perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 171550 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 03-02-10 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ
बाँकी लाई जदौ।
के हुँदै छ् नयाँ नौलो। निशे सुध्रेछ रे भन्ने सुनेर हेर्न आको
लहरे वेल्कम ब्याक।

 
Posted on 03-02-10 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होलिको नाममा नाच्गान पनि भएछ .... तर पून्टे दाई किन ठुस्स परेर बसेको ?

वेलकम बिस्टे ।

"रिट्ठे , त्यो थम्प्स डाउन गर्नेलाई डेढ किलो को हात पुग्छ, पुरे लाई जिम्मा लगाइ दिम। " ............ ठुल्दाइ त्यो पनि धेरै हुन्छ होला .... आधा किलोको ले पुग्छ होला ......... जिम्माल लाई जिम्मा दे हुन्छ त्यो काम ....
 
Posted on 03-02-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल खोइ जिम्माल .............

आज बुढा आएनन भने त हस्तिनापुरनै गएर काट्छु .......

फोन कुरिरहेको छु है जिम्माल .....
समय परिवर्तन भयो .......... मध्यान्न १२-१ (मेरो आफ्नै समय) बाएक जती बेला गरेनी हुन्छ ........

गर्न चाँही पर्छ .....
 
Posted on 03-02-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के सुध्रन्थ्यो बज्जे? होलीको भाङ ला'को नि तेल्लाई बज्जे! तीन हाँडी घोट्टा रित्त्याको मेरै चस्मे आँखाले देखेको के रे। नशा उत्त्रेसी ब्याक टु मंगल्मान हो।

वीकेन्द परेछ भने एक रात अघि आ'र यतैबाट उडम के रे ठुल्दाइ।

 
Posted on 03-02-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई एक सेट फेरी पनि जदौ तथा तारेमाम !


बिस्टे माट्सापको धेरै पछी दर्शन पाइयो नि ! गाथमा आरामै छ हैन्त?


पुन्टे दाई लाई के भो? होली को पार्टी मा नि उदास देखिनु हुन्छ ! अनी ओछ्यान मा घोप्टे मुन्टी लार सुतिरछु भन्नु हुन्छ ! फुलु ले फेरी सार्है पार्यो कि कसो?


रामे, डेढ किलो को ले पुग्छ भन्देखिन त जिम्माल कै काफी रछ ! सान्तिनो मामाला मा हामी किन अघी परिरहनु र है?


ठुल्दाइ १ महिना ७ दिन बाँकी छ रे अब? हामी नि मिल्यो भने अब एइ १ दुई हप्ता मा हुइकिम्छम केरे गाम घर तिर ! म्यानोचोर बुढा ले के भन्छ अब हेरुम !


 
Posted on 03-02-10 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रामे, डेढ किलो को ले पुग्छ भन्देखिन त जिम्माल कै काफी रछ " .......... डेढ किलो? बिचरा जिम्माल, चार हाथ खुट्टानै प्रयोग गर्ने हो र ?

 
Posted on 03-02-10 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे ,
चिप्ले सर को केही खबर छ कसै सँग ? काम पाए देखी काम न चोरी अरुथोक चोर्न थाल्या हुन कि कतै ??



पूण्टे दाई , विकेन्द मा परेन । शुक्रबार उड्ने हो बेलुका । बरु यसो टेउसीको फुर्सद छ भने यता तिर ट्रिप हान्ने कि ? २ घण्टा गफ गर्दै हावाइ अड्डा जाम्ला, दाजु भाई , मखुला ??
 


रिट्ठे,
एउटै पिलेन बाट जाम न त त्यसो भए । सीट न मिले स्टूल को ब्यबस्था गरी दिनु भन्छु नि पाईलट बाबा सँग । पैसा नि बच्ने रमाइलो नि हुने , मखुला ?? 
 


 
Posted on 03-02-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन यो रामे र पुरे सुत्नु पर्दैन की क्या हो , मध्य रात नी आ छन् बिहान नी इनी हरु कै हल्ला छ , छु ढ्याउ छु ढ्याउ ।


लौ अरु औतारी हरु लाई एक मुस्टो प्रणाम , लहरे नी आयो , खै मेरो कोसेली बौचा ??


 
Posted on 03-02-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<खै मेरो कोसेली बौचा ??>>>

कोसेली??? ओहो ल बधाई छ, नेपालबाट कोसेली नि आउन थालेछन, हाम्लाई नि छन कि छैनन? एस्सो सुकुती र वाइ वाइ छ भे पाम है

 
Posted on 03-02-10 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोसेली पठाको मान्छे को नाम सुन्यो भने पुरे बौलौछ , मखुला लहरे ??
 
Posted on 03-02-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***एउटै पिलेन बाट जाम न त त्यसो भए । सीट न मिले स्टूल को ब्यबस्था गरी दिनु भन्छु नि पाईलट बाबा सँग ***


 


तेसो भयो भन्देखिन त एअर होस्टेज ले नि "शुक्रबारे जदौ तथा तारेमाम सबै महिला तथा सज्जन ब्रिन्दहरु, अबको केही बेरमा हामी त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने छौ केरे, सप्पैको हुसुराइ भईसक्यो भन्ने मानिछु" भन्लान नि !


 
Posted on 03-02-10 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हैन सपै जना हुइकिन लायोउ भन्या
रिट्ठे मार्साप नि जाने रे ? एह हाम्लाई लगम न साथी हो सुर्केसा हालेर भे नि।
ठुल्दाइ चिप्ले खै कता चिप्ल्या हो अत्तो पत्तो छनी भरे फुन घुमाउला सम्झेर।
अनी रामे के छ हो खबर तल्तिर झर्न लायोउ रे भन्ने सुन्या थे,आउने हैन त।
अनी लौ रिट्ठे नि गाउतिर लाग्ने भे त कहिले हो त हाम्रो भेला अबेला हुने भो नि त मखुला ठुल्दाइ।
पुरे के हुँदै छ् नयाँ नौलो।
हाउडी बैरे
लहरे याड्रेस पठाइदिम?
लोल रिट्ठे लोल।

 
Posted on 03-02-10 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<तेसो भयो भन्देखिन त एअर होस्टेज ले नि "शुक्रबारे जदौ तथा तारेमाम सबै महिला तथा सज्जन ब्रिन्दहरु, अबको केही बेरमा हामी त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने छौ केरे, सप्पैको हुसुराइ भईसक्यो भन्ने मानिछु" भन्लान नि !


लोल रिट्ठे लोल ।


मिल्ने भे सँगइ जाम क्या रे । पुरै पिलेनलाई चौतारीमय बनाम ।


 


<<रिट्ठे मार्साप नि जाने रे ? एह हाम्लाई लगम न साथी हो सुर्केसा हालेर भे नि। >>


लोल बिस्टे लोल ।
सुट लाउने रिट्ठे भे पो सुटकेश लिएर जान्थ्यो ? बोराँ सामान प्याक गर्ने रे खाली सिसी बोटल जस्तो । त्यस्तोमा प्याक भएर के जाने मखुला ??


 
Posted on 03-02-10 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ घण्टा ५ मिन भै सकेछ, कोइ नि आएनन। यस्तो नि दिन आयो लौ न नि

 
Posted on 03-02-10 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे मार्साप सुर्केसाँ हाल्नै पर्दैन नि बोनोट मा बसेर गुरु जि सँग गफ हान्दै गये भईहाल्छ नि !


हा हा ठुल्दाइ ले हसाये !


साँची चिप्ले गुरु बेपत्ता भाको नि निक्कै भईसक्यो !


पुरे कान्छा के छ हौ नयाँ नौलो? खान्-पिन भो त? अनी काम कस्तो चल्दैछ त? कत्ती को बिजी छ?


लहरे बौचा नि फर्क्यो रे ! बैरे लाई खोइ के के हो ल्याइदियो रे त !


 
Posted on 03-02-10 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन जिम्माल कहाँ गयो ........

ए जहाँ भये पनि खोजेर लेराउन पर्‍यो .......

अती जरुरी छ है ....


ल मध्यान्नको सबैलाई जधौ ।

 
Posted on 03-02-10 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste!!!

sabbai jana ko holi ramailo bityo hola. happy holi, belated.


take care.

bye


 
Posted on 03-02-10 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto shunya? j hos ma matra busy hoina rahecha

namaste hai sabailai!
Last edited: 02-Mar-10 12:51 PM

 
Posted on 03-02-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HI खुशी

 
Posted on 03-02-10 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर रामे पक्षपात गरेको। प्रणाम आस्था, सञ्चै?

खुशीचा त सञ्चै भन्ने थाहा छ केरे

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters