[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 759]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 176406 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 11-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

~ * चौतारी-१३४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 134 editions.

 
Posted on 11-07-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvaidai akha ra kan band garera khanu bhayeko bhaye bhai halthyo ni ta.

Thank you keli. la bholi janu parcha ghumna.. mero juttako colour sanga ni thyakka milcha thyo luga.

YO Serial moro lai k garne hola. Usko laharile nalagaune luga po malai lagau bhando rahecha. Tyo pani 1809 ko nurse le lagaune luga..Tesai bhanya ho ta maile loveriale choyecha bhane ra..


 
Posted on 11-07-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी कहाँ त हिउँ पर्‍यो है, भर्खरै शुरु भयो  - ४ इन्च पर्छ रे आज हिउँ
कस्तो चाँडो जाडो शुरु भएको हो - दिक्क लाग्दो
 
Posted on 11-07-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ लहरे कती कराको , ठिकै छ मेरो अनी तिम्रो कस्तो भो त नेपालको बसाइ ।
आइ एम फाइन थ्यांक यू गल १ ।
अनी दिपिकानी आको रे नेपाल बाट भन्ने सुने साचीकै हो कि हैन ?
 
Posted on 11-07-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिउ पर्‍यो रे , कती चाडै हो यहाँ त अझै परेको छैन अर्को हप्ता हान्छ होला ।
 
Posted on 11-07-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु हर्के दाई सबै ठिकै छ - नेपाल बसाइ रमाइलो नै भयो
हो भन्या दिपिका पनि आइपुगी - म के फर्केको थिएँ पछी
पछी लागेर आइपुगी नि।

पारीराछ हिउँ के गर्ने शुरु भयो जाडो


 
Posted on 11-07-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक ख्वाब था, कि तु मेरे ख्वाबो मे आएँ
विरान रातोको मेरी, तु रोशन बनाए
नाचीज का ख्वाब एक फसाना बन गया
ख्वाब मेरा बस ख्वाब हाइ रेह गया ।।।


 
Posted on 11-07-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको साएरी जान थालेछनित, अनी म म कती बजाइयो नेपालमा ।
 
Posted on 11-07-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah wah taliyaaa...

isiliye serial ne khuwabo mey nahi, hakikatme rahana sik liya..


 
Posted on 11-07-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गेली पनि दरो दिने राइछ न हो

कती बजाउनु नि हर्के दाई - दुई दिन बनाको थियो घर मा त्यती हो - दसैं तिहार भएर खानै पाइएन नि राँगा मासु चाँही खाइयो - पुग्ने गरी

भोली तिर फोटो टाँसुला नि अनुहार किताब मा


 
सान्नानी
Posted on 11-07-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गेली, केली, लहरे अझै कराइरा रैछ ह्या? हर्केको के छ हौ?
 
Posted on 11-07-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नकराएर के गर्ने त टाईम पास गर्नु परेन - कहिले ४ बज्छ घर जाउँ भइसक्यो आफुलाई
अनी गेली कि नातिनी भात बजाएर आको हो
 
Posted on 11-07-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

San nani chai kata gayep ni kasto bor bhayo hamilai yeha timi bina
 
सान्नानी
Posted on 11-07-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यात्रो दिनपछी आउँदा नि काम छैन तिम्रो ओहो कस्तो मज्जा रैछ त बौचालाई.. भात का पाउनु पाउरोटी खाको नि
 
Posted on 11-07-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी मेरो खबर ठीक छ, तिम्रो चै के छनी खबर , के खाइयो आज कि खाकै छैन , आफुले चै गोह्रुको बुरितो बजार आको बुरितो पसल बाट भर्खर ल।
टाश टाश लहरे फोटो टाश हेर्नु पर्छ ।
 
Posted on 11-07-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ब्रो,

छाउनी तिरका तरुनीको के रे छ त हालखबर? छाउनीको थाह छैन भने ताहाचल तिरको भने नी हुन्छ।

सपनामा तरुनी बोलाएर काम छैन ब्रो, आईहाली भने पनि आफु निदाको बेला आउनेलाई के गर्नु? बरु निदाको जस्तो गर्नु, उ सपना भनेर आउँछे अनि ढ्याप्पा दिएसी बिपनामै सपना। कसो?


हर्के ब्रो, खै शिखर सल्काम न प्रभो। उता रत्न राज्य स्कुल बाट दाहिने तिरकी ले बोलाईरछे आज। त्यहाँ पुग्नु अघि नै चुरोट तानेर अनि चिया पत्ति चपाईहोरी सकाउनु पर्ने छ। चुरोटे त देख्न पनि सक्दिन भन्छे के अर्नु र? आफुलाई सानै देखि बानी लागेर। चुरोट छोडन भन्दा पनि उसैलाई छोडन सजिलो होला जस्तो छ। कुन दिन चिया पत्तिले नी भ्याउँदैन, झन ट्वाँटको त कुरै निस्क्या छैन -- आफुले नछोडे उसैले छोडली जस्तो छ।

बरु जनकपुर तिर जाने कि? हरिओन, सर्लाही तिरकी एउटी नी भेट्या थें नाईट बसाँ, बिर्सी कि सम्झिंदैछे कुन्नी?


 
सान्नानी
Posted on 11-07-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु फुपु बजै बल्ल २ किलासमा पुगे म अनी हजुरबाले स्कुल गएन भने मार्नु हुन्छ जानै परो नि
 
Posted on 11-07-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाउरोटी खाए नि पेट त भरियो होइन त किन ठुस्स मुख लगाउनु पर्ने नि फेरी
अनी गेली पनि क्या गफ दिने के -
हर्के दाई चौतारीमा टाँस्ने होइन - थुतुनो किताब मा टाँस्ने भनेको
 
Posted on 11-07-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

san nani kasto kura garya choriko ki afnai?
 
Posted on 11-07-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दिप प्रभो , त्यो रत्न राज्य तिर आयिन्थ्यो र तरुनी हेर्न भनेको , आफु चै कुमारीगाल तिर खुब धायिन्थ्यो तरुनी को पछी पछी लाग्दै।
ल शिखर नै तानम पहिला कलेज मा हुँदा तीन सुका मा एक खिल्ली पायिन्थो आहिले त बढेको होला पैसानी ।

जनकपुर चै खुब गयियो नाइट बस चडेर , बरु जाउ जाउ , चन्द्रानीगाह्पुर तिरै बसेर राम झम गरौला , अनी ढल्के गर चिया खाउला , अनी बिहानै जेरो माइलमा ओर्लेर चिया खाउला , अनी शिव मिस्टान्न भन्डार गर पुरी तरकारी बजाम्ला , अनी कलको पानीले नुहाउला कसो प्रभु।


 
Posted on 11-07-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाउनी तिरका तरुनी भर नगरे हुन्छ दीप ब्रो - कोही बाँकी छैन रे - दुई चार जना यताइ आका छन रे
बाँकी को त बिहा सिहा भएर नि दीप ब्रो लाई मामा भनेर बोलाउने जन्मिसक्यो रे

तहाचल मा रातो घर सँगइको ले चाँही सम्झ्या छ रे दीप ब्रो लाई - दिन दिनै सम्झिन्छ रे भन्ने सुन्छु अनी त्यस्कै बहिनी पर्ने कि के पर्ने पनि छ रे भनेर हेर्न गाको त सलीड राइछ - आँखा जुडेर कस्तो -

सुर्य त म सँग पो छ त - नखाने मान्छे ले ल्याएको सुर्य - कोल्लाई दिउँ कोल्लाई दिउँ भाछ 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters