Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 181303 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-25-09 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-25-09 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-25-09 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD NIGHT......


 
Posted on 10-26-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING

प्रणाम!!!

कामै गर्न मन छैन
 
Posted on 10-26-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे


हिजो बेलुका केली ले गीताञ्जली कार्यक्रम गरेको राइछ - थाहा नै भएन नत्र म नि आम्थे


क्या निन्द्रा लागिराछ मलाई त


गर्न मन नलागी नलागी पनि काम त गर्नै पर्‍यो नि के गर्ने


 
Posted on 10-26-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम

केलीले रे? मुखाँ हानुँ जस्तो!!! खाली केली मात्र देख्यौ? मुलो, केली एक्लैले गर्या देख्यौ तिम्ले? अरु पनि थे गीतान्जलीमा, तिमी हिजो चाँडो सुत्न गै हाल्यौ केरे

फेरी एकै चोटि कत्ती धेरै काम देर मर्या छन भन्देखिन्
 
Posted on 10-26-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , के छ पुरे पाट ? अनी बौचा आफ्नो तो वीकेन्ड नि खत्तम भयो काम ले पेल्यो वीकेन्डाँ मर्न नसक्या हरु ले के के बिगारए के के !!


लौ एउटा मीतिङमा सित्तिङ गरेर आउछु बस्दै गरुम 


 
Posted on 10-26-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे


क्या काम गर्ने यार हाम्रो बैरे मार्ट्साब त - वीकेन्द मा समेट काम गर्दिनी भाको ब्राभो


हैन पुरे बिहान बिहान देखी के निहुँ खोजिरा भन्या


लास्टाँ दुइटा गाना कसले राखेको केली ले कि तिमीले - हो त्यही भनेर मैले


 
Posted on 10-26-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



सोमबारे शिवमय जदौ - जय शम्भू।


तारेमाम पुरे, लहरे एन्ड बैरे ।


नेपाल सम्बत ११३० 'न्हू दं " को उपलक्षमा नेपा पासा पुच: अमेरिकाय द्वारा आयोजित सुकु: भ्वय: खाएर सप्ताहन्त मनाइयो। डिसीको सो भोजमा सबथोक अच्छा थियो तर शिशी चाँही थिएन।


 
Posted on 10-26-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ


अब भ्वय: खाँदा शिशी नभएर के भो त ठुल्दाइ अँती त होला नि 


 
Posted on 10-26-09 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई जदौ!


मुन्द्रे आ'र रिसा'र गएछ। अब कुरो के भन्देखुन यि अचेलका चिचिले भुराभुरिहुरलाई हाउँरो पालाओ चौतारी चाइन्जो कस्तो हुन्च भनेर देखाम्न भित्ता पोतेको के रे कसो भत्केर पुरेन सपैलाई! खै मुन्द्रे कता हराए कता सपै कोई कोई त जिम्दै होलान कतै, कोई माथि पुइसके कि? अचेलका ठिटाठिटिले हाउँरो कुरो बुज्दैनन्। यो पुरे केटो अलि कुरो बुज्ला अस्तो लाउछ मलाई, अरु त हाम्ले मार्या बात नि बुज्दैनन क्यार्नु।


गोताएँ आफ्नो घरा आँगनमै अर्को चौतारी चिनेर तेतै बरालिन्चन्।


नमे नि सपैलाई ओइरो कसेर ले'र गओ, हामि दम्तरी भन्दै आफ्नै चइन्जो चिचिलो बरपिपल सारेर तेतै हराओ केरे।


भउते असत्ति मुउलान भास्सिओ तेतै चइन्जो घरजम अरेर बस्या छ भन्ने सुनिन्छ।


पुन्टे बुडो तालुमा सातोटा रौँ बाँकि भएसि, तो सातोटालाई गुणन अरेर सात सय रौँ बनाईन भन्देखुन कुन्नि के को छोरो भनेर भाकल अरेर हिनेका, पछि तेई सातोटानि उखेलिएर चिप्लेटि भएसी मुख देखाम्न लाज मानेर एताहुँदि उक्ल्या नि छइनन्।


एस्तै छ ई एताको चालामाला! तिउँरो के छ? गोडा दुई तिनेक बर्ख पइले पुरान लेख्तैथेऊ, अइले त पन्नित भैसकेऊ होलाऊ?


 
Posted on 10-26-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अण्टी जन्ती ले चोरेर लाग्यो रे ।


 तै पनि सुकु: भ्वय: को अत्मिय आनन्द अर्कै थियो । यस्तो भोज रोज हुने होइन।


 पुराना साथी भाई ( बहिनी पनि ) भेट भयो। त्यो अझ रमाइलो क्षण थियो।


फोटो हरु नेपाल होराइजनस भन्ने झ्यालबाट हेर्न सकिन्छ ।
 


 
Posted on 10-26-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल


के फतरफतर कराइरा भन्या -


के छ जिम्बाल बा - यस्तो जाडो मा सुइटर नलार - अहिले ठण्डी ले समात्छ अनी थाहा हुन्छ


उसै त खोक्या खोक्यै गर्छ


 


 
Posted on 10-26-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकु: भ्वय: मा शिशि नभा'को


शिशि सहितको सुकु भ्वय यसपाली डिसेम्बरमा यता हुने कार्यक्रम छ, आन्टि को धारो अविरल बग्ने छ र लास्टमा पाउँको लागि ठाउँ राख्न मुश्किल हुने छ।


ठूल्दाई, लहरे, रिट्ठे, पुरे, बिस्टे सम्धीज्यू आजै क्यालेन्डरमा चिन्ह लगाऊनुहोस। अस्ति ठुल्दाईसित एकछिन कुरो भा थ्यो। मिलाऊँ है सबैले जसरि भए पनि।


 
Posted on 10-26-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गरे है सप्पै लाई।
 
Posted on 10-26-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुनश्च:


बाजे बजैको हातबाट बन्ने अथेन्टिक नेवारी खाना! जीवनमा पटक पटक यस्तो मौका आउँदैन, आउन पाइन भन्न पाउँदैन, तारेमाम्।


 
Posted on 10-26-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सुन्दै आम आम लाओ।
हुन्च सम्धी ज्यु, केलेन्डराँ त चिन्न लगाम्ला केरे,तर तेत्तीखेर के हुन्छ। नमरी बचेँ कालाले साँचे आईएला केरे। आफ्नु त एक जना हुरुरर उडेर
हुन्न लाला बाला सप बोकेर हिन्न परो।
 
Posted on 10-26-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा अनी उहाँ का सम्धीज्यू अर्थात बिस्टे काजी ।



फेरी अर्को राउण्ड कुरो हुनु पर्‍यो। क्यालेण्डर स्यालेण्डर अगाडि राखेर ।


 
Posted on 10-26-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भ' यो सप्ताहन्तमा के जाति कर्ण फुस् फुस् मा के जाति कन्फरेन्स कल हुन परो। चुरो को कुरो फोर्नु परो र त्यहि अनुसार कार्यक्रमको सामलतुमल जोड्नु परो। लाला-बाला मात्र हैन पेट(pet) को सेट मिलाऊने कार्यक्रम पनि मिलाउँला, तारेमाम्।
 
Posted on 10-26-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे सान


खोइ के कुरा गरेका हुन बुढा हरु ले केही बुझिएन


खुलस्त पार्नु पर्‍यो


अनी बम्पर प्राइज छ कि छैन - हवाई टिकट फ्री


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters