serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५० *~

[Please view other pages to see the rest of the postings. Total posts: 301]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 147853 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-09-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 150 editions.



 
Posted on 07-14-09 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजि सँग रैछ त्यो ढोकाको चाबी, बल्ल क्रेजिले खोलिन अब सुन्नु पर्छ ल पलेटि मारियो है , लु लगाउ त क्रेजी एउटा मुटु छुने गीत , फेरी फ्याट्ट गूड नाइट भनेर टाप दिने हैन नि है ।
 
Posted on 07-14-09 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




la yo harke hantakaliko lagi!


 
Posted on 07-14-09 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैला त त्यो कट्रिनाको गाला चिमोटु चिमोटु लाग्यो यार !


हर्के कस्तो अल्छि है क्रेजी? त्यती जाबो गीत राख भन्दा नि तेर्ह अट्ठाइस कुरा गर्नी ! 'नचल्न झिङा' भने जस्तो गर्छ अनी कहाँ बाट चाबी भेटियोस त ! ल ल धन्यवाद छ क्रेजी फतौरी ! (हर्केले सिकाको है, लागे पागे बुढीयाको दोश)


 
Posted on 07-14-09 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




yo rittheko farmais !


 
Posted on 07-14-09 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी कतौरी फतौरी को लागि यो गीत ।


 




 
Posted on 07-14-09 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१२ , २७ लाई १३ , २८ बनाएछ रिठ्ठेले , लोल ।
 
Posted on 07-15-09 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाबी क्रेजीचा सँग रइछ। अस्ती देखी गीतन्जली राम्ररी भा थेन, यो केटी के भा कि भन्या नि।

ल बुधवार भो, सब्बै लाई प्रणाम गरें। आज त बिहान बिहान थुतुनो किताब चलाइयो, क्या अल्छि लागिराछ। लौ तन्न फोटो होलान भनेर हेरेको त अल्बममा जम्मा ७ वटा फोटो राख्या रेछन, अल्छिका पोकाले। कस्लाई भनेको भन्ने चाँही, बुझ्नेले बुझी सके होलान केरे!

ल ठुल्दाइ, अझै निको हुनु भा छैन? ऐले के कस्तो छ, एस्सो खबर पठाउनु है!

जय नेपाल

 
Posted on 07-15-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बुधवार भो, सब्बै लाई प्रणाम गरें। आज त बिहान
बिहान थुतुनो किताब चलाइयो, क्या अल्छि लागिराछ। लौ तन्न फोटो होलान भनेर
हेरेको त अल्बममा जम्मा ७ वटा फोटो राख्या रेछन, अल्छिका पोकाले। कस्लाई
भनेको भन्ने चाँही, बुझ्नेले बुझी सके होलान केरे!

ल ठुल्दाइ, अझै निको हुनु भा छैन? ऐले के कस्तो छ, एस्सो खबर पठाउनु है!

जय नेपाल

 
Posted on 07-15-09 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-15-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु।


मुश्किल ले २-४ गोटा अक्षर टाइप हान्दै छु। यो फ्लु भन्ने महारोग कसैलाई न लागोस। बडा सकस हुदोरहेछ जिन्दगी । लिक्विड अक्सिजन जस्तो। "लिक्विड इस्को जिने नही देगा, अक्सिजन मरने नही देगा " भने जस्तो।


रमाइलो गर्दै गरम। धेरै बेर मनिटर मा आँखा टिकाउन नि मुश्किल छ ।


तारेमाम पुरे। लहरे । आदी इत्यादी सबैमा।
 


 
Posted on 07-15-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे गाम्ले हरु । ल मैले हाजिर गरे है अब एउटा मीटिङ्ग छ भ्याएर आउछु
 
Posted on 07-15-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्ते!


पुरे, चाबी म सङ छैन, हिजो त्यो गीतान्जलीको ढोकाको ताल्चा नैं लागेको थिएन। कुन चाहिले चाबी हराएको जस्तो छ। गीतान्जलिको रेडिओ त्यतिकै छ। तिमिहरु बेला बेलामा चेक गर्नु है सामानहरु त्यतिकै छन्, हराउला नि!


ठुल्दाइको स्वास्थ्य शीघ्र लाभ होस् भन्ने कामना गर्दछु।


शुभदिन।


 
Posted on 07-15-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabbailai namaskar cha mero..ma pani eklai bhako bhaera eso chautira ma sabbai sanga basera chiya peundai ekchin titho mitho guff garun bhanera


 
Posted on 07-15-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल टिकटक आयो ल


स्वागत छ चौतारीमा


धडी को आवाज हो कि को हो यो -


चौतारी गफै गर्न लाई नै बनाएको हो नि - ला आउनुस् बात मारौ


 
Posted on 07-15-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो साथि भाइ सङ बसेर चौतरिमा चिया पिउने धोको पनि धोको नै भयो ।।सब्बै जाना आफ्नो काम् ले गर्दा ब्यस्त हुनुन्च जस्तो च


 
Posted on 07-15-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पहिला न्वारन नि गरौ है


के राख्ने होला त नाम -


एसो अन्वार हेर्दा त घैटे नै ठीक लाग्यो मलाई त


घैटे घुस्या घिमिरे


ल न्वारन पनि भो घैटे तिम्रो


 
Posted on 07-15-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् च सेरिअल् जिउ लाए ल ।।मलाइ आफ्नो साथि मानेर आफ्नो अन्मोल् समय दिनु भको मा म धेरै आभारि चु
 
Posted on 07-15-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahaa bahot raamro naama dinu bhayo la..naama dekhi nai prasanna chu la


 
Posted on 07-15-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घैटे अब न्वारन भएपछी - चौतारी सदस्यता लिनु पर्छ


अब प्रारम पनि भर्नु नै पर्‍यो त्यस्को लाई


निबेदन दस्तुर चाँही $५० लाग्छ,


ल त बन्दोबस्त मिलाउनु होला


अब परिचय पनि गरिहालौ



लहरे कान्त लाकौल - चौतारी अध्यक्ष


 
Posted on 07-15-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेSSSSSSSSSSS मुकुन्डे फेरी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters