[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 108176 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-07-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई, नमस्ते सम्धीज्यू, जदौ! लहरे, पुरे राम्बादुर, रिट्ठे लगायत सबैलाई!


भनेसि रिट्ठेलाई फुलुले अझै उलुउलु बनाईराख्या छ!


 
Posted on 12-07-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, बिर्खे ।
आशा फ्लु अब बजारमा पाइने नक्कली ग्लु जस्ताइ उप्की सकेको हुनु पर्दछ भन्ने अनुमान छ।



बिस्टे खै ? फस ह्याण्ड बौचा को खबर लिनु पर्‍यो ।



कफिदै गफिदै गर्दा कती वटा गिलास फुटाए कुन्नी ??


 
Posted on 12-07-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, हैन जिमालबाले के कुरो गर्या हुन, ठुल्दाइको पनि कुरो स्पस्त छैन। खै के भा हो कुन्नी। मैले त केइ मेसै पायिन भन्या

लौ बडे बुजुर्गहरुलाई प्रणाम टक्राएं है, लहरे, ठुल्दाइ, जिम्मालबा


 
Posted on 12-07-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी । के हुँदै छ शिवमय सोमबार को प्रणाम , रिट्ठे सान भोड्का छैन घरा ?? एक स्वाट्ट पार फुलु सुलु हराउछ


 


 
Posted on 12-07-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एन्टिबायोटिक्स खाइरा बेला भोड्का ले के काम गर्थ्यो र?


माथि पुरे देखी तल बैरे सम्म एवम रितले बिचमा पर्ने ठुल्दाइ, जिम्माल बा, लहरे सबैलाई जरेमाम !


स्वास्थ्य स्थितीमा निक्कै सुधार छ तर पनि पहिले जस्तो रिकवर भईसक्या छैन !


के छ त मसालेदार खबरहरु?



 


 
Posted on 12-07-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे रिट्ठे


रिट्ठे त्यो आन्टी सँग व्हिस्की लियो भने सबै ठीक हुन्छ रे


पुरे सुन्तली को के खबर छ - पुरे दम्पती लाई बधाई तथा शुभकामना - के को भनेर पुरे लाई नै सोध्ने है


बैरे सोम - काम सकेको हो कि नत्र कथा अगाडि बढाउने हो कि


ठुल्दाइ खोइ कथा त अड्कियो नि के हो - मुख धेरै चलाऊनु भन्दा कलम समाएर हात चलाऊदा राम्रो होला


जिम्बाल कता गयो जदौ भनेर 


 


 
Posted on 12-07-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<पुरे सुन्तली को के खबर छ - पुरे दम्पती लाई बधाई तथा शुभकामना - के को भनेर पुरे लाई नै सोध्ने है>>
पुरे पाट के हो ?? हामीलाई खबर नै छैन ??


<<बैरे सोम - काम सकेको हो कि नत्र कथा अगाडि बढाउने हो कि>>


काम त छ तर गर्नै झ्याउ लागी रहा छ ।


 
Posted on 12-07-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<
<<पुरे सुन्तली को के खबर छ - पुरे दम्पती लाई बधाई तथा शुभकामना - के को भनेर पुरे लाई नै सोध्ने है>>
पुरे पाट के हो ?? हामीलाई खबर नै छैन ??>>>>>




मलाई नै छैन तिम्लाई काँबाट हुनु।
Last edited: 07-Dec-09 10:37 AM

 
Posted on 12-07-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले कती टाउको टाँस्या


योमा साssssssssssss


पुरे त क्या अक्तिङ गर्न जाने बाइ - म त तीन  अनी एक


पछी थाहा हुन्छ बैरे - कार्ड आएपछी अहिले लाई एती बुझी राखौ


 
Posted on 12-07-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे ।
हैन के को कार्ड हो ? प्लेइङ कार्ड हो कि ग्रीटिङ्स कार्ड ? हो कि साँच्चि कै बिहे को निम्ता कार्ड ?


बुझ्या भए मरी जाम । लौ पुरे भाव खुल्ने गरी स्पष्ट पारी दिम ।


 
Posted on 12-07-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आयिपुगे,

सबैलाई मेरो सोम्बारे जधौ

होइन, यो बिर्खे बुढा लाई के भएको ..... म भर्खरै झुल्किन्दै छु ....
अघिनै तारेमाम रे .... भयो अब बुढाउली ले साह्रै गाल्यो जस्तो छ

यो सप्ताहन्त कस्तो रह्यो ?
मेरो त अझै रहिरहेको छ ज्यान मा ... टाउको पनि दुखी रहेको छ ....... केही गर्न मन लागेको पनि छैन .. तर सप्ताहन्त चै फन्टास्टिक् रह्यो है ...

ल पुरे लाई मेरो बधाई छ । ठीक छ भन्न मन नभये कर पनि छैन ......


 
Posted on 12-07-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुइंमा बस्दा दाग लाग्ला है काखैमा बस्दा मात लाग्ला
हाँसौं खेलौं पातली ओछ्याइदिउँला चकटी


सोमबारे शिवमय जदौ सबै गाम्लेहरुलाई।
पूरेलाई बधाई भन्दा पनि सहानूभूति नै दिन्छु म चाँही। सुन्तलीसँग फिलिम हेर्न परे पनि अलि टाढै जानुपर्ने भएछ।
अनि बैरेको हालखबर चाँही के छ कुन्नी।
बाउचा, बिष्टेसँगको भेट्घाट कस्तो रह्यो नि? अनि कुन कुन औतारीका के के कुरा काटियो?
रिट्ठे सर, हो हो भोड्का खाए ठीक हुन्छ। भाईरस जति अल्कोहोल पोइजनिङ भएर मर्छन् तुरुन्तै।
ठुल्दाइ, चिया चिलिम भयो
जिम्मालबा, हिमपात भएको दिन र त्यसपछिको सप्ताहन्तमा तीनपाने कत्तिको लडाईंयो? पूरेको थुतुने किताबमा फोटो हेर्दा त एक भकारी अन्न जम्मा गरेको जस्तो देखिन्छ, अनि हातमा भने बड लाइट।
नाम छुटेका बाँकीलाई तारेमाम।            


 
Posted on 12-07-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो के हुँदैछ, यो लहरे मुर्दार आफ्नो खुशीको कुरो मेरो नाम राखेर बाँध्दै छ, खै किन हो, कुरो बुझे त मार्दिनु ल त्यो लहरेलाई।

एक त याँ सुन्तली नभेटेर र्याग भैरा बेलाँ। हैन यो सुन्तली काँ बाट आयो भन्या, लौ जिम्मालबा तिम्ले नै केही गर्दिन पर्‍यो, खोज्देउ त यौतो सुन्तली।

भक्खरै आका, रित्थे, बैरे, रामे, चिप्लेलाई प्रणाम

 
Posted on 12-07-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


भेट्घाट कार्यक्रम बिना तनाब राम्रो बातावरण मा नै भयो -


बिस्टे गाडी पार्क गरेर कुरिराथ्यो मैले पनि आफ्नो गाडी साइड मा पार्क गरे - दुबै ले एक अर्कालाई देखेपछी


निच्च हासियो - गाडी बाट बाहिर निक्लिएर हात मिलाएर अंकमाल गारियो


अनी दुबै ले एक अर्काको हाल खबर सोधियो - अनी लागियो - कफी खान -


अनी भित्र कफी खाँदै गफ सफ गरियो -


कुरा त के नै छ र गाउले हरु को तर पनि चाहिने जती काटियो -


भलाकुसारी पछी फेरी बाहिर आएर बिस्टे ले चिलिम सल्कायो -


एसरी नै सकियो


 
Posted on 12-07-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे त साचै सोझो रैछ, कुरा कहाँ बाट कहाँ सम्म पुगेर मन्डप मा पुग्न लाग्दा नि नबुझ्ने -


ग्वाज्य लाटा नै रैछ त लौ -


 
Posted on 12-07-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<गाडी बाट बाहिर निक्लिएर हात मिलाएर अंकमाल गारियो >>>


 


यो अन्कमाल चाँही किन गर्या नी बौचा !!! खूब दोस्ताना चल्दै छ गामले हरु लाई , कहीले बिर्खे बा र पुण्ते दाई को (पुरे ले भन्या) कहीले बिस्टे काजी र बौचा को
"मा का लाड्ला बिगड गया "


 
Posted on 12-07-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के हो के हो -
 
Posted on 12-07-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माँ का लाड्ला बिगड गयाSSSSS
माँ का लाड्ला बिगड गया!!!


 
Posted on 12-07-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक कवाराँ फिर गया मारा


फस गया देखो ए बेचारा



यो गीत गाउनु पर्ला है पुरे - त्यो तिम्रो स्पेसल् दिन मा -


ल भन मूला टाईम धेरै छैन - काम साम छ भने भनु है ग्वाली गर्न टाईम मै आउँला -


अफिस बाट नि बिदा लिनु पर्छु - चाडै खबर गर - लास्टा मोमेन्ट मा भन्ने होइन त्याँ


 
Posted on 12-07-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सठिया गया लहरे
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters