[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 180244 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-21-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappai besai chha maldai!! hamro ghar tira pani parya parai thyo tesaile aauna napako.. 
 
Posted on 10-21-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-21-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्‍या स्याल को खुट्टो को सुप बना'र ख्वाउने रे मलाई? हो नि बाबै मर्‍या स्याल भन्दा अरु के नै छुन सक्थेऊ र! खसि बोकाले हान्छ, कुखुराले ठुङ्छ!


कस्तो कुरा नबुज्या चेली नानीले---- लहरे बज्जे ले 'डेमो' देखाको पास भा' को भन्या के भन्देखुन-------एउटि 'डेमो= डेरी मोरी' सँअ बज्जेको पिरती बस्या रेछ, तेई डेरी मोरीलाई घरमा बा आमालाई देखाएछ त्याँसि घरबाट पास गरेछन, अनि ऊ दङ्ग परेछ--मोरोको खुसिले भुईँमा खुट्टा छईन!


 
Posted on 10-21-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली


के छ - के भइराछ


डेमो भनेको खास मा प्रोग्राम लेखेको थिए के हो त्यहो देखाको, रन गरेर,


अनी जिम्बाल के भन्छ - जस मैले लिएँ रे - अब भा कुरा गर्न नि के को जस नि नभा कुरा गर्या भे पो त -


मैले एक हप्ता लार ट्रेनिङ द्या होइन - बुढा ले १०० रुपैयाँ दिन्छु भन्या होइन - त्यो पैसो पनि द्याछैन तिमीले -


अस्ती दसैं को टिका मा पनि १ मोहर देर लौ गरी खा रे - लोभी बुढा,  


 
Posted on 10-21-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर लहरेका अचम्मका कुरा, प्रोग्राम लेखेको भये पढेर सुनाको भये भैहाल्थ्यो नि किन दौडिनु पर्‍यो ? माल्दाइको कुरो ठीक हो!!
 
Posted on 10-21-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खा ट्रिट स्रिट दिराख्ने रिट्ठे ब्रो - सिधै पार्टी नि हुन्न र -


भरे भेट्नु है - टाईम मै आउ क्यारे -


 


हुँदा हुँदा यो जिम्बाल लाई नि ठुल्दै को हावा ले छोएछ - कती नचाहिने कुरा फैलाउन सकेको -


एस्तो नि हो त -


अब भुँई मा खुट्टो छैन रे - जुत्ता लाको छु जिम्बाल जुत्ता तिम्रो जस्तो खाली खुट्टा हिंड्ने मान्छे होइन म


अनी काँ'ट हुन्छ भुँई मा खुट्टा -


कुरा सुरा बुझ्नु छैन 


 
Posted on 10-21-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्ने खाल्को मान्छे हरु नै होइन तिनिहरु अनी कहाँ बाट बुझ्छ त


अनी दौडार देखाको -


दौडार बुझायो भने सबै बुझ्छ रे भन्ने सुन्या थे आज चाल पनि पाएँ


अरु कुरा त्यही हो चेली -


चिया खुवाउ त मिठो ल - धेरै दिन भो चिया नखाको


 
Posted on 10-21-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HYA sakdina hai ma ta.. bhandya chha
 
Posted on 10-21-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारी फुल स्पीडमा कुदिरा छ ल, रीफ्रेश गर्दा गर्दा भै सक्यो, यौतो पढेर रीफ्रेश गर्दा अर्को ३ता आइ सक्ने रइछ। यो सब जिमाल्बा आएर हो भन्छु म त।

अघी छुटेका जत्तीलाई प्रणाम

 
Posted on 10-21-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देउराली उकाली चढेर
चौतारी मा बसेछु
चेली लाई चिया खुवाउ
भन्दा खुवाउदिन भन्छे
पर्नु पिर पर्यो
यो ज्यान लाई पर्नु पिर पर्‍यो


रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे साथै जदौ


 
Posted on 10-21-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झुक्याउने र उल्याउने थाहा छैन
एउटी श्वास्नी नल्याइनी भाछैन
सल्लै होssssss 
भन्ने कल्लाई हो


खाना खाइसकेपछी को तारेमाम


 
Posted on 10-21-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजनोपरान्तको जदौ!


 


झुक्याउने र उल्याउने थाहा छैन


लहरेलाई स्वास्नी नभई नि भा छैन


सल्लै हो भन्ने त 'बा' लाई हो


लहरेको उमेर चारबिस नाघेको


स्वास्नि भने एकबिसकि मागेको


सल्लै हो भन्ने त 'बा' लाई हो


गाला चाउरे अवतार छ दाऊरे


गाउँछ झ्याउरे यो मोरो फ्याऊरे


लहरेले कपाल बङ्गालि काटेको


केटि पाए बिहा नै आँटेको


सल्लै हो भन्ने त 'बा' लाई हो


 


 
Posted on 10-21-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल महा लोल जिम्बाल


ए राता मकै त्यो उमेर चाँही आफ्नै हालेको हो कि के हो हँ


चार बिस रे लौ -


 
Posted on 10-21-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हाजिर जवाफ प्रतियोगिता


 


१. माथि टुप्पामा भएको चौतारीको तस्बिरमा रुख छेउको बन्दै गरेको भवन के हो?
२. माथि टुप्पामा देखाइएको थालमा पस्किएर राखिएको परीकारमा दुई वटा कचौरा मध्ये प्लेट सँग राखिएको कचौरामा के को झोल हो?


बिजेता लाई आकर्शक पुरस्कार को ब्यबस्था छ !


 
Posted on 10-21-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जवाफ


१ जिम्बाल बृद्घाश्रम


२ दाल

Last edited: 21-Oct-09 01:55 PM

 
Posted on 10-21-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल बृद्घाश्रम



 
Posted on 10-21-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello guyssssssssssss


 
Posted on 10-21-09 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ke hudai cha gamle ho?
 
Posted on 10-21-09 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Balla talla bhetiyo harako jinis aba bholi dekhi byan bynai amla...la dhurbya pasalaa gara ek kap chya piyera janu paryo,thuldai utai holan kere.
 
Posted on 10-21-09 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखीयाको अगनमा कलमको साँचो (घिन ताङ)


पन्द्र पुगी सोह्र लागे तिम्लाई के को खाँचो  (घिन ताङ)


एउटा गोह्रु जोती सक्यो सर्को चाँही बाँझो (घिन ताङ)


बुडेस्कालमा गर्छौ बुढो तरुनिको खाँचो


ए हैन भने कलिलो तामालाई सोध रामलाई।


लौ यो गीत छ "ओरिजिनल" छ भने सुनौन ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters