world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०२ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 581]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 174070 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२--
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 102 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

नेपेदाइको गजल ठूलीको लागि
 
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
 
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है

 

 



चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


 
Last edited: 24-Feb-08 11:03 AM

 
Posted on 02-24-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भयो !!!!!!!!!!!!!!!!!!!!!!
लु नभएनी आए है मत खोज्दै, म dhootbhat भकोले कसैले ध्याप्पा दिन पयिदैन है।
लु म आए खोज्दै।
 
Posted on 02-24-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सबै खाल्टो खनेर लुके कि के हो, कोहिनी भेटीन्नत हौ, कहाँ गये सबै।
 
Posted on 02-24-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, काकी नर्कट लिएर आँउदै हुनुहुन्छ हर्क काका।

अब को कोस्को ढाडमा कतिचोटि नर्कट भाँचिने हो? म त गन्दा पनि गन्दिन। को को कुखुराको खोरमा लुकेको छ पनि भन्दिन।

मैले भन्द्या होइन है काकीलाइ फेरि।


Suntale pani thapiecha feri. namaste!


 
Posted on 02-24-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ सुन्तले किन त्यस्तो सेतो दात देखार बशेको हो, त्यो अस्ती सुर्ती मोलेको फोटु टाशन एक्फेरी, हेरौ सुर्ती नदेखेकोनी जुग्गौ भयी सक्यो गाँठे
सुर्ती च्याप्न नपाएनी हेरेर चित्त बुझौन हौ।
 
Posted on 02-24-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन उफ्री त्यो भुन्टेको आमालाई कल्ले भनो ह, अब कर्फु लाई हाल्छेनी मलाई तेल्ले, फेरी घर तिर पो जानु पर्ने भो। कती मजा आउँदै थियो यहाँ चौतारीमा अब घर गएर घर धन्दा गर्नु पर्ने भो।
 
Posted on 02-24-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>लु म डूम भये तेशो भए, सबैजना लुक है

 

यो "डुम" शब्दको श्रोत सम्भवत: जातवादी हेपाहावाचक शब्द "डुम" (कामी) हो । त्यसो हो भने यो शब्द हटाई अर्कै गैरजातवादी शब्द प्रयोग गर्नुपर्‍यो चौतारीको लुकामारी खेलमा ।

 

Nepe


 
Posted on 02-24-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चलो दिलदार चलो चाँद के पार चलो
हम है तैयार चलो"
ल हर्के दाई यो गीत सुन्नुस् राम्रो छ
कस्तो दामी लब सङ



 
Posted on 02-24-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey i do not mean to offend anyone, i was just having fun, we used play like that when we were child. Anyway time has changed now, nobody plays lukamaari these days, kids are seen busy playing with computer.

Can you suggest any otherthing that can be used instead.  

ali hataar ma lekheko unicode nai use garna maan lagena.. sorry hai bro..


 
Posted on 02-24-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ को को आयिसकेछन
उफ्री ज्यु लाई नमस्ते
सुन्तले, नेपे दाई जदौ


 
Posted on 02-24-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इलामे सहर चियाबारी राम्रो
ल ल अब यो नेपाली गित मा डान्स गरौं सबै जना।

दुइटा लाइन बनाउने है। एउटा केटीको अनि एउटा केटाको। कतिजना भयो। ल सुन्तले चाहि केटिको लाइनमा, हर्क काका र रिट्ठे एक लाइन। अनि नाच्दै जाँदा रिट्ठे मेरो pair, सुन्तले चाहिँ काकाको pair है त?

नेपे दाइ, पनि नाच्ने हो?

la ready??


 
Posted on 02-24-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1, 2, 3. suru bhayo aba nach.


 
Posted on 02-24-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल को को नाच्ने हो? केटा जति रिट्ठेको लाइन पछि जाने, केटी जति मेरो लाइनमा आउने।

नाच्दा खेरी बिचैमा रोकिन पाइदैन। बेला बेलामा round  पनि घुम्नु पर्छ। अनि बाखरी जस्तो इस्टाइलमा पनि नाचे हुन्छ ल।


 
Posted on 02-24-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ उफ्री झेल्ली भो है, हम्लाई चै यो सुन्तले अनी आफुलाई चै रिठ्हे, ह्मलाई नि केटी जोडी चयिन्छ नत्र नाचिन्न यो गीत्मा।
 
Posted on 02-24-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ उफ्री त्यो तिम्रो हील भएको जुत्ता उता राखत कस्तो घोच्यो है मलाई त, लु सबै खाली खुट्टाले नाचुम
 
Posted on 02-24-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क काका, अरु कोहि केटी छैन नि त तेसैले, कि हजुर काकीलाइ ल्याउनु न त। मान्छे नपुग्दा केटा पनि केटी जस्तै pair up गरे भइ हाल्छ नि dance म। म त इस्कुलमा जहिले पनि केटा भयेर नाच्थे।

रिट्ठे, कि तिमी सुन्तलेको ठाँउमा बस्ने त?


 
Posted on 02-24-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>Hey i do not mean to offend anyone, i was just having fun,

>we used play like that when we were child. Anyway time

>has changed now, nobody plays lukamaari these days,

>kids are seen busy playing with computer.

>Can you suggest any otherthing that can be used instead. 

 

औंरिगने केटाकेटीहरुले त्यस्तो खेलमा प्रयोग गर्ने एउटा शब्द छ, अहिले मैले बिर्सें । हो त्यसैको अनुवाद गर्दा बेस होला । छ, कसैलाई सम्झना ?

 

नत्र, सजिलोको लागि दोषी (condemned) शब्द ठीक होला ।

 

मेरो काम बित्यो, म हिंडे । रमाईलो चाही गर्दै गरम् ।

 

Nepe


 
Posted on 02-24-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु नाचम बरु त्यो तिम्रो हिलको जुत्ता चै उता राखत, कस्तो आवज आएको, चौतारीनै थर्कियो।
 
Posted on 02-24-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त sport shoes लायेर नाच्दै छु, रिट्ठेलाइ मैले कुल्चिदाँ त दुखेन रे।

बरु केटाहरु सबैले दौरा सुरुवाल लाउने अनि केटिले चाहि (के भन्छ त्यो नेपाली ड्रेसलाइ?) त्यो गितमा जस्तै लाउने है। गहना चाहि नलाए पनि हुन्छ।

खोइ अरु केटी हरु?

ठुलिssssssssssssssssssssssssssssss,

सानान्नीsssssssssssssssssssss, चेलि, मिस दिदि, नेप्चि दिदि। आउनु न भन्या नाच्न।


 
Posted on 02-24-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ म सुन्तलेको ठाउँमा नबस्ने
बरु अली राम्रो नाच्न मिल्ने गाना बजाउन त उफ्री
"कान्छी हे कान्छी" भन्ने

ल म लागे है अहिले, बहुत काम छ आज


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters