[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 192301 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-05-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल-बाले हिजो फुनमा मेसेज चेक गरेको हो?
 
Posted on 08-05-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी बुइनी, तिमीलाई हिजोको केकले पेट ढुस्स भैराखे जस्तो छ नि।

 
Posted on 08-05-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तितौरी त अझै गरिरा' छे त!

हिजोको बर्थडेगल आज किन त्यस्तो रिसाएको?? भन? भन?? हाँस्देउ न , एक पटक :D अर्दैमा तिउँरो के जान्छ र बाबै बरु हाउँलाई रमैलो लाउछ!


हाहाहा भउते!
म त हेरि कुन बजिया रेछ तेस्तो मजाओ गित गाम्ने भनेर सोचिरा' ! साँच्चै रेकर्ड गरेर राखे हुने छ। हरितालिके भान्जो र मैले तो भोलुम बडाइ बडाइ सुनेओ!
 
Posted on 08-05-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म के जान्दछु र, तै पनि, मलाइ यस्तो लाग्यो

१- जन आन्दोलनमा मान्छेहरुका रगतको खोलो बग्यो।
ठीक । किन भने, यसमा रगत भनेर धेरै मान्छे हरु बाट निस्केको भन्न खोजिएको छ। म बाट निस्केको एउटा रगत, तिम्रो बाट निस्केको अर्को रगत (दुइटा होइन नि) । यि मिलेर हाम्रा रगत भए ।

यदि मान्छेहरुको भनेर भनिन्थ्यो भने त्यस्ले कस्तो अर्थ दिन्छ भने, कुनै जनावरको रगत होइन, मान्छेको रगत हो ।

२- जन आन्दोलनमा मान्छेहरुको रगतको खोलो बग्यो।
बेठिक । हरु भन्ने हुँदैनथ्यो भने को नै ठिक हुन्थ्यो ।

कुरा आयो, वीरको।
गीतमा, विरको रगतले भनेको भए पनि ठिक हुन्थ्यो र वीरहरुका भनेर पनि ठिक छ। हरु " फरक पार्यो यी दुइमा ।

अनि, शब्दको कुरो मा, त्यस्तो लाई प्रत्यय होइन विभक्ति भनिन्छ ।
 
Posted on 08-05-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ भौतेदा हाम्ले फोन् गर्दा चाइ इन्टर्भियु दे जस्तो गर्ने अरु लाइ चाइ गीत गा'र सुनाउने :(

हजुर्बा ले आफ्नो भान्जो लाइ के बिधि ख्वा'को तनि, हरि त मोटाएर कस्तो भा होला
ओ ह्यारि लु फुटो टास अस्तिन ओ जस्तो
 
Posted on 08-05-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई??? अरुलाई????
म अरु रेछु ठिकै छ!

हरि मोटाएर ठ्याक्कै हरि जस्तो भा छ!
 
Posted on 08-05-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सप्पैलाई ह्याप्पी फिरेन्सिप डे!

 
Posted on 08-05-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-05-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

happy friendship guyssssssssssssssssssssssssssssss
 
Posted on 08-05-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ बिर्खेन्दर महाराज, टायरेश्वरी भगवती नमोस्तुते!

अब श्री पुन्टेन्द्र महाराज र श्री भ्यागुतेन्द्र महाराजको घमासान युद्ध आराम्भ हुन लागेको छ।

सावधान!!!

 
Posted on 08-05-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ गुन्टे हिजो तिम्ले दे'को केक् क्या राम्रो थ्यान्क्स् भन्न ढिलो भएनि नरिसाइ लेउहै
अनि उता बल्छि कत्ति को खेल्दै छौ त
 
Posted on 08-05-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली
आफूले इन्टरभ्यु ले' जस्तो गरेपछि के गर्ने त ?
 
Posted on 08-05-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुलि पनि आइन्। प्याकेजको २ जना भए, तितौरी र ठुलि अब सान्नानि खै?
 
Posted on 08-05-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलीश्वरी देवीमा पनि नमस्कार टक्र्याएँ। दण्डवत् स्वीकार्नुस् यो भक्तको(भउतेको होइन नि फेरी!)
 
Posted on 08-05-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooooooooooo iiiii thulnaanu timlaai pani happy friendship day !
 
Posted on 08-05-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe dai maile newari khana banauna sikaa ra ta birkhe dai kya sipaalu bhako ke

bhaute ji namaste.

ani aru sabai lai ni darsan gare hai taaaaaaaaaaaaaaaaaaaa
 
Posted on 08-05-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru ma ta timi sanga nabolne ke hijo usko butt-day party ma hamlai ta bolaauda ni nabolako ke. anyway same to u turi
 
Posted on 08-05-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ठुलि! हो नि है? तिमिले क्या सिकाएको मलाई!


ल तिमीलाई पनि ह्याप्पि फिरेनसिप डे! हेरन ठुलि तितौरीले मलाई "अरु" रे!
 
Posted on 08-05-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि मैले हिजो त्यति धेरै केक ल्याएर आएको कोहि नि खान आएन, अनि मैले दिन् भरि चौतारि मा बसेर एकलै खाए
 
Posted on 08-05-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

anyway same to u turi !!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters