[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 264714 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-03-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन सान्नानी सान्नानी जस्तो लाग्छ त्यो पर बाट रातो गुन्यु ला'र आउनी छोटि छोटी मोटी मोटी ! को हो ह लहरे चीन त !

के छ त साअन्नान्नान्ननी?

लहरे तारेमाम भोजन भयो? मलाई पट्ठो रे? तेस्भये तिमार लाई झन के भन्नु त ! 

 


 
Posted on 12-03-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सान्नानी रिट्ठे लाई नदिने है चिया
हैन के को भोजन चिया खाने बेलामा के भोजन सोजन

ए पट्ठो होइन त - ल सरी रिट्ठे अंकल 


 
Posted on 12-03-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ !

ब्यान ब्यानै मिटिङ राखेर असत्ती प्रोफेसर बुढाले चौतारीमा झन्डै गयल भाको । छद्के सद्के भाको भए को जिम्मेबार?


चिया खान पाए हुन्थ्यो, बुढाको कच कच सुनेर दिक्क भाको बेला चिया ले ठीक्क हुन्थ्यो कि ?


 
Posted on 12-03-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम
खै ठुल्दाइ लाई पनि चिया ल्याएन - हरेssssss
फुच्ची बिग्र्यो -
यो सबै बिस्टे ले गरेर भएको - एक्लो नातिनी  भन्दैमा पुल्पुलाएर किन राख्नु पर्ने -
 
 
Posted on 12-03-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एउटा आलु बिग्रियो भने अरु पनि बिगार्छन रे लहरे। पहिला कुन आलु बिग्रियो, थाहा चाहियो?

चिया हो चिया, चिया बिना के जिया ।


 
Posted on 12-03-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट्ठे म ठीक छु, तिमी नि? 

हैन चौतारी answering machine को पद रिट्ठे बाट लहरेले खोसेको हो? अनी मलाई त भन्यो भन्यो मेरो हजुरबालाई केइ भन्ने हैन है त्याँ

ठुल्दाइ तारेमाम  


 
Posted on 12-03-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हुँदा हुँदै चौतारी मा अरु कसले पद लिन्छ भन्या -
तिम्रो हजुर बा लाई मैले केही भनेको छैन है - क्या स्त्रैत देको यार मलाई यो फुच्चीले
मनै धुक धुक भयो - क्या तर्सियो भने म त डरै लाग्यो - आमामाsssssss

मापाकी पो रैछि त - के सारो हो।

ठुल्दाइ आलु बिग्रेको होइन आलुनी बिग्रेको


 
Posted on 12-03-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तारेमाम ठुल्दाइ !

हिजो को वार्तालाप रमाइलो भयो !

झन्डै ले रातो लागेको आज ठुल्दाइलाई ! हुन त तेस्ता राता कती लागेका होलान पैला कल्ले जानोस !

चिया पाये त हामी नि खान हुन्थ्यो !

ए सान्न्नानी लौन यसो च्या बनाम्ने कित्ली र चिनी चियापत्ती ल्याइदेउन ! बौचा ले बनाउछ रे आज च्या ! हिजो कस्लाई हो बेस्कन रेसिपी सिकाउदै थियो ! बौचा उस्ताद को पनि उस्ताद रैछ !

साअन्नाअन्नानी म त कुशल मंगल् छु ! तिमी किन बेपत्ता नि हिजो आज?


 
Posted on 12-03-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी। तारेमाम ठुलदाइ।
गाले,रिट्ठे,लहरे,अनी सानी (सान्नानी लेख्न नि गाह्रो,अनी माया गरेर नातिनी लाई बोलाको सानी नै सजिलो)  लाई जदौ।
हैन के भन्छ लहरे ब्यान ब्यान देखी कस्लाई दोश द्या,पुल्पुल्यार राखे त मेरो नातिनी लाई राखे,जत्ती पुल्पुलिये पनि तिमी भन्दा १० गुना ज्ञानी छे केरे मेरो नातिनी,कसो भन्दे न सानी?
 
Posted on 12-03-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, रिट्ठे, लहरे, ठुल्दाइ, सानु अनी आउँदै गरेका सबैलाई नमकार गरेँ है मैले पनि।
 
Posted on 12-03-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बिस्टे को दाँत चिलाएको हो - दुई तीन वटा झार्दिउ कि क्या हो -
बिहान बिहानै निहुँ खोज्ने यार

अनी रुघा निको भएको हो -

तारेमाम भन्नै बिर्सेंको
ल तारेमाम बिस्टे अनी दिपिका


 
Posted on 12-03-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा दर्शन! हजुर खुसुक्क आउनु भएछ मैले त देख्दै देखिन।
बौचा हा हा हा के भएको होला तिमीलाई? फेरी बिहान बिहानै सानु सँग निहु खोज्न भ्यैसक्यौ? तिम्रो सिन्ड्रम चै बुझ्नै पर्ला जस्तो छ साथी


 
Posted on 12-03-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे तिम्ले नै ल्याइदेउ न सबैथोक अनी बनाउछ रे लहरेले आज म केइ नि नगरने

लहरे सबै तिम्रो लहरी जस्तै हुन्छ त पिट्दा नि चुप लागेर सहने? अनी मेरो हजुरबाको दाँत झार्ने रे? एम्माssssss निशे लाई बोलाउछु अहिले अनी था होला झापड् खाएपछी निशे को हात्को

नानु के छ तिम्रो?

हजुरबा हजुरलाई चिया बनाइदे मैले यता भित्र भँडार कोठामा लुकाएर राख्द्या छ 


 
Posted on 12-03-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो दिपिका के को सिन्ड्रम, फेरी निहुँ खोज्ने होइन है
अस्ती तिमीले गाली गरेर गएको बिर्सेंको छैन मैले -

हुन पनि बिस्ट्या भन्जी न परी - मामा लाई चुरोट छुटाउन सकेको छैन
मैले दिएँ रे ल - किन खानु पर्‍यो त - मैले दिदैमा खानुपर्छ
मलाई मन गर्‍यो मैले दिएँ - खाने ले पो सोच्नु पर्छ,

मलाई बिस्टे लाई खोट्टा हान्न मन गर्‍यो रे ल - खाने हो - लौ जा त

अझै पुग्या छैन मलाई - ल टुपुल्की यो चाँही पहिलो इन्स्टल्मेन्ट - बाँकी बिस्तारै आउछ - 


 
Posted on 12-03-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


झरेको पात झैं भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

बुधवारे जदौ सबै गाम्लेहरुलाई।

 

 
Posted on 12-03-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओ बौचा के भयो तिमीलाई? किन त्यसरी रिसाको म सँग? बिहान बिहानै अरु कोही पाएनौ कि क्या हो रिस पोख्न पनि सानु लाई पोखेर भएन अब म मा सर्यौ?

मामालाई छोड्न मन लाग्यो भने आँफै छोडिहाल्नु हुन्छ नि। मैले भन्नु पर्छ र आफु भन्दा ठुलो मान्छेलाई?
तिमीले नदेको भए मामाले कहाँ बाट पाउनु हुन्थ्यो र सुर्य चुरोट? मैले लेराइदेको थिन क्या रे। त्यही तिमीले देको भएर त जाडो मा निस्केर चुरोट तान्ने हुँदा अहिले सम्म रुघा निको नभएको नि। अझ कत्तिन माया नै लाग्ने झै गरेर "रुघा निको भयो" भनेर सोधी टोपल्छ बौचा

आफुनै झगडाको बिउ रोप्ने अनी अझ म सँग पो रिसाउदो रहेछ


 
Posted on 12-03-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, दीपीका र बिस्टे लाई नि एघार बजेर २६ मिनेटको जदौ, नमस्ते, तारेमाम, सलाम !

झन भाँडा कुँडा नभेटेर त तिमीलाई ल्याइदेउ भन्या मैले ! अब मैले ल्याउने भये त चिया पकाउने को के कमि छ र यहाँ लहरे हुँदा हुँदै !

बौचा ले सप को दात मात्र झार्छु भन्छ त ! २ मैन वाइस्याल सँग संगत गरेर आछु' होस् गर है बौचा ! फेरी बेलैमा थोते होलाउ नि !

ठुल्दाइ मखुला?


 
Posted on 12-03-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले तारेमाम

कुरा पनि कती जान्ने यो केटी ले

एक्छिन मा आउछु, मिटिङ छ अनी जवाफ आउछ

पर्खेर बस है


 
Posted on 12-03-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह लहरे कस्को दाँत झार्ने कुरा गर्छौ तिम्रो दाँत नआँउदै हाम्ले त सुनको दात राखी सक्योउँ अब तिम्रा ति दुधे दाँत चै जोगाउनु है,कोइ चैदैन त्यो झार्न माथि को दुइवोटा भान्जी ले तल को दुइवोटा नातिनी ले झार्छन अनी लहरी लाई मुख देखाउन लायक हुन्छौ।
रुघा निको हुँदै छ्,तिम्रो सुर्य त थन्की सक्यो बाक्सामा।
अनी धन्यवाद सानी,पिये कस्तो मिट्ठो चिया बनाइछेस,जिउरै मा झुन्डियो।
एह भान्जी आउ बस बस म एकै मिनट मात्रा भो आको,एसो घाम ताप्न उता डिल्मा गर बस्या थे तेसैले नदेख्या होलाउ,अनी सपै बेसै छ हैन?
ओहो चिप्ले गुरु धेरै पछी उदायोउ त्यो पनि एस्तो बैरागी गीत गाउदै,के छ सबै ठीक त छ् नि हैन।

 
Posted on 12-03-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लहरे, रिट्ठे, बिस्टे, दीपिका नानु , सान्नानी, चिप्ले आदी इत्यादि सबैमा पुन: तारेमाम।


मिटिङ पछी टेरनिङ् रे , क्वालिटी एस्युरेन्स म्यानेजर को। खैरे भन्दै गरे, मेरो एउटा कान ले सुन्दै गरे अर्को कान को के काम, उडाउदै गरे।

झगडा नगर हो केटा केटी हरु। झगडा गर्नलाई नेपाल छंदै छ। अझ बढी किच किच गरे ताज होटल मा सरुवा गरिदिन्छु अनी थाहा पाउला चिफ सेफ बट अनसेफ -लहरे कान्त लाकौल।
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters