बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 248901 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 08-28-08 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-28-08 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एती चोखो एती मिठो
दिउँला तिमीलाई माया
बिर्सनेछन् साराले
पुराना प्रेमका कथा 

 
Posted on 08-29-08 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!

शुक्रबारे जदौ।

चिया को आश मा छु
चिया कै दास म हुं।


 
Posted on 08-29-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
 
Posted on 08-29-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शुक्रबारे तारेमाम गाम्ले हो। कस्तो गार्हो भएको साझा खोल्न आज।   

 
Posted on 08-29-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीले त सजिलै खोल्यौ क्यारे, के भन्या हुन हामीले बुझेनौ
आउने मान्छे ट्याममै आउछन्, 
 
Posted on 08-29-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाउलेहरु !

ठुल्दाइ, लहरे र चिप्ले लाई सुक्रबारे जदौ !

चौतारीका सबै दिदी बैनीहरु सान्नानी, दिपिका, चेली, ठुलि, पिया, नेप्ची भाभी, माइली बजै, मिस दिदी, उफ्री, क्रेजी तथा नाम छुटेका सबैलाई आउने तिजको शुभकामना !

ल आज त चेलीहरुको रमझम हुनु पर्छ है चौतारीमा !


 
Posted on 08-29-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

कस्तो सुस्त हो अचेल चौतारी। सबै को उमेर डाँडा पारी भएकोले हो कि? तीज को तयारी ? पुरुष संघ त त्यती ब्यस्त नहुनु पर्ने हो ?

चिप्ले लहरे, रिट्ठे- तारेमाम।
मीटिङ छ, त्यसपछी इटिङ छ। फेरी मिटिङ छ। अनी मात्र चौतारी भिजिटिङ छ।


 
Posted on 08-29-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अहिले टिडिक पत्ता लगाएँ। Homepage मा थिच्यो भने खुल्छ नत्र माथिल्लो कुनामा थिच्यो भने web server ok भनेर आँउछ। बल्ल बल्ल आफू त आएँ अरु कता मरे।    

 
Posted on 08-29-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या ठुल्दाइ, चेली त चेली चेला लाई पनि भेला हुन बाट के ले रोक्यो भन्या?

चिप्ले क्यार्दै हो नि? साझा खुल्न मेरो पनि अप्ठ्यारो भको थियो अघी !

 


 
Posted on 08-29-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कामचोर हरुकोलाई  मात्र साझा खोल्न अप्ठेरो भेएको थियो है,
आफुलाई त केही गाह्रो सारो भएन,

चौतारी किन सुस्त भयो भनेर छनबिन आयोग गठन गर्नु पर्‍यो, अब सवाल उठ्छ कसलाई अध्यक्ष बनाउने। आफु त राजिनामा दिएर बसेको मान्छे, अध्यक्ष सदस्य केही नलिने भनेर बसेको छु, भनेपछी कसलाई दिने त?

चान्स लिने नै हो भने एक पटक यो रिट्ठे लाई नै दिउँ न, हेरौ न के, कसरी काम गर्दो रैछ।

आजको मिती आजकै समय देखी चौतारी सुस्त कसरी भयो भनेर छनबिन गर्न रिट्ठे पठ्ठो रायमाझी कै अध्यक्षता मा चौतारी सुस्तता छानबिन आयोग गठन गरिएको छ। सो आयोगले ३ घण्टा भित्रमा प्रतिबेदन तयार पारी मन्त्री परिषदमा बुझाउनु पर्नेछ। धन्यवाद।

चौतारीका एक औतारी
लहरे कान्त लाकौल


 
Posted on 08-29-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्दै हुनु रिट्ठे, साहूको काम अर्या जस्तो अर्दै नि। गुस्ताभे बाउचाले हान्ला जस्तो छ हाम्रो तिर। भरे जानु अघि कम्प्युटर जति पलास्टिकले बेर्नु भन्या छन्। गल्फ कोस्टको जता पनि हान्न सक्छ रे फुलौरे देखि ट्यौसाससम्म।   

 
Posted on 08-29-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीज आयो भन्छन, झ्याउरे कुकुर काट्छ्न
 बस रिट्ठे कुना मा खाउलाउ दुना मा
( No offense है, जोक गर्या मात्रै)

 

 

नमस्ते, तारेमाम


 
Posted on 08-29-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो चिपोट्ले तेरो टाउको साउको फोर्दिम्, मेरो नाम लाई हुरिकेन सुरिकेन सँग जोड्छौ,
हैन एस्को त बङरा नै झार्नु पर्‍यो जस्तो छ, हान्ने हो पचाक पुचुक, नहानीकन छोड्डै
छोड्डिन, खोत्ता भएनी हान्नी हो, लौ जा 

 
Posted on 08-29-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो पिया,

रिट्ठेलाई ए भनेपनी हुया
तिमी कोनो चिन्ता नलिया
हम सब ठीक कर्दिया


 
Posted on 08-29-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: तारेमाम
अझै सम्म महिला संघ को कुनै पनि सदस्या को उपस्थिती न देखिएकोले यो अनुपास्थिती रहस्यमय लाग्यो।

चिप्ले, यो अम्रिका भन्ने देश माथि सबै शत्रुको आँखा लाग्या जस्तो छ , कहिले क्याटरिनाको आँखा लाग्ने कहिले जरिनाको कहिले कारीना को।

हुंदा हुंदा पुलिङिय गुस्ताफे ले समेत आँखा झिम्काउने भएको छ। सुरक्षित रहनु चिप्ले, कम्पुटर लाई मात्र होइन आफुलाई नि पिलास्टिक ले छोप्नु।


 
Posted on 08-29-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau meroni aajako pahilo taaremaam gayo hai sappai gaamle laai ..
 
Posted on 08-29-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन डाँका को आँखा लाग्यो
चौतारीयन जम्मै पाखा लाग्यो।

 
Posted on 08-29-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ म त यही छु, कोइ आउछ भनेर कुरेको कोइ आएन ! छुट्टी पनि भयो अब उकालो लाग्नी हो !
 
Posted on 08-29-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को २, तेश्रो राउन्ड को ३ सबैलाई आफ्नै स्टाईलमा का साथै तारेमाम सित्तैमा ठुल्दाइ स्टाईलमा

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters