Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 181184 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-22-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahi bhako manchhe lai kina khojnu paryo ta? teti pani nabujhne


pure ma madsap ho ra? anyway, how's life?


 
Posted on 10-22-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! नमस्ते! शुभप्रभात!


 
Posted on 10-22-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भइराछ यहाँ


ब्रान्डी नि आको हो यहाँ


यस्तै लाग्या छ मलाई त - हो कि हो जस्तो लागिराछ


हैने बैरे लाई कसले खोज्नु पर्‍यो रे भन्छु म -


बैरे कता गयो हँ - कता छ बैरे


ल मैले खोजे बैरे लाई भयो अब


पुरे कता छ पुरे ओ पुरे


ल पुरे लाई पनि खोजे मैले


अब त चित्त बुझ्यो होलानी हैन र


 
Posted on 10-22-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भा मान्छेको भ्यालु नै छैन भन्या क्यार्नु!

मास्तेर्नी भे पनि छोट्करीमा भन्दा त माड्साप नै हुन्छ नि, खै कुरो बुझ्या

लाइफ गोइङ ओके, नथिङ मच्! एत्ती हो औरेजी आउने मलाई

जिम्मालबा प्रणाम, आज पनि उकालो चढेछौ त बाजे, ज्यानमा फेरी तन्दुरुस्ती भरियो जस्तो छ, एस्सो कथा नि हालुम न बाजे, बज्यै सञ्चै होला केरे हैन त? 

 
Posted on 10-22-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल तारेमाम


के छ - खै त दुइटा मोहर र तीन रुपे पाउँ त -



रिया लाई मार्ट्साब बनाइद्या पुरे ले लोल


 
Posted on 10-22-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिनसिनाटिको पाँचतारे होटलमा सकसका साथ सनसनाउँदै गरेका ठूल्दाईलाई टाढैबाट नमस्ते!


बङ्गुरको सेकुवा चपाउँदै हिजो गितमा हराएको हर्केलाई नमस्ते!


गित गाउँदै खेलि खेलि गर्ने केली नानीलाई नमस्ते!


कसैले खोजेन भन्दै गुनासोको झटारो हान्ने पुरेलाई नमस्ते!


झन्डै आधा बर्खपछि भेटहुनुभएको सम्धीज्यूलाई नमस्ते!


जाबो एक कप चिया तताऊन नसक्ने महाअल्छि लहरेलाई नमस्ते!


चाडबाडमा मात्रै चौतारी छिर्ने मदनवालाई नमस्ते!


अउँरेजीकुरा गर्ने रिया नानीलाई ७७ पटक नमस्ते!


नामले नै झ्याप भइन्छकि जस्तो बद्रेलाई नमस्ते!


आफ्नो भ्यालु भ'न भनेर गुनासोको अर्को झटारो हान्ने बैरेलाई चपाऊँदै नमस्ते!


यो पेजमा नदेखिएका ठूल्दाई बाहेक सपै औतारीहरुलाई नमस्ते!


लास्टमा खुसुक्क म आफैँलाई नमस्ते!


 
Posted on 10-22-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोटा मोहर र तीनरुप्पे रे?? तो त चार रुप्पे भो नि बज्जे! क्यार्न चाइयो ब्यानब्यानै साइँलिकाँ ग'र दालमोठसित ठाडोघाँटि लाउने बिचार छ कि के हो?
 
Posted on 10-22-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल पनि धेरै नै बुढा भएछ आँखा नै देख्न छाडे


बद्रे रे लौ ब्रान्डी लाई


हैने कहाँ बिहान बिहान देखी ठाडोघाँटि लाउने कुरा गर्छ


खाल जमाउनु पर्‍यो के यहाँ - जित्यो भने तिन वोटा मोहर र तीन रुपे दिउँला


खै लेउ न छिटो शुरु गर्नु पर्‍यो


 
Posted on 10-22-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल मेरो नाम पुरै बिगारेचन् बिर्के मैला ले ।।बल्ल बल्ल देखे।।लहरे ले भनेर । चौतारी मा म् नयाँ आएको  एसो चिया नास्ता ले स्वागत गर्नु पर्‍यो लहरे । कती कुर्ने भोग ले रन्थनी सके ।  


 
Posted on 10-22-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरो तेस्ताइ हो, दुमिनीले लास्ट हान्दै छ, मज्जा आयो बै! ल एक्चिनमा आउन्छु, लास्त ओभर पछी

 
Posted on 10-22-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाउँ मइँले त बिआरे पनि राउँरै भन्या थेँ, तिम्ले त झन के के बनाएऊ के के।


खोया बिर्के खाँदिन, 'बिर्के' रे!


दिनमा मिले चार पालि न्वाउँछु 'मैला' रे!


हरिशरणम्!


 
Posted on 10-22-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को नियम अनुसार जो नयाँ मान्छे आउछ उसले चिया ल्याउछ


त्यही भएर तिमीले नै चिया ल्याउनु पर्छ ब्रान्डी


ल चिया ल्याउ त - घुट्काइहालौ


 
Posted on 10-22-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ठूल्दाई बिनाको चौतारी लाटिको म्वाईँ खा' जस्तो हुने रेछ!


ल लहरे ठूल्दाई झिकाऊ अभियान गर्नु परो!


 
Posted on 10-22-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल को नाम नै बिर्के मैला रे लोल


ब्रान्डी ले बिहान बिहान ब्रान्डी खाएर आको हुनु पर्छ


लोल लोल


 
Posted on 10-22-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियम अनुसार ठिकै हो लहरे तर चिया को टाईम बिती सक्यो अब नियम अनुसार चौतारीका उग्रजिवी हरुले नस्ता को ब्यवोस्ता गर्नु पर्‍यो कि कसो ???


लौ ल्याउ नास्त खुरुक्क .... 


 
Posted on 10-22-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन झिकाउनु पर्‍यो ठुल्दाइ लाई


अस्ती भन्या होइन म्वाइ खाने भनेर लाटी को


अब खाइ राख म्वाइ लोल


 
Posted on 10-22-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्हिम जारी


चौतारी का नयाँ सदस्य सुस्री ब्रान्डी बुख्याँचा लाई अहिले को १५ मिनट भित्र मा चिया नास्ता को ब्यवस्था गर्न हुन आदेश दिइएको छ।


लहरे कान्त लाकौल
अध्यक्ष
चौतारी रस्रङ बिभाग
 

Last edited: 22-Oct-09 11:19 AM

 
Posted on 10-22-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाठकवृन्दलाई यो संवाददाताको नमस्ते!


 प्रस्तुत छ आजको स्वास्थ्य चर्चा! आज हामिले स्वास्थ्य चर्चा अन्तरगत एक यस्तो रोगको बयान गर्ने लागेका छौँ जुन एक किसिमले अरु रोगहरु भन्दा फरक छ।


एक्युट लहरे डन्डिफोर सिन्ड्रोम-


 


एक्युट लहरे डन्डिफोर सिन्ड्रोम (ALDS)  एक डरलाग्दो महिलाघातक रोग हो। यो रोग पुरुषहरुलाई मात्र लाग्छ तर यसको शिकार भने महिलाहरु मात्र हुन्छन्। छैन त अचम्म?


आउनुहोस यो रोग को उत्पत्ति, लक्षण, कारण र निवारणको बारेमा केहिबेर चर्चा गरौँ।


 


उत्पत्ति-


यसको उत्पत्तिको इतिहास त्यति थाहा नपाइएता पनि यो रोग लहरेडाँडाबाट उत्पत्ति भएको बिश्वास गरिन्छ। सर्वप्रथम यो रोग लहरेडाँडामा बस्ने लहरेकान्त लाकौल नामका एक युवकमा देखिएको हुनाले यसको नाम एक्युट लहरे डन्डिफोर सिन्ड्रोम रहन गएको हो।


 


लक्षण-


रो रोगले सुरुमा कुनै बिशेष लक्षण नदेखाउने भएकोले रोगले च्यापिसकेपछि मात्र रोग पत्ता लाग्छ। तै पनि निम्न लक्षणहरु यो रोगका बिशेषताहरु हुन्।


१)      २४ घन्टामा कयौँ पटक बिना कुनै कारण फ्यास्स हाँस्न मन लाग्ने, ठुस्स रिसाइदिन मन लाग्ने र प्याच्च दायाँ बायाँ नसोचि बोल्न मन लाग्ने।


२)     आफ्नो वरिपरि ५ मिटरको अर्धव्यासमा कुनै केटि देखिएमा लागेको निद्रा हराउने, पेट कता कता त्यसै कराउने र त्यत्तिकै बर्बराउने हुन थाल्छ।


३)     एक ठाउँमा बसेपछि कतै जान मन नलाग्ने तर पनि कतै जानु पर्ने कुरा मनमनै आफैँसंग र अनलाइन वा फोन मा भएको साथि संग भने बारम्बार दोहोर्याइरहन मन लाग्छ।


४)     खाना धेरै रुच्ने तर पकाउन पटक्कै रुचि नहुने।


५)    कि त अरुको गर्लफ्रेन्ड, स्वास्नि तथा बहिनी मन पर्ने कि त आफैँले गर्लफ्रेन्ड बनाउन मन लाग्ने।


६)      केटि संग दोहोरि खेल्न मन लाग्ने, जिस्कन मन लाग्ने र भुत लागेको जस्तो हुने।


७)    आधारातसम्म अनलाईन हुन मन लाग्ने, विरही गित सुनाऊन मन लाग्ने र निद्रा नलाग्ने, बिहान भने उठ्न गाह्रो हुने!


८)     रोगले धेरै च्यापे पछि बिस्तारै शरिरको बिभिन्न अंगहरुमा डन्डिफोरहरु देखा पर्न थाल्छन। जस्तै- अनुहार, ढाड, पाखुरा, हात, हत्केला र भन्न नहुने अरु ठाउँहरु।


९)      डन्डिफोर शरिर भरि फैलिएर काप कापमा आउन थालेको अवश्थालाई नै वास्तवमा एक्युट लहरे डन्डिफोर सिन्ड्रोम भनिन्छ।


१०)  समयमा उपचार हुन नसकेको खन्डमा यसले सुरुमा रोगिको अनलाईन कन्ट्याक्ट लिस्टमा भएका महिलाहरुमा असर गर्छ त पछि गएर वरिपरि भएका र परिचित महिलाहरुमा नराम्रो असर पार्छ।


 


कारण-


१)      कुनै स्पस्ट कारण पत्ता नलागेता पनि तथ्याङ्क अनुसार यो रोगलाई एक किसिमको सामाजिक बन्धन विवाह संग जोडिएको छ।


 


निवारण-


१)      उमेर पुग्ने बित्तिकै विवाह भ्याक्सिन लगायो भने यो रोग लाग्दैन।


२)     रोग लागिसकेको खन्डमा एउटै मात्र उपचार विवाह हो।


 


 


 
Posted on 10-22-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल बिग्रेको मैला अनी लहरे


नास्ता सब सेलायो ।


अब आँफै पकाउ आँफै खाउ ।


बाँकी बह्ये मलाई नि देउ .


प्रनम बिग्रेको माइला लाई अनी अस्सती लहरे लाई अनी अरु सप लाई !!!


 
Posted on 10-22-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


महा लोल लोलै लोल


 



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters