[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 180611 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-10-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले सोल्टी छोडेको बूङूर खान, कती खानु वाक्कइ भयियो।। अब चै साग पात खान थालेको छु अचेल।
 
Posted on 03-10-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 10-Mar-08 02:56 PM

 
Posted on 03-10-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो बल्ल लहरे को जवाफ आयो, अब चाँही मेरो कपि क्यात गर्न सक्दैन लहरेले
मेरो जवाफ आउँदैछ अब


 
Posted on 03-10-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? - चलचित्र -राजा हरिश्चन्द्र, नायक -हिरा सिंह खत्री

२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। - कुसुमे रूमाल, फेरी भेटौंला
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? - निर्देशक यादव खरेल, नायक -सरोज खनाल, नायिका -सनी रौनीयार
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? - युगदेखि युगसम्म
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी, दिपाश्री निरौला


हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? -साइबर्ग २
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? - जोअल एन्ड इथान कोएन
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? - जोन स्टेवार्ट
४) Enchanted कि नायिकाको नाम के हो? -- एमी एडम्स

५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो?  -- जेनुअरी २२



 
Posted on 03-10-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? - चलचित्र -राजा हरिश्चन्द्र, नायक -हिरा सिंह खत्री

२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। - कुसुमे रूमाल, फेरी भेटौंला
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? - निर्देशक यादव खरेल, नायक -सरोज खनाल, नायिका -सनी रौनीयार
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? - युगदेखि युगसम्म
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी, दिपाश्री निरौला


हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? -साइबर्ग २
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? - जोअल एन्ड इथान कोएन
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? - जोन स्टेवार्ट
४) Enchanted कि नायिकाको नाम के हो? -- एमी एडम्स

५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो?  -- जेनुअरी २२


 
Posted on 03-10-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन्तले, सहि जवाफ सहित हाजिर हुनु पर्‍यो। नाम चाँही हाजिर जवाफ रे काम चाँही गयल जवाफ हुनु भएन। नत्र, टायर बाल्देम!
Last edited: 10-Mar-08 03:03 PM

 
Posted on 03-10-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ जा जसो गरे पनि लहरेले पिछा छोडेन मेरो, डिट्टो कपी गरेछ
एउटा ले भन्थ्यो "व्हेन यू कान्ट कन्विन्स, कन्फ्युज देम' तेस्तै गर्नु पर्‍यो अब


 
Posted on 03-10-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ हो, टायरै बाल्न के को आइतबार हाम्लाई? तेसै पनि नेपालआँ टायर् बाल्या अनुभव नै जोडन हो भने साँढे दुई बर्ष को भईसक्यो


 
Posted on 03-10-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् सबैलाई,
ठुल्दै, रिट्ठे के छ हाँ
अली बिजी भाईयो,
मैले आफुले रिसोच गरेर मिहिनेत गरेर लेखेको उतर लाई कपि गरेको भन्ने
कस्तो जमाना अैलाग्यो बा, शाही उतर पनि भन्न नपाईने, 
 
Posted on 03-10-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शही उत्तर हरु।

कलिउड
१) नेपालको पहिलो चलचित्र कुन हो र तेस्का नायक को हुन? आमा, नायक शिव शन्कर मानन्धर (मेरो उत्तर यो हो, तर यो उत्तर ले पनि नम्बर पौछ किनकी पहिलो नेपाली भाषाको चलचित्र तेही थियो, तर भरतमा बनेको। चलचित्र -राजा हरिश्चन्द्र, नायक -हिरा सिंह खत्री (मलाई थाहा भएन।)

२) उदित नारायण र मनिषा कोइरालाको १ १ नेपाली चलचित्र भन्नुस्। - कुसुमे रूमाल, फेरी भेटौंला
३) ऐतिहासिक चलचित्र प्रेम पिण्डका निर्देसक, नायक र नायिका को को हुन? - निर्देशक यादव खरेल, नायक -सरोज खनाल, नायिका -सनी रौनीयार
४) राजेश हमालको दोहोरो भूमिकाको पहिलो चलचित्र कुन हो? - गोपी क्रिश्न
५) चर्चित हास्य स्रिंखला तितो सत्यमा प्रमुख भूमिका खेल्ने जोडीमा को को हुनुहुन्छ? -- दिपकराज गिरी, दिपाश्री निरौला


हालिउड
१) अन्जेलिन जोली को पहिलो चलचित्र कुन हो? Cyborg II: Glass Shadows
२) एस पटकको Academy Award बिजेता निर्देशक को नाम के हो? - जोअल एन्ड इथान कोएन
३) एस पटकको Academy Award कस्ले उद्घोस् गरेका थिए? - जोन स्टेवार्ट
४) Enchanted कि नायिकाको नाम के हो? -- एमी एडम्स

५) Heath Ledger को म्रित्यु कुन महिनाको कुन तारिखमा भएको थियो?  -- जेनुअरी २२

Last edited: 10-Mar-08 03:12 PM

 
Posted on 03-10-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो जमानामा टायर् बाल्ने चलन आएको थिएन। सामुदायिक प्रहरिको बूथ चाँही बालियो।  ढुङ्गा हान्न त रामायाणको समय देखी सिकेको । हेल्मेट लगाएर नि जुलुस गैयो। बिपक्षको ढुङ्गा प्रहार बाट जोगिन। सुन्तले ले बेइमान गर्‍यो भने साच्चीको टायर बाल्दिन्छु।

 
Posted on 03-10-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भने पछी ९ त आएछ --ठीक छ ! ठीक छ



 
Posted on 03-10-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बित्यास पर्‍यो, सुन्तले ले। कहिले देखी राजाबादी भयो सुनतले?  शाही उत्तर पो दिन्छ बा। हामीले त खाजाबादी भन्थानेको राजाबादी निस्क्यो नारान।


अब गयल जवाफ को कुरा गरम, राजा हरिश्चन्द्रलाई पहिलो नेपाली फिलिम मान्ने हो भने हिरा सिंह खत्री लाई नायक मान्नै पर्छ। नेपाली भूमिमा बनेको पहिलो चल्चित्र हो भने अर्कै कुरा।


 
Posted on 03-10-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई हजुरको कुरा मोनाशिव हो।

यिहा छन अंक हरु।

कलिउड
राहुल दाई - ४
चित्रे - ३
नेत्रे - ३
रिठ्ठे - ४
लहरे - ४

हालिउड

चित्रे - २
नेत्रे - ५
रिठ्ठे - ५
लहरे - ५


 
Posted on 03-10-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली तर्फ राहुलदाइ, रिठ्टे र लहरे बराबर
अंग्रेजी तर्फ रिठ्टे र लहरे बराबर

टाइ ब्रेकर

१) "पानको पात, मालती लाई सम्झन्छु दिनको रात, मर्स्यांग्दी सलल।" यो गीत कुन नेपाली चलचित्रमा राखिएको छ?
२) ब्रोक ब्याक माउन्टेन का निर्देसक को हुन?

फेरी पनि no google

फिर मिलेङे।


 
Posted on 03-10-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बीग्यप्ती

आज सोमबारको दीन सुन्तले द्वारा सन्चालन गरीएको हाजीर जबाफ प्रतीयोगीतमा भाग लीयर होलीऊड तर्फ सबैभन्द बढी अनक मिलौने (सुरुमै), म, नारनेलाई सुन्तले जीयु द्वारा अबहेलना गारीयको महसुस भएको छ। उक्त कार्यक्रम को नतीजामा भागनै नलीयक नेत्रे को नाम प्रकाशन गरीएको तर नारने को नाम उल्लेख नगरीएको तर्फ हाम्रो ध्यान आकर्शन भएको छ। उक्त ट्रुटीलाई एथा सम्मत न-सचाये राहुल दैको सयजकत्तोमा टाएर बलेर बीरोध गरीनेछ। फेरीपनी मान्-हानी को सिल्सिला नरोकीएमा थप बीरोध को कार्यक्रम लिएरौनेछौ।

सुन्तले- हाजीरी जबाफ पीडीत संघ
अध्एक्ष
नारने

 
Posted on 03-10-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-10-08 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-10-08 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-10-08 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारने, खुच्चिङ ! अर्काकी बइनी ताक्दै हिड्नेलाई त अन्त अन्त पा'को नम्मर नि खोसेर अनि चारपाटा मुढेर ढुङ्गा-मुढा गरेर लखेट्नु पर्ने हो। सुन्तलेले त यत्तिकै छोडेछ।

के हो, बीचमा प्वाक्क आएर खल्केर हाँस्ने।  हर्केदा'लाई शिबरात्रीको ह्याङ्ओभर अझै छ जस्तो छ नि।

लु लु रिठ्ठे, त्यो लहरेको त भर हुन्न। तिउँले नै सुरु अरिहाल भो गिताञ्जली।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters