serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 183875 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-08-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११४


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 114 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 08-May-08 08:04 PM
Last edited: 08-May-08 08:05 PM

 
Posted on 05-09-08 6:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ शुक्रबारिय जदौ नमस्कार तारेमाम गूड् मर्निङ सब अल्छि गाम्ले हरुलाई यो टङ्के को । ठुलि ले त बिहानै चौतारी खोली सकिछ । कती जाघरिली । आज चाँही तिन्पाने दिन पर्‍यो क्यारे ठुल्दै स्टाईलमा । धन्यवाद प्रभु बल्ल शुक्रबार भो TGIF
 
Posted on 05-09-08 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,
यो चाँही काम चोर हरुलाई

This is the level of dedication we expect

from all staff members!! 

Thank you, 

The Management, CHAUTARI

 

Last edited: 09-May-08 10:42 AM


 
Posted on 05-09-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!

के छ ताअाअाअाअा?

शुक्रबारे तीन पाने जदौ!

ठुली चिया खायौ?


पर्बते, बिहान बिहान आफ्नो फोटो टाँसेर कता बेपत्ता?

 


 
Posted on 05-09-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि सपै लाई शुक्रबारिय जदौ नमस्कार तारेमाम गूड् मर्निङ
 
Posted on 05-09-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो ठुल्दै, आज चौतारीबासिहरु कहाँ गएछन?
 
Posted on 05-09-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एकै नजर हेरीदेउ मुसु मुसु हासिदेउ
जीवनको भरोशा छैन चोखो माया गासीदेउ


सुक्रबारे झम्झमाउदो जदौ, नमस्ते, तारेमाम
तपाईंहरु को उही,
-रिट्ठे

 
Posted on 05-09-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,
शुक्रबारे रमझमे जदौ ठुल्दाइ अनी रबी भाई राइ, पर्बते अनी उकाली चढदै गरेका गाम्ले हरु लाई।
 
Posted on 05-09-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी हाम्रा प्यारा मित्र रिट्ठु लाई पनि। पछी पछी आउँदै रछौ,देखिन मैले त।
लु आउ रिट्ठे तातो तातो चिया खाउ।
 
Posted on 05-09-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात

 
Posted on 05-09-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ बिस्टे, रबी, तारेमाम ठुल्दाइ
बिस्टे - चिया खान त हुन्थ्यो नि, कैले निम्तो नबोलाइदिने सोमले !
रबी - कल्लाई खोज्या हो म त यतै छु !
ठुल्दाइ - छु ख? चिया नास्ता सिरौला:?
पर्बते- बाथरूम गएर स्पाइ गर्देको? अली भएन नि
टंके - ब्यान ब्यान मात्र देखिन्छ साथीलाई ! दिम्स भएपछी गुफा पस्नी हो?
ठुलि - दर्शन फर्काये मैले नि ! अनी गाथमा आरामै होला क्यार !


 
Posted on 05-09-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शुभ प्रभात !
नेपालीमा लेख्न थालियेछ लौ खुशी लाग्यो !

 
Posted on 05-09-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते,
म त मेरो फोटु कता बाट आयो भनी रा

बीस्टे, रीट्ठे पाट, झरना सबैलाई नुमस्कार गरे है  

 
Posted on 05-09-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे: खै आज चेलीबेती हरु आएनन भनेको।
अनी त्यो पर्बते जी चै बिहान् बिहानै रेस्ट रूम मा बसेर  त्यो अस्ली ल् चल्चित्र हेर्दाइ हो के क्या हो?

 
Posted on 05-09-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गरे मैले नि,
नाम के लीएे राखु है, भन्छन नि नाम मे क्या रखा है,

ल एउता साएरी
जिगर का दर्द उपर से मालुम नही होता है
जिगर का दर्द उपर से नही मलुम होता है
                                          अमीताब बच्चन
                                                  सराबी


 
Posted on 05-09-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि सबैलाई Good Moring है!!!
 
Posted on 05-09-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>टंके - ब्यान ब्यान मात्र देखिन्छ साथीलाई ! दिम्स भएपछी गुफा पस्नी हो<<

क्यारनु रित्थे । हाकिम ले एउटा गुफा देको छ दिन भर तेही गुफामा बस्नु पर्छ । एसो चिलिम बिरेकमा चाँही एक छिन निस्कन पाईन्छ । अनी ५:०० मा चाँही एउटा गुफा बाट फेरी अर्को गुफा छिर्ने काम हुन्छ ।  

  परबते को देदिकेसन चाँही मज्जाको लाग्यो - जे गरेको भएपनी


 
Posted on 05-09-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो नारन मित्र धेरै दिन पछी नै देखा परीयो नि ! अरु सबै ठिकै छ हैन त?
रबी, किन चहियो त चेलीबेटीहरु हामी सँग नि गफ गर्दा भईहाल्छ नि ! ए चेलीबेटीहरु ल आओ ह्या गफ गर्न !
लहरेले लम्बुको डाइलग लेर आएछ ! "अरे हमे तो हर पुलिस वले कि चेहेरा एक ही नजर आता है" लम्बुको कुन सिनेमाको हो? ल भन
लहरे
तमाङ जी - फ्याफुल्ला है

 
Posted on 05-09-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले - रेस्टरुममा ल्यापटप खोल्ने को होला?

पर्वते- म होला!

शुक्रबारे जदौ! यो बिर्खे माईलाको!!


 
Posted on 05-09-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो लेख्या जस्तो गर्या नि 

 अनी सबै जना सञ्चै?


 
Posted on 05-09-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे सलाम सम्पुर्ण साथीहरुलाई यो सोझो कुम्लेको!

सबैभन्दा पहिले चाँहि हाम्रो (हाम्री?) पर्बतेले पैसा जत्ति नङ म्यानिक्युर अनि वाक्सिङ गरेरै सक्यो (सकिन्?) कि कसो? क्या जमाना आयो!! सब यो सल्मान खानले बिगारेको हुनुपर्छ केटाहरुलाई!!

अनि जाँदा जाँदै फेरि जदौ जाहेर गरौँ राहुलदाई, जिम्माल बा, रिट्ठे, रवि, लहरे, बसन्ती, बिस्टे, नारने, एउटा नेपाली, तामाङ जी अनि ठुल्नानीलाई!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters