serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 183822 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-08-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११४


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 114 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 08-May-08 08:04 PM
Last edited: 08-May-08 08:05 PM

 
Posted on 05-09-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे सलाम सम्पुर्ण साथीहरुलाई
 
Posted on 05-09-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHOCOLATE CALORIES

A good piece of chocolate has about 200 calories.
As I enjoy two servings per night, and a few more
on weekends, I consume 3,500 calories of chocolate in a week, which equals one pound of weight per week.

Therefore, ....

In the last 3 1/2 years, I have had a chocolate caloric intake of about 180 pounds.  I weigh only 165 pounds, so without chocolate, I would have wasted away to nothing about three months ago!

 I OWE MY LIFE TO CHOCOLATE!!!


 
Posted on 05-09-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

गनितके बातेँ नाकर्नुस कुमलवा बिरादर हम्रो दिमाग सटकिया खान्छ। हमि तिन जने लरका थियो हमरो किलासमे त तिनो जने गनित से कोसोँ दुर भागथियो पर हम्रो अंग्राजि जो थियो बढियाँ थियो। एक्टा हम्रो जोगिन्दर, एक्टा हम्रो पप्पु और एक्टा हमि। अरे बाप रे जब अंग्राजिके किलास हुन्थियो त हम्रो मिश्रा माष्टरजी थियो उ सुसरा हमिलाई बार बार बिलैकबोराँड पे लिख्नेको लगावँथ्यो। त तिन जनेमा हमि जो थिएँ वनपिस टैलैन्टवा थिएँ उ बात दुसरा छ कि उ त हमि अभि भि छु। हँ, त मिश्रा पुछेथियो कि कोइ अंग्रेज  'दरवाजा खोल दो' और दरवाजा बन्द करो' को कैसन भन्छ? त जोगिन्दरके माथा सट्कियो पप्पुके जाङ्घि अट्कियो, त एक्टा बचेको टैलैन्टवा हमि थियो, हमि सुसरा जब उ ऐन्सरवा मिलायो त मिश्रा हमको भन्यो कि मदनवा, एक्दिन तु जो छ आशमान पे जान्छ, पर उ बात दुसरा छ कि हुजुर हमि आज तक पिलेनवापे बैठनेको पाएछेन। खेँ... खेँ.. खेँ... 

त वहि क्वैशनवा हमि गावँले लोगनसे पुछे छ हुजुर, 'दरवाजा खोल दो' और दरवाजा बन्द करो' लाइ अंग्रेजिमा कैसन बोल्ने?? ...अरे बिल्कुल हमि पराइज भि रखेछ  मिलावने गावँलेको दिनेको लागि!


 
Posted on 05-09-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ कर्नुस हुजुर एक्टा पोस्टमे दुटा पोस्ट गोलखआँडि गिएछ हुजुर!

Last edited: 09-May-08 12:55 PM

 
Posted on 05-09-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे बाप माफ कर्नुस हुजुर एक्टा पोस्टमे सला तिन तिन पोस्ट गोलखआँडि गिएछ हुजुर!

Last edited: 09-May-08 12:56 PM

 
Posted on 05-09-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड्को जदौका साथमा तारेमाम।


मिटिङ थियो, सकियो। इटिङ थियो त्यो पनि सकियो। अब के गर्ने होला?


 
Posted on 05-09-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ खै?, आज के दिवस रे? रिठ्ठे ले कहिले हान्ने हो दोस्रो राउन्ड? हर्के को पहिलो पनि छैन त, आफुले त आज दस राउन्ड हानिएला जस्तो भयो
के हो नेप्चे त चक्लेट ले पो बाचेको रैछ, लौ न कुन चक्लेट हो भन त म पनि १०० पाउन्ड बाट २०० बनाउनु पर्‍यो, अनी सर्भ गर्नी पनि चाहिने भए त गार्हो पर्ला नि
 
Posted on 05-09-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ मदनवा, त्यस्तो जान्नी भए किन यहाँ चौतारी को रुख मा पासो लाएर मरम जस्तो हुन्तो र 
 
Posted on 05-09-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते मार्साब , हाकिम तेल लिना गाएको छ कि क्या हो? फुर्सदिलो देखिन्छ।
 
Posted on 05-09-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ.. खेँ ... पर्वतिया दाजु मरने मारने बात काहेको कर्नुहुन्छ? मरनेको बात बढियाँ बात छेन, बढियाँ बात जिनेको बात छ। त जिनेको दिन छ त जिनेको बात कर्नुस। हमि बुझेछु कि हुजुरलोग टैलेन्ट छ हमि जैसन, त मिलाइहाल्नुहुन्छ, और कोहि मिलाउन्देन त राहुल भैया जो छ मिलाइहाल्नुहुन्छ। त टराइ कर्नुस हुजुर लोग!
 
Posted on 05-09-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते १०० पाउन्द मात्रै,
कस्तो निहुँ खोज्न मन लागिराथ्यो पर्वते सँग,
अब त जती निहुँ खोजे पनि भयो,
 
Posted on 05-09-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे! मदनवा तिमी कुरा करेछ उ जोगिन्दर और पप्पु के? ससुरी जोगिन्दर कहाँ टैलेन्ट्वा थियो रे? उस्को बाप्पुले काँटा राखेथियो धान गेहुँ किन्नलाई, त हमि लगेथियो दु मन गेहुँ बेच् बिखन कर्न भनेर। सला उस्को हलुवा टाइट भएथियो दु मन गेहुँको कत्ति टक्का पाउँछ भन्ने हिसाब निकाल्ने लाई। हमि निकाल्यो क्याल्कुलेटर और फटाक सङे भनिदियो दु मन गेहुँके भाउ। सला उस दिन से ससुरी हम्रे अगाडी उभिन सक्देन। त तपाइँ जुन् दिन उस्को भेट्नु हुन्छ नि त वहि दिन उस्को भनिदिनु हमि याद करेछु उस्लाई, सला क्याल्कुलेटर उधार लिएथ्यो हमि सङ्गे, अहिले सम्म चुक्ता करेछेन!

त तपाईँके प्रश्न के थियो हमि भुलिहाल्यो! जब से उ क्यालकुलेटर लगेछ जोगिन्दरले तब से हमि हाजिरी जवाफसे भि सन्यास लिएछुँ। अरे हम्रो दिल मे जो ठेँस पुगेछ!


 
Posted on 05-09-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

itna sannata kyu hai bhai??

 oho madanwa ani camo aayyera gailinu bhayecha k? sabai fry bha ho ki kya aaja??


 
Posted on 05-09-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज का काम कल


कल का काम परसों


इतने भि जल्दी क्यूं है भाई,


जब जिना है बरसों

 

(ठुलदाइ को मूल मन्त्र।)


 
Posted on 05-09-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो अजी जा ने सिरौला,
जि थने दु नि, चस्मा मतसे
 
Posted on 05-09-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेरी जुल्फीए है या घना अन्धेरा
कत्वा दे बाल, और कर दे सवेरा
 
Posted on 05-09-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो अजी जा ने सिरौला,
जि थने दु नि, चस्मा मतसे

कस्लाई भनेको लहरे?

 
Posted on 05-09-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल या सम्धी बसन्ती अजी त ध्याइु ठुल्दै
 
Posted on 05-09-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे कुमलवा बिरादर, उ जो कैल्कुलैटर तपाइँ दिएथियो जोगिन्दरको उ त बनवारीको छुट्का बेटा बन्टि लगिहाल्यो, भन्छ कि हटियामे खेसरिया और अरहरि बेँचनेको टेममा टकाके हिसाब करनेको छ। आजकल सब देहाति लोग कैलकुलैटर रखेछ। भारदहके गजोधर कोशि बैराजमे माछलीके हिसाब के लागि रखेछ। हनुमाननगरके बिट्टु, गुटखा खेनि कि हिसाबले लागि रखेछ।  झुम्काबजारके बबलु हाँटलमे खानाके हिसाबके लागि रखेछ। इनरुवा बजारके अन्सारी उ चुडिके हिसाबके लागि रखेछ। भन्टाबारिके सैलेन्दर लरकिको हिसाब करके पटावनेको लागि रखेछ। बहुते काम के चिज भएछ उ कैल्कुलैटरवा आजकल। पर बात उ छेन, बात अथि छ कि जो क्वैशन हमि करेथियो उका लागि कैल्कुलैटरवा चान्देन, उका लागि अंग्रैजिके टैलेन्टवा चाहे छ। त हुजुर भुलिहाल्यो कोनो बात छेन, त अभि हमि हेरेछु कि सपिरङ दिदि आवनुभएछ, त वहाँ जो छ बहुते टैलैन्टवा छ। हँ? त पाँलिटिक्सवामे घुसनेको देरि छ बिल्कुल इन्दिरा गान्धि बननेको चानस हमि देखेछ, त हमि बिश्वास करेछु उ का ऐन्सरवा सपिरङ दिदि मिलावनुहुन्छ।
 
Posted on 05-09-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai bhanya thuldai..

  ani afno ni?? my newari pani kamjor.. jawaf farkaunai aaudaina.


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters