[Show all top banners]

makalekanchha
Replies to this thread:

More by makalekanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन

[Please view other pages to see the rest of the postings. Total posts: 44]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 32517 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-21-11 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
[This posting flagged as inappropriate]
 
Posted on 09-21-11 7:03 PM     [Snapshot: 1153]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

yo aantankakari lai kalo jhanda dekhaunai parcha..... nepali aama ka 15000 saput ko ragat chusne ra khokro bigyapn ko shreepech lagayara rajniti ko sidi chadna khojdai cha .....nepali dara surwal kati unique university ko cultural program ma nepali daura surwal ra dhaka topi layara janu ko majja nai chautttai thiyo ,,,,, aaja des ko rastriya posak bata daura surwal hatayako vanne sunda kun chai sachha nepali ko chora khusi bhayo hola ra , bhayo hola ta chimeki des ko santan........ yasai garera yini haru lai je man layo tehi garna dine hoo vane yak din mero tyo chandra ra surya ankit jhanda ko pnai yahi halat nahola vanna sakdina ....tapai le jun kam garna lagnu vayako cha ma tesma sahamat chu tara kripaya international program ma yo kanda garera nepal ra nepali ko bijet nagaridinu hola ,, nepali ko aafnai program garera tyo kukur lai kalo jhanda dekhai dinu hola (yaso garda nepali ko bijet hudaina , tei kukur ko matrai bijet huncha ra , aasa garau nepal ko jhanda pani yasari nai change nahos vanera .


hamra neta haru matiyaka chan kahile pani paradhinta ko swad chakheka chainan so yini haru lai swadhinta ke huncha vanne thaha chaina,,,, university ma "where are you from" vanera sodda "im from nepal" vanchu feri sodchan "where its at ?" i said "between india and chaina" .... and most of them say "so its basically india?"....and it take an hour for me to explaine its not india and i dont like to be called indian just because im not
 
Posted on 09-21-11 7:19 PM     [Snapshot: 1206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ luckygirl-since you admitted that you have superficial knowledge on nepali politics,I do not want to pick on what you have said. But I want to ask you on plain and simple language, If someone protest with blag flag whose friends and family killed in so called people's war, whose properties have been seized illegally, who have been beaten to death by YCL- would you still call them anti patriot or non nepali? It is easy to say that we need to give another chance..one who has less suffered can condone those killers easily but not the one who lost their family member! The education does not teach anyone to kill anyone! period!

@paagalpremi-what if I say you are a cadre of maoist terrorist? and what makes you think that I belong to any party? you moron!

Lastly, about giving chance-as long as we condone heinous criminals and establish culture of impunity just because we are frustrated, we will never get the real person we actually waInt! That is my point! BRB is not the last resort!

PS. After three months I will open this thread and ask you the same questions and then pls come here and post your comment in favor of BRB! I CHALLENGE!! Till then bye from this thread!




 
Posted on 09-21-11 7:28 PM     [Snapshot: 1250]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 i really didnot want to get into this controversy..but whatever i am in anyway...
    i was akid when the war started but i will give you the facts..
      According to the Un data.. as far as i remember out of those 15,000 deaths 9000 were pinned down by the army.. so why are you blaming all on maoist? how many individual deaths do you think baburam individually committed? how many would satisfy you. ?? you talk about ucl displacing ... who will count on army caused displacement... i have been in army... so dont tell me The lies... SATHI i know all bout it... :))))). iT WAS WAR...iT'S OVER NOW... get it over...you want me to to go deeper.. i can name a few in army who caused more deaths than baburam,,, lol...
     Dont go patronising me... i love my country...i dont blindly support anyone these days...
 
Posted on 09-21-11 7:59 PM     [Snapshot: 1329]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 P.s- i dont like people sending me private messages in sajha...and arguing ...you know who you are :)..i can hold my points in open forum well and well i was bluffing about naming a few from army ...we all know Bhirabnath gan and its outings from those days.And NO i didnt fight during the war... i joined much later and left cause i realised i actually had a Soul. :)
      
 
Posted on 09-21-11 8:19 PM     [Snapshot: 1386]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बुढी हुने गधाहरु  तिमीहरु को बुढी कता गयो  होला ? देश् को लागि  तिमी हरु जस्ताले केही गर्दैन । नेपालको राष्ट्रिय पोशक परिवर्तन हुन लगेको छ । 
हामी नेपालीलाई जुन कुरा म गर्व थियो तेस्को नाम् निशान मेतिन  गयेइरहेको  छ । र तिमी मुजीहरु हामी पढेलेखेको हामी बिरोध गर्दैनौ भनेर बस । तिमीहरु जस्ता नेपालीहो
जसले आफ्नो देश् को नाम् बेइजत गरिरको छन् । आफू अमेरिका मा आयेर २ -४ दोल्लर क कमयो आफ्नो देश् को माया लाई बिर्सियो । यस्तै हो भने निकट भबिसेमा 
जब देश् मा अतिकर्मन हुन थाल्छ अरु बैदेशी को हाथपर्न आउँछ तब पनि तिमी हरु हामी पदेलेखेको हामी ले केही गर्नु हुन्न भनि बस्नु  । हामी नेपालीले आफू मा गर्वहुने राष्ट्रिय पोशक गुमौन गयिरहेका छौ र तिमी पदेलेखेका
लाई बैदेशिक कपदा लगये भैहल्योनी किन दौरा सुरुवल र ढाका टोपी लाउनु भन्ने बिचार भएर होला कुनै मत्लब नरखेको । अमेरिका मा भएका नेपाली ले आफ्नो देश्को लागि एउटा बिरोध समरोह गर्न गैरहेका छन् ।उनीहरु लाई देश् को माया छ तेही भएर यो परिवर्तन हुन नदिन चहन्चन । पगल्प्रेमी ब्रो तिमी आफ्नो प्रेमीको प्रेम् म पागल छौ तेही भएर होला तिमीलाई आफ्नो नेपाल को माया नलगेको । Dr. बाबु  मलाई पनि थाहा छ हे इज एदुकतेद प्राईम मिनिस्टर इन नेपाल भनेर र तेस्तै विद्वान मानिस ले नै हिन्श्रा को बाटो म लागेर हजरो नेपाली को लाश टेकेर , देश् को करौदौ , अरबौ सम्पत्ति सत्यनस पारेर आफ्नो सिधन्त म अदिक रहनु । देश्लाई बिकास गरम भन्ने छैन
 बरु देश् लाई नै परिवर्तन गर्न खोज्दा पनि किन हो तली पितेर बासिरहेक छौ हामी नेपालीहरु । यस्तै हो भने हामी छिट्टै आफ्नो देश् को नाम् पनि परिवर्तन भएको देखन सक्ने छौ र म तेति बेला पनि मेरा नेपाली दाजु भाई बाट म पदेलेखेको हो , हामी ले केही गर्न हुन्न भनेर बसेको हेर्न चाहन्न । मेरा कुनै कुराले चित्त नबुझला तेस्तै  मेरो पनि चित्त बुझेनो सो यो कुरा पोस्ट गरे ।

 
Posted on 09-21-11 9:45 PM     [Snapshot: 1539]     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

हो हो यस्ता राता र ताता रगत हुनेहरुले मात्र देशको लागि केही गर्छन्, अरुहरु त सब पानीमरुवा देशद्रोही, देशको माया नभएका स्यालहरु हुन्

हो यिनै राता र ताता रगत भएकाहरुले गर्दा १५ हजार नेपालीको ज्यान लिने माओवादीहरु जंगलमा बस्न डराएर शहरतिर पसे, किनकी यिनिहरुले नेपालको जङल जङलमा गएर माओवादीलाई खेदे, अब यसै गरी यिनीहरुले बाबुरामलाई अमेरिकाबाट खेद्नेछन्, थाहा छैन यिनीहरुले बाबुरामलाई खेदेर मंगल ग्रहमा पठाउछन् कि ?

ए बुद्दी नभएका बज्रस्वाँठ हो देशको चिन्ता तिमीहरुलाई जति छ हाम्रो चिन्ता त्यो भन्दा अलिकति पनि कम छैन । १५ हजार नेपालीको ज्यान लिने माओवादीको जति विरोध तिमीहरु गर्छौ त्यतिनै हामी गर्छौ । माओवादी युद्दकालमा भएको एक एक युद्दअपराधको खोजीनिती हुनुपर्छ र हरेक अपराधीलाई दण्ड सजायँ हुनुपर्छ भन्ने मान्यता जति तिमीहरुको छ त्यति हाम्रो पनि छ । तर हे बज्रस्वाठँहरु हो तिमीहरुले बाबुरामलाई कालो देखाउँदैमा के सबै कुराको समाधान हुन्छ? त्यसमा पनि अहिले बाबुराम भनेको माओवादीको नेता मात्र होइन हाम्रो देशको प्रधानमन्त्री पनि हो । घर भित्र झगडा हुनु सामान्य हो तर के तिमीहरु आफ्नो बाबुसँग कुरा मिलेन भन्दैमा छिमेकमा गएकोबेला बाबुबिरुद्द नारा जुलुस गर्छौ? अनि साँढे तीन करोड नेपाली मध्ये सबभन्दा धेरै नेपालीको भोट पाएर माओवादी पार्टी संविधानसभाको सबभन्दा ठुलो पार्टी बन्दा तिमीहरुले किन रोक्न सकेनौ? ती नेपालीहरुको आँखामा लागेको कालो पट्टी चाँही किन खोल्न सकेनौ ? किन ती सोझा साझा नेपालीको भुटिएको दिमागलाई आफ्नो देशप्रेमको घट्टमा पिस्न सकेनौ? के तिमीहरु त्यो बेला जर्ज बुशलाई कालो देखाएर बसिरहेका थियौ?

हे घनघोर राष्ट्रवादीहरु हो तिमीहरु दौरा सुरुवाललाई जति माया गर्छौ त्यति म पनि गर्छु, तिमीहरुले यहाँ साझामा लेख्यौ, तर बाबुरामले दौरा सुरुवाललाई नेपालको राष्ट्रिय पोशाकमा जुन दिन हटाए त्यसको भोलीपल्ट नेपालीको डिस्को पार्टीमा दौरा सुरुवाल लागाएर जानेमा म पनि हुँ । लुटाहा, फटाहा, गुण्डा, आतंककारीले सजाँय पाउनुपर्छ भन्ने कुरामा हाम्रो ईत्ती पनि नामन्जुरी छैन । तर तिमीहरुले भने जस्तो कालो देखाएर केही हुन्छ भन्ने कुरामा ईत्ती पनि विश्वास छैन । बाबुरामलाई केही हुँदैन उल्टै तिमीहरु काला हुन्छौ । यदि तिमीहरुको रगत त्यति नै रातो र तातो छ, जाओ नेपाल गएर एक एक नेपालीलाई सत्मार्ग देखाउ । घुसखोरीलाई घुस खान हुन्न भनेर सिकाओ, गुदपाँकमा गु मिसाएर बेच्नेलाई त्यसो गर्न नदेओ, पानीमा ढल मिसाउनेलाई ढल मिसाउन नदेउ, नेपालमा भारत पसाउन खोज्नेलाई लात हानेर निकाल, माओवादी जस्तो आतंककारी र हत्यारा पार्टीलाई समर्थन गर्न हुन्न भनेर सिकाओ, यहाँ कालो देखाएर आफ्नो मनलाई कालो नपार; रातो रगतलाई कालो नपार ।

अस्तु  
Last edited: 21-Sep-11 10:29 PM

 
Posted on 09-21-11 9:59 PM     [Snapshot: 1601]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Well Sadi GT !!!

Sparrow

 
Posted on 09-21-11 10:25 PM     [Snapshot: 1620]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Come on guys, we are a federal republic countrypeople now. Having said that, i guess it is all right to protest against what you think is unfair, or what, in fact, is unfair. Which political books states you cannot protest against the most educated PM of a country ? But, some folks who are protesting against the protest to be seem childish. And so far I think the thread just says Black Flag. It is not in any sense the kind of hatred that the murderers did in our country, whether those were that Army or those terrorists. Let the American people see face to face how much freedom we have got, or what some of the groups feel against the current PM. 
 
Posted on 09-21-11 10:37 PM     [Snapshot: 1633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT दाई ले जे भन्नु भो सही हो । रातो रगत तिमी रइछौ राष्ट्रबादी तिम्लाई मात्र रइछ राष्ट्र प्रेम हामी त सब आतंककारी है ।
तिम्ले र तिम्रा अरु साथी ले आएर साझा मा र फेसबुक मा बाबुराम को बिरोधको  नौतन्की देखाउन भन्दा पहिले मैले सोची सकेको थे , तर मेरो योजना तिम्रो जस्तो झन्डा बोकेर गएर नारा जुलुस गर्ने हैन , सान्केकित बिरोध गर्नु थो । तर अब लाग्छ मैले त्यो गरे भने म नि तिमी हरु को हाराहारी मा आइ पुग्छु ।  र मलाई तेती कमिना बन्नु छैन । बाबुराम भलाई माओवादी हो , तिमी हरु ले भने जस्ताइ ज्यान मारा हो तर त्यो भन्दा पैले मेरो देस को प्रधानमन्त्री हो ।
त्यो दिन म नि आउछु राष्ट्र संघ अगाडि तिमी हरु लाई माझी औला देखाउन ।
To all sajha friends
मैले भर्खर पाएको एक बिशेष जानकारी अनुसार शनिबार झन्डा देखाउने काम लगभग तयार भइ सको रे । ब्यानर हरु तयार गर्दै छन रे , तेस्को नेत्रित्तो एउटा थापा थर को महिला ले गर्दै छीन रे (नाम पनि थाहा छ तर सार्वजनिक नगरुम होला  )।
अब हामी ले यहाँ बोलेर यहाँ साझा का एक दुई जना लाई भनेर हुने वला केइ छैन । 
जय नेपाल

 
Posted on 09-22-11 6:39 AM     [Snapshot: 1912]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हे चिसा रगत भाका हो। १५००० मध्एमा आफ्नो परिवार परेको भये तिमीहरु जस्ता बाबुरामले राम्रोनै गरेनी उस्को चर्को स्वोर्मा बिरोध गर्थेयु। हे  डुकुलद्थ्हकहो  माओवादी ले कसरी जनयुद्ध लद्यो त्एस्को भिडियो यू तियोब भरी छ। त्एती ले नि आँखा भिज्दैन भने तिम्रा हजुरबाजे प्रचन्डले शक्तिखोर म के भने त्एस्को भिडियो नि हेरे हुन्छ। हे लालबुझक्कड हो अरुले प्रजातान्त्रिक अधिकार प्र्योग गरेर बिरोध गरे तिमीहरुको टाउको किन दुख्नु पर्ने। तिमीहरु जस्ता पतमुर्खहरुले अरुलाई भनुभन्दा आफ्नो मुर्खतमा अली बिशेष ध्यान पुर्याओ, नेपालमा भारत पसाउने काम तिम्रै बाबुराम ले १२ बुदेमार्फत सुरु गरी ऐले ४ बुन्दे पनि गरेक चन। सक्छौ भने एक मदेश एक प्रदेश भनन सङ्सगै। होइन भने अफ्र्नो जस्तो मुख लगएर बस डुकुलथ्हक हो।

 
Posted on 09-22-11 6:54 AM     [Snapshot: 1909]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I can't do this in nepal, either they will arrest me or get me killed so I'm joining definately as this makes a rare opportunity which I cannot express in my own counrty. Not because of his different ideology beliefs but  only because blood in his hand  that should send messege never ok to kill innocent human to be where you are today GOT MY POINT?    I'm not in veda ko bathan ohh pm of nepal , he has phd, only last hope, nothing wiill be acheived bla bla  so you can't stop me or try personal satisfaction  merely personal  so

why tiger is roaring? romeo is sweating?.....gal has very little knowledge only read half sorry lol

 
collegefootballrocks
Posted on 09-22-11 9:12 AM     [Snapshot: 2082]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 Like no_quiero said, although its not a good idea to protest with black flag (since he is the PM of Nepal), this guy is still a killer and everyone must remember it. This bastard is also responsible for killing around 16,000 people in Nepal. Yo pani 3 mahina aafno foto singhadurbar ma jhundaauna matra aako ho (Based on 4-points deal with madhesi parties). Yeslai ta jutta ko mala lagayera kaaalo moso nai dalnu parne ho but ahile haina. Ahile, he is representing Nepal and yeslai protest garnu ramro kuro haina. Duniya hasaaaune kaaam pani garna hunna ho keta ho.......
 
Posted on 09-22-11 10:12 AM     [Snapshot: 2121]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

GT bro,

I have huge respect for you, based upon previous post. But here I have few questions for you on this matter

Wasn't Baburam a terrorits ? Didn't his party member killed innocent people? Recently, didn't he took the decision to withdraw all the criminal cases cof crime during Maoist insurgency and Madhes movement ? Was that the good decision

Why there is huge hue and cry if somebody want to excercise their right "first amendment freedom of speech". Aren't they in america, where everyone is free to follow their own ideology, what they believe.


Why to call them "ए बुद्दी नभएका बज्रस्वाँठ" if they did not agree with you

Last edited: 22-Sep-11 10:14 AM

 
Posted on 09-22-11 10:20 AM     [Snapshot: 2129]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Baburam Bhattrai= A Raw appointed PM of Nepal-Not chose by the people of Nepal.

Baburam Bhattrai= A Doctorate Degree Holder Responsible for killing 15,000 Nepalis brothers and Sisters

Baburam Bhattrai= A self declared Christian who ordered Pashupatinath Bhatta to be beaten by YCL

Baburam Bhattrai= A selfish MAN with one agenda-- A POWER HUGNRY TRAITOR AND NOT A PM OF THE PEOPLE, by the People, For the people.

He belongs to a terrorist party-the Maoist party, US still has him on a terrorist list.

PROTEST FOR THIS TERRORIST MY FRIENDS..BECAUSE YCL WILL KILL US IN NEPAL FOR PROTESTING AGAINST THIS MAN.

LIFE IS A JOURNEY NOT A DESTINATION.

IN HIS JOURNEY, THIS MAN HAS USED HIS BRAIN TO DESTROY NEPAL AND KILL PEOPLE.

BLACK FLAG TO THIS MURDER NOW AND UNTIL DEATH.

BE THERE TO SPEAK AGAINST THIS CRIMINAL.

Protest Against Dr. Babu Ram Bhattarai
Location: Dag Hammarskjold Plaza, 47th Street and 1st Avenue, New York, NY 10017. In front of the United Nations Headquarters
Time: 8:00AM Saturday, September 24th


 
Posted on 09-22-11 10:25 AM     [Snapshot: 2147]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

PaulinaDidi, what you said is 100% correct, but ahile he is representing as Nepal Ko PM. So, yesle garda international recognition ma kehi naramro chhaap chhodchha ki? Just a thought hai. Haina bhane ta yo terrorist nai ho.


 
Posted on 09-22-11 10:28 AM     [Snapshot: 2160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Kalo jhanda matra kina tire nai balum na hunna? ramailo pani huncha, media ma pani aaincha, charkai birodh pani huncha, ajha dhunga mudha ni garne ho ki? 
sachi lathi sathi liyera aafu aafai tyahi jhagada ni suru garne ho ki, euta chai birodh garna jane, arko chai birodh rokna jane haru bich ma. Tyasto bhayo bhane rastra ko jhagadya pahichaan pani joginthyo. Khutta tanne prabritti, kaam garna nadine prabritti, desh ko bhanda party ko hit sochne prabritti, sabai ekai choti pradarshan garna paye thik hola jasto lagcha malai.

Anyway, baru gayera uni k ma bhag lina aayeka hun tesma humiliate garum na question sodhera, teso gare kaso hola? Kalo jhanda bhanda ta impressive nai hola ni hoina?
 
sYaKuuRiolAKU_nchImb
Posted on 09-22-11 10:50 AM     [Snapshot: 2212]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

My support goes to kalo jhanda to baburam.

gaddafi was ruling his country
saddam was ruling his country

and baburam is ruling the country


 
Posted on 09-22-11 11:00 AM     [Snapshot: 2226]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

न्यू योर्क नै बन्द गरे कसो होला?
Last edited: 22-Sep-11 11:01 AM

 
Posted on 09-22-11 11:03 AM     [Snapshot: 2199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 hey bhagwan, gara gara charko birodh gara, paisa ra career ko lov ma desh chadera green card mann paraune haru timi haru lai kina rastriya poshak chahiyo huh! ani kosle chai yaha rastriya poshak lagayera hidcha? khub rastra ko maya bhako bhaye utai basera kehi contribution kina garna sakenau?? ani yo birodh politically affiliate cha jasto pani lagcha, tesaile aba ko bela birodh julush bhanda pani baru PM lai encourage garne ho, at least PM le kehi start ta gareko cha and if you call it for publicity and I like such publicity. mula aile samma kun chai PM economy plane chadera hideko cha, kati humiliate bhako thiyo hola tara tyo sacrifice kasle evaluate garne, khali manche maryo, terrorist , bhanyo, aba yasai nai jane ho bhane ta kaile aagadi badhne, war ko bela dherai naramro ghatna haru hunchan tara pani sajaya hunna, aba tyo kura lai liyera khali yestai yesati garnu, anyways please aba yo jhanda, demonstration, rally birodh le sarai tauko dukahi sakyo baru PM lai ma desh farkane madhayam kaile samma banau nu huncha, ma desh ko lagi k garna sakchu ani maile yaha sikeko tya utilize garna environment kaile samma bancha jasta kura haru liyera interaction garnu yes ma nai hami sabaio bhalai hola, birodh garera nepali lai nachinau!!
 
Posted on 09-22-11 11:13 AM     [Snapshot: 2268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@dissident dai-
       mali man ma lagego kura tapailenai lekhidinubho..maile lekhnai parena..
         mero lagi aba yo discussion end bho. News herera ke bhayecha thaha paula.Bhir bata ladne lai ram ram bhanna sakincha ..afai sangai lagera khasna jana sakinna.
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters