[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 228883 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-11-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile lekhda lekhdai kata bata tuplukka aaipugichha tiru ... ajha risauchhe po baa!.!! :O:O
Aarna thik chhe ke...... sutirachhe...... tei bhara ma chhito aaihalya chautarima timarulai bhetna ni....... khusi hunu ta kata kata risaudi raichhe mori... :( :P:P
 
Posted on 06-11-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah jimmal baa, kya gajal chha......... pura bhannu na..... wow
 
Posted on 06-11-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, सबै बेशै छ भन्नुपरो!

मामा, क्या हो ब्यान ब्यानै मुडमा... कस्को नजर हो? :P
 
Posted on 06-11-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माईला बा!! ... क्या हो ब्यान ब्यानै मुडमा... कस्को नजर हो?
सोमबारे जदौ!
... बोल्दिन अब :-$
:-)
 
Posted on 06-11-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-11-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

once more जिम्मालबा!!!
 
Posted on 06-11-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हो ब्यान ब्यानै मुडमा... कस्को नजर हो?
 
Posted on 06-11-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को नि फोटो हेर ठुलि :)

 
Posted on 06-11-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही सांच्चिकै मेरो फोटो हो है। निलो झोला बोक्ने मै हुँ।

 
Posted on 06-11-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै यइँ रेछन!

गजल गा' को नि एसो मन परेर! गुलाम अलिले गाएका हुन् रचनाकार थाहा पाइन मैले!

अब केटा पाटि र केटि पटि दुबैलाई बेउला बेउलै किसिमले बोलाउनु परो! :)

कुम्ले, हरितालिके र चिप्ले! क्यार्दै छौ बजिया हो? यसो म बुडो मरो कि बाँचो भनेर चाइन्जो एउ बाजि हाउँरो घराँ आ'र सन्चो बिसन्चो सोध्न सम्जिन्नौ है तिमि पातकि हरु??

ठुलि, तिमि नि तिमि?? के बिधि अनमत्त भएर गाको गाँठे तिमि? एसो यो बुडो दाईको बाथको बेथा के भओ केइ चिन्ता छैन है तिम्लाई??

तितौरी नातिनि! तिउँरो झन के कुरो अर्नु। एइ हातले चाइन्जो कति पुस्तकारि दिएँ, एइ बुडो आँखा चाइन्जो तिउँलाई बेथा विराम लाउदा कति रसाए! यो बुडो मरो कि बाँचो भनेर चाइन्जो ढोका ढक्ढक्याम्न आइनौ है तिमि नि??

ओहो सान्नानि! अब तिमलाई के भन्नु! नातिनी जन्मेसि त यो बुडोलाई बिर्सेउ है?? जे होस राउँरो सँअ स्यार अर बालखा नातिनि लाई! चिसो पस्न नदिनु अलि पछि भएसि घामा राखेर मजाले तेल लाइदिनु। आफु नि घस्नु नि तेल फेरि बिरामि पर्लेउ नत्र!
क्यार्नु चौतारिका भुराभुरिले आफुलाई वास्ना नअरे नि मया ला'त आउनि के रे आफुलाई!!

हरिशरणम्!!

:)
 
Posted on 06-11-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa ke bhaneko testo birkhe dadu. अनमत्त bhaneko ke ho ni feri
 
Posted on 06-11-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe jimmal baa has ... hajur nai ta ho ni euta khyaal rakhne .... sabai thok hajurle bhane jastai garchhu.........
tiru email hera ta maiya...
 
Posted on 06-11-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli timro photo dekhi maile. :) kati ramri raichhau ni ta.
 
Posted on 06-11-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुलबा हजुलबा :P
मैले कत्ति ढक्ढकाए ढोका , अनि उता पटि झ्याल बाट नि बोलाइ, अनि गोठ तिरा बाट नि चिच्याइ चिच्याइ बोलाइ आफु नसुन्ने अनि ऐले आ'र कराउने मलाइ व्हाssss व्हाssss ...व्हाssss व्हाssss ... :'O
 
Posted on 06-11-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

email ni aa'chhaina व्हाssss ...व्हाssss व्हाssss ... :'O
=====

sachchi thulu kasti raamri chhe hai maile ta uihile dekhyaa :)
 
Posted on 06-11-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sanani timle mero foto kata dekheu. lau tiru feri malai fulauna ma kya sipaluke.
 
Posted on 06-11-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा बुडाको सुद्धि हराउन थालो क्या हो। अस्ति एउदिन सबेरै गाको बुडालाई भेट्नु परो भनेर। उबेलाँ चैं भान्जो आयो, टीका लाईदिनु पर्ला भनेझैं गरेर ढोका पनि खोलेनन, अईले ह्याँ चौतारीआँ फलाक्दै रछन। बैद्यले त भन्थे, गोली नछुटाईकन खानु पर्छ भनेर। हिजो साँझ बिर्से जस्तो छ!

:-)
 
Posted on 06-11-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अनमत्त भन्या अनमत्त के भन्नु!

सान्नानि अब चाइन्जो कति कुरा सोध्नु थो तिउँरो एस्तो बेलाँ केइ सोद्दिन अलि पछि सोधुँला!

ओहो तितौरी! बरा ढोका ढक्ढक्या त रेछे नि। ब बुडो ले सुनिनछु! पछि तो गोठ तिराटि चिच्या'र बोला चाईँ सुन्या रेछु! तर म त, 'हन क्यार्न यो बाछो यस्तरि कराम्छ?' भन्दै बसिछु! :)
लु लु लु, किन रुन थाल्या नि फेरि?? ल हेर हेर, तो गाजल साजल सपै लत्पत्तेर आँख साँखा सपै कालो भा! ल सकिएन फेरि के जाति याउमेल आएन भनेर फैरि रुन थालि! जम्मे गाला कालो भो भन्या गाजल ले! लु मुख धोइ धोई गलेल आउ पुस्टकारि दिउँला! :):)
 
Posted on 06-11-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुला को हैन सच्चि भन्या एना हेर त मैले ढाँट्या भे :)
 
Posted on 06-11-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**'हन क्यार्न यो बाछो यस्तरि कराम्छ?'***
:O ! :'O :'O....
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters