[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 204359 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-12-08 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा धन्यवाद छ ! खुस रहो !
 
Posted on 05-12-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भजन सुन्दै सुकुला हुनु होला। भोली को तपाईं को दिन गन्नुमय होस्।


 
Posted on 05-12-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भजन सुन्दै सुकुला हुनु होला। भोली को तपाईं को दिन गन्नुमय होस्।


 
Posted on 05-13-08 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो गाम्ले हो?? आफु त नयाँ ठाउँमा काम खोज्दै छु!! 
 
Posted on 05-13-08 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


के छ ताअाअाअाअाअाअाअाआ?


मंगलबारे मंगलमय जदौ!


गन्नु भाय ले सबै को कल्याण गरुन।


 
Posted on 05-13-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री गणेसाय नम:
मंगलवारे जदौ सब्बै लाई।
ठुल्दाइ के हो आज त ढोका खोल्नु भा जस्तो छ् नि तपाईं ले।
चिया भयो? ल लड्डु खानुस्, गणेशथान घुमेर आको बिहानै।
 
Posted on 05-13-08 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिस्टे पनि आएछ , गन्नु भाय लाई भेटेर।

तारेमाम है।

के भने त गन्नु भाय ले?

लड्डु ? जाँच मा खूब खाइयो ,  न खाउं। गन्नु ले जुठो हाली सकेको होला फेरी। मुख भरी खटिरा आउछन भन्नु हुन्छ, आमा। आर्का को जुठो खान हुन्न रे।


 
Posted on 05-13-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,
गन्नु दादा के भन्नु, ठुले ले बनाको म्:म: खाने ठुलो रहर थियो भन्दै हुनुहुन्थ्यो।
एसो अर्को वीकएन्ड तिर बोलैदिनु न त ठुल्दाइ। 
गन्नु दादा ले टोक्या लड्डु हैन यो,खाली सुघाएर मात्र ल्याको हो।
आज कता मरेचन सब्बै,गन्नु'ज क्रिब तिर नि देखिन कसैलाई ।
 
Posted on 05-13-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taaremaam gamle sathi haru...

la aja mero unicode chalira chhina. tai pani sabai lai mangalbar ko jadau. ani duldai k chha ni ta/

 


 
Posted on 05-13-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय गणेश

 
Posted on 05-13-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबी तारेमाम।


ए त्यसो भने छन, गन्नु ले। लौ अब भेटे भने निम्तो दिइ दिनु । जी पी एस्  छैन होला, साथै लिएर आउनु होला। नत्र यतै कतै हराउछन, गन्नु मार्का शरीर् भाका अम्रिका भरी छन।

 

बिस्टे को बसाइ कता पर्‍यो?
 


 
Posted on 05-13-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


non unicode na/maste hai sabailaai

 
Posted on 05-13-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sri ganeshaya namah:

Namaste sabaijana lai


 
Posted on 05-13-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बसाइ तान्सेन अञ्चल को मेम्ची  जिल्ला पर्‍यो ठुल्दाइ।
सब को युनीकोड राइन्छ ठुल्दाइ र मेरो बाहेक, आफ्नु मा त २४x७ खुल्ला हुन्छ युनिकोड। 
हुन्छ ठुल्दाइ अर्को पल्ट आउँदा लेरा औउला। जि पि एस् चाइदैन रे वहाँ को बाहन म अहिले प्रिलोडेड छ् रे।
तारेमाम रिट्ठे।
 
Posted on 05-13-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्ती नि अैसकिछन, ल लाउ गणेश को प्रशाद लाउ।
 
Posted on 05-13-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मंगलबारे मंगलमय जदौ, नमस्ते, तारेमाम सबैलाइ 
त्यो युनिकोड भन्ने जन्तुले झन्डैले धोका देर ल्याको नि बल्ल चल्यो  !
के छ त गाउले हो खबर ? 


 
Posted on 05-13-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Sri ganeshaya namah:

Namaste sabaijana lai


 
Posted on 05-13-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ बिस्टे, तारेमाम ठुल्दाइ , हाइ पिया 
गन्नु भैयाको बाहानमा त इन-बिल्ट होला नि जि पि एस 
तर म्याप हेर्ने पो कसरी त ? बेला बेलामा पुल ओवर गरेर मुसा हातमा लिएर अनि म्याप हेरे त हो नि 


 
Posted on 05-13-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता तिर आउने बेला यसो संपर्क गर्नु होला, बिस्टे। म : म: खाने बहाना जो मिल्छ।

तारेमाम, रिट्ठे भाय,

युनिकोड को लौका लाई थर्काएर ल्यायो होला, नत्र कानपटी मा भन्दै। त्यसैले आयो। 


 
Posted on 05-13-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अवस्य ठुल्दाइ, विल बि अ प्लेजर।
खै गन्नु ग्रन्थ कसैले लेखेनन आज कि लेख्दै हो, लहरे लङडा टाईप हान्दै हो ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters