नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हमि समपुरने चोतारिको यो बात भन्नको खोजेछ कि उ जो छ सला बहुते धाँध्लि भेएछ चोतारि आइडेलवामे! सला हमि एक्टा आदमि मातर देहाति छ। हँ? त उ जो छ हमि गना गाए थियो हुजुर कइलको त गना जो थियो सला हम्रो अपने थियो। थोडै हमि सला दुसरेको गना गाएछ??? पर उ जो छ चितरे भेया वोटमे धाँध्लि कियो। हँ? त सला सब के सब पहारि लोग छ पहारि लोगनके वोट कर्छ? त काहेको जितना बार मिलेछ उतना बार वोट करनेके आँप्सन रख्नुभेएछ चितरे भैया?
त हमि वोट हेर्यो त देख्यो कि नेपालके छोरा, जिमवाला बुह्रा बहुत वोट पाएछ। त कैसन ज्यदा वोट पाएछ उ लोग??? उ जो छ गना गावनेको काँम्पिटिसनवा छ थोडै सला मौत से काँपेर कराउनेको काँम्पिटिसनवा छ???
यदी तपाईंहरु भौते, मदन्वा र रिट्ठे मध्यै कोही चौतारी आइडल बनोस भने चाहनु हुन्छ भने छिटो छिटो भोट हाल्नुस, जती हाले पनि पाईन्छ, अब भोटिङ केही समयको लागि मात्र खुला छ, छिटो गर्नुस्।
यहाँ उल्टो हुन्छ। जस्ले थोरै भोट पाउँछ उसले जित्छ। तपाईँ हेर्नुहुन्छ, यो थोडी इन्डियन आइडल छ।
अब हालीसकेको भोट निकाल्न मिल्दैन, खुच्चीङ।
मलाई जसले त्यतिका बिधी भोट दिइराखेको छ, साँच्चि हृदय देखि नै मुरी मुरी धन्यबाद छ है। अरुले नचिने नि जसले राख्दिनु भएको हो उहाँले त पक्कै रियलाइज गर्नुहुनेछ, मेरो धन्यबाद। प्रभु, म आभारी छु हजुरको।
म्याड्डू भैया, किन जाति,क्षेत्रको कुरा गरेको तिमीले? पहिले यो पढ:- 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
भोट दिने भन्या गीत सुनेर हो, म आफैंले त कति भोट दिया छु तिमीलाइ। अरू आइडल कम्फुटिशनमा नि जति भोट दिए नि हुने सिस्टम् छ।एक व्यक्ति एक भोट गर्दा त २ घन्टामै भोटिङ् सकिन्छ, अनि मज्जा नि आम्दैन।अरू बहुमतको नि तिम्रो जस्तै राय छ भने चैं विचार गर्नेछु। गाम्लेहुरको जो हुकुम्!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.