[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 300341 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-27-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या रिट्ठे, मैले अघी नै गुरु ले ढोका खोल्या देखेको थिएं। लाज ले स्वस्ति नगरेको।

 ठुली कता गई भन्दा आँफै पोइला गई भन्छे, के हो के?

नयाँ अड्डा को नयाँ ढड्डा मै ब्यस्त हो कि, घरेलु मामला मा आँफै नभनी थाहा हुन्न।


चिया चुरोट बिना नि दिन सुरु हुन्छ र गुरु?


माथि तिर लाग्या थियो रे कता हो, न्यू ह्याम्पशायर हो?
 


 
Posted on 05-27-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्  ठुल्दै, रिट्ठे, ज्ञाने।
चिया सिया त भयो होला होइन।
 
Posted on 05-27-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे,
आज त बिहानै देखी काम चोर्ने मौका मिले छ जस्तो छ।


चिया सिया पहिलो राउण्डको अन्तिमा चरण मा एकै छिनमा दोस्रो राउण्डको ब्रेक हुन्छ।

विकेण्ड कस्तो रह्यो?


 


 
Posted on 05-27-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै गाम्लेहरुलाई। वीकेन्द त बब्बाल नै भयो नि। अनी हर्म्रो गुरु साब लाई नि नमस्ते

 
Posted on 05-27-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ ठुल्दै, आज एसो छिरेको,
हुन त साहु छैन, एक हप्ता आउँदैन,
वीकेन्द वीकेन्द जस्तै भो, खासै केही गरिएन,
अनी ठुल्दै को कस्तो भो नि वीकेन्द,

आज त कोही नि देखिएन, कता मरेछन सबै


 
Posted on 05-27-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गन्नुभाई- " अबे वो काणा! ये बोले तो अख्खि काठमान्डुमे ये पब्लिक आज क्या कररेली है?"

रिठे काणा- " भाई वो स्वरगकि गन्नुभाईकि मन्दीरपे है न भाई वो सब पब्लिकलोक लड्डु चढारेलला है!"

गन्नुभाई- " काहे कु?"

रिठे काणा- " भाई वो पब्लिक समझती है कि भाईको लड्डु बहुत पसंद है!"

गन्नुभाई- " ये कौन बोला रे पब्लिक को?"

रिठे काणा- " भाई वो कोइ नहिँ बोला, वो सब तो धरम करके कोहि गरन्थमे  पडेलि है!"

गन्नुभाई- " तो जो बात गरन्थमे पडेलि है वो सब पब्लिक लोग कररेलि है क्या?"

रिठे काणा- " कररेली है न भाई, बोले तो आज चौतारीमे आपइचकि बात होरेली है!"

गन्नुभाई- " चौतारीमे क्या बोलति है पब्लिक लोग?"

रिठे काणा- " आज अब आपका दिन आगेला है न भाई, तो अख्खि चौतारीके लोग सब गन्नुभाई गन्नुभाई बोलरेली है!"

गन्नुभाई- " तो अपुनका किरेज बोले तो सब दुनियाँमे बटरेली है?"

रिठे काणा- " बिल्कुल भाई, चौतारीमे भाई एक बार लोग को भाई कुछ हाय हेल्लो कर दिजिए भाई फिर सब चांदि हि चांदि है भाई!"

गन्नुभाई -" हम्म्म ठिक बोला रे तु काणा, ..." ए चौतारीके पब्लिक लोग, चल तु सब बैठ्! अपुनका काम करनेका, अपुनको इज्जत देनेका और फायदेमे रेनेका! नहिँ तो अपुन...........समझता है न अपुन क्या बोलरेला है?"

रिठे काणा- " नहिँ गन्नुभाई, आप जो बोला वो चौतारीके पब्लिक नहिँ समझति है!"

गन्नुभाई- " तो?"

रिठे काणा- " वो बोले तो जदउ करनेको मांगता भाई!"

गन्नुभाई- " फिर ये जदउ क्या है?"

रिठे काणा- " भाई बोले तो चौतारीके लोग हाय हेल्लो करनेका तिकडम है!"

गन्नुभाई- " ये जदउ साला कैसे हाय हेल्लो हुवा रे?"

रिठे काणा- " अपुनको भि नहिँ मालुम भाई,, पन करनेको तो पडेंगा न भाई, लोग वहिच जुबान समझते हैँ!"

गन्नुभाई- " अरे वो चौतारीके साणे लोग, जदउ रे जदउ, क्या! अबे लाल सर्ट कानमे तेल डालके बैठेला है क्या? जदउ बोलरेला है अपुन जदउ! अबे अमिताभ बच्चन....ए...हाँ हाँ तेरेको बोलरेला हुँ लम्बु, सुनाई नहिँ दिया क्या? जदउ बोलरेला है अपुन जदऊ क्या! ए...पिलि साडि वालि बाई, इधर इधर....अरे...नहिँ नहिँ लाइन नहिँ माररेला है अपुन, बोले तो जदऊ कररेला है!....अरे वो, चस्मेवाले हिरो, जदऊ बोलरेला है अपुन जदऊ!!...अरे....अबे काणा, वो कोप्चेमे बैठेला खुसट बुढउ कौन है रे???

रिठे काणा- " कौन भाई? उस बाइँ तरफकि कोप्चेमे भाई?"

गन्नुभाई- " हाँ हाँ वहिच्! जो उखडे हुवे खम्बेके माफिक झुलरेला है और, भुखे कुत्तेके माफिक अपुनको घुररेला है, कौन है रे वो?"

रिठे काणा- " भाई! कलटि मार भाई कलटि मार! वो बोले तो बिर्खे सठिया है भाई, दुसरि गैंगका भाई है, उसिचका छोकरालोग मालुम पडता है भाई सभिच! कलटि मार भाई कलटि मार!!

गन्नुभाई- " अबे तु किधरको फँसाया रे मेरेकु? अपुन तेरेको नहिँ छोडेंगा अब्!"

रिठेकाणा- " ठिक है भाई, अपुनको तु गोलि मारना पन इधरसे खिसक भाई, जल्दि कलटि मार्!"

गन्नुभाई- " चल बे चुपचाप!"

 

Last edited: 27-May-08 09:09 AM

 
Posted on 05-27-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रबी बाबु लाई नि।
आफ्नो त विकेण्ड हो कि साल को एण्ड हो उस्तै। केही गरिएन। अल्छि शरीर लिएर बल्छी हाल्न सकिन्न नि बौचा।

 
Posted on 05-27-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहा लोल !

 
Posted on 05-27-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल
तारेमाम का साथ जदौ पनि।

 


 
Posted on 05-27-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय गणेसाय नम:

तारेमाम सप्पै गाम्ले लाई,मंगलवारे गनपताय जदौ।
लङ विकेन्ड गजबै भयो,तलाउ छेउ गएर बसियो २ दिन,मासु पोलियो,पौडी खेलियो,डुङा चढियो
सम्धी ज्यु ले अर्को गन्नु महात्म्य टासिसक्नु भएछ,
यो हास्ने टाउको नि किन टासिएन आज ...
साची रिट्ठे लाई सपनामा देख्या थ्ये मैले,पुरानो साथी पो रइछौ रे ।

 


 
Posted on 05-27-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Last edited: 27-May-08 09:46 AM

 
Posted on 05-27-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे , सान्नानी।
बिस्टे सम्धिले गर्नु रमाइलो गर्या रैछ, फेवा ताल छेउ मा मासु पोल्या हो?

सान्नानी कस्तो रह्यो लामो सप्ताहन्त?


 
Posted on 05-27-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो के का टाउका हुन एस्ता हास्या हुन कि रिसाका हुन था भएन
तारेमाम सान्नानी,ठुल्दाइ,रमाइलो गरियो,पख्नुस् न त्यता आएची रमाइलो गर्नु पर्छ।
 
Posted on 05-27-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई
हाम्रो कहाँ लामो सप्ताहन्त? हाम्रो त कामैमा बिजोगान्त
बिस्टे नमस्ते। ति टाउकाहरु चाँही जिम्मालबाको गफले च्याङ्बा हाँसेको क्या।
 
Posted on 05-27-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !!
के हुँदै छ?
 
Posted on 05-27-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ बिस्टे, जिम्माल बा, सान्नानी, लहरे, रफी

बिस्टे ले मलाई सपना मा देख्या रे? देख्नु पर्नी हरु ले देख्दैनन क्यार्नी
बिस्टे ले निक्कै रमाइलो गरी सक्काएछ वीकेन्ड,  बुङुरको मासु त हाम्ले नि पोलेर खा' हो बिस्टे वीकेन्डाँ
सान्नानीको कामैमा बिजोगान्त रे? अनी सप्तान्त मा २ दिन त छुट्टी त भयो होला नि
 

 

 
Posted on 05-27-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे गन्नुमय जदौ!

लोल जिम्मालबाले ब्यान ब्यानै सुरु गरिसक्नु भएछ गन्नु पुराण! के हो जिम्माल बा? कत्ति फुर्ने हो यसरी?

सान्नानी, राहुलदाई, बिस्टे, रिट्ठे, पर्बते, लहरे, गुरु, उफ्रि अनि बाँकी सबैलाई नमस्ते!


 
Posted on 05-27-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सोझो कुम्ले पनि आइपुग्यो, तारेमाम है।
पर्बते मार्साब लाई तारेमाम।

लौ काम मा भे त सान्नानी योगान्त नि, कहाँ को बिजोगान्त? दाम नि आउने ट्याम नि कट्ने। आफ्नो हरे कस्तो कर्म? न काम हुने न दाम आउने? यस्तै ताल हो भने छिट्टै राम नाम जप्ने।


 
Posted on 05-27-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई को बबाल गन्नु सिरिज त आइ सकेछ।

सान्नानी कती हसाउने, च्यङ्बाको टाउको रे? अनी सञ्चै?
बिस्टे रमाइलो भएछ हजुर को सप्तान्त, अनी आज काम गर्न दिक्क लागेको छैन त?
रिट्ठे र लहरे, सञ्चै साथीहरु?
पर्बत्य ज्यु, राहुलदाइ अनी कुम्ले दाई नमस्कार है


 
Posted on 05-27-08 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त अरु गन्नु अध्याय आएन त आज, जिम्माल बा ले दीपको भर्सन नि हाल्नुहुन्थ्यो नि त। आज नि आउला।

कुम्ले हाम्रो नि नमस्ते स्विकार गर है त, के छ त तिमिहरुको खबर? के के बनायौ त वीकेन्ड्मा?
 
पर्बते लाई नि  नमस्ते। 

ठुल्दाइ त्यस्तो कटाउनलाई ट्याम नै छैन। ज्यान काममा मन घरमा भने जस्तो छ आफ्नो।

दिपिका म सञ्चै छु, तिम्रो कथा खै त अचेल?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters