hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 183833 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-27-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ओ ठुल्दाइ, हावा नहल्लिइ पात हल्लिन्न रे भन्छन, गोताएँले कतैबाट चाल पा' पो हो कि ।

अस्ति पात्तेका बूडा (आइ मिन ठूल्दाइ, पुण्टे बूडा, जिम्माल इत्यादि क्या!) हरु मुख छोपेर रातो लुगामा सजिएर नाच हेर्न ग'को रैछ कि, गोताएँले चियो चर्चो त्यै बेला गरेको होला


निशे बुरो अस्ति कोल्लाइ हो जापान छिर्न परो भन्दै थो कि, कति सुड्डोको गालि खानु? अरे । त्यता ग'र डाडु पन्यु चलाउने सुरसार गर्या होला तेल्ले ।
डाडुपन्यु त के? कुखुरा भुत्ला र प्याज काट्ने तिर चै हरीप होला ।

यो नयाँ मान्छेलाइ स्वागत गरम है

 
Posted on 05-27-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एइ मुन्नि, पवनचा त ह्यान्सी जस्तो छ नि, निशेले बाssssल दिएन के रे । निशे त डाडु पन्यु समाउदै दङ्ग रे । लु लु हात मिलाम है । :P
 
Posted on 05-27-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, पवनचा! चौतारिमा स्वागत गरें है। जिम्मालबा ले खै कुन नाम जुराइ दिने हो? बुढो नलीखुट्टा फेर्दै होला, पुरानो खुट्टोले साह्रो दुख दियो भन्दै थ्यो।
मुन्नी तारेमाम्। सन्चै?
 
Posted on 05-27-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते बुरो, के छ हालखबर, म चौतारीमा छिरेदेखुन भउते गायब रैछ कि, फिरि सबैले भउतेको कुरो मात्रै गरेर कि । अनि गामतिर हालखबर के छन्त?
 
Posted on 05-27-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल खुसी लाग्यो नयां साथीहरु लाई भेतेर । अब मुन्नी भन्ने भाई बहिनी के हो क्यारे । मैले पनि हात त मिलाएं तर हात् चाहीं कमलो रहेछ। अनि यो चने ले पनि के गर्या हो कसरी थाहा पायेछ म ह्यान्सी भनेर। जासुस् पो रहेछ कि क्या हो मोरो। पात्तेका बुढा हरुलाई पनि कता कता गयेको छ कि भनेर सन्का गर्ने रहेछ । अनि ठुल्दाइलाई पनि मेरो दुई हात् जोडेर नमस्ते है ।
 
Posted on 05-27-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबाले राम्रै न्वारान् गरिदिनु होला कि भनेर आस्मा छु । वहांलाई मेरो कोति कोति नमस्कार् । चाकडि गरेको चाहीं होइन है!
 
Posted on 05-27-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पात्तेको बुढो पात्तेको बुढो भन्देर धेरै नभन्दिम क्यारे हगि? फिरि हाम्रो बुढारुको घरवालीको कान यी यस्तो होला । रे के

 
Posted on 05-27-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पवनचा, मुन्निको कमलो हातमा दिनलाइ फुल किन्ने भए यहाँ यता कुनातिरको पसलमा सम्पर्क गर्दा हुन्छ है ।

-

 
Posted on 05-27-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै गाम्लेहरु धमाधम गायब भए जस्तो लाग्यो ।

-
 
Posted on 05-27-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste jadau ,goodmorning, pranaan ,Hi ...!

haamro chanaa- bhauju ko kaan kasto raamro re chha :P

Bhautedadu -mardinu jasto kina malai answer nagereko :@ Grrrrrrr!

Urfrenrites manvi rahulda gotame dai hari nepche nishjiju chitre thulnani sannani ra baaki sabai lai feri HI

Naya gamle pawancha lai welcome!
 
Posted on 05-27-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनीहरु,सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

बिहान बिहान हर्रामि जमघट भैराकोरैछन्तनि हौ चौतारिमा!
आम्मामामामा....चना ब्रो फिरि लास्टै रेला गरिदिने के मोइँले डाडु पन्यौ समात्यो भनेर, च्वाँकहरुको अगाडि साह्रो इन्सल्ट हुन्छ हौ सोम त्यस्तो र्र्याग हान्यो भने!

आँssssच राहुल सुड्डाको नि एन्ट्रि भएछन्त! आम्बोss सुड्डाले फिरि हाम्रो स्टाइलमा खोक्स हानिदिएको!

यो मान्सले जहिले 'समिधा' 'समिधा' भन्छ कि अन्त मेरो पेट भित्र आन्द्रै सम्म 'कुछ कुछ होता है' जान्छ नि फिरि बबाल रिदम मिलाएर!

ह्यारिस सोम...ल ल मोज गर ब्रो तिम्रै छ दिन! आबो आफु त बबाल सुध्रेर यो लङ्ग विकेन्ड मा पनि होल विकेन्ड सोबर भएर बित्दैछन्त हौ!

पवन पाट ल सोम सोमलाई डेड्लि वेलकम छ चौतारिमा! सोम आबो हाम्रो ग्याङ ज्वाइन गर ल? आम्मामामा...फिरि सोम पनि तोर्पे तोर्पे सुड्डाहरुले जस्तो कटन को पेन्ट र फुल स्लिभ सर्ट हानिदिने के। अलिक हाम्रो स्टाइलको अटायरमा आउन ब्रो, बबाल साइड पाउँछ ब्रो ले :)
 
Posted on 05-27-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oi hoi chana grrrrrrrr:(

पवनचा aruko kura nasunisyos hai . yi sab gautam daile bhanya jastai patteka chan .

naya manchhe aaunai hundaina bhagum ki dubum garanuchan.

ma BAHINI ho rye kyaaa:D
 
Posted on 05-27-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाय् तितौरी नक्कलि मोरी, कहाँ मलाइ दनक दिया फेरि? पात्तेका बूडा (आइ मिन ठूल्दाइ, पुण्टे बूडा, जिम्माल क्या!) हरुको तेस्तो होला भनेको के,

कुरै नबुझी प्याच्च, हत्त
 
Posted on 05-27-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एइ मुन्नि, भित्र भित्र दंग, बाहिर बाहिर रीस देखाउन त खप्पिस हो के यो मान्छे ल । मैले झन 'हेल्प' पो गर्या त । उता निशे ले गोद्ला मलाइ । बिचरा सुध्रेको छ रे के अचेल । नत्र त डिङो देखाइहाल्थ्यो नि । हे हे हे हे
 
Posted on 05-27-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nishanta samdiha nick sanga matra'कुछ कुछ होता है' gara hain:P

hi tyra
 
Posted on 05-27-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahaa hamro chana - bhauju ko kapal kasto raamro :P

Manvi - samidha di re :O lau na hehehe
diduuuuuuuuuuuuuuuuuuuu aba hamlaai (jiju laai) chhodera najaau la :D
 
Posted on 05-27-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चनाले के गर्न खोजेको हो, मैले त बुझ्नै सकिन । येल्ले अहिले त फूल् बेच्ल तर पछि दुइ जना लाई जुराई दिएको फिस् पो माग्ने हो कि। यो फूल् चाहिं पछि मुन्नि को हयाप्पी बर्थ् डे मा दिनु पर्ला कि जस्तो छ । बरु, मुन्नि को हयाप्पी बर्थ् डे चहिं कहिले हो कोन्नि! अहिले एकैचोटी फूल् दियो भने अरु गाउंले हरुको कुटाइ खायेर गाउं बतै लखेतिनु पर्यो भने के गर्ने लौ।।।।
 
Posted on 05-27-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chana dai chana dai chana-!bhauju ko kaan kina phutya ? :P
 
Posted on 05-27-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssss, बिहान बिहान हर्रामि जमघट भैराकोरैछन्तनि हौ चौतारिमा!
चौतारिको सब सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनीहरु,सोमहरु र च्वाँकहरुलाई पैतालै देखि नमस्ते ठोकेँ ल!

थुल्दाइ ले नि हाम्रो स्टाइलमा खोक्स दिन सुरु गर्देको भन्या? :O

आबो निश पाटा आज चाइ कस्को लव स्टोरी खोक्स दिने नि सोम ले?

आन्च मुन्नि ले नि हरामी इन्ट्री दे छ नि आज त। एस्तो औसी को चन्द्रमा जस्तो गायब भैदिने भन्या?

तिरुलाइ पनि एक हाइ मेरो पनि।

भौते गुरु नि आएछ, लास्ट खोक्स दिएर गएछ लास्ट नाइट।

पवनचा सोम लै वेल्कम छ है हाम्रो ग्याङ मा।
निस पाट ले भने जस्तै सोम हाम्रो ग्याङ म आ उने है। अनि छप्किहरु को साइड खाने। बबाल रमाइलो हुन्छ।
:-)
 
Posted on 05-27-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्स सिम्स हो रे?? :ओ लौ न ...हिहिहि

लोल! चना सोमलाई बोल्यो कि पोल्यो! आबो कान किन फुटेको रे खित्.. खित्.. खित्..

बबाल भोक लाग्योsssssssssssssssssssssssss :(
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters