[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६६ ~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 108073 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-01-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






 

   ~चौतारी १६६~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 166 editions.

 
Last edited: 01-Dec-09 10:37 AM

 
Posted on 12-02-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हसायो रामे ले हसायो । कहाँ बाट पाको हँ यस्तो विडियो , यो रामे नै हो की क्या हो ??? त्यो चुरोट तानी रहा को की क्या हो आया हाँस्दा हाँस्दा पेट नै दुख्यो हाहाहाहाहाहाहाहाहाहाहाहा


 
Posted on 12-02-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिस्टे काली लोङ टाईम नो सी , के गर्नु यो चौतारी को माया मार्नै नसकिने भयो काम ले पेल्दा नी चिहाउ चिहाउ लाग्छ । कथा चाँही टास्न भ्याउदैन तर चिहाउन चाँही भ्याइरहा छु , के गर्नु आजकाल हप्ता को ६०-७० घण्टा काम हान्नु परी रहा छ, फुर्सद नै छैन 


 


 
Posted on 12-02-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती जिम्बाल ले हाँक्छिउ गर्दा जिम्बाल को हुन नसकेको दाँत उछितिएर खस्या - माइली बुझी ले कौडा खेल्न हुन्छ भनेर पोको पारेर


राख्या - त्यही भएर आज्काल जिम्बाल त्यती हाँस्दैन - हाँस्न मिले पो त ह्वाङ्ग पर्‍या देखिदो रैछ कि कसो -  


 
Posted on 12-02-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बैरे मलाई कुन याङल बाट काली देख्यो हँ मान्छे त गोरै छु। हे हे।
६० - ७० घण्टा रे,ए हैन ढुकुटी भरिन लाओ भने हाम्लाई भन्नु है,हाम्रा खाली छन राख्दिम्ला।
खै के राख्या हो राम्बादुर ले त हाम्रोमा त सेतो अक्षर हाँस बराबर भन्या जह्तो आउछ,भिडिया हेर्न दिन्नन पातकी हर्ले।
हर्के कता गो हँ स्व्वाइन ले त भेटेन।
 
Posted on 12-02-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिस्टे मान - यो सन्चबार त भ्याउदैन काम छ - अर्को हप्ता तिर जानु पर्ला सोड्सी हेर्न


पुरे ले त हेरेर आयो रे - हामी पनि के काम - कसैले केही भन्यो भने पुरे ले सिका भन्नु पर्ला


अनी रामपुरे हाम्काँ नि केही आएन है


 
Posted on 12-02-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-02-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तसवीर आफैँ बोल्छ!


हुन त तसविर आफैँ बोलिरहेको छ। तर तसविर हेरेर केहि अडकल काटौँ र पुरेको कथा लेखौँ। जित्नेलाई उचित पुरस्कारको व्यवस्था ठूल्दाईले गर्नेछन्।


Last edited: 02-Dec-09 02:46 PM

 
Posted on 12-02-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै माहिली बुढिलाई दु:ख। बिर्खे बुढो यो उमेराँ पनि कहिले तरुनी खोज्दै हिंड्छ कहिले पून्टे बुढासँग ओठ जोड्छ, घरमा चामल नभएर जहान बच्चा खोले खाँदैछन्।
बिष्टे, सिज फायर होइन तर भाईरसहरु हार्दै चाँही छन्। बाउचाले नयाँ ब्याच पठाएन भने भरे भोलि ठीक हुन्छु होला। अनि कति बाँकी छ तेताको बसाइ?
बाउचाको गामको नाउँ Appleton हो कि कसो? दुग्धभूमिमा त्यो ठामको नाम सुने जस्तो त लागेथ्यो।
    
 
Posted on 12-02-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 02-Dec-09 02:58 PM

 
Posted on 12-02-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन पुरे हस्तिनापुर पुगिगया


आफ्नै हित गरौ भनी सोड्सी हेर्न जिम्बाल लाई नि लिइगया


भित्र छिरेर ३ रुपैयाँ पर्ने पानी पिएर प्यास मेटिगया


सोड्सी हरु हेरेर पुरे हस्तिनापुर बाट रेजर किनेर आइवा फर्किगया


आइवा पुग्दा सुन्तली लाई देखेर हतनपत्त रेजर लुकाउन पुगिगया


सुन्तली ले सोड्सी हरु को अत्तर पुरे को जिउ बाट सुङ्हिगया


अनी दुई चारटा कपाल पनि भेटाइगया


यो देखेर पुरे को होश गायब भइगया


त्यही भएर अहिले पुरे भुइ मा लेटिगया


 
Posted on 12-02-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: तारेमाम। मिटिङ सिटिङ थियो । सकियो।


हैन बिर्खे बा, पुरे त अजङ्ग को गुरुमाप्पा जस्तो थियो भनेको जस्तो लाग्यो हिजो त । आज म फुच्चे फुच्चे नाक चुच्चे देख्छु ।



सुन्तली चाँही तरुनी नै भाईसकेकी, आँखा नलागोस कसोरी ?? मखुला??


 
Posted on 12-02-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Appleton होइन - म कहाँ दुग्धभुमी मा हो त - चिप्ले को पनि गयो कि क्या हो


बाल सँग सँगै गयो जस्तो छ


 
Posted on 12-02-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसाइ धेरै छैन एही मैना को तेस्रो हप्ता सम्म मात्त हो।
लहरे स्याउ खाने गाम नजिकै हो,गाम चै छुट्टै हो ऐले त वाक्यागाम भन्दा अली मास्तिर  क्यार गर्नी कि नगरनी के गाम हो केरे।
हरे यो आमा छोरी लाई केइ कोदा रोटी भे नि खान्देउ त कसैले।
पुर्या छेउ मा ठुल्दाइ नि दङ पर्दै कस्लाई हेरया हो त्यसरी।
 
Posted on 12-02-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि भोली पर्सी सर जस्तो पढेर ठुलो मान्छे बन्छु अनी मिस्सहरुलाई यसरी नै गाम डुलाउन ल्याउँछु! यती भन्दै पुरे, गुरु र गुरुका साथीहरुलाई गाम डुलाउन लिएर गया!

सुन्नेलाई सुनको माला, भन्नेलाई पनि सुन कै माला, यो कथा हस्तिनापुर जाला, अनी चाइया बेला, तात्तातै फेरी आउला। अस्तु!!
 
Posted on 12-02-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेमिक्स भर्जन


म(पुरे) पनि धेरै पढेर सर हरु जस्तो हुन्छ, अनी कहिले कुन मिस लाई कहिले कुन मिस लाई गाउ घुमाएर साइड हान्छु - म(पुरे) कहिले ठुलो


हुने होला अनी मिस हरु को हात समाती कहिले गाउ डुल्ने होला। हरे भगवान मलाई चाडै ठुलो बनाउ, मिस को हात समाएर गाउ डुल्न मन लाग्यो।


अनी रेजर पनि किन्नु छ - के के गर्नु छ छिट्टो ठुलो हुने उपाए छैन हे भगवान यो मेरो इक्षा पुरा गरिदिनुस्। यस्तै यस्तै सम्झिदै कहिले सुन्तली


लाई अनी कहिले मिस लाई सम्झिदै पुरे सर हरु को पछी लाग्दै, सर मिस को चर्तिकला हेर्दै, कापी मा नोट गर्दै पुरे मस्त थिए।।। 


 
Posted on 12-02-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने बेला भयो र भन्या बिस्टे सोम - ल अर्को हप्ता सन्चर बार भेटु न त हुन्न स्याउ खाने गाम मा


मिचिगन र ओहायो को जङ्सन मा - ग्याप को स्टोर बाहिर - के बिचार  छ -


 
Posted on 12-02-09 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good evening Chautari!!!!

Last edited: 02-Dec-09 08:28 PM

 
Posted on 12-02-09 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखो देखो जानम......


 

Last edited: 02-Dec-09 08:44 PM

 
Posted on 12-02-09 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजा माहिया....





 
Posted on 12-02-09 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिल कि बाजी....





 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters