[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५० *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 146828 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-09-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 150 editions.



 
Posted on 07-16-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो राती हर्केले लाम्खुत्ते भनेर भये भरको उड्ने किरा मार्या रेछ, सब्बै भुइमै, कत्ती मार्या होला त, धत!

लौ बिहीवारे प्रणाम सब्बैलाई। ठुल्दाइलाई ऐले कस्तो छ कुन्नी, गेट वेल्ल सून है ठुल्दाइ

ल, आउँदै जाँदै गर्नु नि है। म चाइने एस्सो चौतारीमै सुस्ताउन पर्ला।

 
Posted on 07-16-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गर्न म नै पहिलो भएन् जस्तो च।। सब्बैलाइ गूड् मोर्निङ् भन्दै तातो तातो चिया पिउन थालेन्
 
Posted on 07-16-09 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै perfectionist जिउ ले त आफ्नो न्वारन् को नाम् पनि भन्नु भएन।।ेस्तो चिना परीचय गर्न तेत्ति मन् नपरेको जस्तो लाग्यो


 
Posted on 07-16-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ


तारेमाम पुरे अनी मुकुण्डे


गेट वेल सुन भनेको सुनको ढोका र घन्टी भनेको हो पुरे ?



जे भने नि अच्छा नै भनेको होला क्या रे। धन्यवाद।


 


अझै फ्लु ग्लु झै टासेको टासेकै छ ।



घर बस्दा बस्दा बोर भएर ल्यायो । के अर्ने पुरे ? टिभी पनि हेर्न न सक्ने , कम्पुटर पनि धेरै बेर हेर्न नसक्ने।
सिथिल शरीर ।


 
Posted on 07-16-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ अनी मुकुन्डे!

ठुल्दाइ, बोरे लागेर ल्यायो भने आसेज सुरु भै सक्यो, कमेन्त्री सुन्ने नि, आराम गर्नी नि ठुल्दाइ। यो फ्लुलाई आराम गरेरै भगाउन पर्छ रे क्या। अनी निको भेछी चुँ-ला र जाउलो खाने नि है ठुल्दाइ!
 
Posted on 07-16-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हजुर् त सारो सिथिल् नै पर्नु भको जस्तो लग्यो ।।हजुर् सङ नि चिना परिचय गर्न पाए मन् प्रसन्न हुन्ह्त्यो।।म चै घैटे।।हिजो लहरे ले दिनु भको नाम
 
Posted on 07-16-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय साउने सन्क्रातिमय जदौ ! 


जय भोले !


जय शम्भो ! 


ठुल्दाइ, पुरे, लहरे टिक्टक सबैलाई नमस्ते !


 
Posted on 07-16-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घैटे होइन घैटी हो तिम्रो नाम


ल मिटिङ छ एकछीन मा आउछौ


तारेमाम


 
Posted on 07-16-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा सारै आनन्द पो आयो हो चौतारि मा बसेर भग्वान् को नाम् ।।दिनै राम्रो हुने भयो ल।।।


 
Posted on 07-16-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को भगवान कस्को कुरा गर्या घैटी तिमीले


तारेमाम् पुरे धैटी ठुल्दाइ अनी रिट्ठे


 


 
Posted on 07-16-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो गरिमा चौतारि जस्तो सित्तल् ठाउ चोडेर  कता मीटीङ् गरन गैरको । सब्बैलै चौतारि मै लेर अौनु ।।।मेरो नाम् किन बिगार्देको हो।।घैटे नै ठिक् थियो नि
 
Posted on 07-16-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ मा गएन भने किक्किङ गरेर पठायो भने के गर्ने त


बर्बाद हुँदैन -


तिम्रो नाम बिगारद्या होइन - धैटे त केटा को पो नाम हुन्छ त केटी को त घैटी नै हुन्छ


 
Posted on 07-16-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बैरे को नि तारे स्विकारु है , आफ्नो नि काम नै काम छ माम खानु नपर्ने भए किन गर्थे काम तर खानु पर्छ माम त्यसैले गर्न गए काम ।


लु बस्दै गर्नु है चिहाउन आउँला , आउँदै गरेका औतारी हरु लाई जदौ !


 
Posted on 07-16-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपै त एक्दम् दुर्दशि हुनुन्च जस्तो च नि म केटा कि केटि भनेर कसरि थापाउनु भयो ह।।।तर तपैको गेस्स् चै यो पटक अलि मिलेन  है।। निकाले देखि सब्बैको सझा चौतारिचन्दै च नि के  को पिर मान्नु हुन्च

 
Posted on 07-16-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धैटी ले पनि के कुरा गर्‍या हो


अब उता फिमेल भनेर लेख्छ - यता केटा हो भन्छ


के हो के हो 


 


 
Posted on 07-16-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAMASTEEEEEEEEEE.  CHAUTARIAN HARU.:)

 
Posted on 07-16-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते साइली के छ


धेरै दिन पछी आयौ नि - के छ हालखबर


 
Posted on 07-16-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


I am fine  लहरे , तिम्रो  के छ?  हेरन  धेरै दिन मा  आउँदा  चौतारी मा  मलाई  मुकुदो रे
खोइ  ,,क्रेजी  ले  लोकेसन  भन्ने  र  मलाई एउटै  थानेछ ...



Last edited: 16-Jul-09 11:27 AM

 
Posted on 07-16-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म जस्तै हुनु पर्छ केवल एउटै नाम मा आउने अरु त सब मुकुण्डे
 
Posted on 07-16-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि पुरे देखी टिके , सनिरा सम्म र बिचमा पर्ने रिठ्ठे , ठुल्दाइ, लहरे , बैरे सप्पैलाई मेरो नमस्कार ।


आफ्नु आजनी भैंसी चराउनु छ दिन भरी है त गाम्ले हो ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters