[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 200412 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-28-08 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-28-08 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-29-08 5:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


OMG nai nai nai haamro kumle daa le chautari banaako ta maile dekhdai nadekheko. kumle daale chautari ni aafu jastai daaaaaaaaaaaaammmmmmmi banaaunu bhaecha.

sabai gaamle sathiharulai darsan gare hai ta.

 
Posted on 04-29-08 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री गणेसाये नम । जय गुरु गनपती । ल प्रभु सब को रछे गर। ल सब गाम्ले हरुमा यो टङ्के को मंगलवारिय जदौ. आमम्मा कस्तो भिड हो केटा र केटी हरु को। धर्म कर्म त खुब बधन थालेको छ । 

 
Posted on 04-29-08 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअा?
मंगलबारे मंगलमय जदौ!

ठुली, टंके , चिया भयो?

 

आज मंगलबार, गणपती को भजन गाउने कि?

 

तिम्रो बा पशुपती
आमा पारबती
हे गुरु गणपती।

लामो छ सुंड ठुलो छ भुंडी
घुस खान्छौ कि कसो?
गुरु गणपती घुस खान्छौ कि कसो ?

उठ्ने ढिलो, आसन गिलो
जुस खान्छौ कि कसो ?
गुरु गणपती, जुस खान्छौ कि कसो।

तिम्रो बा पशुपती
आमा पारबती
हे गुरु गणपती।

 
 
 


 
Posted on 04-29-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड मर्निङ चौतारी

 
Posted on 04-29-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण तटीय ( अब तटमा बसेपछि गाउँले के भनाइ भो र?) दाजुभाइ दिदीबहिनीहरुमा यो चेलीको न्यानो आभिवादन !

 
Posted on 04-29-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मंगल बारे बिहानिको अभिबादन है ठुलि, टंक, राहुलदाइ, रिट्ठे चेली अनी पछी आउने सबैलाई यो दिपिका को पनि ।


 
Posted on 04-29-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अभिबादन कामरेड !
मंगलबारे मंगलमय जदौ नमस्ते, लालेमाम-सलाम ठुल्नानी, टंके नानी, दीपीका नानी, चेली नानी र राहुल नानी सबैलाई

 
Posted on 04-29-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो ठुल्दाइ पनि उता बाहिर चिच्याउने बाकस(शाउट बक्स)मा खोक्स दिदै हुनु हुदो रइछ ! गणेश ब्रो को भजन पनि गजबको लेख्नु भयो ल ठुल्दाइ ले

 
Posted on 04-29-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है मैले पनि। 
 
Posted on 04-29-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मुइले  त नउस्ते अरे है सप्पै लै जो

:)

 


 
Posted on 04-29-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सलामवालेकुम मिस दिदी !
तुस्सी कैसी हो? चाए वाय पी लिजिये थोडा तेनु किये जल्दी होये?

 
Posted on 04-29-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आदाप दीप भाईजान !
सब खैरियत से हैन ना? हा ठीक हे तो ! तो फिर चलते है हा गोडमेल कर्ने के लिये !

 
Posted on 04-29-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

वालिकुमसलाम! रिठ्ठेभाइजान!

चेली दिपिका  ठुली (सिसहरु)सन्चै हउरलै ?

दिपदा,

 चौतारीमा सबनब नभएर कबिता लेख्न  छोड्या हो हउरले  ?

हिहिहिहि अब म चै भागे सबनमले देख्यो भने बबाल रिसाउछन्त --


 
Posted on 04-29-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्ले दाजु भाई दिदी बहिनी
सप्पै लाई मंगलवारे जदौ यो गणेश को बेसन को लड्डु को साथ मा। 
आहा क्या शितल हावा आको यो समुद्र को किनाँरा।
 
Posted on 04-29-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल कुम्स पाटले लुकी लुकी चौतारीको टाउको थप्दै जादैछन्त हौ ! जदौ है कुम्स पाट उ माथि खुट्टा देखियो !

 
Posted on 04-29-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यो गोलो घुमेको लाई रातो रङ बनाये राम्रो हुने थियो कि ?

 
Posted on 04-29-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यता कोइ थिएनन म हाजिर हुंदा , अब त्यो चिच्याउने बाकस कस्तो हुन्छ भनेर हेर्न गएको त्यताइ भुलियो।
त्यती कुरा नि हल्ला गर्नु पर्ने, रिट्ठे?

तारेमाम है, बिस्टे, चेली, मिसनानी। दीपिका, दीप, अनी लास्टाँ आउने जम्मै लाई ।


 
Posted on 04-29-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज धेरै गणेशको नाम लिएको भएर एउटा कुरा याद आयो के मलाई। म ८ मा पढ्दा को हिसाब को जाच बिग्र्यो, खत्तम नै भयो। जहिले १ देखी ३ भित्र एउटामा पर्थे त्यो पाली त सोचेको जस्तो केही भएन जाचहरु। अनी रिजलट को अघिल्लो दिन देखी पिर पर्न थाल्यो भोली को दिन कसरि काट्ने भनेर। फेरि घरमा गालि गरे त हुन्थ्यो नि चित्त दुख्ने गरेर भन्ने बानि बाबा आमा दुबैको।  अनी अघिल्लो रात त मरिमेटे र गणेशको नाम लेर "हे गणेश जसरी भए पनि थर्ड भित्र चै पारीदिनु पर्‍यो" भनेको भनेकाइ गरिरहे। एउटी साथीले यही सिकाकी थि त्यसैले। पछी त सपनामा त कमलादी गणेशथान गएको देखेँ। गणेश ले त मलाई देख्ने बित्तिकै मुर्ती को हात्नै उठाएर लोप्पा पो ख्वाइदिरा। तलाई अरु बेलामा मेरो मतलब छैन काम परेपछी आउछेस। पाउलिस मेरो बरादान रे मलाई त।

सिस अनी बिस्टे आरामै हुनु हुन्छ?  राहुलदाइ नमस्कार, रिठ्ठे के को हल्ला हो?:)

Last edited: 29-Apr-08 09:30 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters