[Show all top banners]

edv2023
Replies to this thread:

More by edv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Mero USA yatra

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 17447 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-16-22 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

Inspired by Bennedict 

, im trying to write essay on my immigration to the US as a edv winner . Well, this is my second edv lottery win , the first one i refused in 2018. In this esaay i will also cover why i declined my first edv lottery win but accepted the second one .

Im not a good writer as him but ill try, for now im enjoying my 3 months vacation to the US and travelling east to the west , meeting old lost friends and their families , geneteting ideas to open new business and buy house
Last edited: 03-Aug-22 12:47 PM

 
Posted on 08-04-22 1:50 PM     [Snapshot: 2814]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हनुमन्ते लोगन, माने त सरकारी स्कुले होस् तेरो अंग्रेजी राम्रो छैन, माने त दरिद्र परिवारमा जन्मेको भएर भिकारी जस्तो थोत्रो क्यम्री चड्डछस , साझामा पढेको दिन भर स्वास्नी लाइ जुठो भाडा माझ्न पठाएर साझामा वकवास लेख्दै बस्छस, त्यहाँ सम्म ठिक छ . अम्रीकि सरकारको अनुदानको रासन ( EBT ) खान्छस त्यो पनि ठिकै छ , तर त दरिद्रको नेपाली किन तेती कम्जोर ह ? लु भन त एसको पछाडीको कथा ? के कति कारणले त नेपाली सुद्ध लेख्न सक्दैनस ? तेरी नेपाली नबुझेर हामी बेहोस हुनु पर्ने ? एस्तो आन्नाये र अत्याचार किन ? अनि कहिले सम्म ? तलाई नेपाली मै लेख्न किन येति सकस परेको ? फेरी तेरो बकम्फुसे कथा कसैले नपढेर हैरान भए पछि मेरोमा आएर टास्नु पर्ने ? आफ्नो वाइयात लेखमा आफै कमेन्ट गरेर माथि पुर्यान , मेरोमा टासेर म प्रति किन तेत्रो अन्नाये ?

तेरो लेख मैले सुरु सुरुमा एक चोटी हैन १०० चोटी पनि पढे होला तर तेरी नेपाली नबुझेर आफै डिप्रेसनमा जाने खतरा भएर मैले तेरो गुये लेख स्किप गर्छु आजकल . कुनै दिन तेरो बुद्धि फिरेर केहि राम्रो लेखिस भने फेरी पढौला .

एउटा सुझाब हरखे, बेन्दिक, काभ्रे , आनन्द नेपाल , उजिल हरुको लेख पढ्ने गर अलि अलि गुदी निस्किन्छ कि ?
यो लेख पढेर केहि सिक
https://www.sajha.com/sajha/html/index.cfm?ThreadID=136550

 
Loganbennedictboka76
Posted on 08-04-22 2:53 PM     [Snapshot: 2835]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahahahahahahaahahaha.
 
Posted on 08-05-22 12:22 PM     [Snapshot: 2936]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

edv mitrako observation thik lagyo. लोगन मित्रको धेरै कुरो बुझ्ने कोशिश गरियो तर केहि बुझे मरि जाउँ | तैपनि हाउभाउ हेर्दा मित्रले आफु आशुकबि देखि लिएर साहित्य मा बिद्याबरिधि पाएको भन्दा कमको swag छैन | कन्फिदेंस इज एब्रिथिंग तर लोगनको कुरामा चाही यो कन्फिदेंस खोक्रो र निमुखा नै लाग्छ | A wise man once said "A stupid person will never realize how stupid he is because he is not capable of understanding that." लोगनलाइ देख्दा यो वाइज म्यानको कुरा सहि रहेछ भनेर बुझिन्छ |

Oohi Lekhak ko Chela
 
Posted on 08-05-22 1:22 PM     [Snapshot: 2955]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालमा छु र सानो तिनो ब्यापार छ भन्दै साझा छिरेको बिचरोको अमेरिकी यात्रा बारे लेख्छु भनि ढ्वाङ्घ ठोके धेरै दिन सम्म सुरसार नदेखे पछि यिनको बारे थाहा पाएको कथा मैले लेखि दिनु उचित ठान्दै साझामा टासेको हु | ढाट प्रसाद अमेरिका छिर्न पाउछु कि भनि EDV2023 पनि खाता पनि खोलि हाल्यो |
यो प्राइभेट स्कूल पढ्ने को दिमाग यी प्राईभेट स्कुल पढने ले म र मेरा बाउ ठुला भनि बालहाठ गर्ने भन्दा कम निक्लिएन | एउटा मन्त्रीको छोरा एउटा पुलिसको छोरा अनि अर्को चै मास्टरको छोरा मा भएको म र मेरा बाउ तेरा बाउ भन्दा ठुला हुन् भन्ने गल्फति मा मास्टर्जिको छोरा ले चै तेरा बाउ हरुलाई पढाउने मेरा बाउ ठुला भने पछि बाकि दुई चै कपाल कन्याउन लागेका थिए रे | यो पनि हुँदा हुदा अब सरकारी स्कुल र तोता रटान यो पनि Camry ले यसको दिमाग बाट छुटन सकेको छैन |
आफुले आफैलाई ठुलो बनाउनु पर्दैन त्यो त हाम्रो धर्ममा जात भात छुट्याएर बाहुन सबै भन्दा ठुलो अनि छेत्री , बैस्य र अन्त्यमा अछुत जात बानाए भने तेरो सोच तेही भन्दा माथि बढ्न सकेको भए तैले बोलिभिया र मेक्सिको हुँदै अमेरिका छिर्नु पर्दैन थ्यो भने जुन थाल मा खायो तेही थालमा प्वाल पनि पार्ने थीइनस |
कर्मकाण्ड तिर लाग , सबै भन्दा ठुलो मानिस हुनेछस , साझामा म ठुलो भनि हल्ला गुल्ला गरि बस्नु पर्दैन | जम्मर्कट्टेलका नाति त म पनि कर्मकाण्ड को लागि बोलाउला | पुरै बुझिस हैन त !

 
Posted on 08-05-22 1:50 PM     [Snapshot: 2964]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन, लाडो जस्तो के जता नि जम्मर्कट्टेल , जम्मर्कट्टेल गर्दै बसेको ? लठ्याब्रो पनको नि हद हुन्छ नि यार ? के गर्यो जम्मर्कट्टेलले तलाई ? तेरो स्वास्नी उडायो कि तलाई खसी बनायो ? रात दिन जुनै पोस्टमा नि जम्मर्कट्टेल जम्मर्कट्टेल गर्दै बसेको छ यार . कित त बुज्ने गारी लेख नत्र थुतुनोमा बुजो लगा .

मान्छे होस् कि गोरु ? मान्छेले बुज्ने भाषा प्रयोग गर्न सक्दैनस ? येही communication मा समस्या भएर काम नपाको होस् कि के हो ? स्पीच थेरापी लिन जा सहयोग मिल्छ . कस्तो घोरनंडो मान्छे यार त .
 
Posted on 09-02-22 6:17 PM     [Snapshot: 4993]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति नमिठो पोर्क :
अम्रिका यात्राको क्रममा सारै नमज्जा आएको चै पोर्क ( सुँगुर ) खान नपाएर हो . कति नमिठो यहाको मासु , फ्रेस मासु त कहिँ नपाइने . खसी , कुखुरा त येसो फार्ममा किन्न पाइने रैछ ताजा तर हाम्रो त बिसेस खाना नै पोर्क हो . यहाँ त कति दिन को फ्रिजमा राखेको ग्याल ग्याल पानी आउने पोर्क मात्र पाइने रैछ . त्यो फ्रिज मा सडेको पोर्क जति पकाए नि पानी नमर्ने र स्वाद पानी नआउने , खै के खाए के खाए जस्तो .

हाम्रो त फेरी खसी कुखुरा भन्दा पानी सुँगुर नै खाने चलन छ , धराने कालो सुँगुर लाइ रायोको सागमा पकाएर ग्वाम ग्वाम भात संग खानुको स्वाद नै बेग्लै . दसैँ आउन लागि सक्यो, येस्पलीको दसैँ फ्रिजको पोर्क मै बित्ने भयो .
 
Posted on 09-03-22 12:39 AM     [Snapshot: 5106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ईडीभी२०२३
अन्मार हेर्दा गु खालास जस्तो छस, कुरो सुन्दा लाँडो खालास जस्तो छस, ई खाईस मुजि फ्रेस पोर्क।

@बेनिडिक्ट
सर, एति नाटक किन गरिराको हजुर ? ईडीभी२०२३ हजुरकै दसवतारमद्धेको एक हो भनेर सर्वविधितै छ, अनि फेरि किन एस्तो कथा बुन्दै हुनुहुन्छ हँ ? यदि कसैले ईडीभी२०२३ बेनिडिक्ट सरको अवतार हो भनेर बुझ्दैन भने, त्यो मान्छे दुइ पैसाको पनि दीमाग छैन। लु जे सुकै होस, हजुरकै टाईम, हजुरकै इन्टरनेट, जुन-जुन अवतारमा प्रकट भएर जे-जे लेख्नु हुन्छ, लेख्नुस, हामी पढिदिम्ला।तर एक्चोटी आफ्नो थेरापिस्ट सँग भेटेर कुरा गर्नुहोला!
 
Loganbennedictboka76
Posted on 09-03-22 1:58 AM     [Snapshot: 5133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gedo mukhe brain le pahilo chito thik kura garyo . Yo bennedict ko arko avataar ho yo haraamkhorr edv2023. Muziii lai faaasi dey.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters