नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
मैले आफुलाई एक भोट नि हालेको छैन, एकजनालाई मजाले भोट हालेको छु, तर यो भोट हाल्ने भाँडो नै बिउरियो मेरोमा त गाँठे अइ देखुन। तलतिर डन विद सम इरर्स भनेर आउँछ मरिकाटे भोट जाँदैन!!
अनि खै त तितौरी तिमिले गाएको! हेहेहेहेहे त्यस्तो स्वर भएको भए म त १०-२० वटा गित रख्थेँ !
चोतारी आईडलके भोटिङ् के दौरान, एक विषेश सुचना आया है हमारे पास।
कलकी फस्ट राउण्ड मे बाल कट्वाने गये हुवे हमारा एक कोन्टेस्टान्ट मिस हुये थे। लेकिन आज बाल वाल बनाके धमाके दार ईन्ट्री मार रहे हें.............................
.....................सब चोतारिओं की अप्नी, विग से तालु छोप्नि, वृद्धाश्रम वाली बुढ्ढीओं की सप्नि, धोबिनी की नाम जप्नि, सब कोन्टेस्टेन्टको टप्नि..................
जम्मै गाम्लेलाइ सन्ध्याकालिन जदौ। लु बल्ल क्लास सकियो। २ घन्टाको कलास त सारै दिक्क लाग्ने हुने रैछ। हन हाम्रो आ इडल को भोटिङ कहा पुग्यो? ए रातै, कस्ले हो तेत्रो भोत मलाइ हालेको? पक्कै चित्रे को काम होला। लु चित्रे, आज को डिनर र भोलीको लन्च मेरो नाममा है त।
तिरु बुईनी!!!!!!!!!!! १५ मिनेट के अन्दर पेश करेंगे हमारे गाना!
च्वाईस हे भोटर्सको हमसे:
१- गाईने २- ठुल्बुईनी, राहुलभाई, नेउची, दुर्गी, और चना के भोट पाने के लिए, नेवारी गाना ३- जापुन में रहने चौतारी वालों की भोट पाने के लिए, जापुनी गाना ४- यूरोप मे रहने वालों के लिए स्वीडिस, या फ्रान्सिसि, या रुसी गाना ५- भउत भैया के लिए नेपाली लोक गाना ६- तराई मुलकी भोटर्स के लिए, देसि-नेपाली गाना ७- उलट जन्म लिए हुवे पातकीओं के लिए, उलट से गाया हुवा नेपाली लोक गाना ८- नेप्रिकनों के लिए, नेपाली-अंग्रेज या अंग्रेज-नेपाली गाना
फर्माईये!!!!!!!!!!! सबसे पहले फर्माईसको अनर करेंगे मेरे पहेली राउण्ड में!
दोस्रो ईपिसोडको अडिसन अपलोड गर्न थाले नि हुन्छ अन्तरे, ग्वाँचे अनि अरू प्रतियोगीहरू पनि। पछि आठ बजे भोटिङ् सकेपछि गर्दा झन् राम्रो तर ग्वाँचेको सुत्ने समय भो भने अहिले नै राख्दा नि हुन्छ!
नेउचे, मैले तिमीलाइ दिउँसो भोट दिया हो, तर अहिले त हैन! त्यसैले म तिम्रोमा एक छाक मात्र खान्छु। आफूले गर्दै नगर्या कुराको सजायँ किन भोग्ने?
बिर्खे बूढा, यो भोटिङ् देखेर विन्टरको 'निशेको पछाडि कस्को हात छ?' भन्ने पोल याद आएन तपाइलाइ?
नेपालीआँ त कसैले भोट देलान जस्तो छैन, धाँधली हुन ला छ रे भन्नि सुन्चु।
अब अधिराजकुमारी जत्ति सप्पै पुन्टे बिक्रम तिर लाग्नि भए, दुर्गि भाउजुले धमाधम चतुरे दाईलाई भोट खसालेर वाँ फस् बनाम्न लाइसकिन, नेप्चे आफैँ भोट खसालि खसालि अगाडि छ, जिम्माल का नलि खुट्टो बज्या सुनेर रमाउनि नि तेत्तिकै छन्, भउतेको दोहोरीले लट्ठै बनाइगो फिरि, मदनवा एक्लै परो भनेर उल्लाई नि भोट हाल्य हाल्यै छन् जस्तो छ।
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.