[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 108059 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-02-09 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-02-09 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-02-09 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-03-09 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम! खै रामपुरे कता गएछ, चाबी लेर मान्छे बेपत्ता! खोल्न पर्छ नि! अब ठुल्दाइ आउँदै होला चुरोस सल्काउँदै, हल्ली हल्ली, कुर्सी सुर्सी पनि सब भाता-भुङ रइछ। बज्ये लहरे आ रेछ राती अनी के ठेगानमा होस् त। ल कस्ले मिलाउनी हो मिलाउँ है, म त लागेँ, आज बिजी भेर ब्यस्त हुनी छाँट्-काँट छ।

जय नेपाल

 
Posted on 12-03-09 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे


बिहानै देखी किच्किच गर्ने बानी यार एस्को त - क्या किच्किचे त


जहिले नि बिजी भनेर हिड्छ, हामी पनि बिजी नै छम केरे तर पनि आइराछौ - कहिले नि बिजी छु भन्या छैनौ


कसैको नभा बिजी जस्तो -



अरु आउँदै होला - म सुत्न दिम अरुलाई


बरु बङलामुखी जाने होइन त - बैरे त एती बेलासम्म उठ्नु पर्ने हो - कहाँ गयो यो पातकी


 
Posted on 12-03-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ।


तारेमाम पुरे, पुरी तरकारी भ्याएको हो ??
तारेमाम लहरे, चिया नास्ता भ्याएको हो ?


 


 
Posted on 12-03-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया नास्ता कुरिरा म त ठुल्दाइ ले ल्याउछ कि भनेर


तारेमाम ठुल्दाइ


 
Posted on 12-03-09 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-03-09 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा , सञ्चै ??


ठुलदाई लाई नास्ताको के वास्ता ?


आफु भन्दा ठुला मान्छेले लिएर आउछ भनेर आश गर्नु वा चिताउनु पनि पाप हो , मखुला पुरे ??


 
Posted on 12-03-09 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल -


बोले पछी कि त राम्ररी बोल्नु - के जदौ मात्र राखेर गाको


 


ठुल्दाइ को मन कस्तो छ भनेर टेस्ट गरेको मैले - थाहा पाएँ ठुल्दाइ



 
Posted on 12-03-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kya mitho chiya..wah wah..lahare...sadhai yersai bihanai chiya laye kya ramailo hunthyo....sabailai namaskar... :)
 
Posted on 12-03-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैलाई मेरो बिहिबारे जधौ । त्यो बिर्खे बुढा कता हिंडेको भन्या होइन? बुढा बगलामुखी तिर तरुनी हेर्न हिंडेका । यहाँ भन्यो भने त मायिली बजै  ले मारिहाल्छिन नि भनेर जधौ मात्र भनेर टाप ।


 
Posted on 12-03-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आयो बिहान बिहान देखी ब्रान्डी खाएर आको हो कि के हो ब्रान्डी ले - नामै ब्रान्डी


रामपुरे के छ - पुगेर आको हो कि जान ला बङलामुखी


तारेमाम है ब्रान्डी अनी रामपुरे


 
Posted on 12-03-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई, लहरे, राम्बादुर,बद्रे, र पूरे! हन यो पुरेको पोस्टो भन्दा माथि देखिने नानी को हुन हँ? लौन कस्तो उकुसमुकुस भएर आओ!


 


 


 


 
Posted on 12-03-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ...... गएर आएको हो ... बिर्खे बुढा त कुना म बसेर ढल्के क्याप लगाएर बसिरहेका रहेछन  ........ नयाँ दाँत पनि हालेछन .... कोइ जान लागेकाछन बगलामुखी भने, मन्दिर छिर्नु भन्दा अगाडि २-३ वोटा घरको नजिक कुनामा ढल्केर बसिरहेकाछन बुढा ...
 
Posted on 12-03-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामपुरे, अनी  ब्राण्डी ।



धेरै दिन पछी झुल्कियौ ब्राण्डी , ब्यस्त थियो कि ?


 


हार्दिक बधाई ।


चौतारीका एक औतारी, बिर्खे बुढाका साख्खै भान्जा, हरितालिके नाम ले चिनिने हरी उर्फ मन परी को एउटी परी सँग दाम्पत्य बन्धनमा बाँधिनु भएकोले सुखद र प्रतिफल युक्त दाम्पत्य जीवनको कामना गर्दै चौतारी परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।
 


 


 
Posted on 12-03-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को पोस्ट माथि त मेरो पोस्ट छ जिम्बाल -


आँखा चिलिम भयो कि के हो


 
Posted on 12-03-09 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिके बजियालाई बधाई! साथै चौतारीमा कहिलेकाहि झुल्किने टेकदाईलाई पनि अस्ति विवाह बन्धनमा बाँधिएकोमा बधाई!


यस्तो बधाई धेरै देखो भन्देखुन हाउँरो लहरेको के जाति हाटफयल हुन बेर मान्दैन!


बिहे नि कसरि होस त मोराको, पुरेको पोस्टो माथि मेरो पोस्टो छ भन्छ बजिया, पोस्टोमा के छ तेसको कुरो पो गर्या त मईँले।


अन्खेरुन राम्बादूर, हन क्यार्न मइँले बार बर्खमा एसो नानिहरुलाई हेर्दा रिस गर्छौ हँ?


 
Posted on 12-03-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फेरी के भो नि जिम्बाल लाई - तरुनी हरु ले बाजे भनेर नबोलाको झोंक मा त होला नि बुढा रिसार बसेको


जिम्बाल्नी लाई खबर गर्दिनुपर्छ अनी जात्रा शुरु हुन्छ बङलामुखी देखी जिम्बाल को घर सम्म -


आज त मजाले जात्रा हेरिन्छ त्यसोभए - अनी साथ मा जिम्बाल्नी को तान्डव नाच जिम्बाल को डिस्को विथ फ्री र्‍याप दोहोरी इस्टाइल



हरी लाई पनि बधाई छ 


 
Posted on 12-03-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेक दाई लाई बधाई दिन छुट हुन गएकोमा क्षमाप्रार्थी छु ।


 
बज्जे हरी त क्या दङग भने, थुतुनो किताब मा फोटो नि हाली सके छ ।


 यही २ चार दिन त हो दङग हुने, त्यस पछी मन भरङ हुने , कच्यककुचुक करङ हुने दिन त छदै छ नि , मखुला बिर्खे बा??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters