serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 214553 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 02-27-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यै लहरे हो जस्तो छ चंखे भाइको मुकुन्डो ला'र आउने नि
चंखे भए लहरे नहुनी, लहरे भए चंखे नहुनी !!!

 
Posted on 02-27-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजोग छ नि चिप्ले परिस्थिती त ! केही पो हुन्छ कि भन्ने आँश त हो नि ! उता खाडी मुलुक बाट पनि नेपाली कामदार हरु टन्नै फिर्ता पठाउदैछ रे ! के हुने हो हाम्रो देश को हालत अब झन ! उसै त महङि झन त्यस्माथि अझ बढी बेरोजगारी !
 
Posted on 02-27-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका को अर्को नाम है - ठुस्किन्छे मुँइचा - कस्तो लाग्यो खबर पाउँ है


अब जती खेर नि ठुस्केछी नाम पनि त्यस्तै हुनु पर्‍यो नि


ल दिपिका अर्को एउटा नाम कमायौ तिमीले


अब विश्वाश नगरेको होइन - हेर्दा पो त्यस्तो छ भनेको त -


अझ हेर्दाइ कस्तो कस्तो देखेपनी पिएँ नि चिया - मिठो मानेर - झन धन्यवाद पनि भनेको मैले आज त -


जती गर्दा नि नहुने यो केटी त - कुन दिन ............... हsssssssssssssssss 


 
Posted on 02-27-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो चेली धेरै आरोप नलगाउ त को त्यो चंखे संखे भन्ने


अहिले फेरी ..........................


 
Posted on 02-27-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जस्तो देख्या तेस्तै भन्या हो नि दीपीका, तिमीले चिया बनार ल्याको त देखेम नि ! चिया लाई ओरेन्ज जुस भन्नु त नराम्रो हो र? ओरेन्ज जुस लाई पो चिया भन्यो भने डिग्रेडिङ हुन्छ होइन र???


हर्के को आज अफ हो? ए साच्चै आज त चक्का जाम पो हो त बिर्सिरा म त !


 


 
Posted on 02-27-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै लेमन टि पाएनी हुने हो, त्यो अगिको चियाले एसीडिटि भयो मलाई त , कस्तो बाक्ले गान्ठे ।


हो हो चिप्ले , बिस्टे र रिठ्ठे  हरी बिजोग नै छ नि ।     


 
Posted on 02-27-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई भन्दा अरुलाई के थाहा हुन्छ होला हरिबिजोक को बारेमा ....


तल्ला घरे साइला हरि मुग्लान भास्या थियो बाटो बाट बिजोग भएर फर्क्यो रे भएन त हरिबिजोग


 
Posted on 02-27-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ बाट पार अफ हुनुनी , यस्तो रिक्सा चलाऊने को अफ भयो भने त हरी बिजोगनै हुन्छ नि । च्याग्रा (चाइनिज) शाहु आको छैन आज तेही भर , कता जाने आज रिक्सा चलाऊन थाहा भएन क्या तेही बह्र हल्ली रा। 
 
Posted on 02-27-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले, खत्तमै र'छन्त है, जताततै खत्तमै खत्तम, दिग्दार लाग्दो ।

तातोपानी खाँदै शुक्रवारे जरेमाम
 
Posted on 02-27-09 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"

वो चेली धेरै आरोप नलगाउ त को त्यो चंखे संखे भन्ने


अहिले फेरी .......................... "


के गर्छौ ए लहरे तिमीले ?  खै हेरम त हामी नि ? बढ्ता...


 
Posted on 02-27-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चलेछ बतास सुस्तरी मनै सरर,
भरोसा छैन जिबनको बिताउ हासेर।

फ्रम पुरे टु रिट्ठे   सबै गाम्लेहरुलाई प्रथम राउन्डको जदौको साथै तारेमाम।।दिपिका थ्यांक यू फोर द टी,
फिरीमा चिया हान्न पलकेका ठुल्दाजु के बनाउथे चिया,चिया पकाउनु र पिया फकाउनु साह्रै गाह्रो काम भन्ने हाम्रो रीसोचबाट पत्ता लागेको छ,
हर्केदाजु उता हाम्रो बरगाछी तिर एक हुल मैयाहरु राइड कुरिराको छ हौ,रिक्सा कुदाउछु मात्रै भनुमन पेसेन्जर त गूगल बाट सर्च गरेर भये नि ल्यायिनछ कि कसोहो ।।
 
Posted on 02-27-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छेने चाकु पाना बीई अले सि का -
 
Posted on 02-27-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hai mero nam ma kosailai badnam garna khojidai cha jasto cha... testo aarop pratyarop laune kam nagarum........ma ni yei sansar mai chu.....tara haal lai arko sansar ma almallira chu..... thakai lagda lagdai pani chautari ma baas basna paiya chaina.....chadai bhetamla daju/didi haru sanga... :P
 
Posted on 02-27-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>चिया पकाउनु र पिया फकाउनु साह्रै गाह्रो काम भन्ने हाम्रो रीसोचबाट पत्ता लागेको छ<<<
 
Posted on 02-27-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ लहरे कसका टाउकामा चाकु लाउँछौ तिमी ?
 तिम्रो त्यो खुइलेको तालुमा तात्तातो सख्करको झोल खन्याइदिन नपरोस् !!!!

के डरले थुर थुर हुँदै नेवारी मा लेख्छौ ? नेपाली मैं लेखन सक्ने भए !!!

हन क्रेजी कहाँ गइछन् , चिम्टा चाहिएको थियो फेरि मलाई!!! 
 
Posted on 02-27-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा रिट्ठे ले देखेछ


के गर्छौ रिट्ठे - अरुले पिया फकाउन थाल्यो - तिमी मुख कचाक्कुचुक पारेर बस


ल चाकुचा पनि आएछ -


लौ हेर चाउचाउ चाकुचा आयो - नानाथरी शन्का गरेर बस्ने - लौ हेर आँखा ठुलो पारेर हेर चाकुचा आयो कि आएन


ठुल्दाइ ले समेत चाकुचा म होइन भन्दा पनि विश्वाश नगर्ने यो केटी त के भा हो - बुझ्नै गाह्रो 


 
Posted on 02-27-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली ले बौचा लाई क्या थर्काको बा ! गूड् गोइन चेली ! चिम्टा चाइयो भने हर्के लाई भन ल्याइदीहाल्छ नि !


सुरे जरेमाम ! के छ खबर सुनाम !


 
Posted on 02-27-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी आफ्नो भाषा मा लेख


म आफ्नो मा लेख्छु - तिमीलाई के को ठस ठस नि


आफ्नै हात छ नि तिम्रो चिम्टा जस्तो - सक्छौ भने त्यही प्रयोग गर न


 


 
Posted on 02-27-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा लाई यसरी नै थर्काउने ३-४ जाना हुने हो भने त सटक दम हुन्छ बौचा ! क्रेजी, दीपीका, सान्नानी लाई पनि बोलाउ बरु चेली
 
Posted on 02-27-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli le aafno griha mantralaya ko power arka ko desha ni chalauna suru garya jasto lagyo malai ta.......:P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters