Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध

[Please view other pages to see the rest of the postings. Total posts: 88]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 43498 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 07-09-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" की थालदै नथाल्नु, थाले पछी की सकौनु की सकीनु" मेरो बुवाले मेरो 'एस् एल की' उमेर ताक मलाई दीन टीप्स हरु मध्ये सधैं भरी साथ हुने बाणी शायद एही होला जस्तो लाग्छ।
नानु सँगको मेरो सम्बन्ध जुन रुप्ले अन्त्य भयो, त्यस्तो सँग कसैको सम्बन्ध न तुहीयोस। त्यो सम्बन्ध को अबसान पछी मैले जीन्दगी को यो पाटोलाई कहीले पुन समत्ने सोच आउला जस्तो लागेको थिएन मलाई। तर जीन्दगी सँग कस्को के लाग्दो रहेछ र ! म फेरी एक्पटक जीन्दगी सँग हार मान्ने संघरमा पुगेको छ।  भखर मात्र एउटा  खहरेले  गरेको बीनास महसुस गरेर नसकीदै अर्को बाढीले एसरी लाग्यो कि मैले पत्तो नै पाइन।
  अदीती हो उन्को नाम। मीनेसोटा बाट हावा खाएर बोस्टोन तर्फ उक्लीदै गर्दा अइ-२० पनि रद्दी कागज बराबर भइसकेको थीयो। एउटा साथीले दीएको नम्बर मा फोन गरेर "तपाइको पसल्मा काम छ? " भन्दा भोली पल्टै देखी सुरु गर्न भन्यो। मेरो प्रस्ट हीन्दी देखेर शाहु दङग परेको थियो पहीलो दीन्मै। झन पुर एक महीनको भारत भ्रमण को बारेमा सुने पछी त मेरो नाम छोडेर बेटा भनेर बोलाउन सुरु गर्‍यो। गएको एक हप्ता पनि नहुँदै  शाहुको घरमा एउटा भोज हुँदै थीयो। "she इज कलीङ एवेरी वन that शी नो। यू नो इट्स हर -२१ बर्थ डे।"  आफ्नी छोरी को २१औ जन्मदीन्को कुरा सुनौदै गर्द दङग थीयो स्रीनीवस बुढा। हुन पनि एक मात्र सन्तान। बेलुका छ बजे काम छुटेर घर गएर हतार हतार तयार हुँदा मैले एक महीना देखीको दारी काट्ने फुर्सद पाइन। घर नजीकै को चोकको एउटा पसल बाट एउटा बुके कीने अनी लागे बुढाको घर तीर।

" "congratulation on your 21st birthday अदिती" भनेर मैले भन्न नभ्युदै 'wow you look same to Saif' भनेर ले उन्ले मलाई हल्क हग गरिन र थ्यांक यू भनीन। बुढोले फोकट्मा खान त पक्कै बोलाको थीएन। मेरो काम उही बुफे म आउनेलाई " how many persons sir? plz come with मी" भन्ने जस्ताइ थीयो। खान राम्रो थीयो। अरु दुई चार जना ईन्डीयन केटा केटी हरु सँग पनि चीन-जान भयो । खान पीन को कार्यक्रम पछी हल्क नाच-गान पनि भयो। एही जन्मे हुर्केको भए पनि अदीती का अधीकान्स साथी हरु इनडीएन नै रहेछन। नाचीयो धोती रेमिक्स मा धेरै जना सँग। तेस दीन तेस्तै १२ बजैएको थीयो घर पुग्दा। फ्रीज खोलीयो, "september १३"लाई सम्झियो ४ बोतल सकैयो अनी सुतीयो।

भोली पल्ट मेरो अफ थीयो। बार बजे सम्म सुती राखेको थिए । फोन को vibration ले उठेको भनेपची धेरै नै आएछ जस्तो छ फोन। hello मात्रा के गरेको थिए उत बाट आवाज आयो don't lie to me, were you still sleeping? okay I am sorry to wake u up but pa wants you to come with me when I am going to play soccer टूडे" but I don't know driving he know that ।' मैले भने। तर उन्ले भनीन ' it doesn't matter, i will drive myself. he just wants someone to accompany me. just as my body guard i गेस भनीन अनी haasin .................

to be continued

 
Posted on 07-11-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा ब्राडको  कुममा पो झुन्डिन थालि त केटी त! लोल! अब ऊ संग हिंड्दा एक त 'सि' तान्न नपाउने अर्को मैया ब्राडको कुममा झुन्डिदिने अत्ति यार!

पेलौँ ब्रो पेलौँ!

 


 
Posted on 07-11-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

and they started 'making out'. I took out the camel light fired one and started following the roads ahead. मलाई अली अली बीयर चडदै गय जस्तो लाग्यो। नत्र हत्त पत्त अङ्रेजी कहाँ नीस्किन्छ र! मरेका बाजेको घीत्रो समाय जस्तै गार्हो करा। मलाई आज मेरो मन्को गरुह्ङो भरी बीसौन मन थीयो। म हीरन्य दाई सँग नानु सँगको मेरो असफल सम्बन्धको बारेमा केही अन्त-रङ गर्दै छु। मेरो सम्बन्ध असफल भय पछी मलाई लाग्छ म संसारको सबै भन्दा नीतान्त एक्लो बेक्ती भए। मेरो परीवार मेरो साथ्मा थीयो। बुवा-आमाले दीदीको मा अाइज भनेर बोलौनु भको पनि हो। तर आफ्नो रुझेको बीरालो जस्तो गती देखाएर उहहरुलाई चीन्तित पार्न मन लागेन। साथी-भै सँग भन्नु बेकार जस्ताइ थीयो। न मलाई शहानुभुती मन पर्छ न त तीरस्कार नै। फेरी मेरो सम्बन्धलाई धेरै मानीस्ले मैले नानुको उपयोग गरेको भनेर अर्थ लगाउने प्रयास गर्ने छ्न भन्ने लाग्यो। सोचे, धेरै नीकट क बेक्ती जसलाई पहिले देखी ज्ञात छ उनीहरु बाहेक अरु सँग हाम्रो सम्बन्ध नै नरहेको उल्लेख गर्ने छु। मलाई थाहा छैन उन्को बीहे भाई सक्यो यहाँ बाँकी छ तर पक्कै पनि उन्ले हाम्रो सम्बन्ध को बारेमा पक्कै पनि आफ्नो हुने वाला घर- परीवर्लाई भन्ने छैनन। र मलाई तेस प्रती चासो पनि छैन। " तेस्तै हो नारन जीन्दगी ले धेरै कुर सीकाउछ। पीर नगर, समयले सबै घाऊ नीको पार्छ' मेरो कुर एकाग्र्ह भएर सुनी रहनु भको हीरन्य दैले भन्नु भयो। " हुन त तीमीले कुन कराले तीमीहरुको सम्बन्ध तुहियो भनेनौ। तर पनि मलाई लाग्छ तीमी तीम्रो सम्बन्ध प्रती अनुशासित र समर्पीत थेएउ। I can say that. शायद, मेरो जीन्दगिको कथा सुन्दै गर्द उहालाई पनि आफ्नो जीन्दगीको प्रसँग याद आयो होला। उहा पनि अली मतीएको जस्तो गर्दै हुनु हुन्थ्यो।

म के के कुरा सोच्दै थीए। क्यमेल लाइट अझै नीभेको थीएन। " तीमीलाई अदीती कस्ती लाग्छ?" हीरन्य दाई को यो प्रश्न अली असन्द्रविक लाग्यो मलाई। म अर्कै संसारमा दुबुल्की मर्दै थीए। " अदीती राम्री छ। थोरै पातलि भए पनि शरीर मीलेको छ। त्यो भन्दा पनि बढी लाग्छ संसार राम्रो सँग बुझेकी छ। सबैलाई समान द्रिस्टीकोढ ले हेर्न सीकेकी छ जस्तो लाग्छ। अरु कुरा त के भन्न सक्छु र भखर त अली कती गफ गरेको। तर दाई तीनी हरुको जोडी त लास्ट राम्रो छ। ब्राड पनि हेर्दा फेरी अनुशासीत छ जस्तो लाग्छ मलाई। तर दाई कीन मलाई एस्तो लाग्यो यु म बाट केही बीसेस सहयोग चाहन्छे। उस्ले मलाई केही कारण ले लगेकी हो पक्कै पनि त्यहाँ। मलाई विश्वाश छ पक्कै पनि उ मसँग केही बाड्न चाहन्छे। शायद, मलाई लाग्छ उ ब्र्यड सँगको सम्बन्ध लाई लीएर चीन्तीत छ। हुन सक्छ उस्को बुवा आमा खुशी छैनन। तेसैले उस्लाई यो सम्बन्धमा अघी बढ्न प्रोत्सहान दीने कोही चाहिएको छ। उ मलाई शहरा को रुप्मा उभ्यौन खोज्दै छ कि! स्रिनिवास को म प्रतिको विश्वाशलाई उपयोग गरेर स्रीनिवास लाई मनाउने जीम्मेवारी मलाई दीन पो खोज्दै छ कि! तर तेस्तो त हैन जस्तो लाग्छ। म अली धेरै नै आफ्नै कीसिम्को मुल्याङ्कन गर्न थाले जस्तो लाग्यो। " खै तर मलाई त तेस्ले तलाई मन परौन थालि जस्तो लाग्छ। त्यो बोइ फ्रेन्ड त तलाई चीढौन पनि भनेको हुन सक्छ।" हीरन्य दाईको आफ्नै तर्क थीयो अर्को तर्फ। कहाँ दाई! एक चोटि देखेर, फेरी यहाँ जन्मे हुर्केकी केटीले कीन तेती भूमिका राख्थी आफ्नो मन्को कुरा भन्नलाई। उस्ले मलाई मन परौने त हैन। तर पक्कै केही कुरा छ जो उ मलाई भन्न चाहन्छे।

 
Posted on 07-11-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि पढियो ल - मन्पराएको नै जस्तो छ मलाई त - है
 
Posted on 07-11-08 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Himalaya dai, Birkhe maila ra Lahare lai muri muri dhanyabaad!
and Good weekend to all readers and Sajhaities

 
Posted on 07-11-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तर पक्कै केही कुरा छ जो उ मलाई भन्न चाहन्छे। "

Narayangarh bro, lau na ni chito sunam na.. k rahecha kura... Malai ta yo kathaa ko film nai banauna man lagyo... Dherai nai dami cha.  Jahely ni Sajha ma auney bitikai "Narayane" lay naya episode post garyo ki vanera hattar hattar hajur ko thread nai khol chu. K Monday sammai kurney parney ho ta ?

 


 
Posted on 07-11-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nas bro,

thanks for your support. See you guys with next episode on Monday. Have a nice weekend!

 
Posted on 07-14-08 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PART 3

दीनहरु बित्दै थीयो। हप्ता को दीन बीहान बजे देखी बेलुका १० बजे सम्म happy holidays gas station मा काम गर्दैमा बीत्थ्यो। नेपाल बाट कत्रो ठुलो सपना बोकेर आएको थीय। हाम्रो एउटा सानो संसार हुने छ। मलाई बीध्य बारीधी सम्मा अधयन गर्ने चाहना थीयो। फुड टेच्नोलोजपढेको भएर फुड माईक्रोबयोलोजी मा मास्टर्स पढ्दै थीए। सबै खत्तम भयो। एकै छ्णमा तास घर जस्तो भात्त्कीयो। बीश्वास भनेको पनि तास को घर जस्तै रहेछ। जीन्दगी सधैं एसरी नै ग्यस स्टेसन बीतौन चाहन्नथे। मलाई एउटा स्वाभीमान को जीन्दगी जीउनु थीयो। आत्मा निर्णय को चाहना थीयो। बाबु आमाको प्रतीको सपनालाई कायमै राख्नु थीयो। मेरो समाजको प्रतीको आसलाई तुट्नु दीनु हुन्थेन। हीरनय दाईले johnson and wales को culinary school एक दमै राम्रो भन्नु भको थीयो मेरो स्टटस चेन्ज गर्न मील्ने बताउनु भको थीयो। मलाई खान पकाउन पनि सोख थीयो। मलाई डीफेरेन्ट ट्राइ गर्न मन लाग्छ। एक्दीन कालेज जान को लागि हीरन्य दाई सँग साउथ स्टेसन जादै थीय बाटोमा अदीती देखीइ। साउथ स्टेसन बाट प्रोवीडेन्स पुग्ने बेलासम्मा गाडीमा धेरै बोर लाग्यो। कहाँ बाट कहाँ जादै छु जस्तो लाग्यो। कुनै पनि हालतमा जीन्दगी देखी खुशी थीन। हारेको थीय। जीन्दगी को यो यात्रामा धेरै पछाडि छोडीएको थीए। केनेडी प्लाजामा झरेर कालेज जाने बस कुर्दै थीये अदिती को फोन आयो। उठौन मन थीयन तेही पनि उठाए।

How dare you to ignore me like that? एकै चोटि जङीन थालि। मैले केही बुझ्न सकिन। what? when did I? In south station, u fool don't try to lie. झन जङी। एस्तो लाग्थ्यो माथि आफ्नो अधिकार भएको जस्तो गर्दै थी। घण्टा को सात रुपैयाँ मा रुपैयाँ दीन्छे मलाई। हुन मैले देखेको हो तर तेस्मा त्यस्तो आनौठो केही थीएन। जङीन पर्ने पनि केह जस्तो लाग्दइन। aright, my fault. I apologize. मैले भने। उस्ले भनी तेस्को कुनै जरुरी छैन। मसँग केही महतोपूर्ण कुरा गर्न चाहन्थी। उस्ले मलाई बेलुका सात बजे साउथ स्टेसन को स्टारबक्स मा बोलइ। मैले हुन्छ भने। साझ घर फर्कीदा बजी सकेको थीयो। हतार हतार वर लीए। नानुलाई मन पर्ने अमेरिकन एगल को फतेको जिन्स ट् सट लगाये अनी लागि साउथ स्टेसन। थीक सात बजे त्यहाँ पुग्द मलाई कुरी रहेकी थी। am I late? भनेर सोधे। उस्ले हैन you are exact on time भनेर हासी अनी मलाई हल्क चुम्बन गर्दै हग गरी।

हामी घुम्दै कुरा गर्दै कोप्ले पुगेउ। कोप्ले को त्यो प्लाजा अगाडि को पार्क मा पुगे पछी अदीतीले मलाई तानेर छेउमा रहेको एउटा कुर्ची मा बसाइ। कुर्ची मा बसीयो तर -१० मीनेट भयो कोही बोलेको छैन। मैले सोचे मैले नै सुरु गर्नु पर्ने भयो। मैले भने okay, what was that urgent thing that you wanted to tell me so desperately? उसले मा तीर हेरी अनी फेरी अर्को तीर फर्की। लाग्दथ्यो उस्लाई केही भ्न्न नीकै गार्हो बही रहेछ। केही समयको उकुस-मुकुस पछी बोली" Narayan, It's just been couple of weeks ...........I am not sure if its okay to tell you everything.......no that's fine. if you think you can trust on me then its okay for me. just go ahead what you want to....मैले भने . " Well, you brad right?" Yes. मैले टाउको हल्लाय. " Brad and I are in relation from two years. He was in his junior year when I joined university. In a very short span of time we came so close that I started feeling he is Mr. Right. I know he is the only person that I want to be with. He is so loving and caring. But things has been complicated now. I talked with my moma and she is upset with me. She is not ready convince pa and I cannot talk to pa. Moma says," better you back from you relation". you know, I can't leave Brad like this. My problem is, I even can't go beyond Pa's wish. I know being a single child I am their life. They will die if I do anything wrong. I don't think Pa has problem in my relation with Brad but I guess, he wants me around". उस्ले एकै सास जस्तो गरेर भनी। मैले सोध " what's the real problem then, I am kind of confused. I am sorry. अगाडि भन्दै गइ "Brad is going to Grad school at Auburn. He wants me to accompany him. I can't leave my parents like this and moreover, the program I am in is good at this school. He is pushing me to come with him. I am really unable to decide at this point. Can you suggest me anything? Plz..."उस्ले मेरो हात सम्त्दै भनी। े। मैले भने " Based on my experience, you should be there where you find yourself happy. At this point, you need to think and conclude yourself whether you will be happier with you parents or Brad?केही बेर निकै स्तब्ध भइे अदीती अनी चार्ल्स रीभर मा घोरिदै भनी "Narayan, can you be my friend? will you be around if I need you? I think I am going to decide to stay here with my parents as their single child rather than going with my two years relation. I am going to put this to end." आखीर मैले पनि नानु सँग को याद हरुलाई क्रमस भुलौनु पर्ने थीयो। मैले हाँस्दै भने" Sure, we will make a better life together, helping each other."

...........to be continued
Last edited: 15-Jul-08 10:46 AM

 
Posted on 07-14-08 6:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow ,

this story is picking its speed very quickly अनि मजा पनि आइरा छ पढ्न

The only problem is too short posts.थोरै लम्ब्याउन मिल्दैन ?


 
Posted on 07-14-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा रमाइलो रइछ। मजा आयो। parts हरु अली लामो गर्नु पर्‍यो यार
 
Posted on 07-14-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ कथा त ब'बाल गैरारैछ,
नारने लाई पक्कै मनपराएको हो ल
कस्तो इन्तेरेस्तिङ हुँदैछ - अरु पनि
छिटो छिटो टाँसु ल

 
Posted on 07-14-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuche, Mohan and Lahare,

Thanks for your support guys. Dil khus huaaaaaaa
 
Posted on 07-14-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello narayan bro, 

superb writing, very intersting

write fast yar. its hard to wait ...............

Last edited: 14-Jul-08 02:01 PM

 
Posted on 07-14-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good read! as well  as Story. No matter  what  the title suggests ,  wish you luck  for happy ending of this story!
 
Posted on 07-14-08 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have been reading but didn't write comment before.

It's a good begining, Narayan.!

waiting for other episodes.............

 


 
Posted on 07-14-08 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh oh Narane, you are nearer to your wish, have fun!!

 


 
Posted on 07-14-08 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि पढ्दै छु है। कथा रमाइलो रैछ। बाँकी कथा नि चाडै आओस।
Last edited: 14-Jul-08 09:16 PM

 
Posted on 07-14-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Narayane" bro, weekend vari busy vaeyo. Aaja New York City bata Boston lagdai chu Bus ma. Bus ma Wi-Fi ko subidha rahecha. Laptop kholi hajur ko naya episode hatar patar khoji padhey. Khubai nai mitho lagyo, yo episode pani.

Sabai jana lay lamo katha lekhna sujhab deka rahechan, mero mannu huncha vaney yesari nai choto katha lekdha, Katha ek dam interesting ra captivating vae rahaney cha ra, man ma khulduli pani jagi rahena cha. Malai hajur ko yehi shaili ramailo lagyo.

La arko episode ko mitho parkhai ma.

Uhi

Nas


 
Posted on 07-14-08 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ek@l, spring, CL, stat, Nepalkochora and Nas,
Thank you for your support.

See you guys tomorrow.

 
Posted on 07-14-08 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

not a probelm bro, write fast.


 
Posted on 07-15-08 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PART 4
मीत्रता पनी अनौठो कीसिम्ले सुरु हुने भयो। त्यो साझ धेरै महीना पछी खुशी को अनुभुती गरे मैले। " पीउन त कहीले न पीएको हो र! तेही पनि आझको नसा अली फर्क थीयो। कता अली कती हल्क महसुस गर्दै थीय। जीवन्को नयाँ यात्रा थालदै छु की जस्तो अनुभव भयो। हुत त मीनेसोटा बाट उक्क्लीदै गर्दा पनि नयाँ यात्रा नै थीयो र बाटो र प्रक्रिती पनि नयाँ नै थीयो। तर त्यो मेरो बाध्यता थीयो, चाहना कदापी थीएन। दुई बोत्तल बीयर चढे पछी मन तरङीत हुन थालयो। म भीत्र को एउटा प्रेमी शायद फेरी बिउँझीन थालयो। धरान म हुदा जती बेला भखर भखर नानु को र मेरो सम्बन्ध सुरु भएको थीयो। म हरेक हप्ता जस्तो खुशी मा पीउथे। हामी चार बर्ष को कार्यक्रम सकीएर आ-आफ्नो गन्तब्य तर्फ लाग्दै थीएउ। भोली सबैको अनिस्चित थीयो। तेसैले पनि सबैलाई दारु पीउन उत्तेजित गरौथ्यो। त्यो होस्टल को चार बर्षको बसाइ जीन्दगी को स्वर्नीम पल हुँदै थीयो। यता नयाँ सम्बन्ध। म दीन्को कुनै समय लग-भग डेढ दुई घण्टा अन-लाइन बसथे नानु सँग च्याट गर्न। र तेतिनै बेला बेलुका फोन गर्न भन्थे। दारु खाएको दीन होस्टलको छत को पानी ट्यन्की म बसेर मिस्ड कल दिनेथे नानुलाई अनी तुरुन्तै फोन गर्थी उ। तेही अतीत लाई सम्झिदै थीय, कता कता अदीती सँग कुरा गर्न मन लाग्यो। खै थाहा छैन कीन तर, मलाई लाग्न थालयो उ मलाई नीकै आत्मीय देख्छे। म पनि उसँग आफ्न मन का कुरा बाड्न सक्छु। फेरी सोचे, एस बेला राती त्यो पनि दारु खको छु टन्न कदम कदाचीत थाहा पाइ भने ! अह गर्न हुन्न जस्तो लाग्यो। कौसी म नीस्कीये। क्यमेल लाइट नीकाले अनी तन्कौन थाले। मलाई कीन कीन एस्तो लाग्न थालयो म संसारको सबै भन्दा लाचर मनिष हु। म एकातीर आफ्नो चोटसँग जुध्दै थीये उत घर-परीवर तर्फ को उत्तरदैत्तो पनि नीर्बहा गर्दै थीए। वास्तवमै म नीकै एकलो महसुस गर्दै थीए। " के हो अझ धेरै चुरोट खाको चस? खै ले त एउटा " हीरन्य दाई पनि बाहीर नीस्किनु भो। हीरन्य दाई ले चुरोट सल्कौदै भन्नु भो " हेर ब्रो केटी भन्ने कुरा पाइ हलिन्छ नि, कीन एती धेरै पीर लिन्चस? भखर आको चस, बोस्टोन मा जती भने पनि छन नेपाली केटी हरु नेपाली नै चाहिन्छ भन्ने हो भने पनि"। " हो दाई, केटी पाईन्छन मलाई थाहा छ। १६ बर्षको उमेर देखी धेरै शहयात्राी हरु फेरिदै आए। उनी हरु आँफै आउथे आँफै जान्थे तर मैले कहिले गुनासो गरीन। र मैले कसैल धोखा पनि दीन। तर जुन केटी सँग म जीन्दगी बीतौछु भनेको थीए। जो सँग श्रीमान श्रीमती को हैसीयत्ले डेढ बर्ष देखी सँगइ बस्दै आएको थिए ।।।।।।।।।।।।।कसरी सक्छु दाई म।" म अड्कीये, भित्र गये फ्रिज खोले, फेरी एउटा बेयर नीकले। " हीरन्य दाई गीतार बजाउनुस् न " म गीत गाउछु । हीरनय दाई नीकै राम्रो गीतार बजाउनु हुन्छ। " कुन गीत गाउने?" "मलाई नसोध कहाँ दुख्छ घाऊ? उही सदा बहार होनी"। मैले भने। हामी होस्टल म हुँदै पनि मुड हेरी हेरी दारु खाए पछी नारायण गोपाल कै प्रीएसिक याद हरु, केही मीठो बाट गर, यस्तै यस्तै गीत गाउथेउ।

लगतार बजेको फोन को घन्टीले बीउझिये। " हेल्लो" अल्छि अल्छि लागि लागि उठए। " Yes this is Narayan.............oh yaa I was sleeping. No just couple of bottles............okay. No No that's fine. I can come. What time you said? okay I will be ready in half an hour. Okay I will use the same one." मलाई हास्यो उठ्यो बीहान-बीहान। उस्लाई मेरो क्लोन मन पर्‍यो रे। तेही लगाउनु पर्‍यो भन्छे। कीन कीन आझ मलाई फ्रेश फील भयो। म उठे शावर लीन गय। कपडा लगौदै मफीन चय्पे, डायट कोक लीय अनी भर्र्याङ् ओर्लीन थाले। म तल पुग्द अदीती मलाई कुर्दै थी। " hi , how are you?" मैले थोरै हासे जस्तो गरे। " I am good. I didn't drink beers last night! how about you? am I supposed to get some lemonade for you?"उस्ले अली जीस्कएको पारामा भनी। " when did you smoke last? take this. you are still breathing cigarette" उस्ले ओर्बीट म तीर तेर्सौदै भनी। मैले भने" Last night"।" Don't lie to me. So, you mean you din't brush?" उस्लाई मैले जीत नसक्ने जस्तो लाग्यो। " Okay, okay, may bad. I smoke while I was in rest room" मैले स्वीकारे।" I don't know, I have rights to tell you or not but I honestly don't like you smoking? BTW, why do you smoke? "म सँग उस्को दुबै प्रश्न को उत्तर थीएन म चुप लागे। उस्ले आझ पनि मलाई कोप्ले लीयर गइ। बीहान उस्ले मलाई फोन गरे पछी स्रिनीवस्लाई मैले आझ आफु एउटा नातेदार्को मा जानु पर्ने बताएको थीए। सोमेर्भीलमा मेरा नातेदार हरु छन भन्ने एही आएर थाहा पाएको थीए। तर गाको भने अहिले सम्मा छैन। वेष्टइन कोपले पुगेर गाडी पार्क गरे पछी हामी टुर्नर फिसेरिज तीर लागेउ। अदीती अन्तीम पटक ब्रयड सँग भेट्दै थीइ। उस्को भनाइ मा अन्तीम प्रतक्ष भेट। डेढ दुई घण्टा त्यहाँ बसीन्जेल उनिहरुले उनिहरुको सम्बन्ध कसरी सुरु भयो भन्ने कुरा हरु सुनाए। पुरानो साथी हरु, पार्टी र अरु अरु कुरा हरु गरेर रमाइलो गरे। मलाई पनि उनिहरुको कुरा सुन्दा पुरनो दीन सम्झेर रमाइलो लाग्यो। धरान मा पढ्दा, म तेस्रो बर्ष म हुँदा एक जन काली न काली केटी लाई प्रोपोज गरेको थीये तेस्ले पनि रिजेक्ट हान्देर क्य हरी बीजोग भाको थीयो। पछी eating getting nothing, leather cap wearing जस्तो, क्याम्पस भरी हल्ला चल्यो। छुट्ने बेलामा एउटा मीथो किस्स गरे। " Come to Auburn, don't forget me and don't disappear with Narayan"भन्दै लाग्यो ब्राड आफ्नो बाटो । अदीती चर्ल्स रीवर तीर हेरेर एक्छिन टोलाई । खुसी उ पक्कै थीइन। मलाई अनौठो लागि रहनेछ सधैं यो कुरा र रीस उठ्ने छ आफु प्रती सधैं भरी। "उनीहरु हासी हासी छुटीय, फेरी फेरी भेट्ने सलला गरेर तर केबल साथी को हैसियत्ले। तर मैले आफ्नो नानुलाई त्यो एउटा बाचा पनि दीन सकीन।"
..............to be continued
Last edited: 15-Jul-08 01:00 AM
Last edited: 15-Jul-08 10:46 AM

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters