[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 246154 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 08-26-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त कालो रेलको धुवाले अरु कालो छाता हजुर ओद्दै नओढनाले ।।

departure Jaynagar


 
Posted on 08-26-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चल छ्इया छ्इया ।।

wet roof seats in the morning mist


 
Posted on 08-26-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा घर तिरको फोटो नि टाँस त हर्के भाई
 
Posted on 08-26-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोजेको तिम्रो घर तिरा का फोटो पायिएन , आफ्नै तिरका मात्रै पायियो , हा हा ।।
 
Posted on 08-26-08 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यसरी टाएर बालेको मैले अहिले सम्म देखेको थियिन , ठुल्दाइ रिठ्ठे ले बालेको टाएर भन्दानी खतरा ल है ।।


 
Posted on 08-26-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो देशमा यसरी रेल कहिले गूड्ने होला है ।।

The Rocky Mountain Mountaineer: Vancouver to Jasper, Canada


 
Posted on 08-26-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के त्यो टायर् बाल्ने मैया त चौतारी कै वरिष्ठ जस्तो लागो है, रि-सोच गरम।

 
Posted on 08-26-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ छ टायर खोइ? देखिन त मैले
 
Posted on 08-26-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रि सोच गर्ने काम चै लहरेको अध्च्यतामा एउटा आयोग गठन गरी पत्ता लगाउन लाउनु पर्ला कि कसो ?
 
Posted on 08-26-08 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो भन्दा दुई पोस्टिङ् माथि छ रिठ्ठे हेरत , वारी पारी हैन माथि आँखा घुमाउ अनी देख्छौ ।। 
 
Posted on 08-26-08 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्यो फोटो मा भनेको हो हर्के? टायर त देख्दै नदेखिरा
 
Posted on 08-26-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे, हर्के । टिरेन को ट्याम भयो। तारेमाम।

 
Posted on 08-26-08 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-08 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning Chautari
 
Posted on 08-26-08 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-08 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Deal, how u doing today? WC to Chautari GHAR
 
Posted on 08-26-08 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you ritthe

 
Posted on 08-26-08 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी लाई शुन्य बनाएर के गर्न लागेको हो गाउलेहरुले
राती राती पनि आइदिएर कुरा सुरा गरेर गए हुन्छ नि ,
दिउसो पनि त्यती सारो चहल पहल देखिदैन, कोही कोही त
बिस मिनट भनेर एक घण्टा लाउने, अनी कोही कोही अरुलाई
बोलाएर आफु टाप, खै किन एसो भएको हो, बुझी नसक्नु छ।

सान्नानी लाई चौतारी मा कसैले केही नभन्नु है, मिठो मिठो खान दिनु
लाउन दिनु, काम नअहराउनु, सबै काम अरुले गरी दिनु - भन्द्याछु
किन भन्नु होला भने देखी, अहिले सानु endangered species
अन्तर्गत परेको छ। महिला पार्टी मा सानु बाहेक अरु कोइ नि छैन।
अनी फेरी नयाँ पुरुष मित्रहरु आयो भने चौतारीमा महिला मित्र पनि छ
भनेर देखाउनु पर्‍यो नि । त्यस्को लागि भए पनि सानु लाई जोगाएर
राख्नु पर्‍यो है हामीले। बिचार गर्न ु होला।

महिला पार्टी लाई कसरी चौतारीमा ल्याउने भन्ने बारे रिसोच गर्नै पर्ने देखिन्छ।
को बाट गराउने भन्ने े कुरा आउँन सक्छ। एस्मा रिसोच विद्वान हाम्रै अती बारीष्ठ
अनी जेष्ठ सदस्य ठुल्दाइ भएको के काम लाग्यो र होइन। एसो बिचार गर्ने हो कि
ठुल्दाइ। चिलिम फुक्दै सोच्नु होला।

अरु त के भन्ने खोइ, सबैलाई आरामै होला भनी
ंनसोचेको होइन मैले। झन्डै तारेमाम् भन्न बिर्सेंको
मैले। ल यो चाँही मेरो तारेमाम् सबैले सुइकार्नुस्।
नसुइकारे पनि बाल त छैन तैपनी सुइकारेदेखी राम्रो
हुन्थ्यो भन्ने मेरो भनाइ। भनाइ प्रती बिचार तानेर
लगेर पुर्याइदिनु होला।

धेरै त के भनु मैले। उसै त सबैले के भन्या छ, कसैले के भन्याछ
आफुलाई। केही भयो भनेपनी दोष जती मलाई नै दिने गरेको छ यो त
चौतारी परम्परा नै भइसकेछ कसै कसै ले त जनावर नै भनेको छ मलाई
तैपनी म के भन्न चाहनुछ भने मेरो पनि एउटा चित्त छ र त्यो दुखेको
छैन I repeat दुखेको छैन र दुख्ने पनि छैन। गीत याद आयो

जती चोट दिन्छौ, देऊ मायाल
मुटु भित्र साँचेर राख्नेछु
जती आसुँ दिन्छौ, देऊ मायालु
दुई आँखा बाट झार्नेछु

ठिकै छ मायालु म तिम्रो नजरमा
दोषी भएर बाच्ने छु

यही गीत सँगै आजलाई बिदा हुन चाहन्छु,
शुभ रात्री


Last edited: 26-Aug-08 11:14 PM

 
Posted on 08-26-08 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठ्ठै हेर हरी बिजोग एउटा गीत पनि बजेनछ है ।।
लौ नारायण गोपाल को गीत सुनेर सुतम है ।।

 

Kehi Mito - Narayan Gopal
 
Posted on 08-26-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको कथा रमाइलो लाग्यो मलाई , अझै लेख्दै गरौ है ।।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters