बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
  ~ चौतारी १९६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 114878 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-15-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~  चौतारी १९६ ~



आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्











हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९६  
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 196 editions.


 
Posted on 07-15-10 1:13 PM     [Snapshot: 139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली भैंसी को त मोइ मात्र खान्थे क्यारे ..... डल्ली भैंसी को म्वाइ चाँही मोरो रिठ्ठे ले मात्र खान्छ जस्तो छ ... कहिले सुध्रिनी भएन मोरो .....
 
Posted on 07-15-10 1:33 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रामे लोल ।


लहरेले अलि ढिला बुझ्छ क्या। त्यो रिट्ठ्या  स्टेशन मा काम गर्ने काली मोती लाई भैंसि भन्नेगरेको लहरेलाई थाहा नै छैन । अनि म्वाइ खान मन लाग्दैन त रिट्ठे लाई ।


 
Posted on 07-15-10 2:08 PM     [Snapshot: 167]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

3 idiots ko amir khaan ta mai pare .. aru jo j sukai pare ni baalai ho ...

Raame le gajal gaayo re... Bokaa aafu balchhi handai baschha aru lai dosh lauchha ... Ritthe pani k ho k bhaisi lai samma moi khaye thikkai chha .. saadhe lai ni khalau ni hos garesh

Lahare daku mero baare maa bakafuse halla failauchhau ahile paak dhung dhung garideu
 
Posted on 07-15-10 3:36 PM     [Snapshot: 208]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-15-10 3:43 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<Lahare daku mero baare maa bakafuse halla
failauchhau ahile paak dhung dhung garideu
>>>




 
Posted on 07-15-10 4:09 PM     [Snapshot: 224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai bhayo chautari tira aauna napaako pani :)


ko ko hunuhunchha sabailai namaste gare hai, baroo chinne po ho ki hoina :(


 
Posted on 07-15-10 5:57 PM     [Snapshot: 249]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यहाँ बैरे को ताल

बैरे को भको दुइटा रौ नि क्या सोलिड आको लोल


 
Posted on 07-15-10 6:27 PM     [Snapshot: 259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


नमस्ते रिया! किन नचिन्नु नि मजाले चिनिन्छ,


रिया तुने ए क्या किया?


इतनी देर कियु किया?


बरु रिया चाँही साबधन हुनु पर्‍यो है, यहाँ चौतारीमा अनावश्यक रौ भएका, देख्दै घिन लाग्दा झ्याप्पुलेहरु पनि टन्न छन्,  आफू त सबैको भलो चिताउने मान्छे तिम्रो नराम्रो भएको कसरी हेर्नु?


 


 
Posted on 07-15-10 6:37 PM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ ,५ बर्स  भैसक्यो एउटा माड़ बाड़ी नेपाल मा बिजनेस गरेर बसेको |उ घर गएको छैन |घर बाट भाइ को   फोन आउछ ,
'भैया आप कि कृपा से भाबि जी ने बेटेको जन्म दिया '
माड्बादी भन्छ ! बहुत अच्छा छोटु ,इसी तारह भाबी जी का ख्याल रखना '
एक बर्स पछी फेरी भाइ ले माड्बादी लाइ फोन गर्छ |
'भैया इस बार  ,आप कि कृपा से भाबि जी ने एक बेटी को जन्म दिया '
माड्बादी 'अरे ये तो बहुत खुसि कि बात हे ,कल पशुपति नाथ को मे एक पेडा चढाउगा '
फेरी उ भोलि पल्ट एउटा पेढा लिएर पशुपति जान्छ 'ययूतई पेढा चिमोट्दै पशुपति ,गुहेस्वारी , १०८ लिंग , भैरब, बासुकी , किरात अर्जुन सबलाई चधाउदै आधि आफ्नो भाग राख्छ र ब्रेक फास्ट खान्छ |

Last edited: 15-Jul-10 06:39 PM

 
Posted on 07-15-10 7:00 PM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 पुर्ब  (धरान,झापा,धनकुटा आदि  )बाट निर्बाचित  सभासद् , तराइ तिर बाट निर्बाचित  सभासद् र्   पहाड  तिर बाट  निर्बाचित सभासद् सिंह दरबार भित्र क्यान्टिन मा एकै चोटी खाजा खान छिरेछन् | पहाड तिर बाट निर्बाचित  सभासद्   दौरासुरुवाल ले ठात्तियेर गएका ,पूर्वका ले पाइन्ट,शर्ट र टाई भिरेका ,चस्मा लगाएका र् तराइका सभासद  कुर्ता सुरुवाल र चस्मा मा !!
सबैले आ आफ्नो पाराले एकैचोटी बेरालाई बोलाउछान| बेरालाई अफ्ट्यारो पर्छ ,उ दौरासुरुवाल मा ठात्तिएको सभासद् नजिक 'हजुर ' भन्दै पुग्छ
 पहाडी सभासद्  :: (बेरा लाइ बोलाउदै ) 'ये केटा!, हामीका आज के के पाकेको छ भन् त् !'(बेरा ले मेनु अगी सार्छ ),येसो मेनु हेरे जस्तो गर्दै ,हेर्नु भन्दा पहिले मुख खोल्छन ,'के हो तिमीहरु यहि हो खाजा बनाएको!!खानु जस्तो केहि छैन ,!! यार '
 
बेरा ::(अलि डराएको भाब मा ) 'हजुर म: म: ,तरकारी ,चिउरा ,जेरी,हलुवा ,छोइला,भुटान ,अम्लेट सबै त् छदै छ |'
पहाडी सांसद :: 'सेल पुरी खै ??'
 
बेरा लाजबाब हुन्छ | तराइको साभासाद ले प्वाक्क जबाफ दिन्छन , 'त् सभासद ज्यु ,तिहार त् आइले छैन ,अनि सेल पुरी काहा मिल्छ '
पुर्ब का सभासद् अहिले सम्म चुप थिए |उनले पनि मुख खोले ' किन मिल्दैन ?यो देश हाम्ले मिलाए पछी जे पनि मिल्छ | भोलि यहा सेल पाकेनु भने मुइले ज्याना छ '
तराइको सभासद ,'अरे बाफ रे ' भन्दै पहाडी सभासद् तिर आखा झिम्कौछान|
अब सबै अलि सिरियस भए | पहाड का शभासाद पुर्ब को सभासद् नजिक जादै ' यहा को परिचय पाम न '
पुर्ब का सभासद् छोटकरीमा ' मु  संबिधान लेख्ने मुन्छे  हो , लेख्दा लेख्दा भूक लागेर खाजा खानु  आएको ,तेरो नाम बाता! तु कहाबाट आयु ! 'तु पनि संबिधान लेख्छा !!भुन ता |
तराइको सभासद् (बिचैमा ):: अरे हुजुर ! उहा पनि लेख्ने , म पनि जो छ कि संबिधान  लेखिहाल्छु , त् हामि सबै संबिधान लेख्ने हो |'
पर्ख दा पर्खदा बोर लागेको ले बेरा फेरी भन्छ |'हजुरहरु  अर्डर पाउ ,के लेउने हो '|  पुर्बेली    सभासद अलि  झर्किदै  !!,यो  काती  काराउछु  हो ,जा  त् सग  भुये  जाती  साबुइ  ले ,मो  साबुइ  खान्छ  ' जा  ले ?
पहाडी सभासद ::(शान्त परामा ) 'यो केटा नयाँ जस्तो  छ् ,अडर लिन अली जान्दो रहेनछ | ' 'ठिक भन्नु हुन्छ   'तराइका सभासद ले थपे |
तराइको सभासद:: 'त म् अगी देखी नै बिचार  जो छ् ,गरिरहेछु ' बेरा तर्फ देखाउदै 'उहा सग जो छ् ,मेनर पनि तेती हुनुहुन्न '
'म सभाशद छु, संबिधान लेख्छु ,म सग सोधेको पनि छैन कि मेरो के मा पसन्द छ् ,के मा छैन , म् परमानन्द जि को मान्छे भएको शायद उहालै थाहा जो चैन् ' पहाडी सभासद  र् पुर्बेली सभासद तिर हेर्दाइ 'परमानन्द जि !जो उप् राष्ट्रपती
 हुनु भये छ्' हाम्रो न् मान्छे हुनुहुन्छ '
सभासदहरु  ले बुझेको भाब देखाउछन | बेरा आफ्नो नालायकी न् चाहदा न् चाहदै समर्थन गर्न वाध्य हुन पुग्छ |
पहाडी सभासद :: 'ये केटा ,तेरो मालिक कहाँ छ् ,बोला त् '
धेरै बेर को हल्ला खल्ला र् अर्डर अझै न् आएपछी क्यान्तिन मालिक आँफै अाईपुग्छ् '
'हजुर हरुलाई के ट्टक्र्याउ '
तराइको सभासद ::' ल् हेर केटा , उहा ले ठीक भन्नु भये छ् |त साहु जि उहालाइ भोली नै निकाल्नुस् ,उहा ले काम गर्न जाने छैन '
क्यान्टिन मालिक :: हस हजुर |
पूर्व को सभासद:: (सिरियस भएर ) हामी संबिधान लेख्ने मुन्छे हो |हामीलाई भुक लागेको छु ,तिर्खा पुनी लागेको छु ,नु धाटी भुन |(सानो स्वर मा )
'तिमी का जाड छ् ??'  
क्यान्तिन मालिक :: 'त्यो त् छैन हजुर |'
'तेसो भये किन खोलिस त् होटेल |' पुर्बेली  सभासद  निकै रिसाये |
अरु सभासद तिर लक्षित गर्दै'जाउ हिड !!,मानानीय हरु ,आजु मु तिमीहरुलाइ गातिलो खाजाखुवाउछ | मेरै पैसामा खुवाउछ  , हिन  !'दुबै सभासद्लाई समातेर तान्छन |
तेस्पछी सबै सभासद निस्कन्छन |तर जाने बेलामा ढोकै मा क्यान्तिन मालिक ले सोध्छन 'हजुर हरु!! ,अहिले सम्म संबिधान कती लेखियो ?'
  
 




 
Posted on 07-15-10 7:22 PM     [Snapshot: 284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनी आएको देखे पछी एती ढिला नि आउने जिते ?
प्रभात जि बढो मजाको कुरा गर्नु भयो ...
 
Posted on 07-16-10 7:55 AM     [Snapshot: 327]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे जदौ !


किलास छ, गिलास छैन, तारेमाम।


 
Posted on 07-16-10 8:14 AM     [Snapshot: 332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे जदौ !


 
Posted on 07-16-10 8:43 AM     [Snapshot: 336]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम गाम्लेहरु !



शुक्रबारे जदौ !


 
Posted on 07-16-10 8:57 AM     [Snapshot: 344]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगी के सफर मै गुजर जाते है जो मुकाम
वो फिर नही आते वो फिर नही आते


भने पछी सुनार को सय चोट लोहार को एक भने झै गरेछन होटेल मालिक ले हैन त प्रभात जी?


रामे, लहरे, ठुल्दाइ सबैमा साझाकै सबैभन्दा सोझो रिट्ठे को सोबर नमस्ते !


                                         


 
Posted on 07-16-10 9:54 AM     [Snapshot: 359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा आउनु पाछैन ढुकेर बस्छ यार म्यानेजर त


पुग्ना साथै काम देर गयो -


आज दिन भरी काम छैन भनेर बस्या त - अड्डा पुग्न पाछैन काम आयो आज त


शुरु मै ब्याड लक


 
Posted on 07-16-10 9:59 AM     [Snapshot: 367]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम देर गयो भन्या हैन?


ठिकैछन्त ! अब गैसकेसी कसरी थाहा पाउछ त म्यानेचोर ले तिमीले काम गरेउ कि गरेनौ भनेर ! ढुक्क हौ न तिमी नि !


 
Posted on 07-16-10 10:01 AM     [Snapshot: 367]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taaremaam gaamle haru , sukrabaare jadau ..


aananda bhayo lahare ko kaam bhayera moraa aru lai matrai aakhaa lagaauthyo .. bhane pachhi timi SB tira naaune ho ,,,, aayera ni khasai kehi khyaasa ta chhaina tyehi pani eklaoti sarkaar aanadai hunthyo ...


Bhannu hunna Raame bakhri khojna aai pugi halchha . tara j bhaye ni sarbajanik dai ta ho .. Pure ko bhau chahi kina badyaa ho .. la maathi tyaha Thuldai le lekhyaa padha "kahan mare ko this saale"


 


Lau aru aaudai garekaa ra bhaekaa autaari haru lai mero pranaam .


 


 
Posted on 07-16-10 10:01 AM     [Snapshot: 364]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, रिट्ठे, रामे
शुक्रबार लाई झुक्रबार बनाउनु भएन लहरे । काम भे पो चोर्ने , न भे चोरेको के मज्जा ?


मस्तिले काम गर्ने, चौतारीको गस्ती गर्ने ।



बाँकी पुरे, बिस्टे, चेली, क्रेजी खै ??



चिप्ले आउने ट्याम भा छैन, बैरे को ठेगान् छैन ।


 
Posted on 07-16-10 10:02 AM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले यो म्यानेजर छिन् छिन् मा आएर कती सक्यो - के भइराछ भनेर सोध्न आउछ


हुन त काम सकाइ सके - आएर सोधे नी बालै हो की कसो


फेरी अहिले देखी नै सक्यो भनेर भन्न भएन नी - अर्को काम आउन बेर छैन - चुप बस्यो ठीक छ


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters