hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 168972 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-16-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट को मस्ति छ चित्रे ब्रो!
हामि संग खोक्स त हैन एकपटक लुक्स पनि दिन भ्याउँदैन हौ आजकल!
तिम्रो के छ नि खबर? डाइरेक्ट टिस्टा खोला तरिदिने रे फिरि तिमी त? कहिले हो वारि आउने?
एक फोन हान न ल आयो भने?

हे हे हे तित्स सालि पहिला मन त गित नै परेको हो कि, पछि मन पर्ने गित कस्तो छ भनेर हेरिदिएको नि त.....साकिरा लाकिरा मन परेको हैन हौ, आबो तोङ्बाको सुरमा अलि अलि आँखा त लागिहाल्छ नि हौ! दिदिलाई भनिदिके कुरा चाहिँ नगर ल! बोरु तिमीलाई नाङ्गलो मा डिनर लैजाउँला नि! :)
 
Posted on 03-16-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चतुरे, मलाइ चना अलिकति देऊ न, आज आलु र चना खान मन लाग्यो। :)

तिरू, म सोझै हो, मादक पदार्थ त टेस्ट मात्र गर्ने हो क्या, कत्तिको कडा छ भनेर जाँच्नको लागि। धेरै पियो भने त लागिहाल्छ नि मलाइ।यो कालो बिरू अलि अर्कै स्वादको छ क्या, तिमी नि चाख्ने भए चाख न। :P ;)

हा हा, भनेपछि रामे सकुन्तान्भियामा? यामेको नजीकै होला सायद।
 
Posted on 03-16-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे निसब्रो, नाङ्गलोले थामला र ? एक धार्नीको फर्सी त ऊम्कन खोज्छ गाँठे आज्कालका नाङ्गलाबाट, पिनोले पोत्दैनन् क्या आजकाल । बरु टेउसीमै डिनर लिएर जाउ बाबै
 
Posted on 03-16-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलु, तिमी सफ्ट ड्रींक पिउ न त, हुन्न? ;)

हाहा, भउतेले हँसायो। :D नमेलाइ पून्टेदाइले बाँधेर राखेका रे? :O

निश बुरो, हुन्छ टिस्टा तरेपछि टेलिफोन हानम्ला।

ए जिम्माल बाऽऽऽ लौ नमेलाइ पून्टेदाइको चंगुलबाट छुटाउन जानु परोऽऽऽ। :P
 
Posted on 03-16-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै पर्‍यो त्यो नमे लाइ । किन जानु पर्ने थियो पून्ते दाइ को घर मा खसी चोरन । पून्ते दाइ यसै त मुर मुररि राथ्यो सपै ले जुरेलि लाइ आखै लगायो भनेर्। पून्ते दाइ ले नमे सङ आज् राति सोद्पुच् गर्द्ने भएका चन् रे। म भर्खरै पून्ते दाइ र नमे लाइ भेतेर् आको। भौते तिम्रो नि खैर् चैन। नमेले भनेको पून्ते दाइ ले किन जुरेरिलाइ तानेको भनि सोध्यो भने भौते ले तान् भनेको भनेर भन्दिन्चु भन्दै चन् है। भनेदेको चु भौते तिम्रो नि खैर् चैन आजत।

चित्रे तिमी कहिले देखि हार्ड ड्रींक पिउन थालेउ ?
 
Posted on 03-16-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे, मैले चना तरकारी ल्याइदे छु के रे, तिम्रो गिनसआ झोलसित खानु है ।

निशे चै कता हो डिनर जाने रे, बज्याले घराँ के के उठा'जसो छ फिरि, अगि थुलिलाइ बुरासलेर ल्याको छु घराट चोरेर भन्दै थो बज्याले, त्यहि मात्तै चोर्यो होला त? कति गोटा हात्ति नि ल्या' होला नि, फिरि तिरुलाइ फकाउदै छ , नत्र कटाट हुन्छ तो सित पैसो, कहिले डिङो ला'छ कहिले के, मोरो मज्जैको छ के रे, नमस्ते चै आन्द्रैट गर्छ , हे हे

 
Posted on 03-16-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठूली, तिमी नमे र पून्टेदाइलाइ भेटेर आएकी? पून्टेदाइले साँच्चिकै नमेलाइ बाँधेर राख्या रैछन् त?

मैले हार्ड ड्रिंक 'पिउने' हैन, यस्सो 'टेस्ट' मात्र गर्ने हो, त्यो नि चाडपर्वको बेला मात्र। अरू बेला त सफ्ट मात्र त हो नि। :)
 
Posted on 03-16-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना ज्यो हाम्लाइ नि दिनुस् न चना तरकारी । हेर्दा त मित्तो होला जस्तो च नि।
 
Posted on 03-16-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चतुरे, धनियाँवाद चना तरकारीको लागि, अब मज्जाले खानु पर्छ। ठूलु, तिमी र म मिलेर खाम् ल चना तरकारी। :) :D
 
Posted on 03-16-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के भा, के भा मलाई त गीत पो फुर्‍यो त । सात किँलास पढ्दा खेरिको पिरतीको सम्झना आयो ।

यहाँ जिन्दगीले कहाँ बास पायो
जहाँ आश राख्यो त्यहाँ चोट खायो
दुकेकै छ छाती, जहाँ घाउ पाक्यो
म फुल्ने बगैंचा जहाँ दुःख बस्यो


झरे आँशु धेरै पुछिन्यौ तिमीले
कराएँ गुहारेँ सुनिनौ तिमीले
म ढल्दा तिमीले उठायौ कहाँ र
म डढ्दैछु, आगो निभायौ कहाँ र


म सोच्थें हुनेछौ तिमी नै बिहानी
नयाँ जिन्दगीको सुनौलो कहानी
तिमी नै थियौ आश इच्छा उमङ्ग
तिमी नै थियौ प्रेमको सप्त रङ्ग


यहाँ जिन्दगीले कहाँ बास पायो
जहाँ आश राख्यो त्यहाँ चोट खायो


आबो बाँचियो भने भोलि भेटम्ला, आपू त हिँडियो अब टुरिष्टहरुसँग थप रौसी धोक्न ।
नमस्ते पेरि सप्पैलाई , मलाई यहाँ आयो कि क्या होमसिक हुन्छ भन्या (सुँक्क सुँक्क)
 
Posted on 03-16-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होए होए चित्रे कति सफाइ दि'रा थुल्नानि लाइ रौसि पिउदिन है म भनेर ;-)

ओ चना कति मिठो चना ल्याएको म पनि खाने।

यो नमे चाइ के भा नि मान्छे र जुरेलि को खुट्टो पनि नथापाउने अनि भौतेदा पनि के के सिकाउने फेरि आफै सिकाउने आफै आएर हल्ला गर्ने चौतारी मा सकिएन प्रभु हरिशरणम् :P

निश् भेना डिङो के भयो चप्पल पड्काउदै आउनु भएछ नि आज, छि त्यो पनि फिता चुडिएको रे'छ हेहेहे :D
 
Posted on 03-16-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो निशे र जिम्माल मामा-भान्जा हुन कि के हो? :p पैला पैला त आ-आफ्नै कपडा लाएर आउँथे। अचेल बेला बेलामा कपडा साटिन्छ त। :-)

अस्तेरु, जिम्माल-बा ले माथि लगौँटी र कछाड, तल निशेको डिङ्गो बुट लाएर चौतारीमा छिरेका थे। आज फेरि निशेले माथि आई लप यु लेखेको रातो स्टिकर टाँसेको जिनिसको पाएँट अनि रेबन चस्मा तल चैँ जिम्मालको फित्ता चुँडेर खोस्टाले बाँधेको हात्तिछाप चप्पल पड्काउँदै आ'छ त। चतुरेका पसला'ट एउजोर फित्ता किनेर नफेरेर के बिजोग गरेको यो निशेले। हे र! सालीले नि नाँक खुम्च्याउन लागि :-)

ठुल्नानी र तिरु, मैले त नमेलाई खशीको खुट्टा पो तान् भनेर पठाको, मोरोले पठेक्रीको खुट्टो तानेछ। :p तिमेरु पनि पुन्टेदाइ तिर लागेर मलाई दोष लाउने हो भने मेरो भन्नु को बाँकी रह्यो त खै :-(। अहिले त पानी सारै चिसो छ के रे, सुइटर ला'र हाम्फाल्न नि भे'न। अलिक गर्मी चढेर पानी तातेपछि त्यै काली गन्डकी तिर हेलिएर सिद्धिन्छु। :-(

चतुरेले चना-तर्कारी देखाएर मुखा'ट पानी आयो। :-(
 
Posted on 03-16-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ त कस्तो मजा भै रा र च, आज निश पाट पनि देखा परेच, त्यो पनि तना चुँडेको चप्पल ला'र। तर जे भए नि यो गामको जिम्माल बुडाको एकलौटो भाञ्जो त मै हो है। हिजो निशेलाई ले'र बुडाकाँ गा'को, बज्जेले त्यो सुतरीले बाँधेर राख्या चप्पल पनि छोडेन, तेइ सुतरी पनि चुँडेर खोस्टा ले बाँध्नु परेच, भयो अब।

जम्मैले यो गोल्टिन को बट्टाको रउसी देखाउँचन, आफुलाई भने खोयाबिर्केको याद आउन थाल्यो, बरु म त तमाखु सल्काउन गएँ।

चित्त देखी मात्रै हैन पित्तको थैली देखी नै नमस्ते है सप्पैलाई!
 
Posted on 03-16-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जबको कुरो गर्नुभो यो गोल्टिनको बट्टोबारे । मैले नि भसक्कै बिर्‍स्या पल्ला घरे च्याँखुरेले याँ टाँसेको कुरा हाम्री आमालाई देखाउँछ भनेर । हरे दैव, तो पैलेको फोटाँलाई झिकेर यो फोटा टाँस्ने कुनै उपाय छ कि गुरुवर ?

 
Posted on 03-16-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे र जिम्माल मामा-भान्जा :O
or,जिम्माल् बा को भान्जा =हरि
or,निशे :P = हरि?
शिव शिव शिव के सुन्नु पर्यो यो कान ले

भौतेदा के भन्या त्यस्तो सुइटर् ला'र हाम्फाल्ने रे,हाम्लाइ दादु को माया लाग्दैन कि के हो व्हाआआआआ:'O बरु म सिरक ल्याइदिम्ला सिरक् ओढेर हाम्फल्नु त्रीशुलि मा अलि चिसो हुदैन बरु।

जिम्माल हजुर्बा ले माथि कछाड, तल निशेको डिङ्गो बुट ला मैले नि देख्या हो है

 
Posted on 03-16-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हन्नु, कस्लाई हन्नु, जस्लाई हने पनि केही हुने होइनन ।
हाम्लाई पनि चौतारी को गफ राम्रो लागेका हन,
सबै गाउले हरु येहि आउने गर्या हन,
तेसेले हामी पनि गफ गर्न यहाँ आउनु पर्या हन ।
 
Posted on 03-16-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ForEachOther याँ नआम, यहाँ कसैले वास्ता गर्दैनन् (एक दुई जना बाहेक) । सबैजनाको आन्द्रो पहिले देखि नै जोडिएको छ । बोरु यो ठामलाई त्यो भन्छन् नि अंग्रेजीमा, पासवर्ड प्रोटेक्टेड गरेर माथि ज-जस्को नाउँ लेखेको छ, हो उनीहरुलाई मात्र छिर्नमिल्ने बनाउनु पर्छ। अरु त यहाँ जोकर मातर हुन । :पी
 
Posted on 03-16-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रामेलाइ के भएछ बिरहको गीत गाउन थालेछ। फेरी हातमा चैं 'हाइ म:म:' लेखेर गोल्टिनको बट्टा देखाउँछ। अनि फरईचओदरलाइ बेकारमा भड्काइदिएछ। यहाँ सप्पैलाइ स्वागत छ, फरईचओदरलाइ नि स्वागत छ, एकछिनमा यहाँ न्वारन समारोह हुन्छ अनि चौतारी स्कूलमा भर्ना गरिन्छ। :P

भौते, हिटर हातमा लिएर हाम फाले नि हुन्छ नदीमा। :P

हा हा, तिरूले कति राम्रो चित्र बनाएकी। :D

हरी, आज राहुलदाइसँग चिलीम तान्ने हैन? :)
 
Posted on 03-16-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-16-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

foreachother ta फुच्चे जस्तो जस्तो सुनिदो रे'छ त्यहि राख्ने हो कि? जिम्माल् बा ले राख्दिनु होला जे भए नि
चौतारी मा स्वागत् छ । :)
चित्रे गुन्टेले झन् राम्रो चित्र बनाउछ नि:P
ए लुन्टे मेरो भाइ कता गयो अजकल् ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters