hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 229480 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-11-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदि, दुर्गेस्वरी नमस्ते ! सँचै हुनुहुन्छ होला?

ठुल्दाइ, तारेमाम ! गजल अच्छा छ। म भूमिगत त भा हैन, अर्ध भूमिगत जस्तो देखिएको चाइ हो।

गालब ब्रो, गैंडाको बच्चालाई केटा भन्छन हो, केटी भए पनि?

सबैलाई फेरी पनि जदौ है, आफ्नु त पौडि खेल्न जाने बेला भो, टाटा हर्न पिलिज !
 
Posted on 06-11-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'गालब ब्रो, गैंडाको बच्चालाई केटा भन्छन हो, केटी भए पनि? '
हत्तेरिका ग्वाचैभाइ! के सोधेको होला ---तर त्यो चै मलै नि सोध्न मुनलाथ्यो गालब लै :)
 
Posted on 06-11-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन है मीस !
हिजो त आफु निकै ब्यस्त भैयो नि ठुली । कहा बाट मो मो खान पउनु?
कसले तिमीलाइ हावा कुरा लगाइदेछन मैले मो मो खाए भनेर?
आफुले मो मो खान न पा को त ठ्याम्मै २ बर्ष हुन लागो
अब त मो मो को स्वाद कस्तो हुन्छ नि बिर्सि सकियो
 
Posted on 06-11-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ तपाइहरूको हालखबर? बिहानै सबैजना भेला भैसक्नुभाको रैछ।

गालब, मैले पनि गैंडाको बच्चालाइ 'केटाकेटी' भनिन्छ भनेर पढ्याथें कुनै ठाउँमा पहिल्यै, 'केटो' मात्र त हैन होला, 'केटाकेटी' नै होला। तिमीले ७ अंक पाउनु पर्नेमा ६ अंक मात्र पाएछौ नि। :P

अरू सबै उपस्थित अनुपस्थित गाम्लेलाइ जदौ!
 
Posted on 06-11-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

------------- नाम आउन बाँकि छ
------------- ठाम पाउन बाँकि छ।

------------------------------------
------------ दाम चढाउन बाँकि छ।

------------------------------------
------------ काम अर्‍हाउन बाँकि छ।

-----------------------------------
------------ ठाम पाउन बाँकि छ।

(खालि ठाउँ भरि दिनुहुन्छ?)
-वहि धनिया
 
Posted on 06-11-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hamro durgi di kya chalakh ke aja kaha bata mo:mo khana paaunu re khit khit khit .

mis mero pet ma machale swimming kheldai cha :P

dhaniyaa re ke haal tore?
 
Posted on 06-11-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

ठूली टन्न पानी खाउ नत्र माछाले सास फेर्न रोक्ला नि ;)
 
Posted on 06-11-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mis ko jo aagya
 
Posted on 06-11-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, चियामा चोपेर के खायौ त आज?
 
Posted on 06-11-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन हामी पनि छम् के रे!

जदौ!
 
Posted on 06-11-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste !!
ठुलि, चियामा चोपेर के खायौ त आज? :P
 
Posted on 06-11-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru ra chiplu maile aaj chiya ma raghumacha chopera khaako. ani mero pet ma ahile macha swimming gardai cha.
 
Posted on 06-11-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेऽऽऽऽऽऽऽऽऽऽऽऽ एऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

याऽऽऽऽऽऽऽऽऽऽऽऽऽहूऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ए ठूलीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

तिरूऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ढ्यान्टन्टन्टन् ट्यान ट्यान ट्यनऽऽऽऽऽऽऽऽऽऽ :) :)
 
Posted on 06-11-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गावँलेको जे राम जि कि।
हम्रो सला जहिले पनि दुखको कहानि हुन्छ हुजुर के कर्ने सला लाईफ पुरे के पुरे दुखले जो भरेको छ। बात यो छ कि हमि सला जति हिरो भए पनि सला हमि लरकि किन पावँदेन?? हँ? सला अमिताभ अस्टाइलके बाल छ हम्रो। राजनिकान्त अस्टाइलके मुँछ छ। गोविन्दा अस्टाइलमे पुरे के पुरे गावँमे नाचनेको आउँछ हम्लाई। हँ? आइरन कर करके कमिज
पतलुन लगाउँछ हमि। सला लरकि किन पाउँदेन हमि? वहि बात एक्टा याद आएछ हमिलाई त सुनाइहाल्छु हुजुरहरुलाई।

बनवारिके छोरि माग्दा।

जवानिके झट्का लाग्यो हमि गियो लरकि माग्न
बनवारिले चार गो छोरि जो मिल्छ वहि ताक्न

हिरो साइकिल हमि चलायो कमिज पतलुन लगाइके
बालमे तेल, मुह मे पान, सपना सजायो सगाइके

पन्दरह किमि पुरे हिन्यो हमि जोसे जोसमा
बनवारिके घइर पुग्यो सला हमि रहेन होसमा

परनाम वरनाम करिलिएँ खैनि गुट्का खिलाइलियो
चार चार छोरि घइरमा छे भन्दै वहि बात चलाईलियो

सोचेँ अरे छोरा मदनवा तोहर किस्मत जागेछ
जसको संघ बात करनेको आयो बहि जवाइँ मागेछ

बात बातमे हमि भन्यो शादि हमको भि करनु छ
हमि सला माडर्न हो हमको तिलक थोडै भर्नु छ?

भन्छ बनवारि बात दुसरा छ तिमि अच्छा लरका छ
पर उसके चारोँ लरकिको थोरै दमाग सट्का छ

भन्छ रे चारोँ लरकि लोग शादि हम्रो करने हो
हम्रो बाप बनवारिले थोडै लरका हेर्ने हो?

वहि बात हमको बतायो बनवारिले दुखके साथ
हमि भन्यो बात ठिके छ हमि बोल्छ लरकिके साथ

भनेँ बनवारि बात सुरु करिलिन्छु लरकिके साथ
भेजिदिनुहोस बाहिर पहला पात बड्किके साथ

चारोँ के चारोँ डैन्जर रहेछ के बात कर्ने हुजुरमा
आशमानसे गिरेको हमि अट्कियो हुजुर खजुरमा

उ बात यो छ कि, हमि आज छ हम्रो स्वास्थ चोकिमे त बाँकि को कहानि जो छ सला बहुते सैनिमैन्टलवा छ। और थोडा लम्बा छ। हमि बताउँदै जानेछु सला आफ्नो गावँले जो पर्नुभयो हुजुरहरु। पर अहिलेलाई काम वाक करौँ बादमे भनौँला।
सबको फिर से जे राम जि कि।
 
Posted on 06-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwww yuckk yuckk yuckkyyyy ke bhane ko rahu machha khayo re chyaa ma chopera ........ heheehe
sannani ke chha khabar ?
chiplu ke chha khabar ?
 
Posted on 06-11-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहाहा...oh myaad bhaya that was soooooo funny

ओए गुन्टु मुन्टु चुन्टु किन बोलाएको चक्लेत् कायो तिम्ले :D
 
Posted on 06-11-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिल्लूऽऽऽऽऽऽऽऽऽ, के गरिरा तिमीऽऽऽऽ?

चकलेत खायो मुईले,

आज मोलाइ नाच्न मुन लायोऽऽऽऽऽऽ
 
Posted on 06-11-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madanwaa bhaiya le hasara marna lagyo khit khit khit.

tiru mori ke cha?

gunteeeeeeeeeeeeeee
 
Posted on 06-11-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ तिरु तिम्रो नि?
ल हेर ठुलिले जिउँदै माछा खाइछ चियामा चोपेर अनी स्विम्मिङ गरिराछ भन्चे। स्याबाजी पनि अलिकति खाउ है नत्र मर्ला माछा भोकले। तिरुले चाँही के चोपेर खायौ नि चियाम?
 
Posted on 06-11-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याबाजी bhaneko ke ho chiplu?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters