serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 127174 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-24-10 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


*  चौतारी १८८  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 188 editions.


 
Posted on 05-26-10 5:39 PM     [Snapshot: 1435]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मसिउ छ्या छ्या का,


उइत हे न्य:, जी ला छुहे मथु बाइ


का जि न वन तेल - का सा लिपा नाप्ल्या


 
Posted on 05-26-10 7:40 PM     [Snapshot: 1470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी क सबै औतरी हरुलाई यो TMS को नमस्कार । केही दिन को गुप्त बास पछी यहाँ फेरी हजिर हुँदै छु
ल अब एउटा जोक सुनम

काम्रेड ओली को निधन भएछ, यमराज को अगाडि पुग्नु भएछ
यमराज:  के हो काम्रेड् जिन्दगी मा कती झुट बोलेको?
ओली: झुट बोलेको पनि थाहा हुन्छ यहाँ?
यमराज : किन नहुनु, हेर्नुस् भित्तामा झुट  बोलेको रिकर्ड गर्ने घडी, एक ताल झुट बोल्यो भने यो घडी एक सेकेन्ड अगाडि जान्छ, तपाईंको घडी ले आज सम्म पुरा एक फ्यानको मार्या छ तेस्को मत्लब तपाईंले जिन्दगी भरी ८६४०० झुट बोल्नु भो
ओली: भित्ता तिर अर्को घडी हेर्दै , त्यो घुम्दै नघुमेको घडी कस्को नि ?
यमराज: त्यो बुद्धको, वहाँ ले जिन्दगी भर झुट बोल्नु भएन तेस्कारण वहाँ को घडी जहाँ को तेही
ओली ( मनमनै, काम्रेद् प्रचन्ड ले कती झुट बोल्नु हुदो राइछ सोध्न पर्‍यो)
ओली: अनी  काम्रेड प्रचन्ड को घडी खोइ नि?
यमराज: वहाँ एती झुट बोल्नु हुन्छ कि वहाँ को घडी ले एक सेकेन्डमा दस फन्को लगाउछ तेस्कारण हामीले वहाँ को घडी लाई सिलिङ फ्यान को रूप मा प्रयोग गर्या  छौ energy शेभिङ पनि हुने. 

 
Posted on 05-27-10 1:50 AM     [Snapshot: 1520]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-27-10 7:04 AM     [Snapshot: 1607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिही बारे बगलामुखिए जदौ अनी तारेमाम ।



 
Posted on 05-27-10 7:06 AM     [Snapshot: 1608]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Buddha Poornima!!!

Namaste!!

 
Posted on 05-27-10 7:10 AM     [Snapshot: 1611]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो कल्ले धक्लेको भन्छु त चेली ले पो रैछ , आज त सँग सङै छिरिएछ चौतारी ।


लौ ह्याप्पी budhha जएन्ती , अनी ह्यापी birth डे है ठुल्दाइ लाई ।


 
Posted on 05-27-10 7:27 AM     [Snapshot: 1616]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-27-10 7:52 AM     [Snapshot: 1623]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Buddha Jayanti
प्रनाम हर्के ।  ब्यान ब्यान घण्टा देखाएर के गर्न खोजेको हो ?
प्रणाम चेली । ठुल्दाइ को जन्मदिन्को लागि केक लेराएकी रहेछौ । बुढा लाई धेरै गुलियो खान हुन्न भनेको छ दाक्तर ले । ल बसम हामी खाम ...........

जन्मदिन को धेरै धेरै शुभकामना ठुल्दाइ ।

होइन कता गये सबै ? बगलामुखी तिर हो कि क्या हो सबै ?


 
Posted on 05-27-10 8:06 AM     [Snapshot: 1628]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे हर्के दाई चेली

ठुल्दाइ लाई जन्मदिनको शुभकामना

 
Posted on 05-27-10 8:15 AM     [Snapshot: 1632]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
जय बुद्ध जयन्ती
जय ठुल्दाइ जयन्ती
जय बगलामुखी माते
असतोमा सद्गगमय, तमसोमा ज्योतिर्गमय, म्रित्योमा अमृतम गमय


 
Posted on 05-27-10 8:16 AM     [Snapshot: 1635]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम चेली, रामे, हर्के दाई, लहरे

ह्याप्पी बर्थ डे ठुल्दाइ।

ह्याप्पी बर्थ डे शिद्ध  
 
Posted on 05-27-10 8:16 AM     [Snapshot: 1629]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुद्ध जयन्तिस्य शान्तिमय जदौ ।


तारेमाम हर्के, चेली अनी रामे ।


कहाँको बगलामुखी नि आज सब जना लहरेको गाउं गएका छन । बुद्ध जयन्ती हो कि बुढा जयन्ती छुट्याउन मुश्किल भो ।


शुभकामना पोका पारें है, बोक्नको लागि पुरे आउछु भन्थ्यो, खै आइपुगेको छैन ।


रामे, केक शेक जे खाए नि हुन्छ, कल्ले भन्यो डाक्टर ले खानु हुंदैन भनेर ? अहिले सम्म डाक्टर को मा जानु परेको छैन ( बारी डाक्टर नै आउछ ट्याम ट्याम मा )।


 


चिया मा चिनी त साढे ४ चम्चा हाल्नु पर्ने, नत्र खल्लो लाग्ने। खै त्यो केकमा चिनी पुगेको छैन जस्तो छ। ८-१० चम्चा चिनी थप्नु चेली।


 
Posted on 05-27-10 8:26 AM     [Snapshot: 1639]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भन्दा भन्दै आइपुगेछ, पुरे पनि । बोरा बोकेर आएको हो कि हैन ??


तारेमाम पुरे अनी बिस्टे ।


धेरै दिन पछी झुल्किनु भयो बिस्टे काजी त ? मुग्लान जानु भएको थियो कि ??


 
Posted on 05-27-10 8:30 AM     [Snapshot: 1648]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आएँ त म ठुल्दाइ, ल के के कोसेली पाउँनु हुन्छ सब हाल्छु झोलामा, ल कन्जुस्याइ नगरि मनि अर्डर मेरो पेपालमा पथाये हुन्छ।

बिस्टे काजी प्रणाम करेछु

 
Posted on 05-27-10 8:57 AM     [Snapshot: 1667]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम बिस्टे काजी ... सञ्चै हैन त ....... अघी भर्खर तिम्रा सम्दी सँग कुरा भएको थियो ....... ब्येथा ले साह्रै च्याप्यो रे ....... हिड डुल गर्न नि नसक्ने भयो रे .......... अब खोइ चौतारीमा आउन सक्दिन होला ..... बरु चौतारीका सबै औतारी हरुलाई जुलाई ४ को वीकेन्ड तिर ठुल्दाइ को गाम तिर भेट्ने कि भन्ने कुरा छ ....

लहरे, पुरे, ठुल्दाइ प्रणाम .........

ठुल्दाइ दाक्टर ले केही भनेन भनेर जती पायो त्येति खान नि भएन नि .... उमेर को पनि ख्याल गर्नु पर्‍यो नि .

ल ३ घण्टा पछी भेटम्ला .....
 
Posted on 05-27-10 8:59 AM     [Snapshot: 1669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे बगलामुखिय जदौ !


ह्याप्पी बुद्ध जयन्ती !


ह्याप्पी बूड्ढा (ठुल्दाइ) जयन्ती !



हाम्रो देशमा दिगो शान्ती छाओस यही नै छ मेरो बुद्ध जयन्तीको शुभकामना ! 
 
TMS, रामे, बिस्टे, लहरे, ठुल्दाइ, पुरे, चेली हर्के सबैलाई यो सोझो रिट्ठेको सलाम !


ठुल्दाइलाई जन्म दिनको फेरी एक पटक शुभकामना ! मनले चिताएको राम्रो कुरा सबै पुगोस !


 



 
Posted on 05-27-10 9:01 AM     [Snapshot: 1673]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी अनी रिट्ठे सोम


 


 
Posted on 05-27-10 9:06 AM     [Snapshot: 1676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




Happy Birthday Thuldai

 
Posted on 05-27-10 9:18 AM     [Snapshot: 1682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यापी बर्थडे ठुल्दाइ!


नमस्ते चौतारी!


हाकु मै, खोइ?


 
Posted on 05-27-10 9:22 AM     [Snapshot: 1683]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



बुद्ध जयन्तिस्य शान्तिमय जदौ ।


ह्याप्पी बर्थ डे ठुल्दाइ।


म आज धर्म संकट मा पर्या छु लौ न के गर्ने होला , ठुल्दाइ को जन्मदिन भनेर छोइला चिउरा, कचेला म:म खाना जाऔ भन्या दिउसो तर अब बुध्ह जयन्ती रे खानु हुन्न भन्छन् जन्ता जनार्दन क्या गर्ने होला लौ ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters