hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७२~~

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 185106 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-26-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७२

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 72 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
नेप्चे:

भउते:

 
Posted on 08-27-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दा भन्दै ३०० चोटि थिचेछन
 
Posted on 08-27-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेले बाथरुममा बसेर ढोका लाएर गाएर रेकर्डर बाहिर राखेर खिचेको हो? मेरोमा त नेपथ्यमा मात्र बज्यो।
 
Posted on 08-27-07 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब भउते को कम भयो मेरो तर्फ बाट १०० ल
 
Posted on 08-27-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जबरदस्त गाने के बाबजुद, देक्निकल प्रोबलेम हो गये। मेरे ख्याल से भउते ने दाल मे कुछ काला डाल दिया हे! हरामजादों सबको चट चट चट चट चट काट्के गिधको खिला दुंगा अभि!
 
Posted on 08-27-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hatterikaa ke milen ke milen, saano awwaj po aayo. bholi milaaunu parlaa ab.
 
Posted on 08-27-07 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ नेवारि गाना पलिज!!!!
 
Posted on 08-27-07 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी आइडलमा त धेरै ल्याउन भन्दा थोरै ल्याउन इज्जेत होला जस्तो छ।

चौतारीमा गफ गर्न छोडेर सब भोटिङमा ब्यस्त। अत्ति गर्ने यार।
 
Posted on 08-27-07 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........हरामजादों सबको चट चट चट चट चट काट्के गिधको खिला दुंगा अभि! .....

म त हरामजादो हैन के रे। खुच्चिङ बिर्केबुढा, तिमी अब पुन्टेदाको फेला परेउ।
 
Posted on 08-27-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेले बाथरुममा बसेर ढोका लाएर गाएर रेकर्डर बाहिर राखेर खिचेको हो?

puntedaa

misdi hajur ko pani sunaunus pa piliz
 
Posted on 08-27-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भोटिङ भैराखेको बिरेक मा एउटा सहयोग गर्नु पर्‍यो, मिस्। (नरिसाम है, पहिला को गुन सम्झेर हो)
एउटा किताप किनम भनेको त सार्है महँगो (१३०) पर्ने भयो(एक महिनाको खाना खर्च) । यसो मिल्छ भने अन्लाइन पढ्ने वा प्रिन्ट गर्ने साइट भए प्लिज । अरु सर हरु लाइ थाहा भए पनि प्लिज
 
Posted on 08-27-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमेरुको माउस वा टचप्याड आजै बिग्रिइजावस हैजाहरु (मलाई भोट दिनी बाहेक अरुको )

कति खिटिक खिटिक पारेर बस्न सकेका हुन, यिनका हात पनि नदुख्नी, यिनका आँखा पनि नपाट्टिनी।
 
Posted on 08-27-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते काजिलाइ मेरो तर्फ बाट २०० भोट है!!
 
Posted on 08-27-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु बहेन जो हे ना! हमारे गाना के ईन्तजार कर्के वक्त मदनवाको भोट दि रहि होगी! मुफतका यस यम यस, बडा मिसयूज कर रहि हे, लग्ता हे!
 
Posted on 08-27-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भोट फर्जी देखिएकोले सबै भन्दा कम भोट ल्याउने लाई बिजयि घोषणा गर्नु पर्छ
 
Posted on 08-27-07 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देवरजी,
मैले ह उरलाई कत्ती पटक देको भोट् सच्ची के अर्नु अर्नु अरुकै बढी भ आइ रन्छ ह उरलाई मैले मात्रै देकिम अस्तो छ भोट् ।
पर्वत, फिरी मलाई देख्नै हुँदैन बा के हो ? के किताप कापी सप्पै जो मेरै घरअाँको चाइ ने हो ह उरलाई ??
ल आम्नुस् त्यो के जाती टिउसन पढ्न । आल्मारिको सप्पै नेपाली ,हिन्दी ,सन्स्क्रित,अनिखेरी थारु भाषाको हस्तलिपी सप्पै जो दिदिउला फिरिमा :)

तिरु सच्ची म टराइ अर्दै छु त्यो के जातिको चौतारीकै मुन्छेलाई गाली अरेर गीत लेखेकिम ति गीत गाम्नेहो मुइले


दुर्गी सिस के हो चना दाजुलाई भोट् खसाल्दै बसेको अस्तो मनेकिम है मैले हउरलाई
Last edited: 27-Aug-07 06:54 PM

 
Posted on 08-27-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ८ मिनेट बाँकि छ भोटिङ् को लागि!
 
Posted on 08-27-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इज मदनवा द विनर? इट वाज आउट अउट अफ द वर्ल्ड परफरमेन्स टुडे। तु अग्ले राउन्डमे जरुर आएगा। और मेरे अग्ले फिल्म मे जरुर गाएगा!

:-)
 
Posted on 08-27-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भावीजि र पर्बतेलाई मेरो धेरै धेरै धन्यबाद, भोट दिएर लास्ट बनाउनु भएकोमा।

सिरियस्ली धन्यबाद छ है, जो जसले दुख गर्नुभएको छ। मैले त एक भोट नि जिम्मीलाई दिएर बसेको।


दुर्गी-भावी, धन्यबाद। भोटिङ रेट हेर्दा त फूच्छिहरुलाई नि एक एकोटा कम्फुटर दिएर खिटक खिटिक पार्न सिका'को जस्तो छ।

कतिखेर ८ बज्ला र गाम्लेहरु मुन्टेलान जस्तो भो गाँठे। धुत् ! म हिँडेँ याँ बाट।
 
Posted on 08-27-07 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आधिकारिक् एन्ट्रि दोस्रो चरणका लागि। मिलार सुनम्, गितार भेन र पो

यो दिपेशको भर्सन्, ओरिजनल त ठुल्दाईले मत्तै गाम्न सक्नु हुन्च जस्तो छ।

अन्तरा १


अन्तरा २

 
Posted on 08-27-07 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिससिस म त ‍भाउते काजिलाइ हालिराको
तर जति हालेनि खोइ बढेको नै होइन के हो के
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters