[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 139317 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-24-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन मुर्दारले ढुङ्गा लडाएछ चौतारीका सबैलाई मिच्ने गरी। :p :p
 
Posted on 08-24-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कुम्ले चुप लागेर नबोली कन यो ढुङ्गो धकेल्न परो :-)
 
Posted on 08-24-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........ maathi theleko hai ......bigrechha ani...
 
Posted on 08-24-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो फुलौरे ज्योतिष महाराजले भत्काईदिएछन् चौतारी, भिडियो टाँसेर। गाम्लेहरूलाई नमस्ते है, यो भत्किनला'को चौतारीको हाँगोमा झुन्डिएर भएनि।
 
Posted on 08-24-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भौते म नि धकेल्छु।
 
Posted on 08-24-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है ! बल गर भाइ हो !

होस्टे ! हैँसे !

पुन्टेदाइ कहाँ मरेँछन, यहाँ चौतारीमा ढुङ्गा लडेर सबैलाई किच्न लाग्यो। :-)
 
Posted on 08-24-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He He He!!

Floraj....!! Whats wrong with you this afternoon?? hehehehe!! Nepal le haarera ke bhayo yaar?? We will Jam up tonite ke, chintaa nagara...hahaha
 
Posted on 08-24-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैले धकेलम्।
 
Posted on 08-24-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau ma ta thikai dekhchhu ta?
 
Posted on 08-24-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timro ma bhuichaalo aae na re saannani????!
 
Posted on 08-24-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सबै त्यै नेप्चेको काम हुन पर्छ, माथिल्ला गर्हाँ बसेर पुर्लु पुर्लु जुल्क्याउँदै थ्यो, लास्टाँ छेउको ढुङ्गो यता धकेलीदिएर हाताँ चप्पल लिएर भागेछ।
 
Posted on 08-24-06 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ta aba milnu parne ho kyaare
 
Posted on 08-24-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात्काउन त खोजेको हैन राम्रो बनाउ भनेर चलाएको त बिग्रेछ पो, गल्ती भएछ के गर्ने नि अब, ल सबै सँग माफ माग्छु, जानेर हैन , नजानेर भएको गल्ती हो,

Sorry guys once again.:((
 
Posted on 08-24-06 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!! फुलौरे, डोन्ट वरी!!

बिग्रीने बन्ने त भैहाल्छ नि। :)
 
Posted on 08-24-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलौरे ले २० पटक् उठ्बस् गर्ने ,हामि चै बसेर गन्ने।
 
Posted on 08-24-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero ta kei bhaena testo, FireFox ma. nadarau fulaure timi.
 
Posted on 08-24-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो काम रे।
हैन यो भौते गुरुले के भनेको तेस्तो? हिजो रातीको रौसुको मात ले अझै छोडेको छैन कि के हो गुरुलाइ? आखा त अझै तिरिमिरी हुदै छ जस्तो छ नि, मुन्छे चिन्न नि छाडिसके छन गाठे।

 
Posted on 08-24-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउने हो भने उठ बस गर्न पनि तयार म त :(
ल शुरु, १ २ ३ ४ ५ १० १५ २० सकियो
:)
 
Posted on 08-24-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो बेलुकी मलाई मिसले यो भिडियो दिनु भाको थियो। गाममा खोइ को केटा मान्छे केटी बनेर नाचेको रे, पुन्टे दाई हो भन्ने हल्ला चाँहि सुनेको। अन्खेर जिम्माल बा, गोताएँ, ग्वाँचे सबै मिलेर नाचेका रे।

यो भिडियो गाममा देखाइदिनु भन्ने मिसको आदेशानुसार यहाँ टाँस्ने अनुमति माग्छु। यो भिडियोले चौतारी बाङ्गियो भने मलाई दोष नलाउनु होला।


 
Posted on 08-24-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले ढुङ्गो धकेल्दा नेप्चे हात बाँधेर बस्यो केरे। अनि दोष लगाए पछि रिसाएर मलाई धकेल्न आउँछ, अनि त ढुङ्गो पनि धकेलिन्छ भनेर भनेको के नेप्चे।

यत्रो ठुलो ढुङ्गा लडाउने नेप्चेको के खुपी। यस्तो काम त फुलौरे बहादुरको हुन पर्छ भनेर थाह थियो नि मलाई नि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters