[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 214579 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
Posted on 02-26-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक महिना को लागि एकै चोटि पकाएर फिरिजमा राखे पछी, दिनका दिन झिक्यो, ततायो खायो अनी

"घरमा पकाको खाइन्छ



आजकाल त आफुले खाना बनाउन नि नपर्नी भा छ



उहिले उहिले म पनि खान पकाउथे भन्ने बेला आउन लाछ -"



 
Posted on 02-26-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो अनिकाल लाग्या बेलाँ सुटुक्क भित्र्याउनी राम्रो कुरा हो नि ठुल्दाइ होइन र क्रेडिट कार्ड घोट्न नपुगे पुगिगयो नि कि कसो 


खाना कल्ले बनाउछ भन्ने कुरा आँफै रिसोच गरेर पत्ता लगानुस् - रिसोच गर्न त खप्पिस मान्छे हो तपाईं


अब हिजो अस्ती गायब हुनुको रहस्य मैले भन्यो भने रहस्य नै भएन नि होइन र भन्या - हो जस्तो लाग्यो मलाई त


 


 
Posted on 02-26-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर फस हुने देखी बोर १२० हुने सप्पै लाई तारेमाम, जदौ, सलाम, नमस्ते, व्हाटस अप, के छ, हेल्लो आदी इत्यादी है म आँखामा राख्दा पनि नबिझाउने नेत्रको।
 
Posted on 02-26-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो नेत्रे दाजु के कुरा गर्नु भा - त्यस्तो काम म बाट कदापी हुने छैन


आफु त फ्रेश खाइन्छ - बासी खाने दिन बित्यो


धेरै खाइयो बासी - अहिले त ता-तातो खाइन्छ पाक्ना साथै


बरु तिम्रो बहिनी खोइ हँ आज बिहान आएर दिनभरी गायब छ त


 
Posted on 02-26-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बहिनी जता गये नि तिमीलाई किन चाहियो? अहिले त्यो लेहु लागेका बङारा झारेर इबे मा अक्सन गर्दिउला है।
 
Posted on 02-26-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ जेठान धेरै कराउने होइन - राम्रै कुरा गर्या हो - निहु चाँही खोज्ने होइन भन्ध्याछु 


अहिले फेरी क्रजीको कथा मा भा जस्ताइ गरी दिउला - अनी थाहा पाउलौ


 


 


 
Posted on 02-26-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हो,अगिनै हसुराइ पछी एक पोस्ट हाले भन्या त युनीकोड मै राइछ अझै,अब बासी के हालाई भो र भनेर फ्याक्दिये।
लहरे को खिया पर्या बङारा अनी ईबे मा रे, कस्ले बिड गर्ने नि अनी त्यो लेउ लाग्या बङारा,


हड्सन खोलाँ फ्याक्दे नि माछा ले लेउ लेउ खार बङारा त छुदा नि छुदैनन होला।


अरु कता लाएछन,ठुल्दाइ भनाउदा ले सुर्य ल्याछ भनेर सुनाउदै थे हिजो,एसो एक खिल्ली पाए त हुन्थ्यो नि जाने हैन दाई जाम बाहिर।


 
Posted on 02-26-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बौचा ले झकरा (मदन्वा स्टाईलमा) गर्न बाहेक अरु नि केही जानेको छ कि???


नेतरे दाजु पनि आइ लिनु भएछ ! पर्नाम करेछु दाजु ! बहुते दिन मा आइ लिनु भयो ! कुछो लफडा उफडा मै फसिलिनु भएथ्यो का? आ उ गुलाबिया को कथि छ खबर? उ दिन मेला मै भेट भये थियो तेस्को बादमा मु कान दिखाएछैन उ छोकरी ! भेट घाट कर्नु हुन्छ त भन्नु कि मदन्वा बहुते मिस करेछ !


जय राम जी कि


 
Posted on 02-26-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले मलाई जेठान भन्दैमा हुन्छ? पहिला तलका प्रश्नको जवाफ देउ त्यस पछी भनौला तिमी मेरो ज्वाँई हुन लायक छौ कि छैन भनेर।


१ उचाइ (कपाल हुँदा र नहुँदा)?


२ धुम्रपान सेवन (यदी उत्तर "अँ" भएमा, कुन ब्रान्ड र दिनमा कती)?


३ मध्यपान सेवन (यदी उत्तर "अँ" भएमा, बियर, व्हिस्की, ब्र्यान्डी, के हो  र साँझ्मा कि दिनमा कि २४सै घण्टा र कती)?


 


 
Posted on 02-26-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो जवाफ दिनु भन्दा त क्रजी को तरिका आप्लाई गर्ने हाइ


अनी टेन्सन नै खल्लास -


उड्न नि पाइने - एक्लै होइन दुक्लै 



 


 
सान्नानी
Posted on 02-26-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त बौचाको त गिनिस बुक अफ वोर्ल्ड रेकर्ड मै आउछ अब सबैभन्दा धेरै जनासँग झगडा गर्ने भनेर...


 अर्काको कपालमा आगो लाउँछु भन्दो राइछ अझ ए हजुरबा के चुप लागेर बसेको नातिनिलाई त्यस्तो भन्दा नि? सिस्नु पानी कस्नु त यो लोखर्के भनाउदोलाई


 


नेत्रे धेरै दिनमा आएछ ट्वाक्क ला र के के लेख्ने हो अब


 
Posted on 02-26-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गाना आफ्नो मान्छे लाई डेडिकेट



 
Posted on 02-26-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले निहु खोज्या हो - अझ दिदी दिदी भनिराछु


निहु खोज्ने आफु अहिले आर मलाई के के भ्न्दो राइछ



तिम्रो त्यो दुम्सी जस्तो कपाल के काम


 
Posted on 02-26-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँही मेरो जेठान नेत्रे लाई डेडिकेट



 
Posted on 02-26-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे दाजु सबही कुस्ले मंगल् छ। उ गुलाबियाको बाते नकर्नुस्। भन्दे थियो रिठे आदमी खराब छ, मेलामा चुडी किनिदियो, पुरी जलेबी खुवायो ओर बोल्यो कि म सग पिरेम कर। म भनेछु उ लाई कि रिठे दाजु बहुते नेक आदमी छ। मान्दे मान्देन। खेँ खेँ खेँ
 
Posted on 02-26-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे छुट्की भि आएछ चौतारिया मे। पर्नाम बोलेछु
 
Posted on 02-26-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ , बल्ल आउन पाइयो यो चौतारीमा सुस्ताउन नि,  अब उ त्यो सिँयालमा बसेर कविता लेखिन्छ भानुभक्तले झैं " घाँसी दरिद्र घरको... " भन्दै भनेर नि भन्ने मात्र त होला नि, एकै छिन्मा फेरि अर्कातिर जाने बेला हुन्छ !!
के छ त सबै जनाको हालखबर ?
लहरेको नाम त साँच्चै गिनिज बुकमैं लेखिने भए जस्तो छ, त्यही हिजो आको चंखेसँग मात्र झगडा गर्न बाँकि छ जस्तो छ, त्यो नि गरिहाल बौचा, अनि गिनिज बुकमा तिम्रो नाम पक्का!!

"अहिले त्यो लेहु लागेका बङारा झारेर इबे मा अक्सन गर्दिउला है।" हाहाहाहा
Last edited: 26-Feb-09 02:39 PM

 
Posted on 02-26-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली के छ बा - सञ्चै - अनी किलास सक्या हो त -


मेरो त फर्स्ट क्लास छ हालखबर


मेरो नाम जहाँ राख्न मन लाग्छ राखे हुन्छ -


अब चौतारी बासी हरु ले नराम्रो त गर्दैन भन्ने पूर्ण विश्वाश छ मलाई, र यो विश्वाश सदा को लागि रहिरहने छ -


अरु भन्ने मेरो केही छैन


 
Posted on 02-26-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनी किलास सक्या हो त "

जिन्दगी बित्न लागिसको यहाँ किलास त खोइ सिद्दिने नाम लिँदैन, किन होला ???? यसको जवाफ ठूल्दाइले दिनुहोला कि भन्ने आश छ!!

हन हाम्रो माल्दाइ किन रिसाउनु भो हँ अचेल ? अचम्म छ बा!!!

 
Posted on 02-26-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अली पढ्या जस्तो के गर्‍या, झगडाले तपस्या नै भङग भयो।



तारेमाम नेत्रे



भोली मध्यान्न सम्म ब्यस्त रहने तर चियाउने र २ लाइन लेख्ने कार्य भने निरन्तर जारी रहने छ।
थेसिस प्रस्तवअनाको खेस्रा बुझाउनु छ। त्यस पछी बुढाले पढेर गुणेर न फर्काउन्जेल आराम। कथा लेखने सोच मा छु। अहिले भने अफ्सोच।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters