hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 229643 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-11-07 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन् गरें गोतामे गुरु। उफ्री लाई तारेमाम्। दिन भरि मच्चिए अब थच्चिंदै छन्, केटाकेटि हरु।
 
Posted on 06-11-07 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम दाजु, हजुरको कुडो ज्युनार भयो?

चने, भुश् किन मागेको ह?

राहुल दा, हजुरको बोक्सि पुरान कस्तो भैराछ?

बोक्सि हरु नेपाल बाहिर पनि कति जन्मेका हुन्? मलाइ नि एुता बोक्सिले झन्दै खाएकि?
 
Posted on 06-11-07 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि बोक्सी को अन्तिम् जम्काभेट् बुधबार् को छ, त्यस पछि त मलाई थाहा छ, झाँक्री धामी, द्यो माँ, गुभाजु सबै लगाएर त्यस्को जात्रा गर्छु जस्तो लागे छ। अहिले थाहा पाई भने जाँचमा पाँच नम्बर् मात्र दिन्छे फेरि। न भन्नु नि फेरि त्यस्लाई।
 
ज्योत्स्ना
Posted on 06-11-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोक्सि पनि हुन्छ र? धामिको अस्तित्व जोगाउनलाइ बोक्सिको आविस्कार भाको हो फ्यान्टे तिमी धामि होला त्यसैले बोक्सि लागेको


चनाले मलाइ ज्योति नारायण शाह भनेको? म दमाइ हो क्वाआआआआआआआआआआआआआआ क्वाआआआआआआआआआआआ रुदै
लौजा
 
Posted on 06-11-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai,
I already informed Mrs. Olson about this. Now, you will get only 5.
 
Posted on 06-11-07 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jyotsana, ma ta sano boksi matra ho. dhaami ta khojdaichhu

ल राहुल दा,

मलाइ पनि सिकाउनुस है कसरि तह लाउने हो बोक्सिलाइ?

मलाइ दुख दिने बोक्सि त आजभोलि थाकेर बसेकि छे?
म पनि मुक्त हुदैछु छिटै। मैले पनि जान्याछु तेसपछि रे के। मेरो चाहि काम बिबरनको रिपोर्ट बिगार्छे भनेर मात्र हो?

बल्ल बल्ल बाँचे तर बलियो भएँ। अब त मलाइ भुत को मात्र डर लाग्छ।

शुभरात्रि,

बाइ
p.s. Makara plz don't repot to that witch.plzzzzzzzzzzz
 
Posted on 06-12-07 1:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्दरहरु,
दर्शन् गरें
 
ज्योत्स्ना
Posted on 06-12-07 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्दर कि बन्दर ?
 
Posted on 06-12-07 2:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्दर nai ho
 
ज्योत्स्ना
Posted on 06-12-07 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै चौतारीमा हामिसबै बन्दर जस्ता छौ
 
Posted on 06-12-07 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 06-12-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sapai jana aaj kata mare chan :P
 
Posted on 06-12-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्की हौ नातिनी कस्की हौ छोरी अझै बिहे भाको छैन
हामी जस्तो केटा पोइ पायो भने जाने हो कि हैन

मंगलवारे जदौ यो बिर्खेमाइलाको
 
Posted on 06-12-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taaremaam Thuli, gaamleharu!
Chiyaa khaayau? Ma chhu ni buini.
 
Posted on 06-12-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त जिउँदै छु ठुलि।
 
Posted on 06-12-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehhe chiplu timi jasto keta paeta jane ho tara timro ta bihe bhai sakyo. feri timro budhi le mero kapal bhutlaula ni :P

rahul da namasteeeeeeeeeeee
 
Posted on 06-12-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपाल खौर न त ठुलि।
 
Posted on 06-12-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु, हाम्रो जमानाको गीत-लोक गीत सम्झाइ दिएको मा आभार्।

कति कमजोर् रहेछ भाग्य, तिम्रो सिउंदो कोर्न सकिन।
कति कमजोर् रहेछ रहर, तिम्रो आँशु पुछ्न सकिन।

जति जे भो भै गयो, मन मन्दिर् मा सजाउनु, जति जे भो.............

धेरै अर्थ लाग्छ मायाको तर हार नथानी दिनु
जति जे भो भै गयो मन मन्दिरमा सजाउनु

धेरै बाधाहरु अरुको तर दोष कसैलाई न दिनु
जति जे भो भै गयो, मन मन्दिर् मा सजाउनु

कति कमजोर् रहेछ भाग्य...............................

युबान तुलाधरको भावमा दीप श्रेष्ठको कर्णप्रिय स्वर र संगीतले लाखौं को मुटु अझै झक्झकाइ राख्या छ।
 
Posted on 06-12-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? राहुलदाइ, हिजो यौटा काम परेर अचानक जानु पर्यो, त्यसको लागि सरी है!

चिप्लु, फोटू पर्दर्शन गर न तिम्रो।

ठूलीऽऽऽऽ, ल आज हामी गीत गाम्:-

तिमी बस्छौ माइतीको कौसीमा हो
माइतीको कौसीमा
जान्छ आँखा पाकेको लौसीमा
तिमी आउँछौ कि अर्कै बे गरूम्? ;)
 
Posted on 06-12-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खौर bhaneko ke ho chiplu? mero kapal ta kharai cha

chitruuuuuuuuuuuuuuuuuuuuuuuuu :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters