[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 264922 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-01-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपुन सच बोल्ता है - रिट्ठे काणा - तेरे भेजे मे यित्नी सि बात क्युन नही घुस्ता
ज्यादा स्याना बन्ने का नही क्या -
 
Posted on 12-01-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा दर्शन! हजुरलाई रुघा अझै निको भएको छैन। हुनत बाहिर जाडोमा बसेर सुर्य चुरोट तानेपछी के ठीक होस् त मामा?

बौचा के छ? सबलाई चुरोट बाड्ने भ को थ्यो यो बौचा बिरामी नै बनाएर छोड्यो। नेपाल मा त्यती धेरै कुराहरु थिए त लेराइदिन पनि, केही नपाएर त्यस्तो हानीकारक कुरा बोकेर त आउनु पर्दैन थ्यो होला नि। ज्ञानी पल्टि-पल्टि सबैलाई बिरामी बनाइदिन त यही बौचा सँग सिक्नु पर्ने रहेछ

चिप्लु, एक महिना पछी आएर भाँडा मागेर हुन्छ त। लेराइदेको बेलामा चै आफ्नो समान को वास्ता नगरेर बसको भाँडा सोधेर बस्नु भयो, अहिले चै गफ नै होला रे उल्टो मलाई

रिट्ठे के छ?  रमाइलो भयो नेपालमा ?

 


 
Posted on 12-01-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-01-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन ठुलदाइ तेही क्लेरेटिन को भाई कोर्सीडिन भन्ने खा थे बुधवार ठ्याप्प पार्याथ्यो,बिहिबार उता साथी भाई का गर,तिन्पानी अनी जाडोमा निस्केर सुर्य फुकेपछी त झनै खत्तमै बनायो नि,ठिक भाई सक्या थ्यो,फेरी बल्झियो,र तेसमाथि धेरै गफ गरियो रात बिरात बसेर अनी भोलिपल्ट त बोली नै निस्किदैन बा। बल्ल तल्ल फकाइ फुकाइ बोली फुक्यो,अब बिस्तारइ निको हुँदै छ्।
लौ भान्जी ले कसरी था पको जाडो मा सुर्य फुक्या कुरा। हो भन्या भन्जी सप्पै एही लहरे ले गरेर भाको हो,तेसैलाई गाली गर ल।
रिट्ठे अहिले सम्मा मलाई के ले सताको भन्ने कुरो त था भो होला। अनी अरु के छ नयाँ नौलो लौ अब चौतारी भेला मा भेट्नु पर्छ म नि तेतै आउँदै छु।
Last edited: 01-Dec-08 11:30 AM

 
Posted on 12-01-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यसो भए ठीक हुन्छ, छिट्टै। सबै दोष बौचा माथि पनि दिनु ठिकसाँचो होइन। सूर्य लिएर आए, बांडे। तर खाने मान्छे ले नि अलिकती जिम्मेवारी बहन गर्नु पर्‍यो नि ? मखुला?

हुन त सूर्य कै प्रताप हो यो। फ्याक्टरी ज्ञानेको हो। गद्दी बाट निकाल्ने यिनै बज्याहरु हुन भनी हानी गर्ने चिज जानी जानी मिसाएको पनि हुन सक्छ। त्यसैले अनुसन्धान को जरो सम्म नपुगुन्जेल बौचा लाई निर्दोष नै मान्नु पर्ने हुन्छ जस्तो लाग्छ।


 
Posted on 12-01-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिस्ट्या कुरा बल्ल बुझे अब चाँही ! भने पछी रुखो (रुघा खोकी) ले दुखो दिएछ निक्कै !

हैन यो बौचा ले के खार आउछ ब्यान ब्यान जती खेर नि पटर पटर गर्न जागर चल्छ हँ?

दीपीका ठिकै छ मेरो ! नेपालमा रमाईलो भयो ! अनी आफ्नो कस्तो भयो त?

बौचा मलाई के ल्याइदिएउ नेपाल बाट कोशेली? ल झट्ट चाहियो मलाई ! नत्र.....

Last edited: 01-Dec-08 11:53 AM

 
Posted on 12-01-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>गद्दी बाट निकाल्ने यिनै बज्याहरु हुन भनी हानी गर्ने चिज जानी जानी मिसाएको पनि हुन सक्छ। <<<

ऐया झन्डै सर्केको !


 
Posted on 12-01-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जान कर भि वोह मुझे जान ना पाए
आज तक वोह मुझे पेहेचान ना पाए
खुद हि कर लि बेवफाइ हम्ने
ताकी उन्पर कोइ इल्जाम ना आए।।।।।

 

बाँकी छ दुई बट्टा सुर्य - उता आउँदा लिएर आउँला हुन्न रिट्ठे सान


 
Posted on 12-01-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-01-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाकाम सि कोशीश किया कर्ते है,
हम है कि उन्से प्यार किया कर्ते है,
खुदा ने तक्दिर मे एक टुटा तारा नही लिखा,
और हम है कि चाँद कि आरजु किया कर्ते है।।।।।
 
Posted on 12-01-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी भेला? साचै हो? कैले? कहाँ? चेली के छ? किन चुप चाप?
 
Posted on 12-01-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>खुदा ने तक्दिर मे एक टुटा तारा नही लिखा,
और हम है कि चाँद कि आरजु किया कर्ते है।।<<<

यस्लाई यस्तो गरे कसो होला बौचा?

खुदा ने तक्दिर मे एक सिङो बारा नही लिखा,
और हम है कि म:म/छोयला कि आरजु किया कर्ते है।।

 


 
Posted on 12-01-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बारा पनि मिठो हुन्छ - म: म: छोयला सँग तुलना गर्नै मिल्दैन,
अझ मासु भएको बारा त झनै मिठो
 
Posted on 12-01-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौकासाथमा तारेमाम।
सायरी मा पनि म: म: छोयला, व: कता बाट आयो हं ?


बौचा ले पठाको सूर्य बट्टा न ४ भर्खर उदघाटन गर्दै छु, चेतना भया।
हे परमेश्वरी, यो बट्टा मा नाके भाईरस नहोस्। एक खिल्ली पर्भूलाई नि चढाउला।

Last edited: 01-Dec-08 01:04 PM

 
Posted on 12-01-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँदा हुँदा भगवान लाई नि घुस?
तेइ भर आफु त चुरोटको साटो पीइन्छ जुस !!

आफ्नै स्टाईलमा आफ्नै कम्प्युटर र कि-बोर्ड को प्रयोग गरेर आफ्नै हातले दोश्रो राउन्डको जदौ साथै तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा)

ठुल्दाइ, अनी काजु भात खानु भो त राजु?


 
Posted on 12-01-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसोखास भन्ने हो भने घुस शब्द नै दैबिक हो। लड्डु पेंडा धूप सूप चढाइ भाकल गर्ने परम्परा दैबी काल देखी नै चल्दै आएको हो। अली अली अमिलो सेतो पेय पदार्थ अर्पण गर्‍यो भने भगवान बडा खुश हुने देखियो। त्यसलाई जुश भन्ने गरियो। कालन्तरमा आफ्नो काम फत्ते गर्न अरुलाई चढाइने नैबैद्यलाई नै घुस भन्ने गरियो।

 

ट्रकमा होइन आज घर मै खसीको मासु भात खाइयो, घरेलु भात। 

 

Last edited: 01-Dec-08 01:19 PM

 
Posted on 12-01-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठुल्दाइ लाई कुरा गरेर कस्ले सक्नु - नेप्ची भाउजु बाहेक - हैन ठुल्दाइ
अरु खोइ त जिम्बाल हाजिर जनाएर ताप - बिस्टे र चिप्ले को के कुरा गराइ भो र -
चेली पनि त्यस्तै
सान्नानी खोइ
माइली बजै खोइ
दिपिका को नि ताल त्यस्तै
 
Posted on 12-01-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै काम गरेर बसेका छन क्या। बौचा जस्तो काम चोर् हो र अरु सबै जना?
आफु त विद्यार्थी, काम चोर् भन्न मिल्दैन क्या रे।
 
Posted on 12-01-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम भएपो काम चोर्नु - नभएको काम कसरी चोर्नु
यो काम पनि चिट चोर्या जस्तो हुने रैछ - एकचोटी चोरेपछी चोरु चोरु लाग्ने
है ठुल्दाइ - एस बारेमा त ठुल्दाइ लाई भन्दा बढी जानकारी कसलाई होला - त्यसइ बोर्ड आको कहाँ हो र
 
Posted on 12-01-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बौचा। चिट चोरेर बोर्ड ल्यायो होला बोर्ड फस ल्याउने ले। आफु त झन्डै खुस्केको, के को चिट चोर्नु नि? चोर्न पाएको भए क्या हुन्थ्यो जस्तो लागि रहेछ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters