्ती के तिर्खा के?
पिलाउने नयन तिम्रै थिए,
अब होश के बेहोशी के?

भो विश्वाश का कुरा नगर,
अब पाप के पुण्य के?
स्पर्श को न्यानो तिम्रै थियो,
अब सम्हालिनु के बहकिनु के?

भो सम्झनाका कुरा नगर,
अब अतित के वर्तमान के?
द्विविधा तिम्रै थियो,
अब मेरो साथ के उस्को हात के?

भो अँध्यारोका कुरा नगर,
अब दिन के रात के?
मर्नु मनै मरि सक्यो,
अब रमझम के उजाड के?

भो जिन्दगीका कुरा नगर,
अब बाँच्नु के मर्नु के?
जल्नु मुटु जलि सक्यो,
अब ओखति के विष के?

मास्टर्नी दिदीको कविता

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


 
Posted on 08-08-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे post गरेर पठाईदेउन बा त्यो सबै थोक लौन चाडो।
कुम्ले खै मैल्?? त्यो पुरानो मा पठाभे त पासओर्ड नै हरायो। कि तेत्तिकै भन्या? ल तिमि नै चेक् मैल् है त।
 
Posted on 08-08-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जान्छु म सान्नानिले "के छ?" पनि भनिनन्
 
Posted on 08-08-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, ठुलि र सान्नानी, केक त के खानु बिदेशी चलन परो। बरु नेप्चेले ल्याको पुष्टकारी र गूड्पाक खाए हुन्छ नि।
 
Posted on 08-08-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा दन्डवत्। ल त्या माथी हउरलाई सोध्या छ नि मैले। अनि त्यो नेउचेले ल्या कोशेली आफु-आफु मात्र खाने भनेको हैन? अनि के बोल्नु त मैले?
 
Posted on 08-08-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे खास हिजो तिमिले गरेको जस्तै गर्देको क्या

तिमि कसैले बोलेन भनेर रिसाएर गा हैन हिजो??? बिचरी तितौरी सान्नानिलाई फकाएर बोलाउने कुरा गर्दै थिन्। अनि के छ त खबर? बच्चि तथा आमाको स्वास्थ्य कस्तो छ?
 
Posted on 08-08-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्छे मलाई गूड्पाक मनपर्दैन। मेरो लागि बर्फी ल्याइदेनौ।
बिर्खे दा हेर्नुस् न हजुर भान्जो सँग नबोल्ने। हजुर सँग मात्र बोल्ने। हजुरलाई मैले प्रनाम गरेहै।
चिप्लु के छ?
कुम्ले दादु दर्शन।
 
Posted on 08-08-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु हो!!!!!!
सबै कुशलै होला भनि सोचेछु केरे

गोंताए ब्रो, ज्वाँइ साप अनि ग्वाँचे ब्रोलाइ धन्यबाद छ फुटो मन पराइ दिनु भकोमा

हैन हाउरो चित्रे आजकल कता हरायो???? सारै ब्यस्त जसो छ

हैन एका बिहानै के टासेका हुन् यि नेउचेले !!!!!!!!!!!
फुटो हेर्दै थुक घुटु घुटु निलि राछु
लौ न मील्छ भने फेडौक्स गरेर पठाउनु परो
 
निशान्त
Posted on 08-08-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाइहरु, दिदिहरु, बाहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आम्मामामामाsss! चौतारि त फिरि पुलिस ले लखेटेको पाकेटमार जस्तो तुफाssssन संग रेस दिराको रैछ्तनि हौ! मो त बबाल संग फँसेको थियो कि अलिक पर्सनल कामले अन्त लुक्स दिन भ्याएको हैन ल मोइले! हरिप हरिप पोस्ट हरु आइराको रैछन्तनी! फिरि न्यु न्यु फेसहरु बबालै रैछ। तर सब मो जस्तै केटा केटा के लास्टै ट्रेजिडि, छप्कि एउटा आ हैन ल! सब चौतारीको सुड्डाहरुले घुरान दिएर च्वाँकहरुको सात्तो लियो जस्तो छन्तनि! सुड्डाहरु काम हुँदैन कि अन्त छप्कि तर्साएर बसिदिन्छ! रिभर्स गेयर हान्नु नखोज है सुड्डाहरु फिरि तमोर घाटमा डाइरेक्ट सुताsssन दिन पुग्लाऊ ....खित्... खित्... खित्.....!

आम्बोsssss सान दाजुले फिरि २० -२० वटा कच्याक कुचुक फेस एकस्प्रेसन घुसाउने अप्सन ठोकिदिएछन्त! मो नि ट्राइ हान्छु ल? बबाल हात चिलाइराको बेलामा कि यो आइकन कुssल देख्छन्तनि!
 
Posted on 08-08-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु।
ब्यापक भेला भैसको रैछ आज।यो भेला त कुम्लेको जन्मदिनको मेला पो रैछ।

जुग जुग् जियो मेरो लाल,
यो साल अझै होस् कमाल
जन्म दिन को शुभकामना।

बिर्खे दादु, दुर्गेमाता, ठुली, सान्नानी, चिप्ले, नेप्चे, ग्वांचे सबै मा जदौ।
 
निशान्त
Posted on 08-08-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! राहुल सुड्डा! के छ हौ खबर???
आपुईssss! सुड्डा के साह्रो दुब्लाएको हौ? 'जि' ले सुड्डालाई खायो कि सुड्डाले 'जि' बेसि खाएर यस्तो भएको हौ? आम्मामामामाsss! फिरि सेभ पनि नगरेको सुड्डाले, गाला प्याच्याक्क भित्र पसेको डिट्टो अब्राहम लिंकन देखियो हौ खित् ....खित् ...खित्.....!
बोरु एउटा पास गर न हौ सुड्डा, लास्टै 'सिक' भै सक्यो हौ!
 
Posted on 08-08-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ दुब्लाएको नि निश ब्रो, सिलिम् हुनु परो भनेर डाइटिङ भनेर कम् कम् इटिङ्ग गरेको मात्र। खाने कम तान्ने दमदमादम। त्यस्को पनि इफेक्ट हो कि?
लौ ब्रो, तान्नेलाई जति नि छ, चिलिमे बुटी, तर खै फसाएको एउटी ब्यूटी?
तारेमाम्।
 
Posted on 08-08-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माल्दाइ, ठुली, दुर्गेमाता, ठुल्दाइ, पिरती, कुम्ले, सान्नानी, चिप्ले, नेप्चे, ग्वांचे अनी नाम लेख्न छुटेका सबैलाई यो रिट्ठे को नमस्कार । के छ ताअाअाअाअा सबै को हालखबर?
 
Posted on 08-08-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namste, jadau, good morning, taaremam , aandro dekhi namaste thokeko , abhivdan sabaile aafno darja anusar ko lidai gayisyos la

रातभरी सपनामा गूड् पाक देखिरको । लौ न कती जना आयिसकेछ । म् अत पछुवा पेरिसअकेछु । सान्नानि लाई त मेल्मा पुगिसक्यो जस्तो छ
अलिकती गूड्पाक मेरो भातिजिलाई पनि चटाइ देउ ल
मलाई पनि अलिकती दुर्गी भाउजुले भनेको जस्ताइ फेदेक्स्मा पठाइदेउ एन के सि ल
बिर्खे बाजे के भयो हजुरलाई

lol ritthe पिरती--सान्नानी re
 
निशान्त
Posted on 08-08-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो ब्युटि त फँसिहाल्छ नि हौ राहुल दाजु!

रिठ्स सोमको इन्ट्रो पाउँ त???
 
Posted on 08-08-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY BIRTH DAY KUMLE BRO
 
निशान्त
Posted on 08-08-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच! मान्स! के छ हौ खबर???

धेरै मा देखेको कि अन्त के साह्रो च्वाँक लागेको हौ मोलाई तिमि??
 
Posted on 08-08-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसे भोटेपुल मा भेटेको बिर्सेंको?
 
Posted on 08-08-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज मेरो प्यारो साथी तिरु मोरी कत गाई?
रित्थे हाउ आर यु?
निस दा के छ धरै दिन पछी देखा पर्नु भाको।
 
निशान्त
Posted on 08-08-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोटेपुलमा भेटेको रे???

आबो मो झ्याप भएको बेलामा भेटेको होलान्तनि अन्त याद गर्नु सकेन मोइले! हाम्रो केटाहरुलाई चिन्छ सोमले??? खै सोमले चिन्छ कि चिन्दैन, हाम्रो केटाहरुलाई त फिरि कि त दोस्ति गरेर चिन्छ कि त कुटाइ खाएर चिन्छ सबले खित्... खित्... खित्...!
 
Posted on 08-08-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'साह्रो च्वाँक लागेको हौ''--- छु त

निश ब्रो तिमी बिर्खे बाजेको नाती होन्त। आबो आफ्नो बैनिलाई च्वाँक देखचन्त हगी
आजुभोली तिमी एक्लाई देखिन्छ त सोम सिम्स भावी गयो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters