[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 169350 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-11-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई सन्ध्यकालीन नमस्कार । कसैलाई बिहेको हतार कसैलाइ चिलिम को स्वाद । अरुहरु त सबै झ्याप हो कि के हो कोइ पनि देखिदैनन ।
हाम्रो गाम तिर त जाडो गएजस्तो छ । १५ डिग्री भएछ अनि घाम पनि लगेको छ ।
गोतामे को घर पनि पोखरा हो कि मैले त मेसो नै पाइन । ल ल मोज गरम ।
अनि त्यो के जाती कमिटी मा हाम्रो बिसेलाई कबिता सेक्सन मा राख्न भुले जस्तो छ, ल ल छिटो सम्सोधन गर्नु पर्‍यो । रमाइलो गर्नु पर्छ ।
 
Posted on 03-11-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ, हुन्छ, बिसे, चिलिम त जती भए नि छ, लौ तानुम मज्जाले, दुख भुलुम साराले । हो तनि, दादाले धेरै को नाम काटे छ, जिम्माल् बा को पनि पत्ता साफ्। अब आउने मीटिङ्ग् मा २ तिहाइ बहुमत् का साथ संशोधन गरिने छ, बिसे भाइ लाई सहित्यिक कमिटिको जिम्मा लगाउनु पर्छ।
 
Posted on 03-11-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई । पद को लागि नै त मरेको होइन तर एउटै चौतारीको भेलामा हामीलाई सौताको छोरा बनाएकी भन्ने मात्रै हो । पद त नेपाल मा नै थियो ।
 
Posted on 03-11-07 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधि उमेर चाइन्जो एइ गामको राउँरो होस भनेर बिताइओ!
आधि बैँश चाइन्जो यिनै गाम्लेओ नानाभाँति दुखेसो सुन्दै नियाँ निसाप अर्दै बिताइओ!
अब यो बुडेसकालाँ गरिखालान् नि ए ठिटाठिटिले भन्दै छु भन्दै छु, यि दादा बुडाले म बुडोलाई बिर्सेछन्!

जदौ!
 
Posted on 03-11-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या, जिम्माल बा, मेरो पनि नियमापत्ती यसै मा भने । मेरो मन पनि छोयला कचिला भएको थ्यो, दादा ले बिर्सदा ।
 
Posted on 03-11-07 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे सुकै होस!
हन ए ठुल्दाई! यो बुडेसकालाँ आँखो तेति राउँरो नदेखेर हो कि के हो, मेराँ त ट्याम च्यान्ज भा पत्तो नै पाइन नि हँ? कति बजो अइले ठ्याक्क भन्नुस त लु?
 
Posted on 03-11-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
K ko halla vaneko ta, स्वर्ण जयन्ती ko po rahechha!

Jwai Sap चुटकिला ma re?

Ek jana gate ma 'Jai Nepal (Naya Nepal Jindabad)' vanera karanue pani ta chhahiyo ni,

Jwai Sap lai rakhau tyasma!
 
Posted on 03-11-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर ह्या त के के पो हुदै रइच । यि बिर्खे जिम्माललाइ पनि के भाको हो कुन्नी । अब दादाले यसो चिया खान लाउदा कुरो सुनाका होलान नि । गाठी कमिटि त किन चाइयो र , यो सबैको साझा चौतारी हो। तर पनि म्यानिज अर्दा चाइ कुरो पर्च । यो लिस्टोको म्यानिज अर्नि चाइ दादा नै भए , म त यइ कुरो भन्चु ।
अन्त खेरी गोडा १०-१२ दिन पैले कस्ले हो हाम्रा नानिहरु मुखै देखाउन छोडे भन्थे, मेलाको माचोले हो कि के ले हो आजकाल त बेपत्तै भे नि , मिसलाइ था होला कि यो कुरो ?
 
Posted on 03-11-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा हाम्रा गाम म अहिले चेन्ज भएको टाइम १२ ।३८ मध्य रात भयो ।
 
Posted on 03-12-07 3:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal

"Lovi Bahun"

Atti Lovi ma pardaina, tara Lovi ta pakkai ho

Gate ma pani Karaula ra chutkila pani vanau la!

Jai Nepal
 
Posted on 03-12-07 3:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal

"Lovi Bahun"

Atti Lovi ma pardaina, tara Lovi ta pakkai ho mero budo

Gate ma pani Karaula ra chutkila pani vanau la!

Jai Nepal
 
Posted on 03-12-07 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआआअ
 
Posted on 03-12-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, के छ हालखबर? विकेन्ड कस्तो भो तिम्रो? तिम्रोमा ट्याम चेन्ज भएको हो? हाम्रोमा त मार्चको लास्टमा मात्र हो चेन्ज हुने.

अरू सबै पछि आउनुहुने गाम्लेहरूमा नि अग्रीम जदौ है!
 
Posted on 03-12-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, मन्तयक ला ?
चित्रे र ठुली, कहाँ डुली ?
 
Posted on 03-12-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि नमस्ते टक्र्याएँ है।अनि आज हामि चौतारिमा के छलफल गर्दै छौ त?
 
Posted on 03-12-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ र नानू जी लाइ नमस्ते!

के छलफल गर्ने खै, मेरो त दिमागमा केही आउने हैन अचेल, व्यस्तताको कारणले. केही सोच्न नभ्याउँदै काम परिहाल्छ फेरी, के गर्नु. चियायो बस्यो, अलि अलि बोल्यो, त्यति हो.
 
Posted on 03-12-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिम्रो प्यकिङ सक्यो ?
 
Posted on 03-12-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलु, सकेको छैन प्याकिङ्. अझै केही हप्ता छ बाँकी त्यसैले बिस्तारै गर्दैछु.
 
Posted on 03-12-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है नानुदा,राहुलदा',चित्रेभाइ अनि ठूली ले पनि
अनि चित्रेभाइ तिम्रो आगमनमा सयपत्रीको माला गास्दै छु है म चै चिटो प्याकिंग सकाएर आऊ
"Lovi Bahun" ..... ज्वाइसाप भन्न खोज्या के ?:) अलि प्रष्ट भएन नि
 
Posted on 03-12-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्, तारेमाम ।
हैन यो बुढाले न बुझेको हो कि के हो> चित्रे कहाँ जाने कहाँ आउने भनेको? सबिस्तार वयान चाँहीयो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters