[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 295878 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-23-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी ।


औरेजीमा पाप र पुण्यको कुरा?
यती ले पुगेन सुनाउनुस् पुरा । 


 
Posted on 09-23-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ , प्रचन्ड तेतै तिर छ रे , साम्यवादी प्रचन्ड पूँजीवादी देश घुम्दै छ , मत भन ठानेको थिए कि प्रचन्ड पेरु, कोलम्बिया , नर्थ कोरिया जान्छ भनेर , तर सब लाई आस्चार्य पार्दै हाम्रो देशको माओवादी नेता अमेरिका आएए पुगे तात्तो न chaaroko यु एन को लागि, चन्डे र उन्का परिवार घुम्दै होलान , टाईम्स इस्क्वार र ब्रुकलिन ब्रिज तिर , ज्याक्सन हाइटको धोतीको पसल्मा समसा खाँदै होला बज्जे ।

पोलिटिकस इज अ डर्टी गेम भन्थे हो रछ अब चै मलाई पक्का भो ल ।
ओह हो सान्नानी के छ खबर कल्लाई हो त्यसरी चुप चाप मन पराको ।


 
Posted on 09-23-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sannaani ko pheri lop paryo re kyaa thuldaai

kati lop garnu parne yo saannaanilaai


 
Posted on 09-23-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गाम्ले गाम्ली हो बस्दै गर है , म चै लागे ।

गूड डे ।


 
Posted on 09-23-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hera haamle geet gaauna ni napaune??
 
Posted on 09-23-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।


औरेजिमा सरि है । अस्ती बाटोमा परियो फुनमा धेरै गुनगुन गर्न मिलेन। एक जना कुलाङार छोरो ले गर्दा बाउ ले मात्र होइन हजारौं माइल् पर बस्ने हामी ले नि दु:ख खानु पर्‍यो। भए छ के भने पिताश्री नेपाल फर्किन लागेको पिलेन नै छुटेछ। अर्थात ट्याम मा बाउ लाई हावाइअड्डा मा पुर्‍याइ दिएन छ। अनी अर्को घरेलु उडानबाट न्युयोर्क पुर्‍याइ दिए छ। न्यूयोर्क को एक हावाइ अड्डाबाट अर्को हावाइ अड्डा सम्म १० माइल् को दूरी तय गर्ने हामी ११० माइल् पर बस्नेलाई अर्डर आयो। ससुराली खलक भएको ले हाम्रा छिमेकी ले नाइ भन्नु सक्नु भएन। एक्लाई जान बोर हुन्छ भनेर साथी गइयो। खानु दु:ख खाइयो। २० डलर मा ट्याउसी ले पुर्‍याइ दिने ठाउमा जान आउन मात्र ४५ डलर त टोल तिरियो। हाम्रो देशाँ भए हाम्रो टोल मा टोल लिदैनथ्यो। घर पुग्दा झिसमिसे बिहान भो। दु:ख दिनु को नि हद हुन्छ नि। कहिले चेत खुल्ने हो थाहा छैन।
 


 
Posted on 09-23-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउन कोल्ले पाउदैन भन्या छ र
गाउन चाँही पाउछ बिहान बिहान भजन पो गाउछन् त
बिहान बिहानै लोप पर्‍यो भनेर गीत गाएपछी - लोप पर्‍यो कि भन्या नि
 
Posted on 09-23-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे।
हिजो राती कता ब्यस्त? भन्नै पर्दैन- महरानी संग फुन मा ब्यस्त।

सान्नानी , कस्ले गीत गाउँ रोक्यो हं? मैले त पुरा गाउ भनेको थिएं।

तिमी सँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ ।


यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएं।
जे होस् मैले तिमीलाई चुपचाप् मन पराएं।
 


 
Posted on 09-23-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई जे मन लाग्छ तेइ गाउछु तिम्लाई सोधेर गाउँनु पर्‍यो?

एइ एउटा छ नि ठुल्दाइ झ्याउरे लहरे जान्नी हुनु पर्नी के।


 
Posted on 09-23-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नुभाई- " ए क्या हो रेला है?"

रिठे काणा- "भाई वो बोले तो बिस्टे हठेला बाप बनगेला है!"

गन्नुभाई- " तो? तु काहे कु बत्तिसि दिखारेला है?"

रिठे काणा- " भाई वो बोले तो अपुनका भि बाप बननेका दिल करलेला है!"

गन्नुभाई- " अबे भुतनि के दिल कररेला है तो बननेका!"

रिठे काणा- "पन भाई उसके वास्ते शादी बनानेको मांगता पन अपुन सोचरेला था कि शाँटकाँटमे बाप बनजाउँ!"

गन्नुभाई-" अबे सुखे खजुरके किडे लगे बिज, बाप भि बननेका है और वो भि शाँटकाँटमे? तेरा भेजा फिरेला है क्या?"

रिठे काणा- " वहिच बोला भाई अपुन, अपुन शादी भि बनाएंगा और बाप भि बनेगा पन शाँटकाँटमे!"

गन्नुभाई- "अबे चुहेके बिलमे उलटे फँसे हुवे साँप,बाप बननेके वास्ते पहने शादि बनानेँको पडेंगा और बारह महिनेके बाद बाप बनेंगा न?"

रिठे काणा- " भाई नौ महिने!"

गन्नुभाई- "तेरे कु जिनेका नहिँ मांगता क्या? (सैरियल लंगडाको देखते हुवे) " अबे लंगडा तु सुनरेला है क्या? ये साला काणा अपुनकि बात काटरेला है, अपुन गन्नुभाईकि बात?"

सैरियल लंगडा- "अबे काणे, तेरे कु अपनिइच गेम बजानेको मांगता क्या? जब भाई बारह महिने बोलरेला है तो बरह महिने लगेंगा!"

गन्नुभाई- (सैरियल लंगडाके करिब आते हुवे कानमे) " अबे लंगडे, वैसे आइटमलोग कितने महिने पेट फुँकके बैठते हैँ रे बच्चा पैदा करने से पहले?"

सैरियल लंगडा- "भाई वो, अपुनको नक्को मालुम, अपुनकि माईको मालुम हेंगा पन उधर नरककि खोलिमे मोबाइल नक्को लगता, अपुन अब्बि बिस्टे हठेलाको फोन करके मालुम करेंगा!"

रिठे काणा- "भाई नौ...."

गन्नु भाई- "चुप बे, भुकम्प मे उजडि हुइ इमारत्! तु गँवारको नक्को मालुम! अब्बि लंगडा मालुम करके बतायेंगा!"

(सैरियल लंगडा कुछ जगह फोन मारता है कुछ बोलता है और..)

सैरियल लंगडा- "भाई सब लोग बोलरेला है कि नौ महिने!"
 
गन्नुभाई- (कुछ सोचते हुवे) " अबे ओ नासपिटोँ, बोले तो अपुनका इज्जतका सवाल है रे, अब्बि तुम लोग जानेका और अख्खि मुम्बईमे जो जो नौ महिनेमे बाप बना उन सबको उठाके लानेका, और जो बाप बनने वाले हैँ उनको बोलनेका कि गन्नुभाई बोला है तो बारह महिने लगागे बाप बन्नेका, नहिँ तो खलास!!"

(रिठे काणा और सैरियल लंगडा ट्वाँ पडते है!)

 

 

बोले तो अपुन सबको जदउ बोलरेला है क्या!


 


 
Posted on 09-23-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ आज मिटिङ मा सिटिङ गर्नु छ
त्यही भर अली फिटिङ गरिरा - गर्नै परो - नगरे आँफैलाई दु:ख
एस्तै छ
 
Posted on 09-23-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अरे बिर्ख भाई क्या मार रेला है... बहुत दिन बाद् गन्नु किस्सा सुन्के गार्डन गर्डन हुवा ए दिल
 
Posted on 09-23-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल
 
Posted on 09-23-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बिर्ख सम्धन क्या मार रेला है... बहुत दिन बाद् गन्नु किस्सा सुन्के मजा आईरेला।

 
Posted on 09-23-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बिर्ख भाई क्या मार रेला है... बहुत दिन बाद् गन्नु किस्सा सुन्के गार्डन गर्डन हुवा ए दिल
 

 
Posted on 09-23-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भजन लहरे

गीत गाया नारान पथरो ने
गीत गाया नारान पथरो ने
दिल दिया दर्द लिया, दिल दिया दर्द लिया
मुझे जिने दो, कृष्ण बजाउ मुरलि

नारायण हरी हरी


 
Posted on 09-23-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भजन एस्तो पो हुन्छ त

नराँ द्य:थ्या भोय: नया:
लप्ते फस: पुइकल
द्यके वो म्ह: मेजुन:
मन या ख: थुइकल

माचा खाचा दे धुकान:
गुली चक थे जुगु
छे: निम दु ध्यैगु
सिलकी छु यागु

आ जि छु यागु, कारे जि छु यागु, धारे जि छु यागु
रानी पुखुली कोब्यागु

ठुल्दाइ यस्तो पो त भन्जन हैन ठुल्दाइ - के भन्छौ


 
Posted on 09-23-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पै गाम्ले हरुलाई !!
के हुँदै छ खै?
बिर्खु भाई को 'गन्नु सिरिज' सिजन प्रिमिअर रैछ नि त आज, लौ रक्षे गर प्रभु
ठुल्दाइ, तारेमाम !! माम् खानु भयो?
सान्नानी, के छ साथी? आज खुशी देखिन्छौ नि के हो रहस्य?
बिस्टुराम को के छ?
लहरे, लहरी लाई कस्तो छ त?
चिप्ले, बत्ती आयो?
हैन रिठ्ठे को खबर के छ? घर पुग्यो कि पुगेन कुन्नी
 
Posted on 09-23-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो लहरे , त्यो पनि भजन नै हो। तर वजन अलिकती काम छ। सान्ननी को नि भजन हो , त्यसको नि वजन काम छ।

 
Posted on 09-23-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dosting (dbl posting)

Last edited: 23-Sep-08 10:28 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters